मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक १२ को विवरण
आज

२०८० कार्तिक १२ का समाचार

अक्टोबर २९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

annapurnapost.com१५९ हप्ता अघि

संयुक्त राष्ट्रसंघका महासचिव काठमाडाैंमा (फाेटाे फिचर)

काठमाडाैं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन्। परराष्ट्रमन्त्री एनपी साउदले महासचिव गुटेरेसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।  प्रधानमन्त्रीकाे नि...

ekantipur.com१५९ हप्ता अघि

यूएनका महासचिव गुटेरेस आईपुगे नेपाल, यस्तो छ चार दिने भ्रमण तालिका

काठमाडौँ — संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । आइतबार राती १ बजे उनी नेपाल आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त...

deshsanchar.com१५९ हप्ता अघि

नेपाल आइपुगे संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन् । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले महासचिव गुटेरेसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । उनको नेपाल...

rajdhanidaily.com१५९ हप्ता अघि

कोही किन नेपालमा लगानी गरोस् ?

नेपालको विकासको दर कम हुनुको पछाडि लगानीको स्तर कम हुनु एउटा मुख्य कारण रहेकोमा कुनै शंका छैन । नेपालमा पुँजीको लागानी सधंै नै कम रहँदै आएको छ । तर, अब श्रमको लगानीमा पनि तीव्र गिरावट हुने छाँटकाँट...

rajdhanidaily.com१५९ हप्ता अघि

१२ कार्तिक २०८०

सम्बन्धित समाचार २८ असोज २०८० २९ असोज २०८० ३० असोज २०८० १ कार्तिक २०८० २ कार्तिक २०८० ३ कार्तिक २०८० ४ कार्तिक २०८०

rajdhanidaily.com१५९ हप्ता अघि

लमजुङमा पहिलो पटक वितरण गरियो गैरआवासीय नेपाली नागरिकता

लमजुङ । लमजुङमा गैरआवासीय नेपाली नागरिकता वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बेसीशहर नगरपालिका– १, भकुण्डे माइती र बेसीशहर नगरपालिका– १, उदिपुरको खत्रीचौर गाउँमा घर भई हाल अस्ट्रेलिय...

rajdhanidaily.com१५९ हप्ता अघि

५० वर्षपछि चुरे पूर्व विद्यार्थीहरुको पुर्नमिलन

बर्दिया । ठाकुरबाबा नगरपालिकास्थित चुरे माध्यमिक विद्यालयबाट २०३६ सालमा पहिलो ब्याचका रुपमा एसएलसी परीक्षा दिएका ठाकुरबाबा–३ मानपुरका देविप्रसाद देवकोटा शुक्रबार निकै प्रफुल्लित देखिन्थे । लामो समय...

rajdhanidaily.com१५९ हप्ता अघि

ऐतिहासिक सराँय नाच : कतै संकटमा, कतै संरक्षणको प्रयास

गुल्मी । पहाडी जिल्लाका कोतघर र देवीका शक्तिपीठहरूमा सराँय नाच भएको छ । खुँडा, भाला, तरबार, ढाललगायतका घरेलु हतियार नचाएर युद्धको झल्को दिनेगरी पञ्चेबाजासहितको तालमा सराँय नाचिन्छ । गुल्मी, अर्घाखा...

gorkhapatraonline.com१५९ हप्ता अघि

गुटेर्रेसले संसद्मा सम्बोधन गर्नुहुने

काठमाडौँ, कात्तिक १२ गते ।  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको सम्बोधनका लागि सङ्घीय संसद् सचिवालयले आन्तरिक तयारी अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्...

newsofnepal.com१५९ हप्ता अघि

उपभोक्ताले चिनीबिनाकै मनाए दशैँ

काठमाडौं ।  असोज अन्त्यतिर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १ लाख ८० हजार क्विन्टलभन्दा बढी चिनी बजारमा बेच्न चिनी उद्योगीसँग सहमति गरे पनि चिनीबिना नै उपभोक्ताले दशैँ मनाएका छन् । ब...

gorkhapatraonline.com१५९ हप्ता अघि

कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बन्ने

काठमाडौँ, कात्तिक १२ गते ।  कोटेश्वर–जडीबुटी सडकखण्डमा भेहिकल अन्डरपास र फ्लाइओभर निर्माण गर्न अध्ययन प्रतिवेदन बुझाइएको छ । सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल...

nepalviews.com१५९ हप्ता अघि

राष्ट्र सङ्घका महासचिव नेपाल भ्रमणमा

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमण को लागि नेपाल आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा उनी चार दिने भ्रमणमा आज शनिवार राति नेपाल आएका हुन् ।

newsofnepal.com१५९ हप्ता अघि

मतदाता शिक्षा कार्यक्रम सञ्चालन प्रक्रिया अघि बढ्यो

काठमाडौं  । निर्वाचन आयोगले स्थानीय तहको समन्वय र सहकार्यमा मतदाता दर्ता तथा अद्यावधिक र निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । आयोगको संवैधानिक दायित्वअनुरुप...

thahakhabar.com१५९ हप्ता अघि

शुरु भयो कार्तिकस्नान, तुलसीको मठमा किन बालिन्छ आकाशदीप र पातालदीप

काठमाडौं : आश्विन शुक्ल पूर्णिमासँगै ‘कार्तिकस्नान’ शुरु भएको छ। सनातन हिन्दु धर्मावलम्बी चान्द्रमासको कात्तिक महिनाभर कार्तिकस्नान गरी भगवान् विष्णुको आराधना गर्छन्।  चान्द्रमानको पात्रोअनुसार आश...

Ujyaaloonline.com१५९ हप्ता अघि

नेदरल्यान्ड्ससँग पराजित हुँदै बङ्लादेश विश्व कपबाट बाहिरियो

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेटमा नेदरल्यान्ड्ससँग पराजित भएसँगै बङ्लादेश विश्व कप क्रिकेट २०२३ बाट बाहिरिने पहिलो टोली बनेको छ । नेदरल्यान्ड्सले दिएको दुई सय ३० रनको सामान्य लक्ष्य पछ्याएको ...

kendrabindu.com१५९ हप्ता अघि

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जित निकालेको छ। शनिबार राति आर्सनलले सेफिल्ड युनाईटेडलाई ५-० गोल अन्तरले हराएको हो। आर्सनलको जितमा एड्डी केटियाले ह्याट्रिक गोल गरे। यस्तै फाबियो भिरा...

kendrabindu.com१५९ हप्ता अघि

नेपालको पहिलो प्रतिद्वन्दी सिंगापुर

आईसीसी टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटकाे फाइनल खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ क्यानले शनिबार छनोटको खेल तालिका घोषणा गरेको हाे। टियु र मुलपानी क्रिकेट मैदानमा हुने छनोट यहि...

ratopati.com१५९ हप्ता अघि

नेपाली उत्पादनलाई एचभिओमा अनुमति

काठमाडौं । जलविद्युत्मा कठोर नाति अबलम्बन गर्दै आइरहेको भारत सरकारले जलविद्युत् नीतिलाई केही लचिलो बनाएको छ । भारतले आफ्नो मुलुकभन्दा बाहिरका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् खरिद गरेर खपत...

newsofnepal.com१५९ हप्ता अघि

डीपीआरको नाममा ब्रह्मलुट, अख्तियारले थाल्यो अनुसन्धान

 राजविराज ।  सप्तरीको बलान विहुल गाउँपालिकामा डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) को नाममा ब्रह्मलुट मच्चाएको पाइएको छ । आर्थिक वर्ष ०७८-७९ मा तत्कालीन प्रदेश नं. २ सरकारबाट सशर्त अनुदानतर्फ चारव...

ratopati.com१५९ हप्ता अघि

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आव्हान भएको छ ।  सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिए...

lokaantar.com१५९ हप्ता अघि

सुन खोज्न हिँडे बोटेहरू: दशैं मनाउँदा लागेको ऋण तिर्न नदी किनारमा बास !

दशैं मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् । 'दशैंमा जुटाएको दामले घर खर्च भ्याएन । ३०/४० हजार रुपैयाँ त ऋण नै खोज्नुपर्‍य...

khabarhub.com१५९ हप्ता अघि

के हो आकाश दीप, किन बालिन्छ ?

दानवहरूको संहारपछि कोजाग्रत पूर्णिमाको दिन धनकी देवी लक्ष्मीको आगमन हुने मान्यताका साथ हिन्दु नेपालीहरूको घर आँगनमा आकाश दीप बाल्ने चलन छ ।

setopati.com१५९ हप्ता अघि

यस्तो छ आजको मौसम

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशभर चिसो क्रमशः बढ्दो क्रममा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार  मनाङको तापक्रम माइनस १ डिग्री मापन भएको छ। मौसम पूर्व...

onlinekhabar.com१५९ हप्ता अघि

एनकेतिअको ह्याट्रिकमा आर्सनलको सानदार जित

१२ कात्तिक, काठमाडौं । एडी एनकेतिअले ह्याट्रिक गरेपछि आर्सनलले प्रिमियर लिगमा शनिबार शेफिल्ड युनाइटेडलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । यस जितपछि आर्सनल दोस्रो स्थानमा उक्लेको छ र शीर्ष स...

ekantipur.com१५९ हप्ता अघि

संक्रमणकालीन न्याय : राष्ट्रसंघीय चासो  नेपालका लागि अवसर

काठमाडौँ — संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले संक्रमणकालीन न्यायबारे फेरि अन्तर्राष्ट्रिय चासो बढाएको छ । संक्रमणकालीन न्याय र नेपालको मानवअधिकार अवस्थाबारे जानकारको विश...

gorkhapatraonline.com१५९ हप्ता अघि

दुई वर्षमा ७१८ जनाको सम्बन्ध विच्छेद

रमेश विश्वकर्मा गुल्मी, कात्तिक १२ गते । गुल्मीमा दुई वर्षमा ७१८ को सम्बन्ध विच्छेद भएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ३६९ जना र २०७...

gorkhapatraonline.com१५९ हप्ता अघि

पोखरा र हिमाली पर्यटनमा आशाको सञ्चार

फडिन्द्र अधिकारी लेखनाथ, कात्तिक १२ गते । पोखरेलीको सपना छ, गृह नगरकै विमानस्थलबाट विदेश उड्न पाइयोस् । उताबाट पनि पोखरा विमानस्थलमै ओर्लन मिलोस् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि नियमित ...

annapurnapost.com१५९ हप्ता अघि

आत्मीयता साट्दै सकियो दसैं

काठमाडौं : पढाइ होस् या अन्य केही काम, घर र आफन्तबाट टाढा रहेकालाई जुटाउने माध्यम। सानालाई दक्षिणा र ठूलालाई आशीर्वादले सम्झना दिलाइरहने चाड। अनि माया, सम्मान र हौसलाको एकमुष्ठ उपहार पाइने दसैं पर्...

ratopati.com१५९ हप्ता अघि

सराय नाचको संरक्षणमा जुटे गुल्मेली युवा

गुल्मी । गुल्मीका युवा पछिल्लो समय ऐतिहासिक सराय नाच संरक्षणमा जुटेका छन् । परम्परागतरुपमा खेलिँदै आएको सो ऐतिहासिक सराय नाच लोप हुँदै जान थालेपछि यहाँका युवा संस्कृतिको संरक्षणका लागि जुट्न थालेका...

deshsanchar.com१५९ हप्ता अघि

पिक्निकबाट फर्किँदै गरेको बस दुर्घटना: एक जनाको मृत्यु, ११ घाइते

वीरग‍ञ्ज- बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। शनिबार राती जलबिरे झरना चितवनबाट पिक्निक मनाएर वीरगञ्जतर्फ फर्किँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस दुर्घटनामा परे...

newsofnepal.com१५९ हप्ता अघि

स्वास्थ्यमन्त्रीको बैठक आगामी साता हुने

काठमाडौं ।  सदस्य राष्ट्रका स्वास्थ्यमन्त्री र वरिष्ठ अधिकारीले प्राथमिकताका स्वास्थ्य मुद्दामा छलफल गर्न र दक्षिण–पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको अर्को क्षेत्रीय निर्देशक मनोनीत गर्न ...

ekantipur.com१५९ हप्ता अघि

‘एल क्लासिको’ मा रियल विजयी

काठमाडौँ — जुड बेलिङघमले ९२ औं मिनेटमा गरेको निर्णायक गोलमा रियल म्याड्रिडले शनिबार ‘एल क्लासिको’ मा बार्सिलोनालाई २–१ ले हराएको छ । स्पेनी ला लिगामा रियलले एक गोलले पछाडि रहेको स्थितिमा यो नाटकीय ...

newsofnepal.com१५९ हप्ता अघि

दशैँतिहारमा पर्यटकको रोजाइमा कञ्चनजंघा

ताप्लेजुङ ।  दशैँतिहारको समयमा ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा घुम्न जाने पर्यटक संख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दशैंतिहारको लामो विदाको समयमा प्राकृतिक सुन्दरतामा रहमाउन चाहनेहरुका लागि प...

khabarhub.com१५९ हप्ता अघि

प्रतिनिधिसभा बैठक बस्दै, बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

nayapatrikadaily.com१५९ हप्ता अघि

मुगु सामूहिक हत्या प्रकरण : कतारबाट घर आइपुगे दीपक 

श्रीमतीसहित तीन सन्तानको सामूहिक हत्याको खबर सुनेलगत्तै वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका दीपक बोहोरा शनिबार घर आइपुगेका छन् । ८ कात्तिकमा माइतीघरबाट टीका थापी तीन सन्तान बोकेर घर फर्किएकी २...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको