मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक १६ को विवरण
आज

२०८० कार्तिक १६ का समाचार

नवेम्बर २, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१५८ हप्ता अघि

कालोसूचीमा पर्ने ऋणीको संख्या ६७ हजार

काठमाडौं । चालू आर्थिक वर्षको साढे तीन महिनामा मात्रै १३ हजार ३ सय ४६ जना व्यक्ति तथा संस्था बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार बैंकहरूले दिएको सूचनाअनुसा...

rajdhanidaily.com१५८ हप्ता अघि

संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउने प्रयास

काठमाडौं । संक्रमणकालीन न्यायका विषयमा सहमति जुटाउने ’boutमा शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रत...

rajdhanidaily.com१५८ हप्ता अघि

सत्तालिप्सा त्याग !

वर्तमान सत्ताधारी गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सडक संघर्षको कार्यक्रम तय गरेसँगै उसमाथि सरकार र सडक दुवै कब्जा गर्न खोजेको आरोप चुलिएको छ । त्यसमाथि ...

rajdhanidaily.com१५८ हप्ता अघि

दसैंमा देश छोड्ने आशीर्वाद !

हिन्दुहरूको महान् चाड बडादसैं भर्खरै समापन भएको छ । दसैंलाई सद्भावको चाड भनेर पनि चिनिन्छ । मान्यजनबाट दसैंको टीका लगाउन र आशीर्वाद प्राप्त गर्न देशविदेशबाट नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू आआफ्नो ज...

rajdhanidaily.com१५८ हप्ता अघि

समाजको चिन्तन बदलिन जरुरी

अहिले नेपाली समाज पैसाका लागि तछाड मछाड गरेर लागेको छ । पैसा भनेपछि महादेवका पनि तीन नेत्र भनेझैं धन आर्जनको गर्न हरेक क्षेत्रका पेसेवर मानिसले साम, दाम, दण्ड, भेदका अनेक उपायहरू अपनाएको देखिन्छ । ...

baahrakhari.com१५८ हप्ता अघि

भिजन लुम्बिनीको आईपीओ बिक्री खुला 

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्का...

nepaltvonline.com१५८ हप्ता अघि

प्रधानाध्यापक हत्यामा सार्पसुटरको प्रयोग, पक्राउ परेका पाँच जना सार्वजनिक

बारा- बाल एकता बोर्डिङ स्कुलका संचालक रुपेश स्वर्णकारको हत्यामा सार्पसुटर संलग्न भएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । हत्यामा सम्लग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले स...

gorkhapatraonline.com१५८ हप्ता अघि

प्रमुख प्रशासकीय अधिकृत सङ्घकै रहने प्रस्ताव

काठमाडौँ, कात्तिक १६ गते । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सङ्घीय सरकारकै रहने गरी सङ्घीय निजामती सेवा विधेयकको मस्यौदामा व्यवस्था गर्न लागिएको छ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सङ्घ वा...

setopati.com१५८ हप्ता अघि

सहायकबाट मुख्य पात्र हुँदै 'बुसान' को रेड-कार्पेटसम्म पुगेकी पशुपति

दक्षिण कोरियामा हुने 'बुसान फिल्म महोत्सव' मा विभिन्न कलाकारलाई उनले रेड-कार्पेटमा हिँडेको देखेकी थिइन्। कुनै दिन आफैं हिँडुला भनेर कल्पना भने गरेकी थिइनन्। यो वर्ष कलाकार पशुपति राईको जीवनमा त्यो...

khabarhub.com१५८ हप्ता अघि

घरमा कालो कमिलाको ताँतीले के संकेत गर्छ ?

तपाईँले पक्कै पनि कमिला ताँती (लाइन) लागेर हिँडेको देख्नुभएको छ । कमिला फरकफरक प्रकार र रङ्गका हुने गर्दछन् ।

kharibot.com१५८ हप्ता अघि

क्रिकेट विश्वकपमा आज भारत र श्रीलंकाको भिडन्त

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज भारत र श्रीलंकाबीच खेल हुदै छ । मुम्बईको वाङखडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुने छ ।

gorkhapatraonline.com१५८ हप्ता अघि

मानव अधिकार आयोग ‘क’ श्रेणीमै

काठमाडौँ, कात्तिक १६ गते । राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘क’ श्रेणीमै कायम भएको छ । ग्लोबल एलायन्स अफ नेसनल ह्युमन राइट्स इन्स्टिच्युसनले आयोगलाई ‘क’ श्रेणीमै राखेको हो । आयोगको कामकारबाही र ऐन...

lokaantar.com१५८ हप्ता अघि

रुसी राष्ट्रपति पुटिन र बेलारुसी समकक्षीबीच टेलिफोन वार्ता

मस्को–रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारूसका आफ्ना समकक्षी अलेक्जेन्डर लुकासेन्कोबीच बुधवार भएको टेलिफोन वार्तामा सामुहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ)को आसन्न बैठक र द्विपक्षीय सम्बन्धका बारे...

gorkhapatraonline.com१५८ हप्ता अघि

फूल खेतीमा रमाउँदै चर्तीमगर

गजेन्द्र गुरुङ खजुरा, कात्तिक १६ गते  । नेपालगन्ज उपमहानगरपालिका–२० की महिला उद्यमी बिन्दु चर्तीमगरले व्यावसायिक रूपमा फूल खेती गर्न थालेको पाँच वर्ष पुग्यो । विगत पाँच वर्षदेखि चर्तीमगर फूल खेतीम...

ratopati.com१५८ हप्ता अघि

निर्माण भइसकेको वधशाला सञ्चालन नहुँदै अर्को बनाउन जग्गाको खोजी

बुटवल । बुटवलमा निर्माण भएको वधशाला सञ्चालन गर्न ढिलाइ भइरहेकै समयमा अर्को वधशाला निर्माणका लागि जग्गाको खोजी सुरु भएको छ । लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिकाको लगानी र हेफर इन्टरनेशनल ने...

annapurnapost.com१५८ हप्ता अघि

राष्ट्रपतिबाट पौडेलबाट आममाफी, निस्किएको २५ औं दिनमा महिलाको हत्या

अनुसन्धानबाट खुल्यो– ‘हत्यामा संलग्न सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका व्यक्ति रहेछन्।’ जाजरकोट : रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना विकको हत्या ...

ratopati.com१५८ हप्ता अघि

ग्यास आयात आठ अर्बले घट्यो

काठमाडौं । बजारमा खाना  पकाउने  एलपी  ग्यासको  खपत घटेको छ । ग्यासको  आयात  घटेसँगै  खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्र...

Ujyaaloonline.com१५८ हप्ता अघि

विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १ सय ९० रनको फराकिलो अन्तरले हरायो

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई फराकिलो अन्तरले हराएको छ । हिजो भएको खेलमा दक्षिण अफ्रिका १ सय ९० रनले विजयी भयो । जितसँगै दक्षिण अफ्रिकाको ७ खेलमा...

ratopati.com१५८ हप्ता अघि

इनासको नयाँ कार्यसमिति निर्वाचित

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपालको अध्यक्षमा लोकप्रिय गीतकार एवं सञ्चारकर्मी दयाराम पाण्डेय निर्वाचित भएका छन्। काठमाडौँमा बुधबार सम्पन्न इनास नेपालको अधिवेशनबाट पाण्डेय ...

newsofnepal.com१५८ हप्ता अघि

जनप्रदर्शनको निर्णय, अन्य दललाई तर्साउने रणनीति

 काठमाडौं ।  सत्ताको नेतृत्व गरेको दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले हजारौं कार्यकर्ता सडकमा उतारेर जनप्रदर्शन गर्ने निर्णयलाई उसकै सहयात्री दल नेपाली कांग्रेसका साथै अन्य दलका नेताह...

nepaltvonline.com१५८ हप्ता अघि

डोटी ट्याक्टर दुर्घटना अपडेट: एकको मृत्यु, चार जनाको अवस्था गम्भीर

डोटी- डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १९ जना घाइते भएका छन् । भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ घोरडी स्थित सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधवार साँझ करिब ८...

ratopati.com१५८ हप्ता अघि

विश्व मञ्चमा नेपालको निरीह कूटनीति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि भएको चुनावमा नेपालले लज्जास्पद हार बेहोरेको छ । भारतको नयाँ दिल्लीमा बुधबार अपराह्न भएको चुनावमा नेपालका तर्फब...

newsofnepal.com१५८ हप्ता अघि

बिकेनन् खाद्य कम्पनीका बोका–च्याङ्ग्रा

काठमाडौं ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मूल्य घटाएर बेच्न राखे पनि अझै ३ सय ओटा बोका–च्याङ्ग्रा बेच्च नसकेको पाइएको छ । प्रत्येक वर्ष दशैँमा नै बेचेर सक्ने खाद्य कम्पनीले यस वर्ष भने च्याङ...

thahakhabar.com१५८ हप्ता अघि

आज नेपाल र ओमान भिडन्त, समूह विजेता बन्ने होड

काठमाडौं : आईसीसी टी-२० विश्वकप छनोटमा नेपालले आज ओमानसँग खेल्दै छ। खेल बिहान ९ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ। समूह  एमा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्। यो खेलले समूह विजेता र ...

annapurnapost.com१५८ हप्ता अघि

‘देवता मान्छौं, मान्दैनौं कु–संस्कार’

वीरेन्द्रनगर : कालिकोटको शुभकालिका गाउँपालिका–३ का तिलबहादुर शाही महावै जगनाथको धामी हुन्। उनी बालविवाह, छुवाछूत, बोक्सीप्रथा, जातीय विभेदलगायतका सामाजिक विकृतिका विरुद्ध बोल्छन्। उनी आफू पनि विभेद...

Ujyaaloonline.com१५८ हप्ता अघि

टी–२० विश्व कप छनोटमा नेपालले आज ओमानसँग खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे फाइनल खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो । यो खेल बिहान ९ बजे कीर्तिपुरमा शुरु हुनेछ ...

gorkhapatraonline.com१५८ हप्ता अघि

दसैँको रोक खुलेलगत्तै बढ्यो टिप्परको मनोमानी

काठमाडौँ, कात्तिक १६ गते ।  दसैँमा सडक दुर्घटना बढाउने सम्भावनाका कारण रोकिएका टिप्परको आवागमन खुला गरेकै दिन टिप्परको अनियमितताको हद नाघेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ दिनसम्म...

nayapatrikadaily.com१५८ हप्ता अघि

भाग्य कि पुरुषार्थ ?

धेरै समयअघिको कुरा हो । एउटा जंगलमा चल्तीको गुरुकुल थियो । जहाँ थुप्रै बालक पढ्न आउथे । एकदिन गुरुले सबै विद्यार्थीलाई एकैठाउँ राखेर पढाइरहेका थिए । तर, एउटा विधार्थीले भने बारम्बार बुझाउँदा पनि पा...

annapurnapost.com१५८ हप्ता अघि

ओलीपछि अध्यक्ष को भन्ने अहिल्यैदेखि चर्चा चलाउनु आवश्यक छैन

नागरिकता कानुनका विषयमा धेरैतिरबाट प्रश्न उठेका छन्। नागरिकतालाई जाति, समुदाय वा भौगोलिकताका हिसाबले हेर्ने होइन। राष्ट्रिय रूपले हेर्नुपर्छ। मैले त्यति बेला सरकारलाई जुन विषयहरू औंल्याएको थिएँ, ती...

onlinekhabar.com१५८ हप्ता अघि

इएफएल कप : साविक विजेता युनाइटेड र आर्सनल बाहिरिए, चेल्सी र लिभरपुल क्वाटरफाइनलमा

१६ कात्तिक, काठमाडौं । साविक विजेता म्यानचेष्टर युनाइटेड इएफएल कपक फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । यस्तै आर्सनल पनि बाहिरिंदा चेल्सी र लिभरपुल भने क्वाटरफाइनल पुगेका छन् । बुधबार राति भएको खेलम...

ekantipur.com१५८ हप्ता अघि

लिगकपमा युनाइटेडको चुनौती समाप्त, न्युकासलसँग ३-० ले पराजित

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले लिगकप उपाधिको रक्षा गर्ने सम्भावना बुधबार निराशाजनक रूपमा समाप्त भएको छ र उसलाई न्युकासल युनाइटेडले उसकै घर ओल्ड ट्रायफोर्डमा ३–० ले पराजित गरेको छ । न्युकासलका ला...

nepallive.com१५८ हप्ता अघि

रिगलको मुद्दामा आज फैसला, पुन: थुनामा पठाउने कि माफी सदर गर्ने टुंगो लाग्ने

काठमाडौं- व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका रिगल भनिने योगराज ढकाललाई दिइएको माफीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले बिहीबार फैसला सनाउँदैछ। बुधबार बहस सकिएपछि सर्वोच्चले आज फैसला सुनाउ...

ratopati.com१५८ हप्ता अघि

कर्णालीमा लगानी सम्मेलनको तयारीमा जुट्यो योजना आयोग

सुर्खेत । कर्णाली प्रदेशमा आगामी फागुन महिनाभित्र लगानी सम्मेलन गरिसक्ने लक्ष्यसहित प्रदेश योजना आयोगले तयारी अगाडि बढाएको छ । असोज ६ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सम्मेलनका क्रममा पेस गरि...

lokaantar.com१५८ हप्ता अघि

दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई भारी अन्तरले हरायो, भारतलाई उछिन्दै शीर्ष स्थानमा

भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डलाई भारी अन्तरले हराउँदै दक्षिण अफ्रिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार राति पुणेमा सकिएको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डला...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको