मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक १७ को विवरण
आज

२०८० कार्तिक १७ का समाचार

नवेम्बर ३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१५८ हप्ता अघि

सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयमा सर्वोच्चले उठायो प्रश्न

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले व्यक्ति हत्यामा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई माफी दिने निर्णय उल्ट्याइदिएको छ । रिगललाई म...

rajdhanidaily.com१५८ हप्ता अघि

समाजवादी मोर्चा काठमाडौंको संयोजकमा एलपी श्रेष्ठ

काठमाडौं । समाजवादी मोर्चा नेपाल काठमाण्डौको संयोजन समिति आज गठन भएको छ । मोर्चामा आवद्ददलहरूको जिल्ला भेलाले मोर्चा गठन भएको हो । मोर्चामा नेकपा एकीकृत समाजवादीबाट एल पी श्रेष्ठ र ध्रुव न्यौपाने ...

rajdhanidaily.com१५८ हप्ता अघि

अव्यवस्थित तार १५ दिनभित्र व्यवस्थित गर्न निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढी तारका कारण जोखिमसँगै कुरूप बन्दै गएको छ । धनगढीमा मुख्य सडकसँगै सहायक सडकका पोलमा इन्टरनेट तथा केवल टिभीका तारका गुजुल्टा नै छन् । तारहर...

rajdhanidaily.com१५८ हप्ता अघि

अर्थतन्त्र मजबुद हुँदा कालोसूचीमा ऋणी

नेपाल सरकार र नेपाल राष्ट्र बैंकको तथ्यांकमा मुलुकको अर्थतन्त्र मजबुत देखाइए पनि आमजनताको आर्थिक जीवन भने तहसनहस हुँदैगएको छ । बैंक तथा वित्तीय संस्थाहरूको कालोसूचीमा पर्नेको संख्या अकल्पनीय बन्दै ...

rajdhanidaily.com१५८ हप्ता अघि

भूकम्पका झट्का र पूर्वतयारी

१२ वैशाख २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टरस्केलको महाभूकम्पको पनि आठ वर्ष बितिसकेको छ । आठ वर्षको अवधिभित्र पनि हामीकहाँ थुप्रै भूकम्पका पराकम्पहरू गएका थिए । नेपाल सरक...

Ujyaaloonline.com१५८ हप्ता अघि

सर्वोच्चको आदेशपछि पक्राउ परे रिगल !

काठमाण्डाै – कैद मिनाहा गर्ने निर्णय कार्यान्वयन खारेज गर्ने सर्वोच्च अदालतको आदेशसँगै रिगल भनिने योगप्रसाद ढकाल पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाए...

setopati.com१५८ हप्ता अघि

सरकारी जागिर छाडेर व्यवसायमा लागेका किशोर, फैलाउँदै छन् आफ्नै ब्रान्ड

नेपालका तयारी पोसाक व्यवसायी नेपाली ब्रान्ड विस्तार गर्न उत्साहित छन्। उनीहरू उत्पादन गुणस्तरीय भए विदेशी ब्रान्ड ठूलो परिमाणमा विस्थापित हुनेमा विश्वस्त देखिन्छन्। यस्तै मध्येका एक हुन् 'केके' र ...

gorkhapatraonline.com१५८ हप्ता अघि

संसद्को दोस्रो अधिवेशन, कानुन निर्माणमा निकै सुस्त

काठमाडौँ, कात्तिक १७ गते । ठिक छ महिना चलेको सङ्घीय संसद्को अधिवेशन विधायिकी कार्यका दृष्टिले निकै फितलो भएको छ । १८० दिनसम्म चलेको अधिवेशनमा बजेटका तीन नियमितबाहेक एक मात्र विधेयक दुवै सदनबाट पारि...

lokaantar.com१५८ हप्ता अघि

टी-ट्वान्टी विश्वकप नजिक नेपाल: निर्णायक खेलमा यूएईको सामना गर्दै

आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज (शुक्रबार) नेपालले युएईसँग खेल्दैछ । खेल बिहान-११ बजे काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ ।  विजेता टोली २०२४ को टी-२० विश्वक...

nepaltvonline.com१५८ हप्ता अघि

महिलाहरु सामुहिक फूल खेतीमा रम्दै (फोटो फिचर)

चितवन- घर भान्साको काम हुँदा घर भान्सामा, नत्र गफिएर बस्ने भरतपुर महानगरपालिका-८ पाण्डे घुम्ती आसपासकाका महिलाहरु आजभोली नयाँ योजना बनाइरहेका भेटिन्छन् । कामकाजी महिलाहरुबाट पनि केही गर्न सकिन्छ क...

khabarhub.com१५८ हप्ता अघि

घरमा माकुराको जालो भए किन फालिहाल्नु पर्छ ?

हामी सबैलाई थाहा होला घरमा माकुराको जालो राख्नु हुँदैन भन्ने । बुढापाकाले पनि बार बार भनिरहने कुरा हो घर भित्र माकुराले जालो लगाउँदा हटाइ हाल्नु पर्छ भनेर । 

Ujyaaloonline.com१५८ हप्ता अघि

टी–२० विश्व कपमा पुग्न नेपालले आज यूएईसँग खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान–११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२०...

khabarhub.com१५८ हप्ता अघि

कुटानी, पिसानी र पेलानी           

कुनै एक किसानको बाली खडेरीले सत्यानास भएपछि उसले राहतका लागि चारैतिर बिन्तीभाउ गर्‍यो  । कतैबाट सुनुवाइ भएन । अन्तिम विकल्पमा उसले एक हजार सहयोग मागी भगवानका नाममा चिट्ठी लेखेर हुलाकमा खसाल्यो । भग...

gorkhapatraonline.com१५८ हप्ता अघि

दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण

खोटाङ समाचारदाता  खोटाङ, कात्तिक १७ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको लगानीकर्ता एसियाली विकास बैङ्क (एडिबी) का प्रतिनिधिले दुधकोशी जलाशययुक्त जलविद्युत् ...

baahrakhari.com१५८ हप्ता अघि

नेपाली सेनाले माग्यो २२९ सहायक सेनानीमा आवेदन (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत...

baahrakhari.com१५८ हप्ता अघि

गण्डकीमा घटेन डेंगी : साढे ११ हजार संक्रमित, सातजनाले ज्यान गुमाए

पोखरा । स्याङ्जामा पाँचजना र तनहुँमा दुई गरी सातजनाले डेंगीकै कारण ज्यान गुमाइसकेका छन । गण्डकीमा ११ जिल्लामध्ये मनाङ, मुस्ताङसहितका सबै जिल्लामा डेंगी पुगेको छ । महामारी तथा स्वास्थ्य विपद्सम्बन्...

hamrakura.com१५८ हप्ता अघि

गाजामा नौ हजारभन्दा बढी प्यालेस्टिनी मारिए

काठमाडौँ । इजरेल र हमासबीच जारी द्वन्द्व शुरु भएयता गाजामा इजरेली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका प्...

khabarhub.com१५८ हप्ता अघि

घारखोलामा मोटर चल्ने पुल निर्माण 

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भ...

ratopati.com१५८ हप्ता अघि

अनलाइन ठगीमा नेपालीलाई ढाल बनाउँदै चिनियाँ गिरोह

काठमाडौं । वैदेशिक रोजगारीका आकांक्षीहरूलाई लक्षित गर्दै ठगी गर्ने चिनियाँ गिरोह नेपालमा सक्रिय हुन थालेको छ । गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार, कम्बोडिया, लाओस...

annapurnapost.com१५८ हप्ता अघि

न्याय नपाए अदालत जानू

संविधानसभाबाट बनाइएको नेपालको संविधानले प्रस्तावनामै ‘सामाजिक न्याय’ को सुनिश्चितता गरेको छ । तर, त्यही संविधानका परिपालकहरूबाट संविधान दिवसकै साइतमा जब निर्धा, निमुखा र पीडितमाथि अन्याय भयो, अदालत...

baahrakhari.com१५८ हप्ता अघि

नेपाल प्रहरीले माग्यो पदपूर्तिका लागि दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन माग गरेको छ ।  प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाल...

kendrabindu.com१५८ हप्ता अघि

श्रीलंकालाई हराउँदै भारत सेमिफाइनलमा

घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई ५५ रनमा अल आउट गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।  भारतले श्रीलंकालाई ३ सय २ रनले हराउँदै सुरुवाती सात खेलमा जितका साथ शीर्षस्थानमा रहँदै दुई खेल...

nepallive.com१५८ हप्ता अघि

नेपाल र यूएईबीच सेमिफाइनल आज: टी-२० विश्वकपमा पुग्न दुवै टोलीलाई जित्नै पर्ने दबाब

काठमाडौं- आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा शुक्रबार नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ। आजको खेलको विजेता टोलीले सन् २०२४...

khabarhub.com१५८ हप्ता अघि

के हो रोबटीक सर्जरी ?

विदेशमा प्राय मुत्रनलीसँग सम्बन्धित उपचार गर्नुपर्दा युरो सर्जरी गर्ने गरिन्छ। तर यो धेरै जोखिमपूर्ण भएकाले विशेषज्ञ चिकित्सकले आधुनिक प्रविधिको प्रयोग गरेर गर्ने गर्छन्। यसका लागि  रोबटीक सर्जरीको...

gorkhapatraonline.com१५८ हप्ता अघि

‘मोटरबाटो’ मा झल्कन्छ कालीकोट

काठमाडौँ, कात्तिक १७ गते । गायक महेन्द्रराज बरालको स्वरमा ‘मोटरबाटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुष्कर खत्रीको एरेन्ज र एवान म्युजिसियनको रेकर्ड तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ...

ekantipur.com१५८ हप्ता अघि

उद्यमीका सरोकार नसुनी राष्ट्रिय सभाबाट विद्युतीय व्यापार विधेयक पारित

काठमाडौँ — ई–कमर्स उद्यमी, व्यवसायी एवं सरोकारवालाले राख्दै आएका प्रमुख माग सम्बोधन नगरीकनै राष्ट्रिय सभाले अनलाइन माध्यमबाट गरिने वस्तु तथा सेवा खरिद–बिक्रीलाई नियमन गर्न बनेको विधेयक पारित गरेको ...

lokaantar.com१५८ हप्ता अघि

प्रहरीमा जागिरको अवसर, अनलाइनबाट आवेदन दिनुपर्ने [सूचनासहित]

नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले शुक्रबा...

annapurnapost.com१५८ हप्ता अघि

रेशमसम्बन्धी आदेश कता गायब ?

काठमाडौं : ८ वर्षअघि टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीलाई सजाय माफी दिनु संविधान, कानुन र न्यायको मान्य सिद्धान्तविपरीत भएको सर्वोच्चले यसअघि नै बताइसकेको छ। न्यायाधीश डा. आनन्द मोहन भट्टराई र नह...

khabarhub.com१५८ हप्ता अघि

मुख्यमन्त्री कोहलपुर गोल्डकप : गोर्खा ब्वाइज विजयी

जानकी–  ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल विजयी भएको छ । गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ धनगढीलाई १–० गोलअन्तरले पराजित गर...

shilapatra.com१५८ हप्ता अघि

टी–२० विश्वकपमा पुग्न आज यूएईकाे सामना गर्दै नेपाल

आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले आज यूएईको सामना गर्दैछ । मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजे यो खेल सुरु हुनेछ ।  यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्न...

ekantipur.com१५८ हप्ता अघि

संसद् अधिवेशन अन्त्य : १८० दिनमा एउटा विधेयक पारित

काठमाडौँ — संघीय संसद्का दुवै सदनको बजेट अधिवेशन अन्त्य भएको छ । ६ महिना चलेको अधिवेशन एउटा मात्र विधेयक पारित गरेर बिहीबार टुंगिएको हो । अधिवेशनमा सरकारले ल्याएका बजेट आश्रित विधेयकहरूका अतिरिक्त ...

corporatenepal.com१५८ हप्ता अघि

माछापुच्छ्रे बैंकको खुद नाफा २० प्रतिशतभन्दा बढीले बढ्यो, प्रतिशेयर आम्दानीमा पनि वृद्धि

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले ५४ करोड २२ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो ।  ...

khabarhub.com१५८ हप्ता अघि

शान्तिको पक्षमा आज रत्नपार्कमा जुलुश हुने

भक्तपुर– प्यालेस्टाइनी जनताको साम्राज्यवाद विरोधी आन्दोलनमा ऐक्यवद्धता जनाउन भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको युवा र विद्यार्थी संगठनहरुले आज शुक्रबार राजधानीमा वृहत जुलुश गर्ने भएका...

gorkhapatraonline.com१५८ हप्ता अघि

कला संस्कृतिको जगेर्नामा मुगाली

नेपालगन्ज समाचारदाता नेपालगन्ज, कात्तिक १७ गते । बाँकेको चिसापानीमा रहेका मुगालीहरूले आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै आएका छन् । मुगुमा रारा राष्ट्रिय निकुञ्जको स्थापना भएसँगै २०३५ सालमा तत्क...

nayapatrikadaily.com१५८ हप्ता अघि

प्रेरक प्रसंग : खुसीको खोजी

प्राचीन भादगाउँको एउटा गाउँमा एकजना वृद्ध बस्थे । उनी जहिल्यै उदास देखिन्थे । उनको जीवनमा गुनासै गुनासा मात्र थिए । उनी खुसी भएको गाउँलेले कहिल्यै देखेका थिएनन् । वृद्ध गाउँलेहरूदेखि जहिल्यै आक्रोश...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको