२०८० कार्तिक २७ का समाचार
नवेम्बर १३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नयाँ नेटो सदस्य फिनल्यान्डलाई हवाई प्रतिरक्षा प्रणाली बेच्दै इजरायल
जेरुसेलम– इजरायलको रक्षा मन्त्रालयले आइतवार फिनल्यान्डलाई डेभिडको स्लिङ एयर डिफेन्स सिस्टम बिक्रीका लागि ३१७ मिलियन युरो (३४० मिलियन डलर) सम्झौताको घोषणा गरेको छ। यसलाई ‘ऐतिहासिक सम्झौता’ भन्दै ...
तिहारको छोटो बिदामा घुम्न जाने सोच छ? यी हुन् उपयुक्त ५ ठाउँ
अहिलेको मौसम घुम्नका लागि उपयुक्त मानिन्छ। तिहारको समयमा बिदा पनि भएकाले धेरैलाई कतै घुम्न जान पाए भन्ने लागिरहेको हुन सक्छ। काठमाडौंका बासिन्दालाई लक्षित गर्दै आजभोलि टुर्स तथा ट्राभल कम्पनीहरूले...
गाई तिहार पर्व आज, यस्तो छ गाईको महिमा
यम पञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी गाई तिहार पर्व मनाइँदैछ। हिन्दू धर्मालम्बीले गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईले दिने दूध आमाले खुवाएको द...
‘कर सचेतनामूलक भिडियो प्रतियोगिता’
राधाकृष्ण डुम्रे वालिङ, कात्तिक २७ गते । कर सम्बन्धी विविध जानकारीको अभावमा सेवाग्राही प्रभावित हुँदै गएको भन्दै स्याङ्जामा‘कर सचेतनामूलक भिडियो प्रतियोगिता’ गरिने भएको छ । करदाता सेवा कार्याल...
इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र म्यानचेस्टर सिटीको बराबरी
काठमाडौँ– इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतवार राति भएको खेलमा दुवै टोलीले ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका ...
राष्ट्रसंघ एजेन्सीको मुख्यालयमा शरण लिएका प्यालेस्टिनी मारिए
संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले गाजामा रहेको आफ्नो मुख्यालय इजरायली हवाइ आक्रमणमा पर्दा केही प्यालेस्टिनी शरणार्थी मारिएको जानकारी दिएको छ। राष्ट्रसंघको वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार सं...
पुतली अध्ययनको आधार बसाउने ‘पुतली बाजे’
नेपालमा पुतली अध्ययनको आधार बसालेका कोलिन फिलिप स्मिथले आफ्नो चाहनाअनुसार नै ८७ वर्षको उमेरमा पोखरामा अन्तिम सास लिए। नेपालमै प्राण बिसाउन पाए हुन्थ्यो भन्ने केही प्रख्यात व्यक्तिमध्ये एक थिए, कोल...
विश्वकप क्रिकेट : भारतको अपराजित यात्रा कायम
काठमाडौँ — भारतले विश्वकप क्रिकेट-२०२३ मा आफ्नो अपराजित याक्रा कायम राखेको छ । यस क्रममा प्रतियोगिताको अन्तिम लिग खेलमा उसले नेदरल्यान्ड्सलाई १ सय ६० रनले पराजित गर्यो । भारतले लगातार नवौं जित हात...
विप्लवले बनाइदिए भूकम्पपीडितलाई घर
नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विप्लव नेतृत्वको टोली जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रभावित क्षेत्रका जनताको सेवामा खटिएको छ । महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मसहि...
राप्ती नदीको पटिहानीदेखि गोलाघाटसम्म सरसफाइ
चितवन– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी किनारमा प्लाष्टिकजन्य फोहर बढेपछि सरसफाइ गरिएको छ ।
चिसो मौसममा किन हुन्छ निमोनिया ?
चिसो बढेसँगै सामान्य रुघाखोकी, मौसमी फ्लु बढेको छ। यसैमा निमोनियाको सङ्क्रमण पनि त्यत्तिकै मात्रामा बढिरहेको छ। निमोनियाको सङ्क्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकालाई हुन्छ। निमोनिया भनेको फोक्...
पोखरा नियमित उडानका लागि प्राविधिक टोली पठाउने चीनको प्रतिबद्धता
काठमाडौँ — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आर्थिक सहयोग गरेको चीनले अब आफ्ना सहरदेखि नियमित अन्तर्राष्ट्रिय उडानका लागि समेत पहल गरेको छ । चीनका विभिन्न सहरदेखि पोखरासम्मको उडानका ला...
फूलमाला बिक्री गर्न काठमाडौंमा ४ ठाउँ तोकियो
काठमाडौँ — काठमाडौं महानगरपालिकाले फूलमाला बिक्रीका लागि ४ स्थान तोकेको छ । तिहारलाई लक्ष्य गरी महानगरपालिकाले भृकुटीमण्डप, भ्याली कोल्डस्टोर प्रांगण बालाजु, कोटेश्वर तीनकुने चौर र हाँडीगाउँ, कृष्ण...
मोरङमा आगलागी : २० जना भन्दा बढी घाइते, केहीको अवस्था गम्भीर
मोरङ। मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् । राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहर...
मोरङको उर्लाबारीमा आगलागी : प्रहरीसहित २० भन्दा बढी घाइते
विराटनगर । मोरङको उर्लाबारीमा राती भएको आगलागीमा परि २० जना भन्दा बढी घाइते भएका छन् । घाइते मध्ये चार जना प्रहरीहरू पनि छन् । राती १० बजे तिर स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँ...
प्रिमियर लिगमा चेल्सी र सिटीको बराबरी, लिभरपुलले ब्रेन्टफोर्डलाई हरायो
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । स्टामफोर्ड ब्रिजमा चेल्सी र सिटीले ४–४ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै शीर्ष स्थानको सिटीको १२ खेलब...
आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको घरमा आगलागी हुँदा २५ लाखभन्दा बढीको क्षति भएको छ । घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट सल्किएको आगोले उनको जस्तापाताको...
खोटाङको धितुङमा बिजुली सर्ट भएर घर जल्यो : २५ लाख रुपैयाँ बराबरको क्षति
खाेटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ बुलागैरीका भीमबहादुर कट्वालको घर जलेको छ । लक्ष्मी पूजाको दिन हिजो मिटर बक्सबाट विद्युत् सर्ट भएर घरमा आगलागी भएको हो । आगलागीबाट २५ लाख रुपैयाँ बर...
लिभरपुल दोस्रो स्थानमा उक्लियो
लिभरपुल इंग्लिस प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ब्रेन्टफर्ड माथि आइतबार ३-० को सहज जित निकाल्दै लिभरपुल दोस्रो स्थानमा उक्लिएको हो। लिभरपुलको जितमा मोहम्मद सालाहले २ र डिएगो जोटाल...
भूकम्पपीडितलाई चिसोको जोखिम कहिलेसम्म ?
चिसोको मारमा भूकम्पपीडित, २ को मृत्यु’ शीर्षकको खबरले हामीले सबैलाई दुःखित तुल्याएको छ । भूकम्प प्रभावित क्षेत्रमा पर्याप्त सामग्री वितरण हुन नसक्दा जाजरकोट र रुकुम पश्चिमका पीडितले ज्यान गुमाउनुपर...
कोरोनाकालमा थलिएका होमस्टे उकास्न प्रदेश सरकार लागिरहेको छ : पर्यटन मन्त्री धामी
कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले होमस्टे स्वरोजगारका लागि राम्रो पाटो हुन सक्ने बताएका छन् । तिहार तथा छठ पर्वको अवसरमा कैलालीको घोडाघोडी नगरपालिका ...
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
२७ कात्तिक, धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका-६ को नवलपुरस्थित भित्री सडकखण्डमा आइतबार राति सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना भएक...
प्रिमियर लिगः लिभरपुलको सहज जित
एजेन्सी । गएराति भएको प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डलाई ३–० गोलले पराजित छ ।
ध्वस्त भए साढे २६ हजार घर–सरकारको ५० हजार, बिजुलीमा रेकर्ड ब्रेक
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आइतवार साँझ ऐश्वर्य, धन धान्य र सम...
चेल्सी र सिटीबीच ८ गोलको बराबरी
काठमाडौँ — इंग्लिस प्रिमियर लिग इतिहासकै एक उत्कृष्ट रोमाञ्चक खेलमा चेल्सी र म्यानचेस्टर सिटीले आइतबार ८ गोलको बराबरी खेलेका छन् । कोल पाल्मरले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा चेल्सीका ...
गत वर्षको भन्दा १३३ मेगावाट विद्युत बढी माग, ‘पिक आवर’मै ५१७ मेगावाट भारत निर्यात
काठमाडौं, कार्तिक २७ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन (हिजो साँझ) देशभर १४३८ मेगावाट युनिट विद्युत् खपत भएको छ ।
बार्सिलोनाको जितमा लेवनडोस्कीको दुई गोल
काठमाडौँ — रोबर्ट लेवनडोस्कीको दुई गोलमा बार्सिलानोले स्पेनी ला लिगामा आइतबार एलाभेसलाई २–१ ले हराएको छ । एलाभेसले सामु ओमरोडिनले पहिलो मिनेटमै गरेको गोलमा अप्रत्यासित अग्रता लिएको थियो । त्यसपछि ...
प्रेम र एकताको सन्देश बोकेको तिहार
शरद ऋतुको जीवन्त रंगले अहिले त्यसै पनि वातावरण मधुर छ । त्यसमाथि रंगीचंगी फूल र झिलीमिली बत्तीको पर्व तिहारको न्यानोपनले घर र बस्तीहरू सजिएका छन् । पर्वहरूले सांस्कृतिक र सामाजिक मात्रै नभएर मनोवैज...
तोरीबारीको मनमोहक तस्बिर
तोरी फुलेर पहेलै देखिएको घोराही उपमहानगरपालिका– ११स्थित जीतपुर गाउँ । तस्बिरः रासस
सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २७ जना घाइते
विराटनगर : लक्ष्मीपुजाको आगो सल्किँदा मोरङको उर्लाबारीमा २७ जना घाइते भएका छन् । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका ७ स्थित दिपक कार्कीको घरका सञ्चालन गरिएको सुन पसलमा भएको आगो निभाउन जाँदा प्रहर...
ध्रुवे मानव बस्तीतिर पस्न थालेपछि त्रास, नियन्त्रणमा लिन टोली परिचालन
धेरै मानिसको ज्यान लिएको जङ्गली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर...
बनाउने भनिएका २७ सुरुङमा दुई मात्र निर्माणाधीन
काठमाडौँ — पछिल्लो ५ वर्षयता राजनीतिक दबाबमा नयाँ–नयाँ ठाउँमा अध्ययन गर्ने भन्दै प्रत्येक बजेटमा नाम थपेर सुरुङको संख्या मात्र २७ पुर्याइएको छ । निर्माण भने दुई सुरुङको मात्र अघि बढाइएको छ । नागढु...
३२ समाचार देखाइएको