२०८० मंसिर २७ का समाचार
डिसेम्बर १३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कोरियाको जागिर छाडेर काँटी बनाउन लागिपरेका दीपक
तेह्र वर्षअघि दीपक चापागाईं रोजगारीका लागि दक्षिण कोरिया गएका थिए। उनले सुरूमा एउटा प्लास्टिक उद्योगमा काम गरे। त्यहाँ प्लास्टिकका दानाबाट त्रिपाल, कपडा र टनेलमा प्रयोग हुने प्लास्टिक बनाइन्थ्यो। ...
मेलम्चीको पानी आउने अनिश्चित
काठमाडौँ, मङ्सिर २७ गते । प्राविधिक समस्याभन्दा सम्बन्धित निकायको व्यवस्थापकीय कमीकमजोरीका कारण यस वर्ष मेलम्चीको पानी वितरणमा ढिलाइ भएको देखिएको छ । सम्बन्धित निकायहरूबिच समन्वयको अभाव रहँदा बाढ...
एमालेको सङ्कल्प यात्रा ः एक जना मात्र वक्ता, न सुन्नेलाई पट्यार लाग्ने न दिक्दारी
काठमाडौं । नेकपा एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राले १३ औँ दिन पूरा गरेको छ। बैतडीको झुलाघाटबाट सुरु भएको समृद्धिका लागि सङ्कल्प यात्रा १३ औँ दिनमा कोशी प्रदेशक...
अरुको क्षमता विकासमा सहयोग गर्ने अनुसन्धान प्रतिष्ठान आफैँ संकटग्रस्त
विराटनगर । कोशी प्रदेश सरकार मातहत ९ वटा अध्ययन तथा अनुसन्धान प्रतिष्ठान छन् । तर, ती निकाय संकटग्रस्त अवस्थामा रहेको र कामयावी नभएको एक अध्ययन प्रतिवेदनले औँल्याएको छ । प्रदेश सरकारले गठन गरेको उ...
कागजपत्र छानबिन गर्न माग
सचिन पोख्रेल इटहरी, मङ्सिर २७ गते । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भए भनिएका इनरुवा–३ का प्रताप सदा मुसहर जीवित पाइएको विषयलाई लिएर सो अस्पताल प्रशासन मङ्गलबार पत्रकार...
मेसी र रोनाल्डो आमने सामने हुदै
काठमाडौं । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो पुन: एकपटक आमनेसामने हुने भएका छन् ।
देश बिकासको लागि राष्ट्रिय सरकार आवश्यकः अध्यक्ष ओली
रामेछाप- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश बिकासका लागि राष्ट्रिय शक्तिको सरकार आवश्यक भएको बताउनु भएको छ । अध्यक्ष ओलीले अहिले देशको राष्ट्रिय शक्ति नेकपा एमाले भ...
कोइराला दोषी ठहर
काठमाडौँ, मङ्सिर २७ गते । विशेष अदालतले नेपाल बैङ्क लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भूपराज कोइरालालाई बैङ्कको रकम हिनामिनामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू खुसीप्रसाद थारू, रामब...
वर्षाल वाधा पुर्याएको खेलमा भारतविरुद्ध दक्षिण अफ्रीका विजयी
पोर्ट एलिजाबेथ– दक्षिण अफ्रीकाको भ्रमणमा रहेको भारतीय टीमलाई पहिलो गाँसमा ढुंगा लागेको छ । भारतीय टीमले तीन खेलको टी२० श्रृंखलाको दोस्रो खेल पाँच विकेटले गुमाएको छ । श्रृंखलाको पहिलो खेल वर्षाका क...
नेपाल सुपर लिग फुटबलमा आज वीरगञ्ज र इलाम खेल्दै
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम खेल्दै छन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा वीरगञ्ज पुछारमा छ भने इलाम पुछार भन्दा माथि छ । ...
विवाहमा गण किन जुराइन्छ ?
ज्योतिषशास्त्र अनुसार विवाह गर्नपूर्व केटा र केटीको गण हेर्ने मान्यता रहेको छ ।
डेंगु नियन्त्रणमा सरकारी उदासीनता
सरकारी तथ्यांकले डेंगुको सदाबहार संक्रमणको जोखिम देखिएको छ। गर्मी महिनामा जोखिम बढ्ने भनिए पनि चिसो मौसममा समेत डेंगु संक्रमणको तथ्यांक डरलाग्दो देखिएको छ। तराईमा मात्र होइन, पहाड र हिमाल त्यो पनि ...
मेसी र रोनाल्डो पुन: एकपटक आमनेसामने हुँदै
काठमाडौं । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो पुन: एकपटक आमनेसामने हुने भएका छन् । मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले २०२४ को सुरुमा प्रि-सिजन टूर अन्तर्गत साउदी अरबको भ्रमण गर्ने जानकारी ...
६ अर्ब खर्चिएर ६० हजारलाई रोजगारी दिने सरकारको तयारी
मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो। विग...
एमालेको सङ्कल्प यात्रा कोशीतर्फ, एमालेको चिहान खन्ने पहिचानवादीको धम्की नागरिकद्वारा खारेज
काठमाडौं । नेकपा एमालेलेका एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको टोली मंगलबार दिउँसोबाट कोशी प्रदेश प्रवेश गरेको छ। मंगलबार रामेछापको मन्थलीबाट सुरु भएको यात्रा सि...
शरीरमा पानी कम हुँदा के हुन्छ?
शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ। पिसाब या पसिनाको माध्यमबाट शरीर प...
प्रेरक प्रसंग : प्रेरक शब्दको शक्ति
दुई बालक निकै घनिष्ठ थिए । एउटाको उमेर १० वर्ष थियो भने अर्काे बालक ६ वर्षको थियो । एकदिन खेल्दा–खेल्दै ठूलोचाहिँ केटो इनारमा खस्न पुग्यो । सानो बालकले उसलाई निकाल्न मद्दतका लागि कोही छन् कि भनेर स...
सबैभन्दा ठुलो विदेशी लगानीमा स्थानीयको अवरोध, समस्याको स्थायी समाधान खोज्दै सरकार
काठमाडौँ । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रोको स्थलगत अध्ययन गरेर उच्चस्तरीय कार्यदल फर्किएको छ । स्थानीयले आयोजनाको पावर हाउस प्रवेशमार्गमा ६७ दिन लामो अवरोध सृजना गरेपछि स...
रूसमा कहाँ हराए विमल ?
धनुषा : घरको ऋणले च्यापेपछि दुबई हुँदै रुसी सेनामा गएका थिए २९ वर्षीय विमल गजमेर। उनी दुई महिनादेखि सम्पर्कविहीन भएपछि यता परिवार चिन्तामा डुबेको छ। नेपाल फर्किएर दुई दिनअघि मात्रै सम्पर्कमा आएका उ...
वीरमा बिरामी दर्ता टिकट र भर्ना कागज अभाव, दुई दिनपछि ओपिडी सेवा बन्द हुने अवस्था
वीर अस्पतालमा बिरामी दर्ता टिकट र भर्ना कागजको अभाव भएको छ । अस्पताल प्रशासनले पूर्वतयारी नगर्दा अत्यावश्यक पर्ने टिकट र भर्ना कागज सकिन लागेको हो । अस्पतालको मौज्दातमा अब जम्मा चार हजार टिकट छ भ...
वैदेशिक रोजगारीमा रहेका श्रमिकको कोषमा निरन्तर आबद्धता न्यून
काठमाडौँ, मङ्सिर २७ गते । वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर जानेलाई सामाजिक सुरक्षा आबद्धता अनिवार्य गरिएकाले पहिलो पटक आबद्धता जनाउनेको सङ्ख्या आठ महिनामै पाँच लाख नाघेको छ तर निरन्तरता दि...
काश्मिरको विशेषाधिकार खोसियो, तर भारतका यी १३ राज्यमा अझै छ विशेषाधिकार
भारतको सर्वोच्च अदालतले जम्मु–काश्मिरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० लाई हटाउने सरकारको निर्णयलाई वैध भएको ठहर गरेको छ । भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचूड नेतृत्वको बेन्...
मिटरब्याजसम्बन्धी ५ हजार निवेदन मिलापत्रबाट टुङ्गियो, ऋण लेनदेनलाई व्यवस्थित बनाउन आयोगको सुझाव
काठमाण्डौ – अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ । सरकारले गएको चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्...
भारतविरुद्ध दक्षिण अफ्रिकाको सानदार जित, सिरिजमा १–० को अग्रता
भारतविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा घरेलु टिम दक्षिण अफ्रिका डकवर्थ लुईस पद्धतिअनुसार ५ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा वर्षा बाधक बन्दा भारतले दिएको १ सय ५२ रनको लक्ष्य दक्षिण अफ्...
पर्यटकको रोजाइमा पुम्दीकोट
फडिन्द्र अधिकारी लेखनाथ, मङ्सिर २७ गते । पोखरा आउने पर्यटक अचेल आसपासका अरू पर्यटकीय स्थलसम्म पनि पुग्छन् । सराङकोट, काहुडाँडा, शान्ति स्तूपलगायतका ठाउँबाट पोखरा उपत्यका र हिमाल नियाल्नेले अहिले न...
१५ महिना पदावधि बाँकी छँदै थानीको राजीनामा
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । मंगलबार दिउँसो ४ बजे घरायसी कारण देखाउँदै राजीनामा बुझाएको उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले जानकारी दिएका हु...
दोदा पुल : आठ वर्षमा तीन पिलर मात्रै ठडिए
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्नेगरी लुम्बिनी र...
कांग्रेस संस्थापनइतर पक्षको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्दै छ । नेता डा. शेखर कोइरालाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयक...
बायर्नसँग हारेसँगै युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो
काठमाडौँ — म्यानचेस्टर युनाइटेडको खराब सिजन मंगलबार पनि कायम रह्यो । युनाइटेड बायर्न म्युनिखको हातबाट ओल्ड ट्रायफोर्डमा १–० ले पराजित हुँदै युरोपेली च्याम्पियन्स लिगबाट बाहिरियो । प्रतियोगितामा काय...
नेपाल सुपर लिग : आज वीरगञ्ज र इलामबीच प्रतिस्पर्धा हुने
काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।
बर्दियाका विवेक खत्रीलाई छाड्न युक्रेनको सर्त : नेपालमा पनि जेलमा राख्नुपर्छ
रुसी सेनामा कार्यरत खत्री युक्रेनी सेनाको नियन्त्रणमा रहेको पुष्टि गर्दै युक्रेन सरकारले उनलाई नेपालले पनि अपराधीका रूपमा जेलमा राख्ने लिखित समझदारी गरे मात्र छाड्ने जनाएको छ युक्रेनले रुसी सेनामा...
सुनकोशीमा बाँध निर्माण तीव्र
सिन्धुली समाचारदाता खुर्कोट (सिन्धुली), मङ्सिर २७ गते । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुनकोशी नदीमा बाँध निर्माण सुरु भएको छ । बाँध निर्माणस्थलको पूर्वप्रधानमन्त्र...
नेपाल सुपर लिग : झापाको पहिलो जित
जोर्गे सान्चेजको एक मात्र गोलको सहयोगमा नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसीले निकालेको छ । दशरथ रंगशालामा झापाले पाँचौँ खेलमा स्पष्ट तीन अंक बटुल्ने क्रममा बुटबल–लुम्बिनीलाई १–० ले हरायो । खेलको ३९...
एनसेल जनताको हो, बेच्न पाइन्न
एनसेल प्रकरणमै जोडिएका व्यक्तिलाई राखेर अध्ययन तथा छानबिन समिति बनाउने विषय अझ शंकास्पद छ। यो प्रवृत्ति घातक छ। १. एनसेल बेच्ने अधिकार कसैलाई छैन, यो जनताको सम्पत्ति हो। २. यो छानबिन गर्न किन ...
कानुन निर्माणमा संघलाई सातै प्रदेशले दबाब दिने
काठमाडौं — संघीयता कार्यान्वयनमा संघीय संसद् र सरकारले उदासीनता देखाएको भन्दै सातै प्रदेश सरकारले दबाब दिने भएका छन् । प्रदेश सरकारहरूले निजामती सेवा, प्रहरी समायोजनसम्बन्धी कानुन निर्माण नगरे सिंह...
३५ समाचार देखाइएको