२०८० मंसिर ५ का समाचार
नवेम्बर २१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै व्याजदर घट्ने
काठमाडौं । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ¥हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् । बैंकहरुले ५९ खर्ब १९ ...
टिकटक प्रतिबन्ध र हाम्रो दरिद्रता
यो के खालको शीर्षक हो ? के सम्बन्ध छ र विश्वभरि अर्बाैंले चलाउने गरेको सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको पछिल्लो नेपाल शृंखला र हाम्रो दरिद्रताका बीचमा ? संसारमा प्रतिबन्धको लहर चलेको छ, कतै कम कतै ...
कमाउन कुवेत गएकी आशा छोरी च्यापेर ह्विल चियरमा फर्किइन्
काठमाडौं । दुई छाक मिठो मसिनो खाने र परिवारलाई सुखी बनाउने सपना बोकेर कुवेत पुगेकी चितवनकी आशा परियार छोरी लिएर ह्विल चियरमा नेपाल फर्किएकी छन् । पाँच वर्षअघि गैरकानुनी बाटो हुँदै घरेलु कामदारका र...
कसरी चकनाचुर भयो भारतको विश्वविजेता बन्ने सपना ?
काठमाडौं । फेरी एकपटक भारतको सपना चकनाचुर भएको छ । करिब १ अर्ब भारतीय क्रिकेट टिमका समर्थकलाई जे डर थियो, त्यही भयो । विश्वकप क्रिकेट २०२३ को फाइनल प्रतिस्पर्धामा आइतबार अहमदावादमा अस्ट्रेलियाले भा...
वक्तृत्वकला प्रतियोगितामा रेश्मा गैरे प्रथम
कपिलवस्तु । अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा कपिलवस्तुको बुद्धभूमिमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बुद्धभूमि नगरपालिकाले दिवसको अवसरमा नगरपालिकाको सभा हाल हनुमान चोकमा आयोजना गरेको प्रत...
घाइते बालिकाको उपचार गाउँपालिकाले गरिदिने
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आगलागीका बेला ज्यान जोगाउन भाग्नेक्रममा लडेर गम्भीर घाइते भएकी बालिकाको उपचार गरिदिने भएको छ । मंसिर ३ गते राती मावली घर केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका क...
भौगर्भिक प्लेटविहीन नेपाल
पछिल्ला दिनमा नेपालमा भौगर्भिक हलचल बढी हुन थालेको छ । जन्मका हिसाबले नेपाल सबैभन्दा कान्छो मुलुक हो । उत्तरतिर चिनियाँ र दक्षिणमा भारतीय प्लेटको आपसी टक्करका कारण यी दुई ठूला मुलुकको बीचमा रहेको त...
५ मंसिर २०८०
सम्बन्धित समाचार २१ कार्तिक २०८० २२ कार्तिक २०८० २३ कार्तिक २०८० २४ कार्तिक २०८० २५ कार्तिक २०८० २६ कार्तिक २०८०
नागरिकमा बिमाको पहुँच
राज्यले बिमा क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गरेको भने पनि हालसम्म जम्मा ३५ प्रतिशत नागरिकले मात्र बिमाको पोलिसीअन्तर्गत बिमा गरेका छन् । यसभित्र वैदेशिक रोजगारीमा गएकाहरूको पनि समावेश गरिएको छ...
मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौँ- आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प...
‘सिन्डिकेट’ लाद्न तेल नदिने प्रयास
काठमाडौँ, मङ्सिर ५ गते । कागजमा सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको छ तर व्यवहारमा भने गाडीलाई इन्धनसमेत भर्न नदिने गरी पत्राचार र त्यसै अनुसार कार्यान्वयन पनि भएको छ । आफ्ना कम्पनीका गाडीलाई न...
‘घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउनू’
काठमाडौँ, मङ्सिर ५ गते । सर्वोच्च अदालतले घुमुवा तथा सुराकी प्रहरी परिचालनसम्बन्धी कानुन बनाउन नेपाल प्रहरीको ध्यानाकर्षण गराएको छ । घुमुवा प्रहरीका रूपमा परिचालित प्रहरी हबलदार नै चोरीको घटनाम...
शान्ति सम्झौताको निको नभएको घाउ
मुठ्ठीभरका केही व्यक्तिका लागिमात्र देशमा गणतन्त्र आएको आभास भएको छ। १७ वर्षअघि आजकै दिन २०६३ मंसिर ५ गते तत्कालीन विद्रोही शक्ति नेकपा माओवादी र सरकारबीच शान्ति सम्झौता भएको थियो। हजारौंले बलिदान...
सुपथ मूल्य पसल निरन्तर सञ्चालन
काठमाडौँ, मङ्सिर ५ गते । चाडपर्वलाई लक्षित गरी खोलिएको सहुलियत मूल्य पसल आगामी माघसम्म निरन्तर सञ्चालन हुने भएको छ । उपभोक्तालाई सहुलियत दिन माघसम्म निरन्तर सञ्चालन गरिने खाद्य व्यवस्था तथा व्य...
तराईमा उत्पादित दूधबाट इलाममा छुर्पी !
विराटनगर । तराईमा उत्पादित दूधबाट छुर्पी बन्छ कि बन्दैन ? बने पनि गुणस्तरीय बन्छ ? गत वर्षदेखि तराईको दूधबाट छुर्पी उत्पादन गर्न थालिएको छ । हाल तराईमा अत्यधिक दूध उत्पादन भइरहेको छ । दूध बढी हुँदा...
विश्व कप फुटबल छनोटमा नेपालले आज यमनसँग खेल्दै : यस्तो छ, 'हेड टू हेड'
काठमाण्डाै - फिफा विश्व कप फुटबल २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले आज यमनसँग खेल्दैछ । समूह 'एच' मा रहेका नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ...
विस्तृत शान्ति सम्झौताको १७ वर्ष: संक्रमणकालीन न्याय अझै अधुरै
तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारबीच वृहत् शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको छ । २०५२ फागनु १ गतेदेखि शसस्त्र संघर्ष शुरू गरेको माओवादी र सरकारबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता ...
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु
पोखरा — खेतमा पानी लैजाने कुलोमा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा श्रीमान्-श्रीमतीको निधन भएको छ । पोखरा-२९ पट्नेरीमा सोमबार करेन्ट लागेर ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती सावित्री सुनारको ...
नश्ल सुधारका लागि विदेशबाट तीन वर्षमा करिब एक सय १६ पशुचौपाया ल्याइयो
काठमाडौँ । पछिल्लो पटक भारतबाट मुर्रा राँगा ल्याउने तयारी भइरहँदा नश्ल सुधारका लागि आयातित पशुचौपायाको विषयमा चासो बढेको छ । विदेशबाट गाई, बाख्रा, बंगुर लगायत राम्रो मानिएका जातका पशुचौपाया नश्ल सु...
नबिकेपछि खेतमै कुहिन लाग्यो सयपत्री
झापा । मुनाफाको आशले सयपत्रीको खेतीमा ठूलो लगानी गरेका किसान फूल नबिकेपछि मारमा परेका छन् । तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था छ । बिर्तामोड नगरपालिका वडा नं ९ का दलबहादुर अधि...
स्टम्पदेखि हावासम्म, विश्वकप क्रिकेटको एक खेलमा कतिवटा क्यामरा प्रयोग हुन्छन् ?
फाइनल खेलमा आयोजक भारतलाई पराजित गर्दै विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार भारतको नरेन्द्र मोदी रंगशालामा भएको फाइनल खेलमा निकै रोमाञ्चक मात्र भएन त्यो प्रविधिले भरिपूर्ण पनि थ...
नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि उच्च अदालतमा सुनुवाइ हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको मंगलबारदेखि उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ । पटक–पटक पेसीमा चढेर पनि उच्च अदालतमा यो मुद्दामा सुनुवाइ हुन सकेको छैन । मुद्दाको फैसला नहुँदासम्म मुख्य अभियु...
डिजिटल कारोबार नसकिँदै पैसा काटिए तीन दिनभित्र फिर्ता गर्नुपर्ने
अब मोबाइल बैंकिङ, वालेट, इन्टरनेट बैंकिङजस्ता डिजिटल भुक्तानीको माध्यमबाट हुने कारोबार असफल भई सम्बन्धित खाताबाट पैसा काटिएमा ‘फोर्स सेटलमेन्ट’ गर्नुपर्ने भएको छ । यसअघि निश्चित समय नतोकिँदा कतिपय ...
सयपत्री नबिकेर खेर गयो? यस्ता सामग्री बनाएर पनि लिन सकिन्छ आम्दानी
काठमाडौं– यो वर्षको तिहारमा ८० प्रतिशत सयपत्री फूल नेपाली उत्पादनले धान्ने अनुमान गरिएको थियो। फ्लोरिकल्चर एसोसिएसनले २० प्रतिशत सयपत्री फूल बाहिरबाट आयात गर्नुपर्ने प्रक्षेपण गरेको थियो। एसोसिएस...
फिफा विश्वकप छनोट : आज यमनको सामना गर्दै नेपाल
काठमाडौं : सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनको सामना गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने खेलका लागि नेपा...
९१ वर्षकी काकीसँग बिहे गरेको दाबी गर्दै २३ वर्षीय युवकले गरे यस्तो माग
आमरुपमा बिहेका लागि उमेर सुहाउँदो जोडी खोजिन्छ । तर, दुनियाँमा उमेरमा आकाश पातलको अन्तर भएका विवाहित जोडी पनि छन् । यस्तै घटना अर्जेन्टिनामा भएको छ । त्यहाँ एकजना २३ वर्षीय युवकले ९१ वर्षकी वृद्धास...
एटीपीमा कीर्तिमान
सर्बियाका टेनिस स्टार नोभाक जोकोभिचले एटीपी फाइनल्स सातौं पटक जितेर कीर्तिमान राखेका छन् । उनले इटालीका यानिक सिनरलाई टुरिनमा भएको फाइनल खेलमा ६–३, ६–३ ले पराजित गरेका हुन् । वर्षको अन्त्यमा हुने ...
निगमले किन घटाएन डिजेलको मूल्य ?
इन्डियन आयल आयल कर्पोरेसन (आईओसी) बाट डिजेलको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य घटाएको छैन। डिजेलको मूल्य लिटरमा ७ रुपैयाँ र पेट्रोलमा ८० पैसा घटेर आए पनि ग्यासमा प्रति सिलिन्डर २ सय ८० रुपै...
विश्वकप छनोटमा यमनसँग भिड्दै नेपाल, यस्तो छ हेड टु हेड
फिफा विश्वकप फुटबलअन्तर्गत एसिया छनोटको दोस्रो चरणमा नेपालले दोस्रो खेलमा आज यमनको सामना गर्दैछ । समूह ‘एच’ अन्तर्गत हुने नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुनेछ...
लुकाकुले गरे पहिलो पटक चार गोल
लन्डन, (एजेन्सी) । रोमेलु लुकाकु एक्लैले चार गोल गर्दा बेल्जियमले युरो २०२४ छनोटअन्तर्गत खेलमा १० खेलाडीमा सीमित अजरबैजानलाई ५–० ले हराएको छ । ३० वर्षीय लुकाकुको योसँगै १ सय १३ खेलबाट राष्ट्रिय ...
विश्वकप छनोटमा आज नेपाल र यमन खेल्दै, दर्शकलाई घरसम्म पुर्याउन निःशुल्क बसको व्यवस्था
५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । समूह एच अन्तर्गतको यो खेल काठमाडौंको दशरथ रंगशालामा ...
अस्ट्रेलियाविरुद्ध टी२० श्रृंखलाका लागि भारतीय टीमको घोषणा, सूर्यकुमारलाई कप्तानी
नयाँ दिल्ली– अस्ट्रेलियाविरुद्ध खेलिने टी२० श्रृंखलाका लागि भारतीय टीमको घोषणा गरिएको छ । विष्फोटक ब्याट्सम्यान सूर्यकुमार यादवलाई टीमको नेतृत्व सुम्पिएको छ । पाँच खेलको श्रृंखलामा श्रेयय अय्यर अन...
चिकित्सा शिक्षा आयोगको ४ वटै निर्देशक पद रिक्त, नयाँ नियुक्तिका लागि आवेदन माग
काठमाडौं- चिकित्सा शिक्षा आयोगको निर्देशक पद रिक्त भएको छ। आयोगमा ४ वटा निर्देशक रहने व्यवस्था रहेको छ। ४ वटै पद सोमबारबाट रिक्त भएसँगै नयाँ निर्देशकहरुको नियुक्तिका लागि सिफारिस समितिले दरखास्त आह...
न्यूनतम समर्थन मूल्यमा करिब नौ हजार मेट्रिक टन धान खरिद
काठमाडौँ, मङ्सिर ५ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा हालसम्म तीन जिल्लाबाट आठ हजार ९३३ मेट्रिक टन धान खरिद गरेको हो । कम्पनीले बर्...
३४ समाचार देखाइएको