२०८० पुष २२ का समाचार
जनवरी ७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
श्रीलङ्कामा दादुरा खोप अभियान शुरू
कोलम्बो– श्रीलङ्काले शनिवारदेखि दादुरा खोप अभियान शुरू गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशका नौ जिल्लाका १ हजार ६ सय केन्द्रमा अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सच...
सन् २०२४ मा अमेरिकासँगको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्दै चीन
बेइजिङ–चीनको नागरिक उड्डयन प्रशासनले सन् २०२४ मा चीन र संयुक्त राज्य अमेरिकाबीचको प्रत्यक्ष उडानमा उल्लेख्य वृद्धि गर्ने दिशामा काम गरिरहेको शनिवार जनाएको छ। विश्वका शीर्ष दुई अर्थतन्त्रहरूबीच निय...
सिट बाँडफाँटमा एकीकृत समाजवादी असन्तुष्ट
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठकमा नेकपा (एकीकृत समाजवादी) असन्तुष्ट बनेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा सिट बाँडफाँटको कुरा नमिलेपछि नेत...
राम मन्दिरका लागि ११ करोड रुपैयाँको चेक हस्तान्तरण
काठमाडौं- महाराष्ट्र शिव सेना (एकनाथ शिन्दे गुट) का नेताहरू, उदय सामन्त र सांसद श्रीकान्त शिन्देले शनिबार राम मन्दिरका लागि ११ करोड रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको छ । महाराष्ट्र र शिव सेनाका ...
आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज २०८० साल पुस २२ गते आइतबार तदनुसार सन् २०२४ जनवरी ७ तारिख। पुस कृष्ण पक्ष सफला एकादशी व्रत । यो पुस महिनाको कृष्ण पक्षको एकादशी हो । वर्षभर आउने २४ एकादशीमध्ये सफला एकादशीको छुट्दै मह...
अमेरिकामा १ सय ७७ जना यात्रुसहित उडिरहेको विमानको झ्याल खस्यो, ६५ वटा विमान ‘ग्राउन्डेड’ !
काठमाण्डौ – अमेरिकाको ओरेगन राज्यमा उडिरहेको एक विमानको झ्याल खसेपछि आकस्मिक अवतरण गरेको छ । पोर्टल्याण्डबाट ओरेगन हुँदै ओन्टारियोका लागि उडेको अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको उड्दा ...
शान्ति मिसनबाट फर्कंदै नेपाली सेना
काठमाडौँ, पुस २२ गते । संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको छ । अफ्रिकी मुलुक मालीमा पछिल्लो समय तनावको अवस्था बढ्दै गएको र त्यहाँको सङ्क्रमणकालीन...
लगानीयोग्य पुँजीको परिचालन
अर्थतन्त्र सुस्ताउँदा एकताका त्यसको कारण पैसाको अभाव भनियो । बैंकले ऋण दिन सकेनन्, व्यापार, व्यवसाय चलेनन् । बजार सुस्तायो पनि भनियो । अहिले भने बैंकमा पैसा थुप्रिएको छ । पुस १८ सम्मको तथ्यांक हेर्...
कर्मचारी प्रतिभा डबली कार्यक्रम कार्यान्वयन प्रक्रिया सुरु
काठमाडौँ, पुस २२ गते । सरकारले निजामती सेवाभित्रै रहेका कर्मचारीको प्रतिभालाई सङ्कलन गरी व्यवहारमा कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत तीन ...
शौचालय कुन दिशामा बनाउँदा राम्रो हुन्छ ?
भनिन्छ कुनै घर कस्तो संस्कारको छ भनेर थाहा पाउन त्यस घरको शौचालय हेर्नुपर्छ । शौचालयलाई पछिल्लो समय रेष्टरुमको रुपमा लिन थालिएको छ ।
युवा किन देश रोज्दैन ?
रोज्न मिल्ने भए युवा मात्र होइन प्रौढले पनि आफ्नो र आफ्नो भावी पुस्ताको भविष्य निर्माणको थलोका रूपमा नेपाललाई पहिलो प्राथमिकतामा नरोज्ने स्थितिको निर्माण विगतका केही दशकमा भयो । अन्तराष्ट्रिय मानव ...
राष्ट्रिय सभाको सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक
२२ पुस, काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक पुगेको छ । राष्ट्रिय सभाका १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र ...
एफए कपमा चेल्सीले प्रेस्टोनलाई ४ गोलले हरायो : अर्को चरणमा प्रवेश
काठमाण्डाै - एफए कपमा चेल्सीले प्रेस्टोनलाई ४–० गोलले हराएको छ । गएराति भएको खेलमा चेल्सीले खेलको दोस्रो हाफमा ४ गोल गर्यो । उसका अर्मान्डो ब्रोजा, थिएगो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेजले...
सानु तिम्ले नमाने टेन्सन, बाँचे तलब मरे पेन्सन…
काठमाडौं । सानु तिम्ले नमाने टेन्सन, बाँचे तलब मरे पेन्सन लाहुरे सिपाही दाइ भन्दै रुसी सेनामा भर्ती भएका स्याङ्जाका हरिप्रसाद अर्यालको मृत्यु भयो । अक्टोबर १५ मा फेसबुक स्टाटस लेख्दै यसरी हाँस्नुस्...
समाजको चित्र ‘डुङ्गा चिया घर’
काठमाडौँ, पुस २२ गते । एउटा कलाकारका लागि उसले देखेको, भोगेको र सुनेको कुरा नै सिर्जनाका स्रोत बन्ने गर्छन् । चित्रकार रवीन्द्र श्रेष्ठले डुङ्गामार्फत् समाजमा प्रत्यक्ष भोगेका अनुभव र देखिएका दृ...
१ लाख लाइसेन्स शंकास्पद, ३० हजार खारेजीको सूचीमा
काठमाडौं । देशका विभिन्न यातायात कार्यालयमार्फत वितरण भएकामध्ये झन्डै १ लाख लाइसेन्स ‘फ्रड’ अवैध किसिमले बनाएर वितरण भएको पाइएको छ। यातायात व्यवस्था विभाग र विभिन्न यातायात कार्यालयको मिलेमतोमा व...
बेलायतमा नेपाली विद्यार्थीको पीडा : न छ कोठा, न पाइन्छ काम
लन्डन : जनवरी ५ मा लन्डन उत्रनु दुई दिनअघि मुकेश महतोले फेसबुक ग्रुप ‘नेप्लिज इन यूके’ लेखे, ‘एक महिनादेखि खोज्दा पनि मैले कोठा पाउन सकिन। यदि तपाईंहरू कसैसँग छ भने मलाई जरुरी छ। आएर कहाँ बस्नु ? ...
राष्ट्रिय सभा निर्वाचन : १९ सिटमा भागबन्डा, एस असन्तुष्ट
काठमाडौँ — सत्ता गठबन्धन दलले राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि सहमति गरेका छन् । शनिबार अबेर राति सकिएको बैठकमा सहमति भए पनि एकीकृत समाजवादी आफूले पाउने सिटप्रति असन्तुष्ट छ । प्रधानमन्त्री निवा...
राष्ट्रिय सभा निर्वाचनः गठबन्धनभित्र कांग्रेसको १३ सिटमा दाबी
काठमाडौं । राष्ट्रिय सभा निर्वाचन सन्दर्भमा सत्तारूढ गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले आफ्ना लागि १३ सिट दाबी गरेको छ र सबैलाई सिट बाँडफाँट गर्न नसकिने तर्क राखेको छ । कांग्रेस अहिलकै अवस्थामा चु...
पुरस्कार तथा प्रमाणपत्र प्रदान
काठमाडौँ, पुस २२ गते । मिसेस नेपाल वर्ल्ड २०२३ का विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीमा आयोजित एक समारोहबिच मिसेस नेपाल वर्ल्ड २०२३ का विजेतालार्ई विभिन्न पुरस्कार ...
सर्वहारी र वैद्यलाई पुरस्कार
काठमाडौँ, पुस २२ गते । उपन्यासकार धुस्वाँ सायमिको नाममा स्थापित दुई पुरस्कार यस वर्ष प्रदान गरिने भएको छ । उपन्यास विधामा प्रदान गरिने गङ्की धुस्वाँ वसुन्धरा पुरस्कार यस वर्ष थारू भाषाका उपन्यासक...
आजको मौसमः तराईमा हुस्सु, कोशी र गण्डकीका यी क्षेत्रमा हिमपात
काठमाडौं, पुस २२ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज
राष्ट्रिय सभाको उम्मेदवार सिफारिसमा कांग्रेसबाट सभापति देउवाको एकलौटी
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रिय सभामा पटकपटक अवसर पाएकालाई प्राथमिकतामा राख्दै उम्मेदवार बनाउन खोजेका छन् । देउवाले आफू पक्षका ६ जनालाई राष्ट्रिय सभामा लैज...
दरबाङ बजार
पश्चिम म्याग्दीको प्रमुख व्यापारिकस्थल दरबाङ बजार । मालिका गाउँपालिकाको केन्द्र समेत रहेको यो बजार जिल्ला सदरमुकाम बेनी बजारपछिको दोस्रो पुरानो बजार हो । तस्बिर : ध्रुबसागर शर्मा/रासस
पेचिलो बन्दै विद्यालय शिक्षा विधेयक
काठमाडौं । ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा संशोधन सरोकारवाला सबैले माग गरेपछि विधेयक पारित हुने विषय पेचिलो बनेको छ। विधेयक संशोधन गर्न १ सय ५२ जना सांसदले प्रस्ताव दर्ता गराएको छ। शिक्षा विज्ञा...
‘सञ्चालकले बदमासी नगरे सहकारी संकटमा पर्देन’
काठमाडौं । गुठी संस्थानका कार्यकारी प्रमुख किरण शाक्यले सञ्चालकहरुले बदमासी नगरे कुनै पनि सहकारी संघ–संस्थाहरु संकटमा नपर्ने बताएका छन । शनिबार ललितपुर पाटनस्थित होम बचत तथा ऋण सहकारी संस्था लिमिट...
सडक निर्माण अलपत्र छाडेर ठेकेदार दुई वर्षदेखि सम्पर्कविहीन
ठेक्का सम्झौताअनुसार बाजुराको कोल्टी–मार्तडी सडकअन्तर्गत चुथी–ढम्कने खण्डको पाँच किमि गत असारमै कालोपत्रे भइसक्नुपथ्र्यो, तर पौने पाँच करोड लगिसकेको बानियाँ–ईश्वशेर जेभी १५ प्रतिशत मात्रै काम गरेर ...
वित्तीय संघीयताः ओझेलमा उपेक्षित क्षेत्र
नेपालमा अहिले एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्यका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीच...
राष्ट्रिय सभामा १९ सिटमै उम्मेदवारी दिने एमाले तयारी
काठमाडौँ — एमालेले राष्ट्रिय सभाका १९ सिटमा एक्लै उम्मेदवार उठाउने भएको छ । सत्ता गठबन्धसँग मिलेर चुनाव लड्दा गलत सन्देश जाने भन्दै पार्टीका केन्द्रीय सचिवालय सदस्यहरूको धारणापछि एमाले एक्लै चुनावम...
सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न बैठक बस्दै
काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठक आज पनि बोलाइएको छ । हिजो (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा केही दल असन्तुष्ट बनेका थिए । यद्यपि, शनिबार राति अबेरसम्म...
सुन तस्करी प्रकरण : सीआईबीले छाडेकालाई समेत आयोगले बयान लिँदै !
काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा थुनामा रहेका, तारेखमा छुटेका र सीआईबीले छाडेका व्यक्तिसमेतलाई बयान लिएको छ। ‘ब्रेक सु’ र विद्युतीय चुरोट...
ईपीजी प्रतिवेदन थन्किएको थन्कियै
काठमाडौँ — नेपाल–भारत उच्च राजनीतिक भेटवार्तामा दुवै सरकारको सहमतिमा गठित प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनबारे चर्चा हुनै छाडेको छ । दुवै मुलुकका समूहले सहमतिमा तयार पारे...
म्यानपावर कम्पनीमार्फत कामदार युरोप पठाउने बाटो खुला
काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपमा संस्थागत (म्यानपावर कम्पनीमार्फत) कामदार पठाउने कानुनी बाटो खोलिदिएको छ । मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीक...
पर्यटकको पर्खाइमा कोतगढी
दैलेख । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको दैलेख सदरमुकाम नारायण नगरपालिका–१स्थित रहेको कोतगढी पर्यटकको पर्खाइमा रहेको छ ।यो ठाउँ पर्यटनको प्रचुर सम्भावना हुँदा हुँदै पनि प्रचार–...
कर्मचारीको संलग्नताबारे छानविनको विषय बनाउँदै अख्तियार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद गर्ने क्रममा निजामती कर्मचारीको संलग्नता देखिएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि छानबिनको विषय हुने भएको छ। सुन तस्क...
३५ समाचार देखाइएको