मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख ३ को विवरण
आज

२०८१ वैशाख ३ का समाचार

अप्रिल १५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

neplays.com१३४ हप्ता अघि

रोहितको शतकका बाबजुद मुम्बईको हार, चेन्नई २० रनले विजयी

काठमाडौं । रोहित शर्माको शतकका बाबजुद मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्ससँग पराजित भएको छ। आइतबार राति मुम्बईको घरेलु मैदान वानंखडेमा चेन्नईले मुम्बईमाथि २० रनको ...

lokaantar.com१३४ हप्ता अघि

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकै पार्टीका दुई जनाको दाबी, हिउँदे अधिवेशनमा ३ वटा विधेयकमात्रै पारित

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी (...

ekantipur.com१३४ हप्ता अघि

'सरकारले आन्दोलनका नाममा सार्वजनिक

सम्पत्ति तोडफोडको बिल पठाउँछु : गृहमन्त्री’ समाचारमा facebook.com बाट लिइएका केही टिप्पणी : यस्तो राम्रो काम गर्‍यो भने फेरि कांग्रेसले झन् राजीनामा माग्ने भयो । – विवश पन्त शान्तिपूर्ण रूपमा ना...

ekantipur.com१३४ हप्ता अघि

शासन प्रणाली र हाम्रा नेता

यतिबेला विश्वका लोकतान्त्रिक एवं राजतन्त्रात्मक मुलुकहरूको शासन व्यवस्था र समृद्धिबारे तुलनात्मक विश्लेषण गर्नु आवश्यक देखिएको छ । एकपल्ट केही राजतन्त्रात्मक मुलुकतर्फ ध्यान दिऔं । युरोपका बेलायत, ...

ekantipur.com१३४ हप्ता अघि

गाइडको परिवारलाई राहत दिइयोस्

चितवन नेसनल पार्कमा विदेशी पर्यटकलाई घुमाउने क्रममा ३३ वर्षीय गाइडको गैंडाको आक्रमणमा परी मृत्यु भएको घटनाले स्तब्ध बनाएको छ । यस्ता घटना नदोहोरियोस् भनेर थप सजगता अपनाउनुपर्ने भएको छ । लाइसेन्स प्...

ekantipur.com१३४ हप्ता अघि

ठमेल र दरबारमार्गमा उत्साह

अमेरिकाबाट नेपाल घुम्न आएका एक पर्यटकलाई नयाँ वर्षको पहिलो दिन मैले ठमेलमा प्रश्न गरेको थिएँ, ‘तपाईंलाई यो ठमेल र दरबारमार्ग चौबीसै घण्टा खोल्ने नेपाल सरकारको निर्णय कस्तो लागेको छ ?’ उनले तत्काल प...

rajdhanidaily.com१३४ हप्ता अघि

३ बैशाख २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/36ce9c54-0500-4a6e-bd3e-8d7c1fb0b240 सम्बन्धित समाचार १९ चैत २०८० २० चैत २०८० २१ चैत २०८० २२ चैत २...

rajdhanidaily.com१३४ हप्ता अघि

सुदूरपश्चिम प्रदेशः मुख्यमन्त्रीमा एउटै पार्टीका दुई सांसदको दाबी

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जना सांसदले दाबी गरेपछि मुख्यमन्त्री नियुक्तमा सकस भएको छ । रञ्जिताको निर्णयमा धक्का– इन्दिरालाई सांसदबाट नह...

Ujyaaloonline.com१३४ हप्ता अघि

इजरायलमा रहेका नेपालीलाई दूतावासकाे आग्रह : ‘अत्यावश्यक नपरि घरबाहिर ननिस्किनु’

काठमाण्डाै – इजरायलको तेल अभिभमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई अत्यावश्यक नपरि घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । इरानले आज बिहानैदेखि इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र हमला गरे...

Ujyaaloonline.com१३४ हप्ता अघि

नागरिक उन्मुक्तिकी सुदूरपश्चिम प्रदेशसांसद गिरीलाई पदमुक्त नगर्न सर्वाेच्चकाे आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ । आज न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले...

Ujyaaloonline.com१३४ हप्ता अघि

इरानले इजरायलमाथि गरेको आक्रमणप्रति अमेरिका र सहयोगी देशद्वारा निन्दा

इरानले गए राति इजरायलमाथि गरेको आक्रमणको पश्चिमा देशले निन्दा गर्दै त्यो आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले इरानले इजर...

Ujyaaloonline.com१३४ हप्ता अघि

नपिउने वाचा गरेको खुशी मनाउन नयाँ वर्षमा पियक्कडहरूको जमघट

वर्षान्तको रात घ्याम्पै रित्याउने गरी पिएपछि उसले कसम खायो, भोलि नयाँ वर्षदेखि जाँड–रक्सी हेर्दा पनि हेर्दिनँ । नयाँ वर्ष शुरु हुने दिन भोलिदेखि पिउने बानी चटक्कै छोड्छु भनेर सुतेको ऊ भोलिपल्ट मध्य...

Ujyaaloonline.com१३४ हप्ता अघि

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाटै दुईजनाको दाबी पेस

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाटै दुई जनाले दाबी पेस गरेका छन् । नेपाली कांग्रेसको समर्थनमा लक्ष्मणकिशोर चौधरी र नेकपा (माओवादी केन्द्र) र नेक...

Ujyaaloonline.com१३४ हप्ता अघि

मर्स्याङ्दी जलाशयमा मोटरबोट सञ्चालनमा

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा आजदेखि मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि पृथ्वी राजमार्गको छेउमा रह...

rajdhanidaily.com१३४ हप्ता अघि

सर्वोच्चको सोध्यो : छायाँ सेन्टर बनेको जग्गा व्यक्तिको नाममा कसरी दर्ता भयो ?

काठमाडौं । काठमाडौंको ठमेलस्थित कमलपोखरीको एतिहासिक जग्गा अतिक्रमण गरी व्यक्तिको नाममा गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले मालपोत कार्यालयको नाममा आदेश जारी गरेको छ । बैंकर पृथ्वीबहादुर पाण्डेल...

rajdhanidaily.com१३४ हप्ता अघि

मध्यपूर्वमा दुईतले बस चलाउने साहसी नेपाली चेली शान्तिलाई सम्मान

काठमाडौं । मध्यपूर्वको पहिलो महिला डबल–डेकर (दुई तल्ले) बस चालक शान्ति भण्डारीलाई राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा सम्मान गरिएको छ । यूएईको आब्रा बरदुबईको ब्लु प्यालेस होटलमा आयोजित नयाँ वर्षको श...

rajdhanidaily.com१३४ हप्ता अघि

छत्रेश्वरी गाउँपालिको प्राथमिकतामा शिशु र बाल उपचार

दाङ । नवजात शिशु र बालरोग व्यवस्थापनका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकाले आफ्नो पालिकाभित्रका स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीहरुलाई अनुशिक्षण गरेको छ । आइतबार छत्रेश्वरी ७ को जामुनेखोला ...

rajdhanidaily.com१३४ हप्ता अघि

८ कक्षाको नतिजा सुधार्ने १४ स्कुललाई सम्मान

धनगढी । धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८० मा लिएको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा नतिजा सुधार गर्ने १४ विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०७९ मा शून्य नतिजा ल्याएका तर शैक्ष...

rajdhanidaily.com१३४ हप्ता अघि

तेल भर्ने क्रममा स्कुटरमा आगलागी

पोखरा । पोखराको एक पेट्रोल पम्पमा तेल भर्ने क्रममा स्कुटरमा आगलागी भएको छ । तत्कालै स्कुटर बाहिर हटाइएकाले सम्भावित ठूलो क्षति जोगियो । पोखरा महानगरपालिका वडा २९, भण्डारढिकथित विन्ध्यवासिनी आय स्टो...

rajdhanidaily.com१३४ हप्ता अघि

मच्छिन्द्र र पुलिसको उपाधि भिड्न्त आज

सिमरा । जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि सोमबार ए डिभीजनका दुई टोली मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा सोमबार राती हुने प्रतियोगि...

rajdhanidaily.com१३४ हप्ता अघि

छोरी शिक्षा बिमा अघि बढाऊ

नयाँ वर्ष सुरु भइसकेको छ । २०८१ साल लागिसकेको छ । यसले केही न केही नयाँ सन्देश दिनैपर्छ । अझ तराईमा छोरीको जन्म, पालनपोषण र शिक्षादीक्षा’bout झनै गम्भीर हुनुपर्छ । पत्रपत्रिकामा पनि यी कुराका ’bout...

rajdhanidaily.com१३४ हप्ता अघि

नेपालमा सम्पत्ति शुद्धीकरण

आज विश्व नै भ्रष्टाचारले आक्रान्त भएकाले धेरैजसो देशमा सामाजिक, आर्थिक, राजनीतिक र प्रशासनिक क्षेत्रमा विकृति, विसंगति र अराजकता दिन प्रतिदिन तीव्र रूपले बढिरहेको छ । त्यसैले, यी देशका सरकारले आफ्न...

rajdhanidaily.com१३४ हप्ता अघि

वित्तीय अधिकारको अभावमा संघीयता असफल

नेपाल यत्तिखेर संघीयतामय बनेको छ । देशभरका जिल्ला समन्वय समितिलाई गणना नगर्दा स्थानीय तह सात सय त्रिपन्न, प्रदेश सात र संघ एकसमेत गरी सात सय एकसठ्ठीवटा सरकार रहेका छन् । नेपालको करिब ३ करोड जनसंख्य...

khabarhub.com१३४ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख ३ गते सोमबार तदनुसार सन् २०२४ अप्रिल १५ तारिख। चैत शुक्ल पक्षको सप्तमी तिथि। आज कला दिवस परेको छ ।

ratopati.com१३४ हप्ता अघि

पश्चिमी र स्थानीय वायुको प्रभाव :  मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक द...

ratopati.com१३४ हप्ता अघि

कति पुग्यो डलरको मूल्य ?

काठमाडौँ । आज वैशाख ३ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.७३ रु...

kendrabindu.com१३४ हप्ता अघि

यस्तो छ साेमबार विदेशी मुद्राको विनिमय दर

काठमाडाैँ। २०८१ वैशाख ३ गते साेमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा पुगेको छ। युरो एकको...

lokaantar.com१३४ हप्ता अघि

मुगुको रोवागाउँ र परम्परागत बस्ती

मुगुको छायाँनाथ रारा नगरपालिका–११ स्थित रोवागाउँ । यहाँ अधिकांश क्षेत्री समुदायका मानिसहरू बसोबास गर्दछन् । घरमाथि घरहरू टाँसिएर निर्माण गरिएका कारण यहाँको बस्ती परम्परागत रहेको छ । तस्बिर : हेमन्त...

reportersnepal.com१३४ हप्ता अघि

यी प्रदेशमा आज चट्याङ्गसहित वर्षा र मध्यान्ह पछि हावाहुरीको सम्भावना

काठमाडौं, वैशाख ३ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भ...

lokaantar.com१३४ हप्ता अघि

रोहित शर्माको नटआउट शतकका बावजुद मुम्बई पराजित

इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई हराएको छ । गएराति सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई २० रनले हराएको हो । २०७ रनको लक्ष्यको पछ्याएको मुम्बईले रोहित शर्माको न...

setopati.com१३४ हप्ता अघि

कस्तो छ अहिले घरजग्गा किनबेचको अवस्था?

विगत तीन वर्षदेखि सुस्ताएको घरजग्गा कारोबारले अझै गति लिन सकेको छैन। चालु आर्थिक वर्ष २०८०/८१ को माघदेखि चैतसम्म देशभर घरजग्गा कारोबार स्थिर छ। त्यसअघिका महिनामा भने कारोबार घटबढ भइरहेको थियो। भू...

nepalsamaya.com१३४ हप्ता अघि

लाभ र शुभ कार्यका लागि के छ वास्तुशास्त्रको महत्व ?

विश्वकर्मा नामक देवतालाई वास्तुशास्त्रका प्रणेता मानिन्छ। आजको संसारको रचना र प्रत्येक रचनाको उत्कृष्टताका आधार विश्वकर्मा हुन् भन्ने शास्त्रीय मान्यता छ। विश्वकर्मा नै विभिन्न देवपुरका रचनाकार हुन...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको