२०८१ चैत १५ का समाचार
मार्च २८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : चैत २१ देखि आन्दोलनलाई सशक्त बनाउने राजावादीको घोषणादेखि शिक्षा समिति सभापतिलाई शिक्षकले झम्टेसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. आन्दोलन सशक्त बनाउँदै लैजाने घोषणा वर्तमान व्य...
आईपीएलको सातौं खेलमा लखनउ विजयी, सनराइजर्स ५ विकेटले स्तब्ध
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिमेटको सातौं खेलमा लखनउ सुपर जायन्टस् विजयी भएको छ । हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा लखनउले सनराइजर्स हैदरावादविरुद्ध ५ विके...

भन्सार छली र तस्करीमा सघाउन घुस खाने प्रहरीका सई पक्राउ
लुम्बिनी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई ३० हजार घुस रकमसहित पक्राउ गरेको छ । रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहर...

अनुशासनले हाम्रो सफलतालाई दीर्घायु बनाउँछ : अभिनेता आचार्य
काठमाडौँ, १५ चैत : कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृ...

घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ
काठमाडौँ, १५ चैत : रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ३० हजार घुस रकमसहित पक्राउ गरेको छ । रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प...

आयोजना प्रभावितलाई सीपमूलक तालिम
एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सीपमूलक तालिम प्रदान गरेको छ । प्रभावित क्षेत्रका बासिन्दालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित हलुका सवारीसाधन चलाउने...

इजिप्टको तटमा पर्यटक पनडुब्बी डुब्दा ६ को मृत्यु, ९ घाइते
इजिप्टको लोकप्रिय लाल सागर गन्तव्य हुर्घादामा पर्यटक पनडुब्बी डुबेपछि छ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएको स्थानीय तहका दुई अधिकारीले बिहीबार बताएका छन् । लाल सागर प्रशासनद्वारा जारी विवरण...

ट्रम्पको अटो भन्सार शुल्क र दुवै महादेशका लागि आर्थिक खतरालाई लिएर युरोपद्वारा आलोचना
पहिलेदेखि नै घरेलु सुस्त आर्थिक वृद्धि र चीनबाट बढ्दो प्रतिस्पर्धाको समस्यामा रहेका युरोपेली अटोमोबाइल निर्माताहरूले बिहीबार अमेरिकी आयात करलाई बोझका रूपमा घोषणा गरेका छन् । उनीहरूले यसले अटलान्टि...

क्रोएसिया युक्रेनको सेनामा सहभागी हुनेछैन : राष्ट्रपति
क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिचले बिहीबार उहाँको मुलुकका सैनिकहरू युक्रेनमा तीन वर्षभन्दा लामो युद्ध अन्त्य गर्न लक्षित युरोपेली बलहरूको कुनै तैनाथीमा सहभागी नहुने वाचा गर्नुभएको छ । रुससँग...

रुसमाथि लगाइएको प्रतिबन्ध हटाउने ‘अहिले समय होइन’– पेरिस शिखर सम्मेलनमा सहमति
बेलायती प्रधानमन्त्री किर स्टार्मरले पेरिसमा युरोपेली नेताहरूको सम्मेलनले बिहीबार रूसविरुद्धका प्रतिबन्धहरू हटाइन नहुने बरु मस्कोले युक्रेनाविरुद्धको युद्ध नरोकुञ्जेल बढाइनुपर्छ भन्नेमा सहमति जनाएक...

लोडसेडिङ चाहने समूहलाई झड्का, हौसिए हितेन्द्रदेव
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजनीतिक लाभ भएको छ। भारतले साँझ र राति विद्युत दिन बन्द गरेको, उद्योगमा १२ घन्टा लोडसेडिङ भइरहेको र आगामी दिनमा उपभोक्त...

के व्यायाम वजन घटाउने उत्तम तरिका हो?
जिम जाने अधिकांश मानिसहरूको एउटै मात्र लक्ष्य हुन्छ-वजन घटाउने। तर हाम्रो शरीरबाट चर्बी तुरुन्तै कम हुन थाल्दैन। वजन घटाउनु धेरै कारकहरूमा निर्भर गर्दछ। व्यायाम गर्दा तपाईँले कति ऊर्जा प्रयोग गर्न...

के एर्दोगान पुटिनको पाइला पछ्याउन र टर्कीलाई रुस जस्तै बनाउन चाहन्छन्?
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनका मुख्य राजनीतिक प्रतिद्वन्द्वी इकराम इमामोग्लु इस्तानबुलमा पक्राउ परेका छन्। यसमा धेरै विरोध छ। इमामोग्लुको हालैको गिरफ्तारीले इस्तानबुलको परिवर्तन भएको परिद...

अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ११ जना भारतीय पक्राउ
अनलाइन जुवा (सट्टाबाजी) खेल्ने र खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ११ जना भारतीय पक्राउ परेका छन् । बुढानीलकण्ठ नगरपालिका–३ देउला टोल बस्ने भारत राजस्थान प्रद...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ । य...

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले १० हजार रोजगारी कटौती गर्ने
संयुक्त राज्य अमेरिकाको स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले बिहीबार एक ठूलो पुनर्संरचना योजनाको हिस्साका रूपमा १० हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ । समग्रमा सङ्क्रामक रोगहरूको अनुगमन गर्ने, ...

रुपन्देहीबाट ३० हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ
नेपाल प्रहरीको रुपन्देहीस्थित प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी नायब निरीक्षक (सई)पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयको टोलीले (सई) खिमबहादुर ...

गभर्नर नियुक्ति विवादका कारण गठबन्धन धरापमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्तिका विषयमा सत्तारूढ दलबीच विवाद हुँदा गठबन्धन नै धरापमा पर्ने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा हुने बिम्स्टेक सम्मेलनअगावै गभर्...

समाजवादी मोर्चाको र्याली रिङरोडभित्र, राजावादीको बाहिर, थपियो ५५ सय सुरक्षाकर्मी
चार दलीय समाजवादी मोर्चा र राजावादीले एकै दिन प्रदर्शन गर्ने भएपछि काठमाडौँमा सुरक्षाकर्मी थप गरिएको छ। दुई समूहले एकअर्काविरुद्ध नारा जुलुस गर्ने भएपछि प्रहरीले मुठभेड हुन नदिन सुरक्षा सतर्कता बढा...

संक्रमणकालीन न्याय टुंग्याउने विषयमा तीन ठूला दल एकैठाउँमा
काठमाडौं । संक्रमणकालीन न्याय टुंगोमा पु-याउने विषयमा प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकैठाउँमा उभिएका छन् । संक्रमणकालीन न्यायसम्बन्धी एकदिने राष्ट्रिय ...

महानगरले भन्यो: जात्रालाई अवरोध पुर्याउने सभा, सम्मेलन नगर्नु
काठमाडौँ महानगरपालिकाले शुक्रबार (चैत १५) महानगरभित्र पहाँचर्हे जात्रा मनाइने क्षेत्रमा कुनै सभा, सम्मेलन र अन्य कार्यक्रम नगर्न आग्रह गरेको छ । महानगरभित्र मनाइने उक्त जात्रा महत्त्वपूर्ण भएको भ...
शिक्षा : विगत, वर्तमान र भविष्य
शिक्षा मानव विकासको सुरुआतदेखि नै कुनै न कुनै रूपमा रहेको पाइन्छ । जुन समयमा विद्यालय तथा विश्वविद्यालय थिएनन्, त्यो समयमा पनि समाजमा अनौपचारिक शिक्षा थियो । घर, परिवार र समाजबाट मानिसले शिक्षा आर्...

गेटामा पहिलो पटक दूरबिन प्रविधिबाट घुँडाको शल्यक्रिया
धनगढी । कैलालीको गेटा अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट घुँडाको शल्यक्रिया गरिएको छ । धनगढी उपमहानगरपालिकाको फूलबारीका १८ वर्षीय दिनेश गिरीको शल्यक्रिया गरिएको हो । गिरीलाई सेती प्रादेशिक अस्प...

रोगी पशु किनबेच गर्ने जेल चलान
स्याङ्जा । फागुन १५ गते रेविज लक्षण देखिएका जनावर किनबेच गरेको आरोपमा पक्राउ परेका दुईजनालाई जिल्ला अदालत स्याङ्जाले पुर्पक्षका लागि जेल पठाइदिएको छ । वालिङ ५ का ५५ बर्षिय राजेन्द्र केसी र वालिङ ८ ...

पूर्वराष्ट्रपति भण्डारी ४ दिने भ्रमणका लागि धार्मिक कि राजनीतिक ?
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ४ दिने भ्रमणका लागि बिहीबार भैरहवा आएकी छन् । आफ्नो बसाइका क्रममा उनले अधिकांश समय भेटघाटमा बिताउने भएकी छन् । खासगरी एमालेका नेता–कार्यकर्ताहरूसँग उनको भेटघाट ...

विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुत्रबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भ...
शार्दुल ठाकुरपछि निकोलस पूरन र मिचेल मार्शको उत्कृष्ट प्रदर्शनमा हैदराबादरिुद्ध लखनऊको जीत
हैदराबाद- इन्डियन प्रिमियर लिग २०२५ को साता सातौं खेलमा लखनउ सुपरजाएन्ट्सले सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेको छ । आईपीएलको यो १८औं सीजनमा लखनउको यो पहिलो जीत हो । बिहीवार राति सम्पन्न...

राजावादी आन्दोलन दुर्गा प्रसाईंले ‘हाइज्याक’
२०७४ अघि दुर्गा प्रसाईंलाई चिन्ने मान्छेहरू निकै कम थिए। तर, त्यो वर्षको फागुन ३ गते सार्वजनिक भएको एउटा तस्बिरले उनलाई एकाएक देशभर चर्चित बनाइदियो। त्यो त्यही तस्बिर थियो, जसमा प्रसाईं नेकपा एमाल...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८१ साल चैत १५ गते शुक्रबार चैत कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ मार्च २८ तारिख।

विपन्नलाई बिजुली
यतिबेला नेपाली जनता शासनसत्ता सञ्चालन गर्ने ठाउँमा बसेकासँग सन्तुष्ट छैनन्। एकातिर आमसर्वसाधारणको महत्त्वाकांक्षा चुलिँदो छ भने अर्कोतर्फ सरकारका सीमितता आफ्नै ठाउँमा छन्। भएकै स्रोत र अधिकारलाई सम...

चैत्र कृष्ण चतुर्दशी : नेवा समुदायको दोस्रो ठूलो पर्व पाहाँचह्रे मनाइँदै
काठमाडौं । काठमडौँ उपत्यकाका नेवार समुदायले दसैँपछिको ठूलो पर्वका रूपमा मनाउने पाहाँचह्रे पर्व देशभर छरिएर रहेका संस्थाका प्रतिनिधिले विभिन्न कार्यक्रम गरी देशभरा मनाउँदै छन् । यसलाई पासाचह्रे पनि...

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ९६ पैसा र बिक्रीदर १३७ रुपियाँ ५६ पैसा कायम भएको ...
३२ समाचार देखाइएको