मुख्य सामग्रीमा जानुहोस्
२०८१ चैत २ को विवरण
आज

२०८१ चैत २ का समाचार

मार्च १५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८६ हप्ता अघि

१२ बजे, १२ समाचार : नेविसंघको किचलोले स्ववियु चुनाव प्रभावितदेखि रातको समयमा फेरि लोडसेडिङ हुने खतरासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको बैठक...

barnanmedia.com८६ हप्ता अघि

वन डढेलो सचेतना सप्ताह सुरु

जिल्लामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह सुरु भएको छ । सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत...

barnanmedia.com८६ हप्ता अघि

रुस युद्धविराम वार्ता भाँडेर थप नरसंहार मच्चाउन खोजिरहेको छ : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि युद्धविराम वार्तालाई भाँड्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । उनले रुस कुटनीति टुटोस् र युद्ध जारी रहोस् भन्ने मनस्थितिमा रहेको समेत टिप्पणी गरेक...

barnanmedia.com८६ हप्ता अघि

विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन समितिको बसेको बैठकले कुनै निर्णय गर्न सकेन

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस स्ववियु निर्वाचन समितिको बैठक अनिर्णित बनेको छ। स्वयम्भूमा रहेको होटल बज्रमा बसेको त्रिवि केन्द्रीय क्याम्पस निर्वाचन समितिको बैठक अनिर्णित बनेको हो । क्य...

barnanmedia.com८६ हप्ता अघि

पूर्वराजा शाहप्रति झनझन् आक्रामक बन्दै

पोखराबाट भिडिओ सन्देश र काठमाडौँमा स्वागत र्‍याली गरेका पूर्वराजा ज्ञानेन्द्र शाहप्रति गणतन्त्रवादी दलहरू झन् आक्रामक हुन थालेका छन्। शीर्ष नेताहरू नै विगतका कुरा उठाएर ज्ञानेन्द्रविरुद्ध गालीगलौजम...

barnanmedia.com८६ हप्ता अघि

होली खेल्न बोलाएर कलेज विद्यार्थीलाई घरबाट बोलाएर हत्या

भारतीय राज्य पश्चिम बंगलमा शुक्रबार दिउँसो होली खेल्ने बहानामा कलेज विद्यार्थीलाई घरबाट बोलाएर हत्या गरिएको छ। बीबीसी हिन्दीका अनुसार राजधानी कोलकातासँग जोडिएको उत्तर २४ परगना जिल्लाको हाबरामा २४ ...

barnanmedia.com८६ हप्ता अघि

अध्यक्ष दाहालले पूर्वराजा शाहलाई भाइ मारा र मूर्ति चोर जस्ता गम्भीर आरोप

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइ मारा र मूर्ति चोर जस्ता गम्भीर आरोप लगाएका छन्। आज शुक्रबार सिन्धुपाल्चोक मेलम्चीमा आयोजित पार्टीको कार्यक्रमलाई ...

barnanmedia.com८६ हप्ता अघि

संयुक्त राष्ट्रसङ्घका महासचिवले बङ्गलादेशको भ्रमण गरे, उनले रोहिंग्याहरूका बारेमा के भने?

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा रहेका 10 लाख भन्दा बढी रोहिंग्या शरणार्थीको अवस्थाको समीक्षा गरेका छन्। एन्टोनियो गुटेरेसलाई ढाकाको मुख्य विमानस्थलमा बङ्गलादेशका विदेश ...

barnanmedia.com८६ हप्ता अघि

पुटिनसँग अमेरिकी विशेष दूतको कुराकानीबारे ट्रम्पले के भने?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग 'राम्रो र सकारात्मक' कुराकानी भएको बताएका छन्। उनले युद्ध चाँडै अन्त्य हुने आशा पनि व्यक्त गरे। ट्रम्पले आफ्नो ट्रुथ सोसल अका...

barnanmedia.com८६ हप्ता अघि

तेलङ्गानामा दुई महिला पत्रकार पक्राउ

तेलङ्गानामा दुई महिला पत्रकार पक्राउ परेका छन्। आफ्नो युट्युब च्यानलमा प्रसारित भएको भिडियो सेयर गरेको आरोपमा दुवैलाई पक्राउ गरिएको हैदराबाद प्रहरीले जनाएको छ। यसमा एकजना व्यक्तिले मुख्यमन्त्रीवि...

barnanmedia.com८६ हप्ता अघि

हिमाली जिल्ला मनाङका ९० किशोरीले लगाए एचपिभी खोप

हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । फागुन १८ देखि जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो । जिल्लाका खोपका लागि पहिचान गरिएका एक सय नौ किशोरीमध्...

barnanmedia.com८६ हप्ता अघि

निटफेस्टमा १२ देशका १७ नाटक

काठमाडौँ, १ चैत : नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणमा १२ देशका १७ नाटक मञ्चन हुने भएको छ । मण्डला थिएटरद्वारा आयोजना गरिने महोत्सव यही चैत ६ देखि १२ गतेसम्म चल्ने महोत्सव...

ratopati.com८६ हप्ता अघि

खानी दर्ता गरेर स्लेट तथा ढुङ्गा उत्खनन गर्न पाइने

गलेश्वर । मालिका गाउँपालिका-२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि ...

barnanmedia.com८६ हप्ता अघि

किन भत्काइँदैछ निर्माण अन्तिम चरण पुगेको ‘ग्वार्को फ्लाइओभर’ ?

ग्वार्को फ्लाइओभरको काम गुणस्तरहीन भनेपछि सरुवामा परेका थिए सहसचिव, अहिले भत्काउन थालियो चक्रपथस्थित ललितपुरको ग्वार्काेमा चार वर्षदेखि रमिता भइरहेको छ। फ्लाइओभर बनाउने नाममा चक्रपथ खनिएको छ, गाडी ...

barnanmedia.com८६ हप्ता अघि

लुम्बिनी र मधेश प्रदेश प्रहरी आइजिपी कप क्रिकेट कपको फाइनलमा‌

लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १...

deshsanchar.com८६ हप्ता अघि

आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानम...

barnanmedia.com८६ हप्ता अघि

माओवादी पनि सरकारमा सामेल हुँदै, कम्तीमा तीन मन्त्रालय पाउने

राजावादीहरूको प्रदर्शनले झस्किएका गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउन विभिन्न प्रयास गरिरहेका छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादीले केन्द्रले त हुलाकी मार्गमा चलाइरहेको जागरण अभियानसमेत स्थगित ग...

barnanmedia.com८६ हप्ता अघि

महोत्तरीका सात स्थानीयतहमा आज होली

काठमाडौँ, १ चैत : यसपालिको होली पर्व तीन दिनदेखि निरन्तर मनाइँदैछ । फागुन पूर्णिमाका दिनदेखि मधेशमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदैछ । यहाँका सात स्थानीयतहमा आज धुमधुमसाथ होली मनाउने त...

rajdhanidaily.com८६ हप्ता अघि

अपार भीड र ज्ञानेन्द्रका अपार लीला !

नेपालमा राजा भन्ने शब्द अनायासै चर्चाको चुलीमा पुगेको छ । गत २५ फागुनका दिन त्रिभुवन विमानस्थलदेखि पूर्वराजा ज्ञानेन्द्र शाहको महाराजगन्जस्थित निवाससम्मको अत्यन्तै रोचक जात्रापछि त राजभक्तहरू निकै ...

ratopati.com८६ हप्ता अघि

ला लिगा : डेपोर्टिभो अलाभेसलाई रेलिगेशनको लस पल्मसले रोक्यो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रेलिगेशन जोनमा रहेको लस पल्मसले डेपोर्टिभो अलाभेसलाई बराबरीमा रोकेको छ । शुक्रबार राती भएको खेलमा पल्मसले अलाभेसलाई २-२ को बराबरीमा रोक्दै अंक खोसेको हो । खेलको ...

barnanmedia.com८६ हप्ता अघि

हमास इजरायली–अमेरिकी बन्धक र अन्य चार दोहोरो नागरिकताका अवशेषहरू मुक्त गर्न तयार

काठमाडौँ, १ चैत : हमासले शुक्रबार एक इजरायली–अमेरिकी बन्धक र अन्य चार दोहोरो नागरिकताका अवशेषहरू मुक्त गर्न तयार रहेको बताएको छ । प्यालेस्टिनी विद्रोहीहरू र इजरायल गाजा युद्धविरामका लागि अप्रत्यक्ष...

rajdhanidaily.com८६ हप्ता अघि

दुईपटक हवाई टिकट रद्द भएपछि इराकमै अस्ताइन् सुमिना

काठमाडौं । गैरकानुनी बाटो हुँदै इराक पुगेकी सिन्धुपाल्चोक घर भएकी सुमिना तामाङको मृत्यु भएको छ । २ वर्षअघि रोजगारीका लागि इराक पुगेकी सुमिना एउटा घरमा काम गर्दागर्दै भुइँमा ढलेकी थिइन् । त्यसपछि उन...

rajdhanidaily.com८६ हप्ता अघि

महेन्द्र र बीपी व्यक्तित्व टकराव

नेपालको प्रजातान्त्रिक इतिहासमा बीपी कोइरालाको नाम अग्रस्थानमा आउँछ । यिनकै नेतृत्वमा नेपालमा प्रजातन्त्र आएको र जनतालाई प्रजातान्त्रिक युगमा प्रवेश गराएकाले यिनलाई जननायक पनि भनिन्छ । साहित्यमा अ...

barnanmedia.com८६ हप्ता अघि

हात्ती मृत्युको समस्या समाधान गर्न रेल समय समायोजन गर्दै श्रीलङ्का

श्रीलङ्काका वन्यजन्तु र रेलवे अधिकारीहरूले शुक्रबार सात हात्तीको ज्यान जाने सबैभन्दा खराब वन्यजन्तु दुर्घटनापछि रातको समयमा रेलको ठक्कर कम गर्न समयतालिका समायोजन गर्ने लगायतका कम–प्राविधिक उपायहरूक...

barnanmedia.com८६ हप्ता अघि

बङ्गलादेशका रोहिङ्ग्याहरूलाई खाद्य कटौती रोक्न ‘सबै कुरा’ गर्ने राष्ट्रसङ्घीय प्रमुखको वाचा

संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले शुक्रबार बङ्गलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीका लागि खाद्यान्न कटौती हुनबाट रोक्न सङ्गठनले ‘सबै’ गर्ने बताउनुभएको छ । गुटेरेसले कक्स बाजारका शिविर...

rajdhanidaily.com८६ हप्ता अघि

मौलिक कला संरक्षण गर्न सिन्धुलीमा ‘राष्ट्रिय कला महोत्सव’ गरिने

सिन्धुली । मौलिक कला संरक्षण गर्ने र कला घर निर्माणको महाअभियानमा हातेमालो गर्ने उद्देश्यले सिन्धुलीमा ‘राष्ट्रिय कला महोत्सव’ गरिने भएको छ । यहि चैत २८ गतेदेखि बैशाख ३ गतेसम्म कलाघर सिन्धुलीको आयो...

rajdhanidaily.com८६ हप्ता अघि

हल गोरु पाल्ने किसानलाई चन्द्रकोटको अनुदान

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार पालिकाभित्रका हल गोरु पाल्ने किसानलाई प्रति किसान तीन...

rajdhanidaily.com८६ हप्ता अघि

रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा चालक ठहरै

उदयपुर । मदन भण्डारी लोकमार्ग अन्तर्गत चुहाडे गाईघाट खण्डको सडकमा उदयपुरको त्रियुगा नगरपपालिका– ८ राजाबास सरस्वती खोला पुलमा दुर्घटना हुँदा एक जनाएको ज्यान गएको छ । गाईघाटबाट भाण्टाबारी घर तर्फ जा...

barnanmedia.com८६ हप्ता अघि

युक्रेनबारे वार्तामा ‘बलियो जी७ एकता’ : आयोजक क्यानाडा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको घर्षणका बाबजुद जी७ विदेशमन्त्रीहरूको समूहले युक्रेन र रुसबीच युद्धविरामका लागि अमेरिकी नेतृत्वको आह्वानलाई समर्थन गर्दै एकीकृत वक्तव्यमा पुगेको आयोजक क्यानाडा...

barnanmedia.com८६ हप्ता अघि

अमेरिकालाई ‘विनाशकारी’ कोष कटौती फिर्ता लिन एचआइभी चिकित्सकहरूको आग्रह

सयौँ एचआइभी चिकित्सक र अनुसन्धानकर्ताहरूले एड्स विरुद्धको विश्वव्यापी लडाइँमा ‘विनाशकारी हानि’ गरिरहेको भन्दै ट्रम्प प्रशासनलाई व्यापक सहायता कोष कटौती फिर्ता लिन आह्वान गरेका छन् । संयुक्त राज्य ...

ratopati.com८६ हप्ता अघि

जर्मन बुण्डेस लिगा : सेन्ट पोलीले होफेनहाइमलाई हरायो

काठमाडौं । जर्मन बुण्डेस लिगामा सेन्ट पोलीले होफेनहाइमलाई हराएको छ । शुक्रबार राती भएको खेलमा पोलीले हाइमलाई १-० ले हराएको हो । घरेलु मैदानमा पोलीलाई विजयी गराउन नूह वेइसहोप्टले निर्णायक गोल गरे ।...

rajdhanidaily.com८६ हप्ता अघि

ज्ञानेन्द्र शाहीको प्रचण्डलाई चेतावनी- ‘भट्किला झुठा भाषण गर्दै हिडेमा नेपाली जनताले माफी दिने छैनन्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले विदेशीको इसारामा तत्कालीन सरकार र तत्कालीन विद्रोही माओवादीले मिलेर वीरेन्द्रको वंश नाश गरेको आरोप लगाएका ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको