मुख्य सामग्रीमा जानुहोस्
२०८१ चैत २१ को विवरण
आज

२०८१ चैत २१ का समाचार

अप्रिल ३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८३ हप्ता अघि

१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. शिक्षक आन्दोलन जनकप्रसाद पौडेल महोत्तरीको राष्...

ratopati.com८३ हप्ता अघि

रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्

काठमाडौं । इन्डियन प्रिमिरय लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले फेरि लय पक्डिएको छ । यसले आफ्नो तेस्रो खेलमा महत्वपूर्ण सफलता हात पार्‍यो । गुजरातले आफ्नो तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लु...

nagariknews.nagariknetwork.com८३ हप्ता अघि

जुम्ली मार्सी चामलभन्दा फापरको पिठो महंगो

जुम्लाको चन्दननाथ नगरपालिका-७ की मीना महतले गत साता चार क्विन्टल फापरको पिठो बेचिन्। उनी आफूले कल्पना गरेको भन्दा राम्रो मूल्य पाएकोमा दंग परिन्। प्रतिकिलो २ सय रुपैयाँमै फापरको पिठो बेचेको उनले बत...

barnanmedia.com८३ हप्ता अघि

एक बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो

बागलुङ नगरपालिका–७ निवासी चार वर्षीया बालिकाको उपचारका लागि रु ६८ लाख ८६ हजार सङ्कलन भएको छ । स्थानीय चार वर्षीया बालिका शुभेच्छा खत्रीको उपचारका लागि रकम सङ्कलन भएको परिवारले जनाएको छ । ‘मिर्गी’ ...

barnanmedia.com८३ हप्ता अघि

नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव हुँदै

नयाँ वर्ष विसं २०८२ का अवसरमा पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आठौँ चौँरी महोत्सव हुँदैछ । विश्वमै लोपोन्मुख अवस्थामा पुगेको चौँरीको संरक्षणमार्फत पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजन...

barnanmedia.com८३ हप्ता अघि

चितुवाको निसानामा बालबालिका, डेढ महिनामा एकको मृत्यु, दुई घाइते

पछिल्ला केही महिनामा बर्दियामा चितुवाको आक्रमण बढ्दै गएको छ । फागुन र चैत महिनाका घटना हेर्दा विशेषगरी बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । यस अवधिमा तीनजना बालक चितुवाको आक्रमणमा परेका छ...

barnanmedia.com८३ हप्ता अघि

मानव सेवा आश्रमद्वारा रु एक करोडको अक्षयकोष स्थापना

काठमाडौँ, २१ चैतः सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरणपोषणका लागि मानव सेवा आश्रमले झापामा रु एक करोडको अक्षयकोष स्थापना गरेको छ । सडकबाट उद्धार गरेर आश्रममा राखिएका व्...

barnanmedia.com८३ हप्ता अघि

चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा

काठमाडौँ, २१ चैतः यहाँको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ । परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्...

barnanmedia.com८३ हप्ता अघि

स्पेनले विद्युतीय सवारीको अनुदान बढायो

स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ‘मुभ–३’ योजना सन् २०२५ को सुरुदेखि पुनः लागू गर्ने निर्णय गरेको छ। यो योजना वर्षभरि लागू हुनेछ। यस अनुसार, विद्युतीय गाडी किन्दा र पुरानो गाडी ...

barnanmedia.com८३ हप्ता अघि

भारतमा लडाकु विमान दुर्घटना

भारतको गुजरातमा जामनगरनजिक बुधबार राति एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। यो घटना कलावड रोडको सुवर्दा गाउँ नजिकै भएको हो। दुर्घटनास्थलबाट आगो र धुवाँको मुस्लो देखिएको छ। दुर्घटनास्थलमा गाउँलेहर...

barnanmedia.com८३ हप्ता अघि

जापानमा शक्तिशाली भूकम्प

म्यानमार र थाइल्याण्डपछि अब जापानमा भूकम्पका गएको छ । क्युशुमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ६ म्याग्निच्युड मापन गरिएको थियो। ...

barnanmedia.com८३ हप्ता अघि

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ

प्रहरीले काठमाडौँको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । यही चैत १५ गते शुक्रबार राजावादी समूहको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अर...

barnanmedia.com८३ हप्ता अघि

मस्कको आलोचना बढ्दै, टेस्लाको बिक्रीसँगै सेयरमा गिरावट

टेस्लाका प्रमुख एलन मस्क विरुद्धको आलोचनापछि टेस्लाको बिक्री तीन वर्षयताकै न्यून स्तरमा झरेको छ। विद्युतीय कार निर्माता कम्पनीले २०२५ को पहिलो तीन महिनामा लगभग ३३७,००० विद्युतीय सवारी साधनहरू मात्...

deshsanchar.com८३ हप्ता अघि

राष्ट्र बैंकद्वारा आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ । युरो...

barnanmedia.com८३ हप्ता अघि

एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु

काठमाडौँ महानगरपालिका–६ तेन्जिङचोकस्थित एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बाराहक्षेत्र नगरपालिका–२ स्थायी घर भई काठमाडौँ महानगरपालिका–६ को राजेशचन्द्र गिरीको ...

barnanmedia.com८३ हप्ता अघि

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री थाइल्याण्डमा द्विपक्षीय भेटवार्ता हुने

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पक्षिय भेटवार्ता हुने भएको छ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री केपी शर्...

barnanmedia.com८३ हप्ता अघि

ट्रम्पको भन्सार महसुलको जवाफ इयुले अप्रिल अन्त्यसम्ममा दिनेछ : फ्रान्सेली सरकार

युरोपेली सङ्घ (इयु) ले संयुक्त राज्य अमेरिकाद्वारा बुधबार घोषणा गरिने नयाँ भन्सार महसुलको जवाफ ‘अप्रिल महिनाको अन्त्यभित्र’ दिने फ्रान्सेली सरकारका प्रवक्ताले मन्त्रिपरिषद्को बैठकपछि बताएका छन् । ...

barnanmedia.com८३ हप्ता अघि

म्यानमारः राहत सामग्री बोकेको काफ्लामा सेनाले किन गोली हानेको थियो?

म्यानमारको सेनाले मङ्गलबार राति भूकम्प प्रभावित क्षेत्रमा सहायता बोकेको काफ्लामाथि गोली हानेको छ। म्यानमारको सशस्त्र विद्रोही समूह ताङ नेसनल लिबरेसन आर्मी (टिएनएलए) ले म्यानमारको जुन्टाले नौ सवारी...

ratopati.com८३ हप्ता अघि

आज चैती छठ पर्वको व्रत र सझियाघाट

महोत्तरी । महोत्तरीसहित मधेसका जिल्लाहरूमा हाल वासन्ती छठ पर्वको रौनक छ । बोलीचालीमा चैती छठ भनिने यो पर्वको तेस्रो र मुख्य दिन व्रतालुुले आज षष्ठी तिथिका दिन निराहार व्रत सुरु गरेका छन् । पञ्चमीका...

deshsanchar.com८३ हप्ता अघि

ट्रयाक्टरबाट झरेर झापा गाउँपालिकामा एक वृद्धको मृत्यु

झापा- ट्रयाक्टरबाट झरेर झापा गाउँपालिकामा एक वृद्धको मृत्यु भएको छ । बुधबार दिउँसो ४.३० बजे झापा गाउँपालिका वडा न.३ झाँटीस्थित भित्री पक्की सडकखण्डमा झाँटीबाट कामाटोलीतर्फ जाँदै गरेको मे १ त ४१०७ ...

barnanmedia.com८३ हप्ता अघि

गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा २० जनाको मृत्यु

भारतको गुजरातमा रहेको पटाका गोदाममा विस्फोट भएपछि आगलागी हुँदा २० जनाको ज्यान गएको छ। अरु पाँच जना घाइते भएका छन्। बनासकाँठा जिल्लाको डीसा नगरमा भएको घटनामा मृतकमध्ये सबै मध्य प्रदेशबाट आएका मजदुर...

ratopati.com८३ हप्ता अघि

नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा

काठमाडौं । तराई-मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन...

ratopati.com८३ हप्ता अघि

कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र अष्ट्रेलियन डलरको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ । युरोपि...

rajdhanidaily.com८३ हप्ता अघि

एकीकृत हुँदै मधेशवादी दलहरू

काठमाडौं । विभिन्न समूहमा विभाजित मधेशवादी दलहरू एकीकृत हुँदै छन् । लामो समयको गृहकार्यपश्चात ती दलले नयाँ मोर्चाको घोषणा गर्दै छन् । सत्ता र शक्तिको अभ्यासमा टुटफुट र एकीकरणको अनुभव गरेका मधेशवादी...

rajdhanidaily.com८३ हप्ता अघि

एलन मस्क संसारकै सबैभन्दा धनी

काठमाडौं । फोब्र्सले बुधबार सार्वजनिक गरेको विश्वका धनाढ्यहरूको सूचीमा नेपालका अर्बपति विनोद चौधरीको नाम १७६३औं स्थानमा आएको छ । फोब्र्सका अनुसार विश्वका सबैभन्दा धनी व्यक्तिको पहिलो नम्बरमा संयुक्...

barnanmedia.com८३ हप्ता अघि

राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली प्रहार’

नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको जानकारी गराएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले २० जनामाथि गोली चलेको र ...

barnanmedia.com८३ हप्ता अघि

भन्सार छली गरेर ल्याएको समान पिकअप गाडी सहित एक पक्राउ

रौतहटको गौरबाट प्रहरीले भन्सार छली गरेर ल्याएको समान पिकअप गाडी सहित एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका वडा न .४ बसपार्कबाट चेकजाँचका क्रममा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यलय रौतहटले बु...

rajdhanidaily.com८३ हप्ता अघि

नेपाल र थाइल्यान्डबीच ८ वटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र थाइल्यान्डबीच बुधबार आठवटा विभिन्न सम्झौता एवं समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंककमा प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पेथोङ्थान् शिनावात्राबीच दुईपक्ष...

rajdhanidaily.com८३ हप्ता अघि

धनगढीमा गरियो २८६ सामुदायिक कुकुरको बन्ध्याकरण

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले दुई सय ८६ सामुदायिक (छाडा छोडिएका) कुकुरको बन्ध्याकरण गरेको छ । उपमहानगरपालिकाले दुर्घटनालाई न्यूनीकरण गर्नका लागि सामुदायिक कुकुरको बन्ध्याकरण गरेको हो । स...

rajdhanidaily.com८३ हप्ता अघि

अहिलेको संकटको एकमात्रै समाधान भनेको तेस्रो जनआन्दोलन हो : प्रभु साह

भक्तपुर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढदै गईरहेको संकटको एक मात्र समाधान तेस्रो जनआन्दोलन भएको बताएका छन् । दलाल एवं लुटकारी दलतन्त्रले देशलाई दलदलमा फँसा...

३० समाचार देखाइएको

३० समाचार देखाइएको