२०८१ चैत ३१ का समाचार
अप्रिल १३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. वीरगञ्जमा कर्फ्यु पर्साको वीरगञ्जमा शनिबार साँ...
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले पञ्जाब किङ्सलाई हराएको छ । यो सँगै हैदरावादले हार श्रृंखलामा ब्रेक लगाएको छ । शनिबार भएको खेलमा हैदराबादले पञ्जाबलाई आठ विकेट...

फाेनिजकाे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित
३१ चैत, भैरहवा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(महासंघ)काे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित भएका छन् । अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चाैधरी...

बुटवल-नारायणगढ सडक सञ्चालन
पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बग...

नयाँ वर्ष मनाउन होमस्टेमा आन्तरिक पर्यटक
नयाँ वर्षको आगमनसँगै बाँकेका घरबास (होमस्टे)मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रमाइलो गर्ने प्रचलनले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर साम...

वैशाख २ गते बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन...

असिनाले गहुँबाली र तरकारीमा क्षति
र्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा क्षति पुगेको छ । शनिबार अपराह्न परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बिरुवामा ठूलो क्षति गरेको किसानले बताएका छन् । जि...

अमेरिकासँगको वार्तालाई ‘अर्को हप्ता’ पनि जारी राखिने : इरानी विदेश मन्त्रालय
इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता ‘अर्को हप्ता’ पनि जारी राख्ने बताएको छ । ओमानमा शनिबार साढे दुई घण्टाभन्दा बढी अप्रत्यक्ष वार्तापछि इरानले वार्ता जारी राख्ने बताएको ...

इरान अमेरिका आणविक वार्ता रचनात्मक भएको दावी
ट्रम्पको ‘अधिकतम दबाब’ अभियान र बारम्बार सैन्य धम्कीका बावजुद पनि बैठकका लागि सहमत भएको तेहरानले वार्तालाई निरन्तरता दिने बताएको छ । ओमानमा शनिबार साढे दुई घण्टाभन्दा बढी अप्रत्यक्ष वार्तापछि इरान...

कर नीतिमा ट्रम्पको युटर्न, आईफोन महँगिने डर हट्यो
अमेरिकाले चीनबाट आयातित स्मार्टफोन र कम्प्युटरमाथि लगाएको अतिरिक्त कर हटेको छ । राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले चिनियाँ सामानमाथि लगाइएको १२५ प्रतिशतसम्मको अतिरिक्त करबाट स्मार्टफोन, कम्प्युटर स...

काठमाडौँ महानगरद्वारा कलङ्कीमा नेसनल हस्पिटलला जरिवाना कति तिरा ?
काठमाडौँ महानगरपालिकाले कलङ्कीमा सञ्चालित नेपाल नेसनल हस्पिटललाई रु एक लाख जरिवाना तिराएको छ । अस्पतालले जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापरबाही गरेपछि रु एक लाख जरिवाना तिर्नुपरेको हो । सुधारको मौका...

सर्वोच्च अदालतले फैसला गरेपछि, तमिल नादीमा राज्यपालको इराकमाथि प्रतिबन्ध किन लगायाे?
सर्वोच्च अदालतले, तामाल नाद सरकारले दस बिललाई एक लामो समयसम्म रोक्न नसक्ने बिललाई सूचना दिएको छ । बिल को सूचना पछि, यी कानून भएका छन् अब, सूचना सूचना सूचना सूचना 18 नोभेम्बर 2023 बाट लागू हुने यी ...

ट्रम्पले अन्य देशका लागि तारिख गरेको पाँचौ ठूलो लक्ष्य प्राप्त गर्न सक्षम छन् त ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक व्यापक ट्यारिफ योजना घोषणा गरे, जसले अमेरिकी सहयोगीहरूसँग संसार र यसको दीर्घकालीन व्यापार सम्बन्धलाई असर गर्नेछ। तर यस योजनाको कम से कम एक विशाल भाग एक चिसो ...

मुर्शिदाबाद हिंसामा तीन जनाको मृत्यु, तनावको बीचमा केन्द्रीय गृह सचिवले पश्चिम बंगालका डीजीपीसँग कुरा गरे
पश्चिम बंगालको मुर्शिदाबादमा वक्फ ऐनको मुद्दामा भएको विरोध प्रदर्शनले हिंसात्मक मोड लियो। मुर्शिदाबाद जिल्ला प्रशासनका एक अधिकारीले बीबीसी हिन्दीलाई बताएअनुसार यस हिंसामा अहिलेसम्म तीन जनाको मृत्यु...

काठमाडौं मेयर शाहले 'मेरो माया लाग्छ '?
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले 'मेरो माया लाग्छ' भनेर फेसबूक स्टाटस लेखेका छन्। उनले शनिबार (आज) राति १० बजेपछि 'मेरो माया लाग्छ' भनेर स्टाटस लेखेका हुन्। उनले कुन सन्दर्भमा लेखेका हुन्...

साँझ हिंसात्मक झडपमा परिणत भएपछि वीरगन्जमा महानगरपालिका क्षेत्रमा सेना परिचालन
शनिबार साँझ वीरगन्जमा हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्रालाई लिएर उत्पन्न तनाव पछिल्लो समय हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको छ। पर्साका प्रमुख जिल्ला अ...

गाजामा इजरायली ‘शत्रुता’ अन्त्य भएपछि बन्धक मुक्त: हमास
गाजा पट्टीमा इजरायली ‘शत्रुता’ को समाप्तिको सर्तमा इजरायली बन्धकहरूको रिहाई हुने हमासले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ । प्यालेष्टिटनी लडाकू समूह हमासले भनेको छ, “समीकरण स्पष्ट छ । ...

वीरगञ्जमा कर्फ्यू आज दिउँसो १२ बजेसम्म हिँडडुल गर्न निषेध
पर्साको वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको विवाद बढ्दै गएपछि कर्फ्यू लगाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ः३० बजेदेखि आज बिहान १...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन य...

मकालुमा लेक लागेर चिकित्सकको मृत्यु
संखुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेकलागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार तनहुँ भिमाद नगरपालिका–२ का २७ वर्षीय डा. आशिष ...

वीरगञ्ज तनावः एसपीसहित ४० जना घाइते, सडकमा सेना
वीरगञ्ज- वीरगञ्जमा शनिबार हनुमानको जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्राका क्रममा दुई फरक समुदायबीच झडप भएपछि स्थिती तनावग्रस्त बनेको छ। शनिबार अपरान्ह शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरग...

शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सरोकार भएर जिम्मेवारी पूरा गरौँ’, अध्यक्ष ‘प्रचण्ड’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम अवस्थामा पुगेको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सरोकार भएकाहरूले संवेदनशील भएर आ-आफ्नो जिम्मेवारी पूरा गर...

बालाजुस्थित औद्योगिक क्षेत्रमा भएको आगलागी एक घण्टापछि नियन्त्रणमा
काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतामा ...
प्रिमियर लिग : म्यान्सिटीको फराकिलो जित, आर्सनल रोकियो बराबरीमा
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी फराकिलो अन्तरले विजयी हुँदा आर्सनल बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सिटी ५-२ गोल अन्तरले विजयी भएको हो । क्रिष्टल प्यालेसलाई हराउने क्रम...

हिजो बढेका अस्ट्रेलियन डलर, युरो र पाउन्डको कारोबारदर आज कति?
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। हिजो घटेका अमेरिकी डलर र बहराइन दिनारको मूल्य आज स्थिर छ। त्यसैगरि हिजो बढेका अस्ट्रेलियन डलर, युरो, पाउन्ड र...

करेन्ट लागेर झापा र इलाममा दुई जनाको मृत्यु
झापा- करेन्ट लागेर झापा र इलाममा दुई जनाको मृत्यु भएको छ । शनिवार बिहान अन्दाजी ११ बजेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा झापाको कन्काईमा एकजनाको मृत्यु भएको हो । कन्काई नगरपालिका वडा नंम्बर १ बस्न...
ला लिगा : बार्सिलोना उपाधि उन्मुख, रियालसँग अंकदुरी थप बढ्यो
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना उपाधि उन्मुख भएको छ । शनिबार राती भएको खेलमा लेगानेसलाई हराउँदै बार्सिलोनाले थन तीन अंक बटुल्दै दोस्रो स्थानको रियाल मड्रिडसँग अंक दुरी बढायो । लेगाने...
अभिषेकको शतकमा हैदरावादको सानदार जित : ओपनरको १७१ रनको साझेदारी !
काठमाडौं – अभिषेक शर्माको सानदार ब्याटिङको शतकमा आईपीएलको शनिबार भएको खेलमा सनराइजर्स हैदरावादले पञ्जाव किङ्सलाई आठ विकेटले हराएको छ। पन्जाबले दिएको २४६ रनको लक्ष्य पछ्याएको हैदरावादका लागि अभिषेक ...

शनिबार दिनभरि अवरुद्ध बुटवल नारायणगढ सडकमा रातिबाट गाडी चल्न थाले
पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बग...

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष
काठमाडौँ, ३१ चैतः गत माघमा काठमाडौँको सुकेधारामा पाँचतारे होटल ‘मक्र्योर काठमाडौँ’ सञ्चालनमा आयो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतले रु तीन अर्ब लगानीमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन फ्रान्से...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौं – आज २०८१ साल चैत ३१ गते आइतबार वैशाख कृष्ण पक्षको प्रतिपदा तिथि। २०८१ सालको अन्तिम दिन। तदनुसार सन् २०२५ अप्रिल १३ तारिख।
३१ समाचार देखाइएको