मुख्य सामग्रीमा जानुहोस्
२०८१ चैत ४ को विवरण
आज

२०८१ चैत ४ का समाचार

मार्च १७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com८६ हप्ता अघि

फिल्म ‘अञ्जिला’ को तीन दिनको व्यापार दुई करोड सात लाख

फिल्म ‘अञ्जिला’ को तीन दिनको व्यापार दुई करोड सात लाख ११ मिनेट अघि A A काठमाडौं : फिल्म अञ्जिलाको निर्माण टिमले तीन दिनमा दुई करोड सात लाखको ग्रस कलेक्सन गरेको दाबी गरेको छ। बिहीबार फिल्मको तीन...

ratopati.com८६ हप्ता अघि

१२ बजे, १२ समाचार : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेजदेखि आईजीपी वसन्त कुँवरसहित ९ जनाको अवकाशसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. उपभोक्ता अदालतमा पहिलो मुद्दा गत माघ ५ गते बुढ...

ratopati.com८६ हप्ता अघि

भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता

जुम्ला । दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता वितरण गरिएको छ । आठवटै स्थानीय तहका भेडापालकमध्ये ५० भन्दा बढी भेडा पाल्नेलाई प्रोत्साहन बापत् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु स...

ratopati.com८६ हप्ता अघि

प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई हराएको छ । आइतबार राती भएको खेलमा आर्सनलले चेल्सीलाई १-० ले हराएको हो । घरेलु मैदानमा आर्सनललाई जिताउन मिकेल मेरिनोले निर्णायक गोल गरे । यो जित...

ratopati.com८६ हप्ता अघि

ला लिगा : एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक क्लब, लेगानेस र गेटाफे विजयी भएका छन् । आइतबार राती भएका खेलमा एथ्लेटिक क्लबले सेभियालाई १-० ले हराउँदा लेगानेसले रियाल बेटिसलाई ३-२ तथा गेटाफेले ओसासुना...

barnanmedia.com८६ हप्ता अघि

लोडसेडिङ अन्त्य फेक भएको पोल खुलेपछि राजनीतिकरण गर्दै कुलमान

सरकारको अनुमति विना नै भारतबाट आउने बिजुलीका लागि महंगो शुल्क तिर्न सहमति गरेका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशन कुलमान घिसिङ अहिले तनावमा छन्। १३२ केभीमार्फत आयात हुने विद्युतका लागि १.५...

barnanmedia.com८६ हप्ता अघि

रुखबाट खसेर वृद्धको मृत्यु

यहाँको धवलागिरि गाउँपालिका–७, ताकममा घाँस काट्न गएका एक वृद्धको रुखबाट खसेर ज्यान गएको छ । स्थानीय ६० वर्षीय थमन खत्रीको घरबाट करिब एक किलोमिटरको दुरीमा रहेको जङ्गलमा खनियाको रुखबाट खसेको अवस्थामा...

barnanmedia.com८६ हप्ता अघि

नमूना विद्यालयमा करोडौँ लगानी, नतिजा खस्कँदो

यहाँका विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी वर्सेनी करोडौँ अनुदान उपलब्ध गराएपनि शैक्षिक गुणस्तर खस्कँदो छ । दुल्लभ मावि घ्याम्पेसाल, महेन्द्र मा...

barnanmedia.com८६ हप्ता अघि

ज्ञानेन्द्रलाई देखाएर आफू सत्तामा उक्लिने प्रचण्डको दाउ

माओवादीले फागुन १२ गते झापाबाट जागरण अभियान सुरु गरेको थियो । चैत ७ गते कञ्चनपुर पुगेर अभियान समापन गर्ने पूर्वनिर्धारित तालिका भए पनि फागुन २४ गते एकाएक रौतहटबाट कुदेर माओवादी अध्यक्ष प्रचण्ड काठम...

barnanmedia.com८६ हप्ता अघि

घरमा चट्याङ पर्दा दिदीबहिनी घाइते

आइतबार बेलुकी घरमा चट्याङ पर्दा अछाममा दिदीबहिनी घाइते भएका छन् । मेल्लेख गाउँपालिका –६ षोडशाकी १९ वर्षीया मेनुका बोहरा र ११ वर्षीया निर्मला बोहरा घाइते भएका हुन् । घाइतेमध्येकी मेनुकाको बाहिरी च...

barnanmedia.com८६ हप्ता अघि

प्रहरीकै अगाडि खुकुरी आक्रमण

कैलालीको लम्की चुहा नगरपालिका–२ मोतीपुरमा प्रहरीको उपस्थितिमै स्थानीय कमल रावलमाथि खुकुरी आक्रमण भएको छ। घटनापछि प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। शनिवार साँझ ६ बजे अनुप शाहीसहितक...

barnanmedia.com८६ हप्ता अघि

बाँकेको जयेन्दु बाल सुधार गृहमा घटना छानबिन गर्न पुग्यो मानव अधिकार आयोगको टोली

राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार र शनिबार बाँकेको जयेन्दु बाल सुधार गृहमा भएको झडप र आगजनीबारे छानबिन गर्न अनुगमन टोली खटाएको छ । आयोगको टोलीले झडपमा संलग्न भनी पक्राउ परेका व्यक्तिहरूलाई राख...

barnanmedia.com८६ हप्ता अघि

ह्वाइट हाउस : ‘धेरै’ हुथी नेता मारिए, इरानलाई ‘सूचित’

अमेरिकी आक्रमणबाट यमनमा धेरै हुथी नेताको ज्यान गएको र इरानलाई विद्रोही समूह र लाल सागरको जहाज यातायातमा हुने आक्रमणहरूलाई समर्थन बन्द गर्न ‘सूचित गरिएको’ ह्वाइट हाउसले आइतबार बताएको छ । “शनिबारको ...

barnanmedia.com८६ हप्ता अघि

पाकिस्तान : आत्मघाती हमलामा बसमा सवार पाँच सुरक्षाकर्मीको मृत्यु

एक आत्मघाती कार बम हमलाकारीले आइतबार अशान्त दक्षिण–पश्चिम पाकिस्तानमा सुरक्षा बलहरू बोकेको बसहरूलाई लक्षित गर्दा कम्तीमा पाँच अधिकारीको मृत्यु र अन्य १० जना घाइते भएको प्रहरीले बताएको छ । बलुचिस्त...

deshsanchar.com८६ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको ...

barnanmedia.com८६ हप्ता अघि

सिरियामा लगाइएको प्रतिबन्ध हटाउन इयुलाई टर्कीको आग्रह

ब्रसेल्समा आयोजना हुने अन्तर्राष्ट्रिय सहायता सम्मेलन अघि टर्कीले आइतबार युरोपेली सङ्घ (इयु) लाई सिरियामाथिको प्रतिबन्ध बिना कुनै शर्त हटाउन आह्वान गरेको छ । सम्मेलनमा युद्धग्रस्त देश सिरियाका नयाँ...

barnanmedia.com८६ हप्ता अघि

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

सरकारले प्रतिबन्ध लगाएका विभिन्न किसिमका औषधिजन्य पदार्थ तथा लागुऔषध बोकेको अभियोगमा देशका विभिन्न भागबाट २० जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट एक जना सोही ...

barnanmedia.com८६ हप्ता अघि

खोटाङको हलेसी र सदरमुकाम दिक्तेलस्थित कालिका भगवतीलाई धार्मिक पर्यटनमार्फत जोड्ने तयारी

किरात, हिन्दू र बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र रहेको खोटाङको हलेसी र सदरमुकाम दिक्तेलस्थित कालिका भगवती मन्दिरलाई धार्मिक पर्यटनमार्फत जोड्ने तयारी थालिएको छ। यसै सन्दर्भमा, हलेसी तुवाचुङ ...

ratopati.com८६ हप्ता अघि

स्पेनिस ला लिगा : बार्सिलोना र रियाल मड्रिडबीच नाटकीय अग्रताको शिलशिला जारी

काठमाडौं । सिजनको उत्तरार्धतिर आइपुग्दा स्पेनिस ला लिगा रोचक बनेको छ । खेलैपिच्छे शीर्ष टोलीहरुको स्थान र अवस्थामा उतारचढाव जारी छ । विशेषतः मुख्य प्रतिस्पर्धी बार्सिलोना र रियाल मड्रिडबीच नाटकीय अ...

barnanmedia.com८६ हप्ता अघि

प्रहरी अधिकारी अनुज चौधरीको बयानबारे काङ्ग्रेस सांसद इमरान मसूदले के भने?

काङ्ग्रेस सांसद इमरान मसूदले सम्भल सर्कल अफिसर अनुज चौधरीको 'होली' र 'जुमा' टिप्पणीको संज्ञान लिन सर्वोच्च अदालतमा अपिल गरेका छन्। "सर्वोच्च अदालतले यस विषयमा स्वतः संज्ञान लिनुपर्छ", काङ्ग्रेस सा...

barnanmedia.com८६ हप्ता अघि

ट्रम्पको अगाडि मस्क र रुबियोको भिडन्त, के ट्रम्प र मस्कको जोडी टुट्न सक्छ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलोन मस्क र सरकारी खर्च र कर्मचारी कटौती गर्ने उनको प्रयासबारे छलफल गर्न बिहीबार क्याबिनेट मन्त्रीहरूको बैठक बोलाएका थिए। मिडिया रिपोर्टका अनुसार यस भेटका क्रमम...

ratopati.com८६ हप्ता अघि

कति छ अमेरिकी डलरको भाउ ?, के छ दिराम, दिनार, रियालको अवस्था ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको...

deshsanchar.com८६ हप्ता अघि

एसइईको सम्पूर्ण तयारी पूरा

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन...

rajdhanidaily.com८६ हप्ता अघि

उपभोक्ता अदालतमा पहिलो दिन ओम अस्पतालविरुद्ध मुद्दा

काठमाडौं । उपभोक्ता अदालत खुलेको पहिलो दिनमा काठमाडौंको चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर (ओम अस्पताल)विरुद्ध क्षतिपूर्तिको माग गर्दै मुद्दा दर्ता भएको छ । चिकित्सकको लापरबाहीका कारण अपूरणी...

rajdhanidaily.com८६ हप्ता अघि

ओलीलाई पन्छाएर कांग्रेस–माओवादी सरकार ?

काठमाडौं । सडकदेखि सदनसम्म राजसंस्थाको पक्ष र विपक्षमा बहस भइरहेकै बेला सरकार परिवर्तनसँगै मन्त्री हेरफेरको चर्चा सुरु भएको छ । अहिले राजसंस्था र पूर्वराजालाई फर्काउने र संविधान र गणतन्त्रको रक्षाक...

barnanmedia.com८६ हप्ता अघि

नयाँ ब्रान्ड फिल्म 'खुसीको इन्स्योरेन्स' सार्वजनिक

निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नयाँ ब्रान्ड फिल्म 'खुसीको इन्स्योरेन्स' सार्वजनिक गरेको छ । नयाँ भावनात्मक डिजिटल फिल्ममार्फत आफ्नो ग्राहकहरूको जीवनका आरोह–अवरोहमा आ...

rajdhanidaily.com८६ हप्ता अघि

घरजग्गा कारोबारमा छैन प्रगति

काठमाडौं । मुलुकको समग्र अर्थतन्त्रमा सुधार भइराखेको भए पनि र बैंकहरूले एकल अंकमा ब्याजदर कायम गरिसक्दा पनि घरजग्गाको कारोबार भने फस्टाउन सकेको छैन । नेपालको कुल जनसंख्याभन्दा पनि बढी जग्गाको प्लट...

rajdhanidaily.com८६ हप्ता अघि

अर्थमन्त्रीको स्वीकारोक्ति : राजस्व उठाएर खर्च धान्न धौधौ भयो

काठमाडौं । सरकारले राजस्व उठाएर खर्च धान्न धौधौ परेको स्वीकार गरेकोे छ । खर्च धान्न सकस परेकै बेला पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति सांसदहरूले असन्तुष्टि जनाएका छन् । प्रतिनिध...

barnanmedia.com८६ हप्ता अघि

‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपाका नेता रिहा

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् । चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थ...

deshsanchar.com८६ हप्ता अघि

फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी

बन्दीपुर (तनहुँ)- यहाँको आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले विसं २०७७ मा रु तीन हजार पाँच सय लगानी गरेर फूलको व्यापार सुरु गरिन् । फूलको व्यापार विस्तार गर्दै गुरुङ सभा–सेमिनार,...

barnanmedia.com८६ हप्ता अघि

सरकार भ्रष्ट रहेकाले राजावादीहरू सक्रिय हुने मौका पाए : उपाध्यक्ष श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको सरकार भ्रष्ट रहेकाले राजावादीहरू सक्रिय हुने मौका पाएको बताएका छन्। माओवादी केन्द्र धनकुटा नगर कमिटीको दोस्रो नगर अधिवेशनको ...

ratopati.com८६ हप्ता अघि

प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेडलाई झिनो सफलता

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडलाई लामो समयपछि झिनो सफलता मिलेको छ । आइतबार राती म्यानयुले रेलिगेन क्षेत्रको लेस्टर सिटीलाई हराउँदे हारको श्रृंखला तोडेको हो । यो सिजन कुनै ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको