२०८१ चैत ७ का समाचार
मार्च २०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

एसइई परीक्षा धैर्य साथ दिन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्य र राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गरेका छन्। बुधबार साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी बिहीबारदेखि सुरू ...

१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा...

उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारलाई आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव हस्तान्तरण गरेको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उद्योग, वाण...

लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
झापा । कोशी प्रदेशमा आगामी वैशाख १७ र १८ गते हुने लगानी सम्मेलनलाई लक्षित गरी दक्षिण कोरियाली लगानीकर्ताहरूको एक टोली अध्ययन भ्रमणका क्रममा झापा पुगेको छ । कोरिया नेपाल अन्तर्राष्ट्रिय एक्स्चेन्ज ...

अपाङ्गता भएका महिलाको क्षमता अभिवृद्धिका लागि ‘फेसन सो’ कार्यक्रम
यहाँको धनगढीमा यही चैत ८ गते अपाङ्गता भएका महिलाहरूको ‘फेसन शो’ कार्यक्रम हुने भएको छ । ‘सँगै हिँडौँ, सँगै काम गरौँ, सँगै अघि बढौँ’ भन्ने मूल नाराका साथ साइनिङ् होम पोखराको आयोजना तथा राष्ट्रिय अपा...

अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने
तनहुँ । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गौलाका बिरामीको उपचारका लागि डायलासिसको परीक्षण सफल भएको छ । केन्द्रमा सञ्चालनमा ल्याउन लाग...

नीतिगत स्थायित्वसहित कानुन कार्यान्वयनमा जोड दिनुपर्ने महासङ्घको सुझाव
काठमाडौँ, ७ चैतः नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारलाई आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव सरकारलाई बुझाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उद्य...

चार देशको भ्रमणमा पर्यटनमन्त्रीले गरेको पहल
काठमाडौँ, ७ चैतः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी, फ्रान्स, थाइल्यान्ड र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरी बुधबार राति स्वदेश फर्किनुभएको छ । भ्रमणका क्रममा उहाँ...

चार करोड खर्च गरेर बनाइएको मलमूत्र व्यवस्थापन केन्द्र प्रयोगविहीन
जिल्लाको व्यास नगरपालिका–१३ स्थित सुडेको पुल नजिक निर्माण गरिएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन छ । शौचालयबाट निस्किएको मलमूत्रलाई ‘ट्रिटमेन्ट’ गरी मलका रूपमा प्रयोग गर्ने उद्...

जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासिस’को परीक्षण सफल
यहाँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मिर्गाैलाका बिरामीको उपचारका लागि डायलासिसको परीक्षण सफल भएको छ । केन्द्रमा सञ्चालनमा ल्याउन लाग...

अमेरिकी प्रधानन्यायाधीश महाभियोगको मागबारे ट्रम्पको कडा आलोचना
अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले संघीय न्यायाधीशलाई महाभियोग लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानलाई लिएर सार्वजनिक रुपमा कडा आलोचना गर्नुभएको छ । रोबर्टसद्वारा ...

रूस र युक्रेनबीच ३७२ युद्धबन्दी आदानप्रदान
रुस र युक्रेनले सोमबार सयौं युद्धबन्दी आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको कैदी आदानप्रदानमा रूस र युक्रेनले ३७२ सैनिक आदानप्रदान गरेको मस्को र कीभले बुधबार बताए...

नाइजेरियामा सङ्कटकाल घोषणा
नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि रिभर्स राज्यमा सङ्कटकाल घोषणा गर्नुभएको छ । मङ्गलबार राति एक राष्ट्रिय प्रसारणमा टिनुबुले तत्काल प्...

डा सुनील शर्माले संसदमा ल्याइदिए तरंग
डा सुनील शर्मा पेसा प्रतिनिधिसभा सदस्य मात्र होइनन्, उनी समाजसेवी पनि हुन्। मेडिकल व्यवसायी रहेका शर्मा कांग्रेसतर्फबाट मोरङबाट चुनाव लडेर संसदमा छन्। काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत रहेका शर्मा...

गैरआवासीय नेपाली संघ १० औँ एसिया -प्रशान्त क्षेत्रीय सम्मेलन १८-१९ मार्च २०२५
निष्कर्षहरू गैरआवासीय नेपाली संघको १० औँ एसिया -प्रशान्त क्षेत्रीय सम्मेलन-२०२५ मार्च १८ देखि १९ सम्म कम्बोडियाको राजधानी नोम पेन्हमा भव्य रूपमा सम्पन्न भयो। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागर...

सगरमाथालगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही
काठमाडौँ- सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको ब...

शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पूरा, , निर्धक्क भएर परीक्षा दिन आग्रह
बिहीबार बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण क...

संविधान अनुसार चुनावमा बहुमत ल्याउन नसकेको दोष संविधानलाई, सेनाले गर्यो सार्वजनिक अनुरोध
संविधान अनुसार चुनावमा बहुमत ल्याउन नसकेको राजनीतिक दलका नेताहरू बताउन थालेका छन्। उनीहरूलाई चुनाव जित्नका लागि गठबन्धन गर्नु पर्ने अवस्था छ। दलका कार्यकर्ता शक्तिकै पछि दौडिरहेका छन्। गरिब, निमुख...

आजदेखि एसइई, परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म
काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुन...

सर्वोच्च अदालतको संवैधानिक इजलासमा लाइसेन्सविनाका वकिलको बहस
खाजा ब्रेकपछि शुरु भएको सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुन्न बस्नेहरूको भीड पातलिँदै थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको बहसपछि कालो सर्ट, कालो पाइन्ट र कालै कोट लगाएका युवक बहस गर्ने प...

लोडसेडिङमा पनि ऊर्जामन्त्रीको राजनीति
काठमाडौं । ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लोडसेडिङजस्तो गम्भीर विषयमा पनि ‘वादविवाद’मा उत्रिएका छन् । ऊर्जामन्त्री खड्काले अब साँझ...

एआईजी बढुवामा रस्साकस्सीः पेचिलो पनि, रोचक पनि
काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)का आठवटा पद रहेकामा मंगलबारदेखि ६ पद रिक्त छन् । प्रहरी महानिरीक्षकमा दीपक थापाको नियुक्ति र अन्य पाँच जनाले एकसाथ अवकाश पाएसँगै प्रहरीमा एकसाथ...

अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङको मूल्य घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ । बैङ...

गण्डकीका ४५ हजार विद्यार्थीले एसईई दिँदै
पोखरा- गण्डकी प्रदेशका ११ जिल्लाबाट ४५ हजार बढी विद्यार्थी एसईईमा सहभागी हुने भएका छन् । आजबाट देशैभर सञ्चालन हुने एसईईमा ४५ हजार ७९६ परीक्षार्थी सहभागी हुन लागेका हुन् । क्षेत्रीय शिक्षा निर्देशन...

टर्कीः राष्ट्रपति उम्मेदवार बन्नुभन्दा केही दिन अघि एर्दोगानका प्रतिद्वन्द्वी पक्राउ
इस्तानबुलका मेयर İkrem İmamoğlu लाई टर्की अधिकारीहरूले हिरासतमा लिएका छन्। यो कदम इमामोग्लु राष्ट्रपति उम्मेद्वारको रूपमा चुनाव हुनुभन्दा केही दिन अघि आएको हो। रिपब्लिकन पिपुल्स पार्टी (सिएचपी) का...

के ट्रम्पले पाकिस्तान, भारत र चिनलाई आणविक हतियारको दौड रोक्न राजी गर्न सक्छन्?
दक्षिण एसिया हाल विश्वका केही क्षेत्रहरू मध्ये एक हो जहाँ हरेक वर्ष आणविक हतियारहरूको सङ्ख्या बढिरहेको छ। यहाँ, तीन परमाणु-संचालित देशहरू मध्ये एक चिनले आफ्नो आणविक शक्ति द्रुत गतिमा बढाइरहेको विश्...
सुनको मूल्य र अर्थतन्त्रमा प्रभाव
हिमालयको मुटुमा बसेको नेपालले हालैका वर्षमा पहेंलो धातुको रूपमा रहेको सुनको उल्लेखनीय आर्थिक घटनाको साक्षी बनाएको छ । यसरी विगत ५ वर्षको अवधिमा सुनको मूल्य दोब्बर भएको छ । यसर्थ सुनको मूल्यमा भएको ...

आजदेखि एसइई, उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य
(फाइल तस्विर) भक्तपुर- आज चैत ७ गते बिहीवार बिहान ८ बजेदेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रारम्भ हुँदैछ । एसइई परीक्षा आजदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकै साथ प्रारम्भ ह...

नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ , वडाध्यक्षले खाएका थिए घुस
सिरहामा नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन् । नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो । मियाँलाई मङ्गलबार साँझ घरबा...

सामुदायिक वनमा आगो लगाएको आरोपमा थप एक जना पक्राउ
रामेछापमा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ। गत सोमबार साँझ रामेछाप नगरपालिका–२ देउरालीको सिरुवारी स्थित भिरपाखामा आगो लगाइरहेको अवस्थामा सोही स्थानका ७२ वर्षीय ...

नेपालमा अनलाइन टिभी पत्रकारिता सङ्घ र डिजिटल मिडिया पत्रकार सङ्घबिच एकीकरण
नेपालमा अनलाइन टिभी पत्रकारिता क्षेत्रलाई व्यवस्थित, सुदृढ र जिम्मेवार बनाउन अनलाइन टिभी पत्रकार सङ्घ र डिजिटल मिडिया पत्रकार सङ्घबिच एकीकरण भएको छ। सहमतिअनुसार अब दुवै संस्था अनलाइन टिभी पत्रकार ...

भ्रमण वर्षको अफर : नगरकोका होटल व्यवसायीले १० प्रतिशत छुट दिने
भक्तपुर । आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गतेदेखि सुरु हुने नगरकोट भ्रमण वर्ष–२०८२ मा सहयोगका लागि नगरकोटका होटल व्यवसायीले पर्यटकलाई १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । भ्रमण वर्षको तयारीका लागि...

इस्मा अमरपुरमा चैत २८ र २९ गते स्वास्थ्य शिविर
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ अमरपुरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । हिमा गौतम स्मृती कोषको आयोजनामा यही चैत २८ र २९ गते शिविर संचालन हुने आयोजकले बुधबार पत्रकार भेटघाट का...
३३ समाचार देखाइएको