२०८१ चैत ८ का समाचार
मार्च २१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

रोङका नमुना किसान अर्थात् ‘गुरु किसान’
रोङ गाउँपालिका-५, इरौंटारमा बिहीबार फरक कार्यक्रम चलिरहेको थियो। किसानको एउटा ठूलो समूह एकापट्टिको मञ्चमा लहरै थिए। मन्त्रीसहितका अतिथि चाहिँ दर्शक दीर्घामा। कार्यक्रम उद्घोषकले अतिथिलाई मञ्चमै बो...

१२ बजे, १२ समाचार : पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी उम्मेदवार विजयीदेखि महायज्ञका नाममा दलित परिवारलाई धाकधम्कीसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. पिके क्याम्पसको स्ववियु सभापतिमा नेविसंघकी बागी...
त्रिवि क्रिकेट मैदान निरीक्षण गर्न प्रधानमन्त्री सचिवालयको टोली राति पुग्यो कीर्तिपुर
कीर्तिपुर । सरकारको लक्ष्यअनुरुप आगामी वैशाख २४ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट बनाइनसक्न र फ्लड लाइट स्थापना गर्ने कामको गतिलाई तीन वटै शत्रमा तीव्रता दिइएको...

उद्योगमन्त्री दामोदर भण्डारी र मोल्डोभाका परराष्ट्रमन्त्रीबीच भेटर्वार्ता
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र गणतन्त्र मोल्डोभाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मिहेल पपसोइबीच भेटवार्ता भएको छ । मन्त्री भण्डारीको स्वकीय सचिवालयका अनुसार ...

काभ्रेमा दुई प्रहरी चौकी निर्माणार्थ जग्गा प्रदान
मन्त्रिरिषद्को निर्णयअनुसार नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा प्रहरी चौकी निर्माणार्थ बिहीबार जग्गा हस्तान्तरण गरिएको छ । सरकारको नाममा कायम रहेको भोगचलनका ती दुई स्थानीय तहमा चौकी निर्माणार्...

सिद्धार्थनगर देशभरकै उत्कृष्ट पालिका
लुम्बिनी । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट ठहरिएको जनाएको छ । नेप...

मङ्गला गाउँपालिमा छ गौरवका योजना
मङ्गला गाउँपालिकाले पूर्वाधार निर्माणमा छवटा गौरवका योजना सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८१/८२ का लागि गाउँसभाबाट छनोट भएका र सङ्घ र प्रदेश सरकारबाट प्राप्त सडक, भवनलगायत ठूला योजनालाई ठेक्का प्रक...

बढ्दै डढेलोको जोखिम
गण्डकी प्रदेशमा गत वर्ष चार सय ६७ स्थानमा डढेलो लागेको थियो । प्रदेश वन निर्देशनालयका अनुसार करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको थियो । सुक्खायाम सुरु भएसँगै यस वर्ष प...

कैलालीमा एक सय भन्दा बढि विदेशी नागरिक अनुमति टोली, ठाउँ छाड्न सिडिओको निर्देशन
कैलालीमा एक सय भन्दा बढि विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको पाइएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब हप्ता दिनदेखि भारत, अमेरिका, चिन लगायतका देशका एक सय भन्दा नाग...

सरकार ढाल्न तम्सिएका प्रचण्ड किन तर्किँदैछन् ओलीसँग ?
राजावादीहरू आन्दोलनमा उत्रिएपछि गणतन्त्र धरापमा प-यो, प्रतिक्रियावादीहरु सलबलाए भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मधेश छाडेर काठमाडौं फर्किए। तराई, मधेश जागरण अभियान चलाइरहेका बेला स्थगि...

दुर्गा चोकमा खुकुरी प्रहार हुँदा, एक जना गम्भीर घाइते
विराटनगर महानगरपालिका-२ दुर्गा चोकमा बिहीबार राति खुकुरी प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् । मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार खुकुरी प्रहारबाट अन्दाजी ५५ वर्षीय रमेश गुप...

प्याकेटभित्र लागूऔषध ब्राउन सुगर भित्राउने युवक पक्राउ
भद्रपुर नाकाबाट बिस्कुटको प्याकेटभित्र लागूऔषध ब्राउन सुगर भित्राउने युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले बिहीबार...

पाटन अस्पतालबाट भागेका थुनुवा कञ्चनपुरबाट पक्राउ
ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले कञ्चनपुरबाट पक्राउ परेका छ । बलात्कार मुद्दामा थुनामा रहेका दीपक साउद बुधवार दिउँसो पाटन अस्पतालबाट भागेका थिए । अछाम घर भएका १९ वर्षीय साउदलाई ...

ट्राफिक नियमबारे जनचेतना फैलाउने उद्देश्यले ‘दुईपाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ अभियान सुरु
ट्राफिक प्रहरीले आज बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे जनचेतना फैलाउने उद्देश्यले ‘दुईपाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ अभियान सुरु गरेको छ। दुईपाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गरी स...

सुनसहित एक व्यक्ति पक्राउ
अवैध तवरबाट लुकाइछिपाइ सुन ल्याउने एक व्यक्ति रसुवागढी नाकामा आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–१ का ३३ वर्षीय रवि धमला रहेको जिल्ला प्रहरी प्रमुख हेम...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ ...
पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले भारतीय मिडियाको दावीलाई 'झुटो' भन्दै अस्वीकार गर्याे
पाकिस्तान क्रिकेट बोर्डका अध्यक्षका सल्लाहकार अमिर मिर र मुख्य वित्तीय अधिकारी जावेद मोर्ताजाले भारतीय मिडियाले पाकिस्तान क्रिकेट बोर्डको 85 प्रतिशत घाटाको दाबी गरेकोमा बिहीबार पत्रकार सम्मेलन गरेक...

ब्राजिलमा 41 करोडको गाई बिक्री, जान्नुहोस् के छ यो भारतीय गाईको विशेषता
आन्ध्र प्रदेशको ओङ्गोल गाउँको एक गाई ब्राजिलको बजारमा 41 करोडमा बिक्री भएको छ। ओङ्गोल गाईलाई ब्राजिलमा भियटिना-19 भनेर चिनिन्छ। फेब्रुअरी 2025 मा, यो ब्राजिलमा भएको लिलामीमा विश्वको सबैभन्दा महँगो...

टर्कीमा के हुन गइरहेको छ, के एर्दोगानले डरका कारण यस्तो गरिरहेका छन्?
रेसेप तैयप एर्दोआनले 22 वर्ष टर्कीमा शासन गरेका थिए। एर्दोगान सन् 1994 मा इस्तानबुलको पहिलो इस्लामिक कन्जर्भेटिभ मेयर, सन् 2003 मा प्रधानमन्त्री र सन् 2014 मा संसदीय प्रणालीअन्तर्गत राष्ट्रपति बनेक...

उन्नति ‘कल्चरल भिलेज’मा थारु सांस्कृतिक प्रदर्शनी सम्पन्न
काठमाडौँ- बर्दघाट-७, वेलहानीस्थित उन्नति कल्चरल भिलेज बिहीबार थारु संस्कृतिको रौनकले झलमल भएको थियो। “थारु संस्कृति, थारु खाना, हाम्रो पहिचान; थारु समुदाय, उद्यमशीलता बनाउने हो अभियान” नाराका साथ भ...

कानुन अभावमा करोडौंका सरकारी सवारीसाधन प्रयोगविहीन
गुल्मी । गुल्मीमा करोडौं मूल्य पर्ने सरकारी सवारीसाधन अलपत्र परेका छन् । जिल्ला समन्वय समिति, नेपाल टेलिकम, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री आधुनिकीकरण परियोजना, वन कार्यालय, गुल्मी अस्पताललगायतका...

बलिउडमा सबैभन्दा बढी कर तिर्ने कलाकारमा अभिनेतामा अमिताभ
बलिउड सुपरस्टार अमिताभ बच्चन बलिउडमा सबैभन्दा बढी कर तिर्ने कलाकारमा पर्नुभएको छ । अमिताभ २०२४/२०२५ मा सबैभन्दा बढी ट्याक्स तिर्ने भारतीय अभिनेता बन्नुभएको हो । अघिल्लो वर्ष सर्वाधिक ट्याक्स तिर्न...

सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४७ प्रतिशत पुग्दै
काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनामा केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धनको सरकारले नेपालको सार्वजनिक ऋण साढे २ खर्ब थपेको छ । ऋण थपिएसँगै नेपालको सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब रुपैय...
नेताहरू सच्चिने वा सकिने ?
अहिले मुलुकमा विभिन्न राजनितिक दलहरूले राजनीतिक सिद्धान्त वा वादहरूको शब्दजालमा नेपाली समाजलाई भ्रमित पारिरहेको अवस्था छ । देशको सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले सिद्धान्ततः प्रजातन्त्र, राष्ट्...

कारागारमै बसेर एसईई परीक्षा
मकवानपुर । विद्यार्थी जीवनको शिक्षाको आधार भनेर परिभाषित गरिदै आएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष मकवानपुरबाट ७ हजार ४ सय ५६ जना जना विद्यार्थीले सहभागीता जनाएका छन् । विभिन्न कसुरमा ज...
त्रिवि क्रिकेट रङ्गशालाको प्रधानमन्त्री सचिवालय टोलीद्वारा निरीक्षण
मुख्य समाचार कोभिड- १९ अपडेट चुनाव २०७९ मेरो माटो, मेरो चन्दन उत्कृष्ट प्रेम पत्रहरु सम्पादकीय ब्लग अन्तर्वार्ता तस्बिर फिचर भिडियो विशेष रिपोर्ट घुमफिर दर्शन-अध्यात्म सम्पादकीय साहि...

ललितपुरका कुन्-कुन् स्थानमा काटिंदै छ आज विजुली ?
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजु...

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम प्रभु साहले किन गरे बहिष्कार ?
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भएको टिप्पणी ...

भँगेराको सङख्या बर्सेनि घट्दो
तीव्र रूपमा भइरहेको सहरीकरणले केही वर्षदेखि भँगेराको सङ्ख्या घट्दै गएको पाइएको छ । पुराना घरका ठाउँमा पक्की घर बन्न थालेपछि भँगेराको बासस्थान मासिँदै जान थालेको हो । भँगेराको चिरबिर आवाज सुनिएपछि...

आज विदेशी मुद्रा कसको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ...

मधेस प्रदेशका मुख्यमन्त्री सिंह र भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेट
काठमाडौँ- भारतको उत्तरप्रदेशका मुख्यमन्त्री माननीय योगी आदित्यनाथ र मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहबीच बिहीबार भेटवार्ता भएको छ। मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमा लेख्दै जानकारी दिएका...

ढकमक्क फुल्यो लिची
मोरङको केराबारी – ९ भलुवाको एक घरमा फुलेको लिची। लिचीमा पर्याप्त मजुरा (फूल) लागेपछि किसानहरू हर्षित भएका छन् । व्यावसायिक रूपमा लिचीको खेती गर्ने कोशी प्रदेशका किसान यति बेला लिचीमा लागेको फूलले ख...

मनाङको ताल गाउँमा साइरन जडान
लमजुङ । हिमाली जिल्ला मनाङको ताल गाउँमा दैवी विपदबाट गाउँलेलाई सचेत गराउँदै जनधनको क्षति हुन बाट बचाउनका लागि साइरन जडान गरिएको छ । खासगरी बाढी र पैह्रोका कारण हुने जनधनको क्षति हुन नदिने उद्देश्यल...

एैतिहासिक शम्भुनाथ मन्दिरको कायापलट हुँदै
राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकाले धार्मिक तथा पर्यटकीय स्थल शम्भुनाथ मन्दिर आसपासका सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको घर टहरा डोजर लगाएर भत्काउन शुरु गरेको छ । शम्भुनाथ नगरपालिका ३ स्थित...
३४ समाचार देखाइएको