२०८१ जेठ १२ का समाचार
मे २५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

प्रहरी हिरासतमा रहेका सिरोहिया अस्पताल भर्ना, मुटुमा समस्या
काठमाडौं । नागरिकतासम्बन्धी मुद्दामा थुानामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।
अभ्यास खेलमा नेपाल विजयी
काठमाडौँ । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ। प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा सम्पन्न शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन...

र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच-२’ को औपचारिक घोषणा, खुल्यो अडिसन
काठमाडौं – चर्चित र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’ को औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच औपचारिक घोषणासँगै उक्त शोको डिजिटल अडिसन ...
शाहबाज-अभिषेकको अघिल्तिर फेल भयो राजस्थान, हैदराबाद फाइनलमा…अब केआरसंग उपाधिका लागि भिडन्त
चेन्नई- आईपीएल २०२४ को दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । योसँगै अब आइपीएलको फाइनल प्रतिस्पर्धामा हैदराबादले कोलकाता नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्न...

नेपालमा कोभिड १९ को 'केपी' सब भेरियन्ट पुष्टि
काठमाण्डाै – नेपालमा कोभिड–१९ को नयाँ 'सब भेरियन्ट' केपी पुष्टि भएको छ । गएको दुई महिनायता देशभर कोभिड–१९ पुष्टि भएका ४२ जनाको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट...

५७ जिल्लामा डेङ्गी सङ्क्रमण
काठमाण्डाै – डेङ्गी रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । पानी पर्न थालेपछि डेङ्गीको सङ्क्रमण पनि बढ्न थालेको हो । यस वर्ष ५७ वटा जिल्लाका नौ सय चार जनामा डेङ्गी सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनस...

दिवा खाजामा रैथाने बालीकाे प्रयाेग - काेदाेकाे दुनाेटदेखि सिस्नुकाे आइसक्रिमसम्म
म्याग्दी – म्याग्दीका विद्यालयमा रैथाने बालीका परिकार बनाएर दिवा खाजामा प्रयोग गर्न थालिएको छ । चाउचाउ, बिस्कुटलगायत तयारी खानाको विकल्पमा विद्यालयले कोदोको दुनोट, केक, पिज्जा, अचार, भटमासको चिया, ...

‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकको साथ
काठमाडौँ- बुद्धजयन्तीको अवसर पारेर बिहीबारदेखि प्रदर्शन सुरु गरिएका दुई नयाँ चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’ लाई दर्शकले साथ दिएका छन् । प्रदर्शनको पहिलो दिन दुवै चलचित्र नेपालभर उच्च ‘अकुपे...

सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
धनुषा — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई अनुमति दिएको छ । सिरोहियाको नागरिकतामा जन्ममिति खुलाएर गरि...

सबैजसो विदेशी मुद्राको मूल्य घट्यो, हेर्नुहोस् सूची
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आजको ल...

शनिबार, शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल जेठ १२ गते शनिबार तदनुसार सन् २०२४ मे २५ तारिख। जेठ कृष्ण पक्षको द्वित्तिया तिथि।

सहकारीको बचत कम्पनीमा लग्ने राप्रपा सांसदमाथि मुद्दा चलाउन प्रहरीको सिफारिस
काठमाडौँ र पूर्वी नवलपरासी — हकारीको रकम निजी कम्पनीमा लगी अपचलन गरेको अभियोगमा राप्रपाकी समानुपातिक सांसद गीता बस्नेतलाई मुख्य प्रतिवादी बनाई मुद्दा चलाउने सिफारिस सहितको प्रतिवेदन प्रहरीले सरकारी...

फुटबल खेल्ने चौरमा चलचित्र !
हजारौँ किलोमिटर परको मुलुक अस्ट्रेलिया । त्यसकै राजधानी क्यानबेरा । क्यानबेराको पनि बेल्कोनेनको एउटा आवासीय अपार्टमेन्टमा यतिखेर मेरा दिन बितिरहेको छ । यहाँ आएको आठदश दिन बितिसकेको छ । दुई महिना अ...

लघुकथा
“तपाईंको साँप्रो रक्ताम्मे देखिन्छ त अर्ना दाइ ?” ब्वाँसोको यस्तो शुभचिन्तक भावले अर्ना प्रसन्न भयो । यद्यपि, उसको साँप्रोमा कुनै चोटपटक लागेको थिएन । तसर्थ, ऊसँग फर्काउने जवाफ थिएन । सवाल आएपछि ...

सन्ताउन्न जिल्लामा डेङ्गु सङ्क्रमण
गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ १२ गते । यो वर्ष मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । डेङ्गु रोगको सङ्व्रmमण ५७ जिल्लामा देखिएको छ । इपिडिमियोलोजी तथा रोग निय...
राजस्थानलाई पराजित गर्दै हैदरावाद आइपिएलको फाइनलमा
सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ। गएराति दोस्रो क्लालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले फाइनलमा स्थान पक्का गरेको हो। हैदरावादले दिएको १...

प्रजातन्त्र सेनानीको ऐतिहासिक घर जीर्ण
राधा लुइटेल फिदिम, जेठ १२ गते । पञ्चायती शासन व्यवस्थाविरुद्धको आन्दोलनका क्रममा सेल्टरका रूपमा प्रयोग गरिएको घर जीर्ण बन्दै गएको छ । यो घर पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवा सारतापमा छ । यस घ...
४५ मिनेट कुर्सीमा बसेपछि किन उठ्नुपर्छ? (भिडिओ)
झट्ट भारी उठाउने, धेरै ठूलो भारी उठाउने अनि बसाइको पोजिसन नमिलाउँदा मेरूदण्डको नसा च्यापिने समस्या हुन्छ। मेरूदण्डको नसा च्यापिँदा सुरूमा ढाडमा दुख्छ। त्यसपछि खुट्टातिर दुःखाइ जान्छ। समस्या बढ्दै ...

दर्शकले रुचाए अञ्जु पन्तको देउडा गीत ‘लैजा परान’ (भिडियो)
काठमाडौं– नेपाली सांगीतिक क्षेत्रमा एउटा मर्मस्पर्शी देउडा गीतको म्युजिक भिडियो सार्वजनिक भएका छ । गायिका अञ्जु पन्तको स्वरमा तयार भएको यो देउडा गीतको म्युजिक भिडियोले दर्शकको मन जितेको छ । यो गीत...
हुरिकेन्समाथि नेपाल ६ रनले विजयी
काठमाडौं –पहिलो अभ्यास खेलमा ह्युस्टन हुरिकेन्समाथि नेपालले ६ रनको जित निकालेको छ ।
झुम्साको पानी एक वर्षभित्रै बुटवल झारिँदै
बुटवल — बुटवलमा खानेपानी ल्याउने गरी २८ वर्षअघि सुरु गरिएको बहुप्रतीक्षित झुम्सा–बुटवल खानेपानी आयोजनाको कामले गति लिएको छ । अबको एक वर्षभित्रै बुटवलमा खानेपानीको माग पूरा हुने गरी कामको गति बढाइएक...

सभामुखलाई कांग्रेसको प्रश्न : दुईवटा नागरिकता र दुई देशको पासपोर्ट बोक्नेलाई छानबिन कहिले ?
काठमाडौँ — संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले ६ वर्ष उमेर घटाएर नागरिकता लिएको र सोही नागरिकता दुरुपयोग गरी राहदानी लिएको विषयमा सरकारले छानबिन नगरेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसका नेता...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । य...
हैदरावाद आईपीएलको फाइनलमा, उपाधिका लागि कोलकातासँग खेल्ने
काठमाडौं । राजस्थान रोयल्सलाई पराजित गर्दै सनराईजर्स हैदरावाद भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। गएराती भएको दोस्रो क्वालिफायरमा राजस्थानलाई ३६ रनले पराजित गर्दै ह...
राजस्थानलाई हराउँदै हैदराबाद आइपीएल क्रिकेटको फाइनलमा
काठमाण्डौ – सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आइपीएलको फाइनल प्रवेश गरेको छ । गएराति भएको दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदराबाद फाइनलमा पुगेको हो । हैदराबादले ...

काठमाडौंसहित केही ठाउँमा बिहानैदेखि वर्षा: कस्तो रहला दिनभरको मौसम ?
हाल बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा...

लुम्बिनी प्रदेश : १० महिनामा ४० प्रतिशतमात्र बजेट खर्च
बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा ४० प्रतिशतमात्रै बजेट खर्च गरेको छ । वैशाख मसान्तसम्म लुम्बिनी प्रदेशमा चालु र पुँजीगत बजेट खर्च प्रतिशतको हिसाबले बराबरजस्तै रहेको प्र...

एक गाईले फेरिदियो पाँच युवाको जीवन
धीरेन्द्रप्रसाद साह जनकपुर, जेठ १२ गते । सरकारी, गैरसरकारी संस्थाको जागिर छाडेर पाँच जना युवा मिलेर एउटा मात्र गाई किनेर सुरु गरेको व्यवसायबाट अहिले करोडौँको कारोबार भइरहेको छ । यसरी जागिर छोडेर त...

पत्रकारका लागि खतरनाक चेतावनी : आग्नेस कालामार महासचिव, एम्नेस्टी इन्टरनेसनल
काठमाडौँ — नेपाल भ्रमणमा रहेकी एम्नेस्टी इन्टरनेसनलकी महासचिव आग्नेस कालामारले नागरिकतासम्बन्धी प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु आवश्यक नरहेको बताएकी छन् । ...

लुम्बिनी, गण्डकी, बाग्मती र कर्णालीका केही ठाउँमा वर्षा
काठमाण्डौ – अहिले लुम्बिनी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश आसपासमा बनेको न्यून चापीय प्रणालीको असरले अहिले केही ठाउँमा बदली र ...
३० समाचार देखाइएको