२०८१ असार २६ का समाचार
जुलाई १०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
युरो कपमा आज राति फ्रान्स र स्पेन भिड्दै
काठमाडौं । युरो कप २०२४ को पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन भिड्ने भएका छन्। नेपाली समय अनुसार राति पौने १ बजे खेल म्युनिखमा सुरु हुनेछ। स्पेन जर्मनीलाई पराजित गर्दै र फ्रान्स पोर्चुगलला...

सिटिजन्स बैंकद्वारा घर जग्गा लिलामी, पीडितद्वारा बैंकको फर्साटिकर शाखामा तालाबन्दी
बुटवल । बैंक तथा वित्तिय संस्था पीडितहरुले रुपन्देहीको फर्साटिकरमा सञ्चालित सिटिजन्स बैंकमा तालाबन्दी गरेका छन् । सिटिजन्स बैंकको शाखा कार्यालयले ऋणीप्रति ज्यादती गरेको भन्दै मंगलबार तालाबन्दी गरे...

आफ्नो लागि घर ज्वाइँ खोज्दै अभिनेत्री मिरुना
आफ्नो लागि घर ज्वाइँ खोज्दै अभिनेत्री मिरुना १ मिनेट अघि A A काठमाडौँ : फिल्म चलाउने फन्डा हैन भने अभिनेत्री मिरुना घर ज्वाइँ बस्न राजी हुने जीवन साथीको खोजीमा छिन्। यो उनैले भनेको त हो तर यो उ...
फ्रान्स युरोकपबाट बाहिरियो, स्पेन फाइनलमा
फ्रान्स जारी युरोकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। बुधबार बिहान सम्पन्न सेमिफाइनल खेलमा स्पेनसँग २-१ ले पराजित हुँदै फ्रान्स प्रतियोगिताबाट बाहिरिएको हो । खेलको ९ औँ मिनेटमा फ्रान्सले अग्रता ब...
फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा
१६ वर्षीय लामिन यमलको उत्कृष्ट गोलमा स्पेनले युरोकपको फाइनलमा स्थान बनाएको छ। युरोपियन च्याम्पियनसिप फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले पराजि...

युक्रेनमा रुसको मिसाइल आक्रमणबारे बाइडेनले के सम्झे?
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसी मिसाइल आक्रमणको निन्दा गरेका छन् ।यी आक्रमणमा अहिलेसम्म ३८ जनाको ज्यान गएको छ । बाइडेनले भनेका छन् कि यी आक्रमणहरू "रूसी क्रूरताको भयानक सम्झना" हुन्। ...

गुवाहाटीको नालामा तीन दिनसम्म छोरा खोज्ने आमाबुवाको पीडा- ‘आँखा बन्द गर्दा पनि छोरा देख्छाैँ’
गुवाहाटीको नूनमती क्षेत्रको श्याम नगरमा अनौठो किसिमको सन्नाटा छाएको छ । यस क्षेत्रको कच्ची माटोको बाटो माणिकदास पथमा केही पाइला हिडेपछि घरबाहिर पाल टाँगेर केही मानिस चुपचाप बसेको देखिन्छ ।घर नजिक ...

जम्मु कश्मीरको कठुआमा अतिवादी हमलामा पाँच भारतीय सैनिकको मृत्यु, अहिलेसम्म के भयाे ?
जम्मु कश्मीरको कठुआमा ८ जुलाईको राति भएको आतंकवादी हमलामा पाँच भारतीय सैनिकको मृत्यु भएको छ भने पाँच सैनिक घाइते भएका छन् । रक्षामन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल प्लेटफर्म X मा एक पोस्टमा घटना...

फ्रान्सको संसदीय चुनावमा म्याक्रोनको गठबन्धन दोस्रो, के हुन्छ अब ?
फ्रान्सको संसदीय चुनावमा अति दक्षिणपन्थी पार्टी नेसनल र्याली सत्तामा आउन सकेन। पहिलो चरणमा राष्ट्रिय र्याली सफल भएको थियो । तर दोस्रो चरणको मतदानको कुरा आउँदा जनताको दृष्टिकोण फरक थियो । राष्ट्र...

रामेछापमा जीप दुर्घटना एक वृद्धाको मृत्यु्,नौ जना घाइते
रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जीप आज (मंगलबार) दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ। उक्त दुर्घटनामा नौ जना घाइते भएका छन्। मृत्यु ह...
स्पेन युरोको फाइनलमा
स्पेन युरोको फाइनलमा एजेन्सी – स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलम...

भवानी राणालाई अध्यक्ष बनाउन गरिएको थियो विधान संशोधन, ८ वर्षपछि प्रत्यक्ष अध्यक्षमै फर्किँदै उद्योग महासंघ
उद्योग वाणिज्य महासंघमा अध्यक्ष प्रत्यक्षबाट चुनिन्थे, चुनिदै आएका थिए। उद्योग वाणिज्य महासंघको विधान २०४९ मै यो व्यवस्था थियो। तर, ८ वर्षअघि यस्तो रणनीति तय गरियो, भवानी राणालाई अध्यक्ष बनाउन विध...

संसदमा लाजमर्दो हुने भएपछि राजीनामा दिने मुडमा प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जति दिन सत्ताको बसाइँ लम्ब्याउँदै छन्, उति नै समर्थन र सहानुभूति गुमाउँदै छन् । उनका विरुद्धमा उभिन संसदमा दुई तिहाईभन्दा बढी सांसद तयार भइसकेका छन् । १७८ जन...

सेनाका हाकिम ‘केटीकाण्ड’मा फस्दै
मुलुककै सबैभन्दा अनुशासित संगठन मानिने नेपाली सेना केही हाकिमका कारण बद्नाम बन्दै गएको छ । अधिकृतहरू उमेर विवाददेखि महिला काण्डमा समेत मुछिन थालेका छन् । यसबीच महासेनानी दिरेन्द्रकुमार मल्लको जन्म...

सप्तकोशीमा बाढी, ७० घर डुबान
अविरल वर्षाका कारण त्रियुगा नदीमा आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–२ का ७० घर डुबानमा परेका छन् । सो वडाको मुस्लिम र राम वस्तीमा चार फिटसम्म पानी भरिँदा ३८ परिवारका ७० घर डुबानमा परेको वडाध...

नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध मुद्दा
नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मंगलबार मुद्दा...
२६ असार २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/e6cb0540-049e-42da-8d14-de1e1a43f327 सम्बन्धित समाचार १२ असार २०८१ १३ असार २०८१ १४ असार २०८१ १५ अस...

एकै दिन ३३ अर्ब ६१ करोड भुक्तानी
काठमाडौं । असारमा निर्माण कार्य गरी हतारहतारमा भुक्तानी गर्ने प्रवृत्तिलाई यसपटक पनि दोहो¥याउँदै सरकारले सोमबार एकै दिन ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ भुक्तानी दिएको छ । चालूतर्फ १३ अर्ब, चालू र व...

शैक्षिक गुणस्तर सुधार्न एभरेस्ट बैंकको २ लाख १० हजार सहयोग
धनगढी । निजी क्षेत्रको एभरेस्ट बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिदका लागि भनेर सो बैंकको धनग...
मेस्सी र डी मारिया फिट, क्यानडाको चुनौती विश्व नम्बर १ अर्जेन्टिनालाई
कोपा अमेरिका २०२४ को सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र डेब्यु टिम क्यानडाबीच प्रतिस्पर्धा हुँदै छ । नेपाली समयअनुसार, यो खेल अहिले बिहान ५ः४५ पछि सुरु हुने छ । विश्व वरियतामा क्यानडा ४८औँ स्थ...

काठमाडौंबाट सिकौं !
मुलुकभर माध्यमिक शिक्षाको नतिजा कमजोर आइरहेका बेलामा काठमाडौं महानगरपालिकामा भने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक विद्यालयहरूको नतिजामा तुलनात्मक रूपमा निकै सुधार आएको देखिएको छ...

साउदीमा मृत्युदण्ड सजाय, नेपालमा ‘जीवनदान’
भैरहवा — साउदी अरबमा एउटै कम्पनीमा काम गर्ने रूपन्देही कञ्चन गाउँपालिका–४ का दुर्गाप्रसाद शर्मा र धनुषा जनकपुर नगरपालिका–१७ का रामाशिष यादव सँगै बस्थे । विवादका क्रममा २०१८ सेप्टेम्बर ६ मा यादवको छ...

आजदेखि नौबिसे-मलेखु सडक राति बन्द गरिने
धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । आजदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ ...

भारी वर्षाका कारण मुम्बईमा विद्यालय बन्द, विश्वविद्यालयका परीक्षा स्थगित
नयाँ दिल्ली–भारी वर्षाका कारण मङ्गलबार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्था बन्द भएका छन् भने विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ । भारी वर्षापछि रेल तथा उडा...
अस्थिर सरकार राष्ट्रकै अभिशाप
छिटोछिटो सत्ता परिवर्तन हुने मुलुकमध्ये नेपाल पनि एक हो । छोटो समयमै बराबर सत्ता परिवर्तन किन भइरहन्छ ? यसको कारण पहिचान गर्न हामीले सिंगो मुलुककै राजनीतिक अवस्था एवं आमनेपालीकै राजनीतिक चेतनाको स्...
विम्बल्डन २०२४ : सेमिफाइनलमा मेडभेडेभसँग भिड्दै अल्कारेज
काठमाडौँ — डिफेन्डिङ च्याम्पियन कार्लोस अल्कारेज टोमी पउललाई पराजित गर्दै विम्बल्डन २०२४ को सेमिफाइनल पुगेका छन् । अन्तिम चारमा उनको भट डानिल मेडभेडेभविरुद्ध हुनेछ । अल्कारेजलले पउललाई सुस्त सुरुआ...

बक्यौता बापतको रकम नतिर्ने उद्योगहरूको लाइन प्राधिकरणले काट्न थाल्याे
नेपाल विद्युत् प्राधिकरणले बक्यौता बापतको रकम नतिर्ने उद्योगहरूको लाइन काट्न थालेको छ । प्राधिकरणले बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत्को लाइन का...

प्रादेशिक अस्ताल बिरामीका सामान चोर्ने तीन जना पक्राउ
सेती प्रादेशिक अस्ताल बिरामीका सामान चोर्ने तीन जना पक्राउ परेका छन् । अस्पतालमा बिरामीको मोबाइल, पैसा र अन्य सामान चोर्ने दुई युवतीसहित तीन जनालाई पक्राउ गरिएको हो । चोरीमा संलग्न पाँच जनाको पहिच...

बंगलादेशलाई विद्युत् बिक्री सम्झौता एक महिनाभित्रै
काठमाडौँ — बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेको छ । बीपीडीबीले ४० मेगावाट विद्युत् बिक्रीका ला...

रामेछाममा जीप दुर्घटनाः वृद्धाको मृत्यु, ९ जना घाइते
रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जीप मंगलवार दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौजना घाइते भएका छन् । मृत्यु हुनेम...
स्पेन युरो–२०२४ को फाइनलमा, लामिन यमलको कीर्तिमान
काठमाडौं । युवा फरवार्ड लामिन यमलको उत्कृष्ट प्रदर्शनप्रेरित स्पेन फ्रान्सविरुद्ध २–१ को जित निकाल्दै युरो–२०२४ को फाइनल प्रवेश गरेको छ । मंगलबार राति जर्मनीको म्युनिखस्थित एलियन्ज रंगशालामा सम्पन...
३१ समाचार देखाइएको