मुख्य सामग्रीमा जानुहोस्
२०८१ असार ७ को विवरण
आज

२०८१ असार ७ का समाचार

जून २१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१२५ हप्ता अघि

बुमराह र सूर्यकुमार चम्किँदा भारतको अपराजित यात्रा जारी

ब्रिजटाउन । जसप्रित बुमराहको घातक बलिङ र सूर्यकुमार यादवको शानदार अर्धशतकको मद्दतले भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ । भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्...

swasthyakhabar.com१२५ हप्ता अघि

अन्तर्राष्ट्रिय योग दिवसः योगको आवश्यकता किन?

"आफू र समाजका लागि योग" भन्ने आदर्श वाक्य नाराका साथ आज दशों अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै छ। सत्ययुग, त्रेतायुग र वर्तमान २१ सौं सताब्दिमा आएर पनि योगको महत्व अझ धेरै बढेको पाइन्छ। सबै धर्म सम्...

barnanmedia.com१२५ हप्ता अघि

के अमेरिकी सांसदहरूले हिमाचलमा आएर तिब्बतको विषयमा बोल्नु भारतको हितमा छ ?

अमेरिकी प्रतिनिधि सभाको प्रतिनिधिमण्डलले बुधबार हिमाचल प्रदेशको धर्मशालामा तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरेको छ । सो क्रममा प्रतिनिधिमण्डलले तिब्बतको स्वायत्तताको मुद्दा उठाउदै तिब्बतीप्रति अ...

barnanmedia.com१२५ हप्ता अघि

हजका क्रममा मृत्यु भएकाको अन्तिम संस्कार कसरी हुन्छ ?

यस वर्ष हज गर्न साउदी अरब गएका भारतीय नागरिकमध्ये हालसम्म ६८ जनाको मृत्यु भएको छ । एक साउदी कूटनीतिज्ञले आफ्नो नाम नखुलाउँदै समाचार एजेन्सी एएफपीलाई मौसमका कारण पनि केहीको मृत्यु भएको बताए। दुई सा...

barnanmedia.com१२५ हप्ता अघि

पुटिन र किम जोङ उनबीचको ‘मित्रता’लाई चीन किन सीमित गर्न चाहन्छ ?

बिहान तीन बजे विमानस्थलमा न्यानो अंगालो, सवार सैनिकहरूले गार्ड अफ अनर, राजधानी प्योङयाङको बीचमा राष्ट्रपति पुटिन र किम जोङका ठूला तस्बिरहरू सँगै देखिएका छन्। यी सबै पश्चिमाहरूलाई सताउनका लागि गरिएक...

barnanmedia.com१२५ हप्ता अघि

टी–२० विश्वकप : भारतद्वारा अफगानिस्तान सहजै पराजित

आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा भारत विजयी भएको छ । समूह चरणदेखि नै अपराजित रहेको भारतले सुपर आठको पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो । ब्रिजटाउनको केन्सिङ्टन ओभल स्टेडियम...

barnanmedia.com१२५ हप्ता अघि

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आज साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो । आगलागी नियन्त्रणमा स...

barnanmedia.com१२५ हप्ता अघि

युरो कप २०२४ : इङ्ल्यान्ड र डेनमार्कले अंक बाँडे

युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा उपाधि दाबेदार इङ्ल्यान्डले डेनमार्क विरुद्ध अंक बाँडेको छ । फ्रांकफर्ट एरिनामा भएको खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । पहि...

barnanmedia.com१२५ हप्ता अघि

प्रचण्ड कमजोर अनि लाचार प्रधानमन्त्री, मन्त्रीले नै टेरेनन्

पुष्पकमल दाहाल प्रचण्ड ३२ सिटको पार्टीको अध्यक्ष भएर पनि डेढ वर्षदेखि प्रधानमन्त्रीको कुर्सीमा छन्। उनको दल माओवादी तेस्रो शक्ति हो। तर, कहिले एमाले त कहिले कांग्रेससँग मिलेर सरकार चलाइरहेका छन्। ...

rajdhanidaily.com१२५ हप्ता अघि

७ असार २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/1dec34f1-d6e0-4323-94cf-6913948e8d12 सम्बन्धित समाचार २५ जेठ २०८१ २६ जेठ २०८१ २८ जेठ २०८१ २९ जेठ २...

rajdhanidaily.com१२५ हप्ता अघि

सुझाव पालना भए ३ खर्ब थप राजस्व उठ्ने

काठमाडौं । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय समितिले प्रतिवेदनका सुझावहरू, नीतिगत तथा प्रणालीगत सुधारहरू कार्यान्वयन भएमा प्रक्षेपित राजस्वमा करिब २ खर्ब ९१ अर्ब थप राजस्व संकलन हुने जनाएको छ । ...

rajdhanidaily.com१२५ हप्ता अघि

सहकारी संस्थामा बिचलन देखियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीमा देखिएको समस्याका ’boutमा अध्ययन गर्न गठन भएको उच्चस्तरीय जाँचबुझ समितिले दिने प्रतिवेदनका आधारमा सम्पत्तिको व्यवस्थापन तथा दायित्व भुक्त...

rajdhanidaily.com१२५ हप्ता अघि

क्याबिनेटको निर्णय किर्ते गर्नेलाई प्रचण्डको मौन समर्थन

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय किर्ते गरेर सर्कुलर गर्ने मुख्यसचिव बैकुण्ठ अर्यालको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मौन समर्थन रहेको देखिएको छ । गत २७ वैशाखमा मन्त्रिप...

Ujyaaloonline.com१२५ हप्ता अघि

अब रासायनिक मलकाे अभाव हुँदैन - कृषि मन्त्री

काठमाण्डाै – सरकारले अब रासायनिक मलको अभाव नहुने दाबी गरेको छ । प्रतिनिधि सभामा आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नकाे जवाफ दिँदै कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी ...

Ujyaaloonline.com१२५ हप्ता अघि

फिल्डिङ र ब्याटिङमा कमजाेरी भयाे, सुधार गर्छाैँ - कप्तान पाैडेल

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान रोहितकुमार पौडेलले अमेरिका र वेस्ट इन्डिजकाे मैदान नै बलिङमैत्री रहेकाले ब्याटरलाई दोष दिन नमिल्ने बताएका छन् । आईसीसी टी–२० विश्वकप क्रिकेटमा ...

Ujyaaloonline.com१२५ हप्ता अघि

फिफा वरीयतामा नेपालकाे तीनस्थान सुधार

काठमाण्डाै – विश्व फुटबलकाे सर्वाेच्च निकाय (फिफा) वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल तीन स्थान सुधार गर्दै १ सय ७५ औँ स्था...

barnanmedia.com१२५ हप्ता अघि

कोपा अमेरिका २०२४ को ४८औँ संस्करण आजबाट अमेरिकामा सुरु हुँदै

दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ४८औँ संस्करण अमेरिकामा सुरु हुँदैछ । पहिलोपटक १६ टोलीले खेल्न लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल एटलान्टामा आज (शुक्रबार) बिहान ५ः४...

barnanmedia.com१२५ हप्ता अघि

ब्रह्माण्डको सबैभन्दा ठूलो विस्फोटको खोजी गर्न फ्रान्सेली–चिनियाँ अनुसन्धान

एउटा फ्रान्सेली–चिनियाँ टेलिस्कोप उपग्रहले यसै साताको अन्त्यमा ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली गामा–रे विस्फोट पत्ता लगाउने मिसनका लागि उडान भर्नेछ । यो सर्वशक्तिमान विस्फोटको किरणले पृथ्वीसम्म पु...

rajdhanidaily.com१२५ हप्ता अघि

गौरस्थित पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गर्ने चेतावनी

काठमाडौं । रौतहटमा जनता अवास कार्यक्रम अन्तर्गत निर्माणाधीन घरहरुको भुक्तानी एवं पथरा बुधरामपुरको भकुवा खोलामा अधुरो पुलको काम सम्पन्न गर्न माग गर्दै स्थानीय संघर्ष समितिले ज्ञापनपत्र बुझाएको छ । ...

barnanmedia.com१२५ हप्ता अघि

उपराष्ट्रपति रामसहायप्रसाद यादवले

उपराष्ट्रपति रामसहायप्रसाद यादवले अन्तर्राष्ट्रिय योग दिवसले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । साथै योगको अनुकूलतामा समावेशीतालाई अक्षुण्ण राख्न तथा स्वस्थ ए...

rajdhanidaily.com१२५ हप्ता अघि

बारामा ट्राफिक सप्ताह सुरु

बारा । प्रमुख जिल्ला अधिकारीले ट्राफिक सप्ताहको उदघाटन गरेका छन् । जिल्ला ट्राफिक कार्यालय बाराले आयोजना गरेको सडक सुरक्षा सप्ताहको प्रमुख जिल्ला अधिकारी शंशिधर घिमिरेले उदघाटन गरेका हुन । जितपुर ...

rajdhanidaily.com१२५ हप्ता अघि

आईटी आर्मीले वैदेशिक रोजगार विभागलाई बुझायो ज्ञापन पत्र

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगार क्षेत्रका पीडितहरुलाई न्याय दिलाउन काठमाडौंको ताहाचल स्थित वैदेशिक रोजगार विभाग घेराउ गर्दै ज्ञापन पत्र बुझाएको छ । आईटी आर्मीका...

rajdhanidaily.com१२५ हप्ता अघि

मध्यतराईमा गण्डक नहर, भारतले पानी नछोड्दा किसानलाई कहर

वीरगन्ज । पर्सा जिल्लावासीलाई मात्र नभई अन्य जिल्लाका मानिसलाई समेत निर्यात गर्ने अन्न उत्पादन गर्ने पर्सा, बारा र रौतहटका जमिन यतिबेला चर्को घामसँगैको खडेरीले खङ्ग्रङ छन् । नारायणी सिँचाइ परियोजना...

rajdhanidaily.com१२५ हप्ता अघि

कमलामाई नगरपालिकालाई गरियो ‘अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा’

सिन्धुली । कमलामाई नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको नगरपालिका घोषणा गरिएको छ । विहिबार जिल्लाको दोस्रो तथा वागमति प्रदेशको एघारौं अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको स्थानीय त...

rajdhanidaily.com१२५ हप्ता अघि

पर्यटन व्यवसायले जगाएको आशा

आजभोलि दैनिक २५ सय देखि ३ हजारका दरले रोजगारीका लागि विदेशिने नेपाली युवाहरुको श्रम र पसिनाले आर्जन गरिएको बिप्रेषणको रकम पनि उच्च मात्रामा बृध्दि भएको अवस्था छ । बढ्दो बेरोजगारीको समस्या केही हदसम...

rajdhanidaily.com१२५ हप्ता अघि

बढ्दो वेथितिबीच सुशासनका नारा

मुलुकमा परम्परागत र यथार्थवादी शासन पद्धतिलाई परिवर्तन गर्दै जनमुखी शासन व्यवस्थाको थालनी गर्ने उद्घोष गरेको राजनैतिक दलको नेतृत्वले सत्ताको बागडोर सम्हालेको पनि लामो समय भैसकेको छ। परिवर्तनका लागि...

barnanmedia.com१२५ हप्ता अघि

दोलखाका ४ हजार बालबालिकाहरूको मुटु परीक्षण

दोलखाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परीक्षण गरिएको छ । जिल्लाका भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाका बालबालिकाहरुको मुटु परीक्षण गरिएको हो । बुधवार भीमेश्वर नगरपालिका...

barnanmedia.com१२५ हप्ता अघि

सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन माग

काठमाडौँ, ६ असार : सगरमाथा आरोही सङ्घले सगरमाथा आधार शिविरभन्दा माथि हुने हेलिकप्टर उडानको प्रभावकारी अनुगमन गर्न माग गरेको छ । सङ्घले आज एक विज्ञप्ति जारी गर्दै सगरमाथा क्षेत्रमा हेलिकप्टर कसरी र ...

khabarhub.com१२५ हप्ता अघि

बुमराह र सूर्यकुमारको शानदार प्रदर्शनमा अफगानिस्तानविरुद्ध भारत ४७ रनले विजयी

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह १ को पहिलो खेलमा भारत विजयी भएको छ। बिहीबार राति भएको खेलमा अफगानिस्ता ४७ रनले पराजित भएको हो।

barnanmedia.com१२५ हप्ता अघि

पर्यटक बसका चालक र सहचालकलाई पोशाक वितरण

काठमाडौँ, ६ असार : पर्यटक सवारी साधनमा कार्यरत चालक र सहचालकलाई (रिफ्लेक्सन ज्याकेट) पोशाक वितरण गरिएको छ । नेपाल पर्यटन बोर्ड र पर्यटक बस व्यवसायीहरुको छाता संस्था टुरिष्ट बस एशोसियशन अफ नेपाल (ट...

setopati.com१२५ हप्ता अघि

'एउटा घटनाले जीवनमा ठूलो परिवर्तन ल्याउने रहेछ'

काठमाडौं युनिभर्सिटी आर्ट्समा मिडिया अध्ययन गरिरहेका विज्ञान सापकोटा दुई वर्षअघि ताप्लेजुङ पुगेका थिए। कलेजले आयोजना गरेको कार्यक्रमको पहिलो बसाइ कोशी टप्पूमा थियो। उनीहरू बाँसले बनेको रिसोर्टमा ब...

kalakarmi.com१२५ हप्ता अघि

सूर्यकुमारको ब्याटिङ, बुमराहको घातक बलिङ….अफगानिस्तानलाई हराउँदै भारतको सुपर ८ यात्रा प्रारम्भ

ब्रिजटाउन– रोहित शर्माको कप्तानीमा भारतीय टीमले टी२० विश्वकप २०२४ को सुपर ८ को यात्रा शानदार जीतका साथ प्रारम्भ गरेको छ । वेस्ट इन्डीजमा बिहीवार राति खेलिएको सुपर ८ चरणको खेलमा अफगानिस्तानलाई भारत...

barnanmedia.com१२५ हप्ता अघि

पर्सामा मिटरब्याज सम्बन्धी ५५ प्रतिशत उजुरी टुंगिए

पर्सामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी ५५ दशमलव ५० प्रतिशत उजुरी टुंगिएको छ । साहुकर र अनुचित लेनदेनपीडितबीच जिल्लाभरिमा नौ सय ५८ वटा उजुरी टुंगो लागेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसा...

khabarhub.com१२५ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल असार ७ गते शुक्रबार तदनुसार सन् २०२४ जुन २१ तारिख। जेठ शुक्ल पक्षको चतुर्दशी तिथि। पूर्णिमा व्रत, विश्व योग र संगीत दिवस ।

gorkhapatraonline.com१२५ हप्ता अघि

गरिबको गाई सानन बाख्रा !

अनिल पराजुली हेटौँडा, असार ७ गते । सपक्क परेका सेता रौँ, छोटा र ठाडा कान, मिलेको शरीर, लामो ठाडो र पातलो सिङका साथै झपक्क दारी तथा माउको विकसित ठुलो कल्चौँडो । यो पहिचान हो सानन बाख्राको । दुध उत...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको