मुख्य सामग्रीमा जानुहोस्
२०८१ असार ९ को विवरण
आज

२०८१ असार ९ का समाचार

जून २३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१२४ हप्ता अघि

करण परियार बने नेपाल आइडल सिजन-५ को विजेता

काठमाडौँ । नव प्रतिभा करण परियार नेपाल आइडल सिजन-५ को विजेता बन्न सफल भएका छन् । शनिबार सम्पन्न ग्रान्ड फिनालेमा बर्दियाका परियारले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेलला...

hamrokhelkud.com१२४ हप्ता अघि

बंगलादेशलाई हराउँदै भारत सेमिफाइनल नजिक

बंगलादेशलाई हराउँदै भारत सेमिफाइनल नजिक एजेन्सी – भारत आइसिसी टि-२० विश्वकपको सेमिफाइनलको निकै नजिक पुगेको छ । सुपर एट चरण अन्तर्गत बंगलादेश माथि ५० रनको फराकिलो जित दर्ता गर्दै भारत सेमिफाइनलको न...

barnanmedia.com१२४ हप्ता अघि

दुई दिने भारत भ्रमणमा आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाद्वरा भारतसँग धेरै सम्झौतामा हस्ताक्षर

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना दुई दिने भ्रमणका लागि शुक्रबार भारत पुगेकी छन् । शेख हसिना र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ । यसअघि शेख हसिनाले राजघाट पुगेर महात्...

barnanmedia.com१२४ हप्ता अघि

हजमा गएका सयौं तीर्थयात्रीको मृत्युको कारण अत्याधिक गर्मी हो कि अरु केही ?

साउदी अरबमा हज यात्राका क्रममा सयौंको मृत्यु भएको छ । तीमध्ये अधिकांशको मृत्युको कारण अत्यधिक गर्मी थियो, किनभने मानिसहरूले 51 डिग्री सेल्सियस भन्दा बढी तापक्रमको सामना गर्नुपरेको थियो। समाचार एजे...

barnanmedia.com१२४ हप्ता अघि

यूरोकप २०२४ : पोर्चुगलकाे जितमा रोनाल्डोको नयाँ कीर्तिमान

कप्तान क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमानमा यूरोकप २०२४ अन्तर्गत समूह 'एफ' मा टर्कीविरुद्ध सहज जित हासिल गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३...

barnanmedia.com१२४ हप्ता अघि

टी२० विश्वकप : सुपर आठमा भारतकाे बंगलादेशमा ५० रनकाे

आइसिसी टी२० विश्वकपअन्तर्गत सुपर आठमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजि...

rajdhanidaily.com१२४ हप्ता अघि

९ असार २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/356689ba-1989-442e-87a7-e1215ed07e46 सम्बन्धित समाचार २७ जेठ २०८१ २८ जेठ २०८१ २९ जेठ २०८१ ३० जेठ २...

rajdhanidaily.com१२४ हप्ता अघि

अस्वाभाविक चलखेल

नेपाल धितोपत्र बोर्ड नाम गरेको एउटा निकायको प्रमुख नियुक्त हुनेबेला भएको रहेछ । यो एकदमै सामान्य र नियमित प्रक्रिया हो । यसभन्दा अघि पनि कैयनपटक यस संस्थाको प्रमुखको पद रिक्त भए र भरिए । निकै ठूलो ...

nepaltvonline.com१२४ हप्ता अघि

लुम्बिनी प्रदेशः एघार महिनामा आधा पनि भएन बजेट खर्च

दाङ- लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षको ११ महिनामा आधा पनि बजेट खर्च गर्न सकेको छैन् । चालु आर्थिक बर्षमा बिनियोजन गरिएको ४० अर्व ४७ करोड ९७ लाख बजेटमध्ये जेठ मसान्तसम्म ४७.२६ प्रतिशत बजेट मात्र ...

rajdhanidaily.com१२४ हप्ता अघि

कूटनीतिक नियोग आराम गर्ने थलो !

काठमाडौं । सरकारले कूटनीतिक नियोगको क्षेत्रलाई कर्मचारीको अवकाशपछि आराम गर्ने थलोका रूपमा परिणत गर्ने संकेत देखाएको छ । पूर्वसचिव, मुख्यसचिव, गैरसरकारी संस्थाका कर्मचारीलाई सरकारले कूटनीतिक नियोगमा...

barnanmedia.com१२४ हप्ता अघि

रकेट ल्याबले किनेइसको लागि भूउपग्रह तैनातीका साथमा ५०औं इलेक्ट्रोन मिशन सफल

रकेट ल्याबले किनेइसको लागि भूउपग्रह तैनातीका साथमा ५०औं इलेक्ट्रोन मिशन सफल पारेको छ। रकेट ल्याबले फ्रान्सेली आईओटी कम्पनी किनेइसको लागि भूउपग्रहहरू तैनाथ गर्दै आफ्नो ५० औं इलेक्ट्रोन मिशन सफलतापू...

rajdhanidaily.com१२४ हप्ता अघि

१५१ केन्द्रीय सदस्य पराजित हुने निश्चित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादीक)को १०औं महाधिवेशन तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ । आगामी १६ असारदेखि २० असारसम्म काठमाडौंमा महाधिवेशन हुँदै छ । त्यसका लागि प्रतिनिधि छनोटसँ...

rajdhanidaily.com१२४ हप्ता अघि

बैंकहरुले लिएको मनोमानि व्याज फिर्ता गर्नुपर्छ : प्रभु साह

काभ्रे – बनेपा । आम जनता पार्टी (आजपा) को ताम्सालिङ्-नेवा प्रदेश कमिटीले आज काभ्रेको बनेपामा दलाल दलतन्त्रको विरुद्ध खबरदारी र्याली निकालेको छ । ताम्सालिङ्-नेवा प्रदेश कमिटीद्वारा आयोजित उक्त खबरद...

barnanmedia.com१२४ हप्ता अघि

सत्यतथ्य समाचार सम्प्रेषण गर्नु अपरिहार्यः पूर्वमुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेश सरकारका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले सत्यतथ्य समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभएको छ । प्रेस क्लब गण्डकीको आयोजना एवं गण्डकी प्रदेश सरकारको सहयोगमा पोखरामा आज आय...

nepaltvonline.com१२४ हप्ता अघि

बङ्गलादेशमा पुल भत्किँदा नौ जनाको मृत्यु

काठमाडौं- बङ्गलादेशको राजधानी ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको बरगुना जिल्लाको जीर्ण पुल भत्किँदा विवाह भोजका पाहुनाहरू बोकेको एउटा माइक्रोबस र अटोरिक्सा नहरमा खस्दा कम्तीमा नौ जनाको मृत्यु...

rajdhanidaily.com१२४ हप्ता अघि

पर्यटन व्यवसायले जगाएको आशा

आजभोलि दैनिक २५ सय देखि ३ हजारका दरले रोजगारीका लागि विदेशिने नेपाली युवाको श्रम र पसिनाले आर्जन गरिएको विप्रेषणको रकम पनि उच्च मात्रामा वृद्धि भएको अवस्था छ । बढ्दो बेरोजगारीको समस्या केही हदसम्म ...

rajdhanidaily.com१२४ हप्ता अघि

बढ्दो बेथितिबीच सुशासनका नारा

मुलुकमा परम्परागत र यथार्थवादी शासन पद्धतिलाई परिवर्तन गर्दै जनमुखी शासन व्यवस्थाको थालनी गर्ने उद्घोष गरेको राजनीतिक दलको नेतृत्वले सत्ताको बागडोर सम्हालेको पनि लामो समय भइसकेको छ । परिवर्तनका लाग...

barnanmedia.com१२४ हप्ता अघि

राजनीतिमा बढेको आपराधीकरणले समस्याः डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिमा आपराधीकरण बढ्दै धारणा व्यक्त गर्नुभएको छ । नेपाल मुस्लिम सङ्घ मोरङको तेस्रो जिल्ला अधिवेशनको उद्घाटनका क्रममा उहाँले राजनीतिमा आपराधीकरणले जरो गाड...

rajdhanidaily.com१२४ हप्ता अघि

घरेलु कामदारको तलब अब डिजिटल माध्यमबाट

काठमाडौं । साउदीले घरेलु कामदार ज्यालाको तलब अबदेखि डिजिटल माध्यमबाट वितरण गर्ने भएको छ । त्यहाँको सरकारले नयाँ भर्ना भएका घरेलु कामदारको तलब डिजिटल माध्यमबाट वितरण गरिने जनाएको छ । यो जुलाई १ देखि...

gorkhapatraonline.com१२४ हप्ता अघि

पर्यटकीय गन्तव्य जितगढी किल्ला

कपिल ज्ञवाली सिद्धार्थनगर, असार ९ गते । तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्लाको मुहार फेरिएको छ । वीरताको प्रतीकका रूपमा रूपन्देहीको जितगढी किल्ला परिचित छ । नयाँ स्वर...

nepaltvonline.com१२४ हप्ता अघि

विश्वकप क्रिकेटः बंगलादेशमाथि भारतको सहज जीत

काठमाडौं- आइसिसी टी- २० विश्वकपअन्तर्गत ‘सुपर-८’मा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलको निकै नजिक पुगेको छ । शनिबार राती सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो । यसअघि प...

khabarhub.com१२४ हप्ता अघि

विश्वकपमा अपराजित भारत : बंगलादेशमाथि ५० रनको शानदार जित

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति भएको ‘सुपर-८’को खेलमा भारतले बंगलादेशमाथि ५० रनको जित निकालेको छ ।

nepalsamaya.com१२४ हप्ता अघि

यस्तो छ आजको विनिमय दर

प्रकाशित: Jun 23, 2024| 05:30 आइतबार, असार ९, २०८१

rajdhanidaily.com१२४ हप्ता अघि

‘सामाजिक सञ्जालका कन्टेन्ट र समाचार फरक’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक सञ्जालका कन्टेन्ट र समाचार फरक हुन् भन्ने बुझाउन नसकिएको बताए । गण्डकी प्रदेश सरकारको सहकार्यमासंसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद...

barnanmedia.com१२४ हप्ता अघि

कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ । खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रुपम...

khabarhub.com१२४ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल असार ९ गते आइतबार तदनुसार सन् २०२४ जुन २३ तारिख। असार कृष्ण पक्षको प्रतिपदा तिथि, अन्तर्राष्ट्रिय एकल महिला दिवस। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको...

gorkhapatraonline.com१२४ हप्ता अघि

चट्याङको त्रासदीमा पूर्वी नेपाल

काठमाडौँ, असार ९ गते । मनसुनपूर्वको अवस्थामा ठुलो स्वरमा आकाश गर्जनु र चट्याङ पर्नु मौसम विज्ञानमा सामान्य विषय हुन् तर मनसुन भित्रिसकेको अवस्थामा ठुलो आवाजसहित चट्याङ पर्नुलाई भने सामान्य मानिँदै...

setopati.com१२४ हप्ता अघि

थरीथरी नाच देखाउने चराहरू!

कहिलेकाहीँ मलाई निद्रा, चरा र कफी एकअर्काका दुश्मन हुन् कि जस्तो लाग्छ! साँच्चै चराको चर्तिकला हेर्न बिहानको मिठो निद्रा त्याग्नुपर्ने! मिठो निद्रा भगाउन कफी खानुपर्ने! यस्तै रमाइला कुरा सोच्दै म...

gorkhapatraonline.com१२४ हप्ता अघि

विमानस्थलमा ह्याङ्गर क्षेत्र विस्तार गरिँदै

काठमाडौँ, असार ९ गते । हेलिकोप्टरको व्यावसायिक उडान भक्तपुरको नलिञ्चोकबाट सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको कामले गति लिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभ...

gorkhapatraonline.com१२४ हप्ता अघि

नेपालमा राजनीतिक स्थिरता होस

लण्डन, जेठ ९ गते । नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिले नेपालमा राजनीतिक स्थिरता नहुँदा वैदेशिक लगानी नेपालमा गर्न नसकिएको बताएको छ । जनसम्पर्क समितिका अध्यक्ष महेश दाहालले आफू नेपालमा ...

Ujyaaloonline.com१२४ हप्ता अघि

रारा तालसम्म पुग्ने नाग्म–गमगडी सडक १५ दिनसम्म बन्द हुने

मुगु – मुगुको रारा तालसम्म पुग्ने नाग्म–गमगडी सडक स्तरोन्नति गर्न १५ दिनसम्म बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक गरेको सूचना अनुसार भोलिदेखि २३ गतेसम्म बिहान ५ साढे ५ बजेदेखि ...

barnanmedia.com१२४ हप्ता अघि

वीरगञ्ज महानगरले ल्यायाे रु दुई अर्ब ८९ करोडकाे बजेट

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख इम्तियाज आलमले आज नगरसभाको १५औँ अधिवेशसनमा चालु आवको भन्...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको