२०८१ साउन १९ का समाचार
अगस्त ३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

कुलमानलाई छानबिनका लागि अख्तियार पठाउने लेखा समितिको प्रस्ताव तत्काललाई रोकियो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने लेखा समितिको योजना तत्कालका लागि रोकिएको छ । शुक्रबार नै प्रतिन...

नाइजेरियालीहरूले विरोध प्रदर्शनको बीचमा 24 घण्टाको कर्फ्यूको गरे सामना
उत्तरी नाइजेरियाका लाखौं बासिन्दाहरू उच्च जीवनयापनको बिरूद्ध राष्ट्रव्यापी विरोध प्रदर्शनको बीचमा 24-घण्टा कर्फ्यू राखिएको छ।कानो, जिगावा, योबे र कात्सिना राज्यका सरकारहरूले स्थानीयहरूलाई आफ्नो घर ...

हमास नेताको हत्याले युद्धविराम वार्तालाई 'सहायता गर्दैन', बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले हमास नेता इस्माइल हानियाहको हत्याले गाजामा सम्भावित युद्धविरामको वार्तालाई "सहायता नगर्ने" बताएका छन्।हानिएहको बुधबार इरानको राजधानी तेहरान भ्रमणका क्रममा हत्या भएको ...

हमास नेता मारिएपछि मध्यपूर्वमा तनाव, भारतका लागि के अर्थ ?
शुक्रबार, एयर इन्डियाले इजरायलको तेल अवीवका लागि आफ्ना सबै उडानहरू रद्द गरेको छ। एयरलाइन्सले यो कदमका लागि मध्यपूर्वको बिग्रँदै गएको अवस्थालाई उद्धृत गरेको छ।तेहरानमा हमास नेता इस्माइल हानियाको मृत...

चीन राजमार्ग पुल अपडेट : मृत्यु हुनेको सङ्ख्या ३८ पुग्याे,२४ जना अझै बेपत्ता
दुई साताअघिको भीषण वर्षापछि उत्तरी चीनको राजमार्ग पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३८ पुगेको छ भने २४ जना अझै बेपत्ता भएका छन् । उक्त पुल जुलाई १९ मा उत्तरी प्रान्त शान्क्सीको शाङ्लुओमा ...

‘गोरुको प्रिय आहारा मयुर’ भनेपछि ट्रोल बनेकि चन्द्रकला सखी भन्छिन-गल्ती सच्याइदिनुस्, मनोबल नघटाइदिनुस्
पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् । आज आफ्नो कथावाचनका क्रममा उनले आफूले बोलेको एउटा शब्दलाई लिएर भइरहेको ...

ट्राफिक प्रहरीका इन्स्पेक्टरसंग छोरी देखेपछि लगाए यस्ताे आरोप
महानगरीय ट्राफिक प्रहरी प्रभाग कालिमाटीका प्रमुख प्रशन्न चौधरीमाथि नाबालिकासँग सम्बन्ध राखेको गम्भीर आरोप लागेको छ । शुक्रबार १७ वर्षीया ती किशोरीसँग न्यूरोड क्षेत्रमा असामान्य अवस्था भेटिएपछि किश...

डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु
डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा गोली लागेर मृत्यु भएको ...

के छ पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरीले गरेकाे पहिलो निर्णय ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चौधरीसहित ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री तथा मन्त...

दुई ठूला दल मिल्दाको परिणाम, उपप्रधानमन्त्री मागिरहेको नाउपाले राज्यमन्त्रीमा चित्त बुझायो
०७९ को आमनिर्वाचनपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डेढ वर्ष सरकार चलाए। तर, उनले एक वा दुई दलको बहुमतको सरकार चलाउन पाएनन्। ससाना दलको धार्नी पुर्याएर सरकार चलाए। कतिसम्म भयो भने चार सि...
भारत र श्रीलंकाबीचको एकदिवसीय श्रृङ्खला अन्तर्गतको पहिलो खेल बराबरीमा
भारत र श्रीलंकाबीचको एकदिवसीय श्रृङ्खला अन्तर्गतको पहिलो खेल बराबरीमा सकिएको छ । शुक्रबारबाट सुरुभएको सिरिजको पहिलो खेलमा २३१ रनको लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २३० रनमा अल आउट भएपछि खेल बराबरीम...

स्मार्टफोनको प्रयोग ८० करोड भारतीयको गरिबी निवारणमा सहयोगी सिद्ध
द्रूत विकासका लागि डिजिटाइजेसनको प्रयोगमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घीय महासभाका ७८ औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले यस क्षेत्रमा भएको विकासले विगत ५–६ वर्षमा ८० करोड जनतालाई गरिबीबाट बाहिर नि...

डा. शर्माको केएमसीको स्वास्थ्य टोली बालाजुमा, ६२१ बिरामीको निःशुल्क स्वास्थ्य शिविर
नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले बालाजुमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । दुग्ध वितरण आयोजनाले बालाजु औद्योगिक क्ष...

सिनामंगलमा शुक्रबार दिउँसो मृत फेला परेका युवक र युवती दाजुबहिनी भएको पुष्टि -करिस्माकाे परेकाे थियाे डीभी गेस्टहाउसमा मृत भेटिइन
काठमाडौँको सिनामंगलमा शुक्रबार दिउँसो मृत फेला परेका युवक र युवती नजिकका दाजुबहिनी भएको खुलेको छ। बाजुराको त्रिवेणी नगरपालिका ४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी १९/२० वर्षकी करिस्मा सार्...

सर्वोच्चको फैसला शेष घलेतिर ढल्किँदा कार्यान्वयन जटिल,
गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद मिलाउन सर्वोच्च अदालतले ८ बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले गत चैत २१ गते जारी गरेको आदेशको पू...

सिंहदरबार वैद्यखाना विकास समितिले गर्याे शिलाजीत उत्पादन पुनः सुरू
सिंहदरबार वैद्यखाना विकास समितिले शिलाजीत उत्पादन पुनः सुरू गरेको छ। लामो समयदेखि उत्पादन बन्द भएको शिलाजीत बिहीबारदेखि बजारमा आएको समितिले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलमा जानकारी गरा...

इजरायलका नेपालीलाई नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन दूतावासकाे अनुरोध
इजरायलमा रहेका नेपालीलाई त्यहाँको नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन अनुरोध गरिएको छ । इजरायलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै त्यहाँ पछिल्लो सम...

गाजापट्टीमा युद्ध सुरु भएयता दुईतिहाइ भवन क्षतिग्रस्त
गाजापट्टीमा अक्टोबरमा युद्ध सुरु भएयता झन्डै दुईतिहाइ भवन क्षतिग्रस्त वा ध्वस्त भएको संयुक्त राष्ट्रसंघले बताएको छ । “गाजापट्टीमा एक लाख ५१ हजार २६५ संरचना प्रभावित भएको युनोस्याटको पछिल्लो स्याटे...

टिओडी मिटरको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन
काठमाडौँ, १९ साउन : संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टिओडी) मिटरको तथ्याङ्क माग गरेको छ । समितिको आजको बैठकले उक्त विवरण माग गर्ने निर्णय गरेको सभापति ऋषिके...
१९ साउन २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/9300d837-625e-4bd9-b41f-fee8f7cec608 सम्बन्धित समाचार ६ साउन २०८१ ७ साउन २०८१ ८ साउन २०८१ ९ साउन २...
एसर्ईई र १२ मा जिल्ला ‘टप’
गुल्मी । कक्षा १२ को शुक्रबार सार्वजनिक नजितामा रेसुंगा माध्यमिक विद्यालयकी गृष्मा पाण्डे ‘जिल्ला प्रथम’ भएकी छन् । रेसुंगा नगरपालिका–२ मा रहेको रेसुंगा माविमा अध्ययनरत पाण्डेले ३.८२ जीपीए प्राप्त ...

अटोमा सवार दुई जनालाई खोलाले बगायो
दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ । आज साँझ ७ः३० बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्ष...
अख्तियार धाउँदै गण्डकीका स्थानीय तह
स्याङ्जा । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार स्थानीय तह नचल्दा पछिल्लो पटक धेरै बेथिती बढेको छ । जसका कारण स्थानीय सरकारका धेरैजसो उजुरी अख्तियारमा परेको पर्ने गरेको तथ्याङकले देखाउछ । झण्डै २ स...

प्राज्ञिक विद्यार्थी परिषदद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री
काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । हिजो शुक्रबार रिपाेटर्स क्लबमा पत्रकार सम्मेलन गरेर देशका १६ वटा जिल्लाकाे विभिन्न सामुद...

कालोसूचीमा परेका र कैद माफी पाएकालाई राज्यमन्त्री
काठमाडौँ र धनगढी — प्रधानमन्त्री केपी शर्मा ओलीले तीन राज्यमन्त्री थपेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसबाट रूपा विक र पूर्णबहादुर (कान्छाराम) तामाङ तथा नागरिक उन्मुक्ति पार्टीबा...

पहिरोपीडित परिवारलाई हङकङबाट ११ लाख बढी राहत
लमजुङ पहिरोबाट परिवारका सदस्य र घर गुमाएका पीडितलाई हङकङबाट ११ लाख बढीको राहत प्राप्त भएको छ । लमजुङ सेवा समिति हङकङले क्व्होलासोथार गाउँपालिका–३ बगुम र दोर्दी गाउँपालिका–९ हिलेटक्सारका पहिरोपीडितल...

यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउने ४२ जनालाई कारबाही
काठमाडौँ, १९ साउन : काठमाडौँ उपत्यकामा यान्त्रिक अवस्था ठीक नराखी गाडी चलाउने क्रम अझै रोकिएको छैन । प्रहरीले विशेष जाँच अभियान सञ्चालन गरी यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउनेलाई कारबाही गर्दै आ...

पर्यटक बसपार्क निर्माणका लागि उपप्रधानमन्त्रीसमक्ष आग्रह
काठमाडौँ, १९ साउन : टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले काठमाडौँभित्र पर्यटक बसपार्कका लागि आग्रह गरेको छ । टिवानका अध्यक्ष कृष्ण आचार्य नेतृत्वको टोलीले आज उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाश...

नाइजेरियामा विरोध प्रदर्शनमा कम्तीमा १३ जनाको मृत्यु
काठमाडौँ, १९ साउन : नाइजेरियामा बिहीबार आर्थिक कठिनाइको विरोध प्रदर्शनका क्रममा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकार समूह एम्नेस्टी इन्टरनेसनलले बताएको छ । एम्नेस्टीले सुरक्षा बलहरूमाथि शान्तिपूर्ण ...
काभामा नेपाल र भारत भिड्दै
काठमाडौँ — नेपाल र भारत सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार आमनेसामने हुँदै छन् । नेपालको यो दोस्रो खेल हो भने बिहीबार सुरु प्रतियोगितामा भारत लगातार तेस्रो दिन कोर...

शनिबार, शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल साउन १९ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट ३ तारिख। साउन कृष्ण पक्षको चतुर्दशी तिथि।
बक्सिङले निम्त्याएको विवाद र बहस
पेरिस — पेरिस ओलम्पिकमा बक्सिङतर्फ त्यस्तो विवाद उत्पन्न भएको छ, जुन आफैंमा निकै सुल्झाउन गाह्रो देखिन्छ । लैंगिक योग्यता परीक्षणमा असफल रहेकी अल्जेरियाली महिला बक्सरसामु उनका इटालियन प्रतिद्वन्द्व...

मनसुनी वायुको प्रभाव : यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, ब...

अमेरिकी डलर फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। अमेरिकी डलरले आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी...

मौसम : आज ५ प्रदेशमा मुसलधारे वर्षा
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास निरन्तर रहँदा आज ५ प्रदेशमा मुसलधारे वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ। विभागका अनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूर...
३५ समाचार देखाइएको