२०८१ साउन २ का समाचार
जुलाई १७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

न्यूजिल्याण्डको तटमा मृत फेला परेको ह्वेलको पहिचान, वैज्ञानिकले भने दुर्लभ प्रजाति
न्यूजिल्याण्डको तटमा मृत फेला परेको ह्वेलको पहिचान, वैज्ञानिकले भने दुर्लभ प्रजाति यस महिनाको सुरुमा न्यूजिल्याण्डको समुद्र तटमा मृत फेला परेको ह्वेललाई दुर्लभ प्रजातिको रूपमा पहिचान गरिएको छ। यो...

ओमानको मस्जिद नजिकै गोली चल्दा चार पाकिस्तानीको मृत्यु
ओमानको राजधानी मस्कटमा रहेको एक शिया मस्जिद नजिक भएको गोलीकाण्डमा चार पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा इमाम अली मस्जिद नजिक भएको आक्रमणको निन्दा गर्दै...

उत्तर कोरियाका एक वरिष्ठ कूटनीतिज्ञले देश छोडेर दक्षिण कोरियामा शरण किन लिए?
क्युवामा तैनाथ उत्तर कोरियाका एक वरिष्ठ कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएका छन् । दक्षिण कोरियाको जासुसी एजेन्सीले यसको पुष्टि गरेको छ।उनी सन् २०१६ पछि उत्तर कोरियाबाट दक्षिण कोरिया आउने सबैभन्द...

७४ प्रतिशत मात्र राजस्व उठायो प्रचण्ड सरकारले, ओली सरकारलाई अर्थतन्त्र चलायमान बनाउने अवसर
सरकारले गत आव ०८०र८१ मा लक्ष्यको ७४.२९ प्रतिशत मात्र राजस्व असुली गर्न सकेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख राजस्व उठाउने लक्ष्य राखेको थियो।...

न्यायको अंकगणित– कति न्यायसंगत छ श्रीमान् ?
अहिले अदालतमा कसले कति न्याय गरिरहेको छ, कुन तहको अदालतबाट, कुन न्यायाधीशबाट कति न्याय भइरहेको छ भनेर जाँचिँदै छ । प्रत्येक अदालतले न्यायका आकडा प्रस्तुत गर्दै छन् । वर्षभरिमा धेरै मुद्दा छिन्ने न...

सिमलताल पहिरे अपडेट : नवलपुरमा आज थप चार शव भेटिए
चितवनको भरतपुर–२९ सिमलतालमा असार २८ गते शुक्रबार बिहान आएको पहिराले बगाएर बेपत्ता दुई बसका यात्रुमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा आज थप चारवटा शव फेला परेका छन् । आज हालसम्म गैँडाकोट–७ गैरी...

दुई हजार पाँच सयभन्दा बढी नेता कार्यकर्ता मन्त्रीलाई बधाई दिन सिंहदरबार पसे
देशको सबैभन्दा ठूलो प्रशासनिक भवन रहेको सिंहदरबार परिसरमा आज अघि पछिभन्दा बढी चहलपहल देखियो । मुलुकका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिमा सोमबार नयाँ सरकार गठ...

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न उपभोक्ता मञ्चकाे माग
उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता माग गरेको छ । मञ्चले मंगलबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । ‘नयाँ सरकारको गठन लगत्तै नेपाल आयल निगमले सोमब...

मलद्वारमा लुकाएर ल्याएको सुनका मुख्य योजनाकारलाई एक वर्षपछि पक्राउ
प्रहरीले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई झण्डै एक वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का विकास योञ्ज...

जुन यस्ताे ठाए जहां आफ्नै जमिनमा शव जलाउने अनुमति पनि छैन
‘हामी आफ्नी हजुरआमाको शव लिएर श्मशान पुग्नासाथ केही मानिसहरू लठ्ठी लिएर मलाई कुट्न आए । हामीलाई त्यहाँ आफ्ना आफन्तको अन्तिम संस्कार गर्न छुट नभएको उनीहरूले बताए । गाउँको सार्वजनिक श्मशानमा प्रवेश ...

सुदूरपश्चिम प्रदेशसभा दलको नेताबाट चौधरीलाई हटाएर खुशीराम थारुलाई बनाउने निर्णय
मन्त्री हुनासाथ पहिला प्रहरी हेडक्वार्टर जाने देश नेपाल मात्रै । पहिला मन्त्रालयमा राम्रोसँग काम बुझ्ने, सवै अध्ययन गर्ने गरे हुन्छ नि । सवैलाई सलाम खान हतार । अहिलेसम्म एकजना मन्त्रीले पनि गृह राम...
२ साउन २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/ac637bdb-325f-4ccf-9606-6742eaf6955d सम्बन्धित समाचार १९ असार २०८१ २० असार २०८१ २१ असार २०८१ २२ अस...

प्रधानसेनापति र नेपालका लागि अष्ट्रेलियाका राजदूतबीच भेट
काठमाडौँ, १ साउनः प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाका राजदूत फिलिसिटी भोल्कबीच भेट भएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित तथा पारस्परिक सम...

ग्रामीण तथा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर खानेपानी कार्ययोजना बनाउन मन्त्री यादवको निर्देशन
काठमाडौँ, २ साउन : खानेपानीमन्त्री प्रदीप यादवले ग्रामीण तथा दुर्गम क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज मन्त्रालय र मातहत निकायका काम ...

ओलीको पेलानले बहिष्करणमा १० भाइ !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पेलानले ‘१० भाइ’को हरिबिजोग छ । ओलीले ‘१० भाइ’लाई पार्टी, संसदीय मोर्चादेखि सरकार कतै पनि राम्रो अवसर नदिई पे...

प्रेस युनियन युरोपको अध्यक्षमा कँडेल
काठमाडौँ, २ साउन : नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशनले सञ्जयभक्त कँडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । शाखाको आइतबार भर्चुअलरूपमा सम्पन्न अधिवेशनले कँडेलको अध्यक्...

टेरामक्स प्रविधि खरिद प्रकरणमा गोकुल बाँस्कोटा मुछिएपछि अख्तियारको अनुसन्धान सुस्त
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद अनियमितता प्रकरणमा एमालेका नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको पनि संलग्नता भेटिएपछि अख्तियारको अनुसन्धान प्...

नदी किनारका सुकुमबासीलाई हटाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारमा बसोबास गरिरहेका सुकुम्बासीलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ । प्रदूषण नियन्त्रण र अतिक्रमित क्षेत्र हटाउन निर्देशन जनहित संरक्ष...

निजी क्षेत्र प्रोत्साहित हुने नीति अवलम्बन गरिनेछ : प्रधानमन्त्री ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरुसँगको भेटमा प...

सुदूरपश्चिम सरकार बेखर्ची
धनगढी — राजनीतिक खिचातानी र सरकारको बेवास्ताका कारण सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यताको अवस्थामा पुगेको छ । प्रदेश सरकारले असार मसान्तभित्र बजेटसम्बन्धी कानुन पारित गर्न नसक्दा बजेटविहीनताको अव...

प्राकृतिक विपतबाट कोशीमा एक वर्षमा ७७ जनाको गयो ज्यान
इटहरी । कोशी प्रदेशमा प्राकृतिक विपत्बाट एक वर्षमा ७७ जनाको निधन भएको छ । आर्थिक वर्ष २०८०।८१ मा कोशी प्रदेशमा प्राकृतिक विपत्बाट ७७ जनाको निधन भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्य...

दृष्टि आँखा अस्पतालमा स्वास्थ्य बिमा
पोखरा । पोखरा नयाँबजारस्थित दृष्टि आँखा अस्पतालमा मंगलबारदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । स्वास्थ्य बिमा बोर्डले आव २०८१–०८२ देखि लागु हुने गरी दृष्टिसहित नेपालका २ आँखा अस्पताल र १० मेड...
सिमलताल दुर्घटनाः पाँच दिनदेखि अहोरात्र खोजी
काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परेर शुक्रबार बिहानदेखि त्रिशूली नदीमा हराएकाहरूको पाँच दिनदेखि सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरीले खोज...

प्रलोभनमा पारेर यूएईमा मानव तस्करी
काठमाडौं । सोझा सीधा नेपाली युवायुवतीलाई विभिन्न प्रलोभनमा पारेर यूएईमा मानव तस्करी गर्ने क्रम बढेको छ । अबुधावीस्थित नेपाली दूतावासले सोमबार एक सूचना जारी गर्दै विगत केही दिनदेखि नेपालबाट श्रम स्व...

उच्च अदालत जनकपुरधाममा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट
काठमाडौँ, २ साउन : उच्च अदालत जनकपुरधामले तोकिएको लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । आज जनकपुरधाममा पत्रकार सम्मेलन गरी अदालतले लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट भएको जनाएको हो । अदालतबाट प्र...

‘नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ’: अर्थमन्त्री पौडेल
काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवीकरणीय ऊर्जा क्षेत्रको महत्वलाई ऊजागर गर्दै नवीकरणीय ऊर्जाका स्रोतको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल नवी...

पहिलो पटक बजेट संशोधन
काठमाडौँ — सांसदहरूले दिनहुँ छलफल र दर्जनौं संशोधन राखे पनि सरकारले संसद्मा पेस गर्ने विनियोजन र त्यसका आश्रित विधेयक (बजेट) का व्यवस्थामा ‘कमा’ र ‘फुलस्टप’ पनि परिवर्तन नभई पारित गरिन्छ भन्ने भाष्...

खोजी र निगरानीमा ड्रोनको प्रयोग
नेपालमा खोजी कार्यमा ड्रोन क्यामेराको प्रयोगले नयाँ आयामको ढोका खोलेको छ । यसले नेपालको सन्दर्भमा सूचना प्रविधिमा नयाँ प्रयोग मात्र नभएर समाज विकासको क्रमलाई पनि अघि बढाएको छ । त्रिशूलीमा खसेका दु...

बजेट खर्च झन् कम
काठमाडौँ — आर्थिक वर्ष २०७९/८० को तुलनामा गत आर्थिक वर्ष राजस्वमा सुधार देखिएको छ भने रकमका आधारमा खर्च झन् कम भएको छ । खासगरी पुँजीगत खर्च झन् कम भएको छ । सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा विकास ...

बढ्दो जनसंख्या वृद्धि
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ११औं राष्ट्रिय जनगणना २०६८ सालको अन्तिम नतिजानुसार नेपालमा पुरुषभन्दा महिला ३ प्रतिशतले बढी छन् । यसरी मुलुकको पछिल्लो जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ...
लथालिंगे मुलुकको भताभुंगे चाला
अराजक, अस्तव्यस्त एवं अव्यवस्थित समाजलाई व्यवस्थित बनाउने उद्देश्यले जनताले छानेको नाइकेकै आदेशमा प्रारम्भमा समाज सञ्चालित हुँदै आयो । पछि समाजको वृहत्तर क्षेत्र नै ओगट्दै क्रमशः आफ्नो प्रभुत्व काय...

‘मुलुकलाई निकास दिन कांग्रेस–एमाले गठबन्धन’
काठमाडौँ, २ साउन : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले प्रमुख राजनीतिक दलको सत्तासमीकरण सरकार बदल्नका मात्र नभई मुलुकलाई निकास दिनका लागि भएको जिकिर गर्नुभएको छ । पाँचथरको फिदिममा ...

बुधबार कृष्णको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल साउन २ गते बुधबार तदनुसार सन् २०२४ जुलाई १७ तारिख। असार शुक्ल पक्षको एकादशी तिथि। आज हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने दिन) चतुर्मास व्रत आरम्भ।
३३ समाचार देखाइएको