मुख्य सामग्रीमा जानुहोस्
२०८१ साउन २५ को विवरण
आज

२०८१ साउन २५ का समाचार

अगस्त ९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com११७ हप्ता अघि

मन्त्रिपरिषद्को सपथ ग्रहण गर्ने क्रममा केन्या प्रहरीद्वारा  प्रदर्शनकारीहरू माथि अश्रुग्यास  प्रहार

नयाँ मन्त्रिपरिषद्को सपथ लिँदा राम्रो शासनको माग गर्दै राजधानी नैरोबीमा सरकार विरोधी प्रदर्शनकारीहरूको सानो समूहलाई तितरबितर पार्न केन्याको प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ। प्रदर्शनकारीहरूलाई ...

barnanmedia.com११७ हप्ता अघि

कुर्स्क क्षेत्रमा युद्ध तेस्रो दिनमा प्रवेश गरेको रुसले जनायो

रुसको कुर्स्क क्षेत्रमा चर्को लडाइँ तेस्रो दिनमा प्रवेश गरेको र युक्रेनी सेनालाई देशबाट निष्कासन गर्ने प्रयास जारी रहेको मस्कोको रक्षा मन्त्रालयले जनाएको छ। रुसले मंगलबार ट्याङ्क र सशस्त्र सवारी स...

barnanmedia.com११७ हप्ता अघि

युनुस कार्यवाहक सरकारको नेतृत्व गर्न बंगलादेश पुगे

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बंगलादेशमा "धेरै काम गर्न बाँकी" रहेको घोषणा गरेका छन्, बंगलादेश अन्तरिम नेताको रूपमा पदभार ग्रहण गर्न देश आइपुगेका छन्। "मानिसहरू उत्साहित छन्," 84 वर्षीय वृ...

barnanmedia.com११७ हप्ता अघि

काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक तिमिलसिनाले दिए राजीनामा

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिलसिनाले राजीनामा दिएका छन् । साउन ९ गते प्रदेश सरकारमा पार्टीको नेतृत्व गरेर मन्त्रीको शपथ लिने तयारीमा पुगेका उनलाई पार्टी नेतृत्वले रोके...

barnanmedia.com११७ हप्ता अघि

रुसी सेनामा भर्ती भई युद्धमा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण

रुसी सेनामा भर्ती भई युद्धका क्रममा मृत्यु भएका पाँच नेपाली नागरिकको रुसमै दाहसंस्कार गरी अस्तुधातु परिवारजनलाई हस्तान्तरण गरिएको छ । युद्धमा मृत्यु भएका देवान राई, हरिप्रसाद अर्याल, प्रितम कार्की...

barnanmedia.com११७ हप्ता अघि

अन्तरिम सरकारका प्रमुख युनुसलाई शुभकामना दिदे मोदीले भने-अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित होस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशका अन्तरिम सरकारका प्रमुख नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई शुभकामना दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्स मार्फत युनुसलाई शुभकामना दिँदै हिन्दु ...

barnanmedia.com११७ हप्ता अघि

पाकिस्तानमा अराजकता, गैरन्यायिक हत्या र चन्दा आतंक बढेको भन्दै हजारौँ स्थानीय सडकमा

अराजकता बढेको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित दक्षिणी वजिरिस्तान जिल्लामा स्थानीयहरुले प्रदर्शन गरेका छन् । दक्षिणी वजिरिस्तानमा अराजकता, गैरन्यायिक हत्या र चन्दा आतंक बढेको भन्दै ह...

barnanmedia.com११७ हप्ता अघि

मुख्यमन्त्री सतिस सिंहले चार वटा सरकारी कार्यालयको छड्के अनुगमन, कर्मचारीलाइ साेधियाे स्पष्टीकरण

मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले चार वटा सरकारी कार्यालयको छड्के अनुगमन गरेका छन् । कर्मचारीहरूबाट सेवाग्राहीलाई दिने सेवा सुविधामा ढिलाइ हुने गरेको जनगुनासा व्यापक रूपमा आउन थालेपछि मुख्यमन्...

barnanmedia.com११७ हप्ता अघि

काठमाडौँबाट धनगढीको लागि उडेको बुद्ध एयरको जहाज पुन काठमाडौँ फर्किएपछि...

काठमाडौँबाट धनगढीको लागि उडेको बुद्ध एयरको जहाज पुन काठमाडौँ फर्किएको छ । बिहीबार साँझ ५:३० मा काठमाडौँबाट धनगढीका लागि उडेको जहाज मौसम खराब भएपछि काठमाडौँ फकिएको हो । नेपालगन्ज क्षेत्र आसपासमा ठु...

barnanmedia.com११७ हप्ता अघि

मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रधान सल्लाहकार पदको शपथ लिए

नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको प्रधान सल्लाहकार पदको शपथ लिएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रधान सल्लाहकारमा मनोनीत गर...

barnanmedia.com११७ हप्ता अघि

कञ्चनपुरमा गृहमन्त्री रमेश लेखकको पुत्ला दहन

कञ्चनपुरमा गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) सदस्य अभिनास कुवँरलाई पक्राउ गरिएको भन्दै लेखकको पुत्ला दहन गरिएको हो ।साउन २३ गतेका दिन पार्टीको पत्रकार सम...

barnanmedia.com११७ हप्ता अघि

पोर्चुगलका पेपेले व्यावसायिक फुटबलबाट सन्यास लिने

पोर्चुगलका भेट्रान्स डिफेन्स पेपेले व्यावसायिक फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। ४१ बर्षीय पेपेले आफ्नो खेल जीवनमा ८७८ खेलमा ३७ ट्राफी जितेका छन्।उनि एक उत्कृष्ट डिफेन्डर हुन्। पोर्चुगलले २०१६...

barnanmedia.com११७ हप्ता अघि

महिला भलिबल खेलाडीको तलब ५ हजार

काभा वुमन्स नेसन्स लिगको फाइनलमा नेपाल र भारतको खेल्दा बुधबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा जति दर्शक थिए, बाहिर त्यति नै थिए । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई, काठमाड...

barnanmedia.com११७ हप्ता अघि

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गर्न अनुमति पाएसगैँ च्यालेन्ज लिग छनोट हुने पक्का

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फालाई एएफसी को आधिकारिक जवाफ म...

barnanmedia.com११७ हप्ता अघि

डुरान्ड कपमा आर्मीको लगातार दोस्रो हार

त्रिभुवन आर्मी क्लबले भारतमा जारी डुरान्ड कप अन्तर्गत समूह चरणको दोस्रो पराजय व्यहोरेको छ। समूह एफमा रहेको आर्मी बिहीबार सम्पन्न आफ्नो दोस्रो खेलमा एफसी गोवासँग २-१ गोलले पराजित भएको हो। आर्मीले य...

rajdhanidaily.com११७ हप्ता अघि

२५ साउन २०८१

सम्बन्धित समाचार ११ साउन २०८१ १२ साउन २०८१ १३ साउन २०८१ १५ असार २०८१ १६ साउन २०८१ १७ साउन २०८१ १८ साउन २०८१ १९ साउन २०८१ २१ साउन २०८१ २२ साउन २०८१ २३ साउन २०८१ २४ साउन २०८१

rajdhanidaily.com११७ हप्ता अघि

साउदीमा नेपाली रोजगारदाताः अकामा नबन्दा तनावमा

काठमाडौं । घनुषाका महम्मद कलाम अन्सारी १८ महिनाअघि रोजगारीका लागि साउदी अरब पुगे । अन्सारी एड्भान्स ह्युमन रिसोर्स प्रालिमार्फत आकर्षक तलबको प्रलोभनमा परी त्यहाँ पुगेका थिए । नेपालबाट साउदी पुगेको...

barnanmedia.com११७ हप्ता अघि

बजेटका कार्यान्वयनमा लाग्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज कर्मचारी ट्रेड युनियनका प्...

nepaltvonline.com११७ हप्ता अघि

‘निरोगी नेपाल’ अवधारणामा कार्यक्रम बनाउन स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको अवधारणाबाट स्वास्थ्य क्षेत्रका कार्यक्रम निर्माण र कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री...

rajdhanidaily.com११७ हप्ता अघि

१८ वर्षपछि संक्रमणकालीन न्याय टुंग्याइँदै

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक कानुन समितिबाट सर्वसम्मतले पारित भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक ...

rajdhanidaily.com११७ हप्ता अघि

तल्लो चिप्ला गाउँका ४५ घरपरिवार पहिरोको उच्च जोखिममा

लमजुङ । लमजुङमा पहिरोका कारणले गर्दा एक गाउँका ४५ घरपरिवार सबै जोखिममा परेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिका– ५ तल्लो चिप्लागाउँ पहिरोको उच्च जोखिममा परेको जिल्ला विपद्...

barnanmedia.com११७ हप्ता अघि

कास्कीमा डेङ्गी सङ्क्रमण बढ्यो, एकै दिन थपिए ४० बिरामी

कास्कीमा बुधबार एकै दिन ४० जना डेङ्गी सङ्क्रमित भेटिएका छन् । योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेङ्गीका बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत पुस यता यहाँका तीन सय ६२ जनामा डेङ्गीको स...

barnanmedia.com११७ हप्ता अघि

क्यान्सरपीडित नीरमायालाई साढे ११ लाख सहयोग

क्यान्सरपीडित नीरमाया थापामगरलाई खोटाङ्गे अभियान्ताले सङ्कलन गरेको रु ११ लाख ४८ हजार छ सय ७० सहयोग रकम हस्तान्तरण गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित खण्डपुरमा जन्मिएर गोरखाको ग...

rajdhanidaily.com११७ हप्ता अघि

नाग महिमा

नागलाई हिन्दु धर्ममा देवता समान मानिएको छ । जसमा भगवान् विष्णु शेष नागलाई नै शøया बनाएर विश्राम गर्नुहुन्छ । भनिन्छ, नागलाई पनि साउनको सोमबार नै मन पर्छ यो पर्व प्रत्येक साल श्रावण शुक्ल पञ्चमीका द...

barnanmedia.com११७ हप्ता अघि

सर्पको टोकाइबाट बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते

बर्दियामा सर्पको टोकाइबाट एकै दिन दुई बालबालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ निवासी नौ महिनाको बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको र मधुवन न...

ekantipur.com११७ हप्ता अघि

माओवादीमा दाहालमाथि प्रश्नैप्रश्न

काठमाडौँ — माओवादी केन्द्रको शुक्रबार सुरु हुने स्थायी समिति र त्यसपछि हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेताहरूबाट दर्जनौं प्रश्न सामना गर्नुपर्ने भएको छ । ३६ वर्षदेखि पा...

ekantipur.com११७ हप्ता अघि

सत्य निरूपण विधेयक संसदीय समितिबाट पारित

काठमाडौँ — बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले बिहीबार सर्वसम्मतिले पारित गरेक...

rajdhanidaily.com११७ हप्ता अघि

शिक्षामा समयसापेक्ष विकास

शिक्षा मानव विकासको मुख्य आधार भएकाले यसको विकासमा हरेक सरकारले विशेष जोड दिएको हुन्छ । शिक्षाले नै उत्पादनका क्षेत्रको विकासका साथै अन्य सम्भावनाको मार्ग खोल्ने भएकाले पहिले शिक्षाको विकास अनिवार्...

rajdhanidaily.com११७ हप्ता अघि

अव्यवस्थित श्रमबजार र श्रमिकका समस्या

अहिले मुलुकबाट दैनिकजसो २ हजारभन्दा बढी श्रमिकहरू कामको खोजीमा बिदेसिने गरेका तथ्यांक सार्वजनिक भएका छन् । मुलुकभित्र पर्याप्त मात्रामा रोजगारीका अवसर सिर्जना हुन नसक्दा ठूलो जनशक्ति बिदेसिन बाध्य ...

barnanmedia.com११७ हप्ता अघि

राष्ट्रपतिले तोक्नुभयो सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरूको मर्यादाक्रम तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गत असार ३१ गत...

ekantipur.com११७ हप्ता अघि

रुस-युक्रेन युद्धमा गएका नेपालीको अस्तु मात्रै आयो

काठमाडौँ — रुस–युक्रेन युद्धमा मारिएका ३६ नेपालीमध्ये ५ जनाको अस्तुधातु बिहीबार पशुपतिस्थित आर्यघाटमा विसर्जन गरिएको छ । मृतक परिवारको सहमति लिई रुसमै दाहसंस्कार भएका ५ जना नेपालीको अस्तुधातु पठाइए...

nepalkhabar.com११७ हप्ता अघि

लगातार उच्च बन्दै गएको अमेरिकी डलरको मूल्य आज पनि बढ्यो

अस्ट्रेलियन डलर, पाउन्ड र दिनार सस्तिए नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। मूल्य बढेर अमेरिकी डलर अहिलेसम...

barnanmedia.com११७ हप्ता अघि

देशको रक्षार्थ खडा गरिएको राष्ट्रिय सेनाका लागि आवश्यक सामानको

देशको रक्षार्थ खडा गरिएको राष्ट्रिय सेनाका लागि आवश्यक सामानको बन्दोबस्ती गर्ने सम्भार रथी विभागलाई कमसल सामानको भण्डार बनाइएको छ । लामो समयदेखि उक्त विभागको जिम्मेवारीमा रही महासेनानीमा पदोन्नत भए...

himalpress.com११७ हप्ता अघि

आज नागपञ्चमी, नाग पूजा गरिँदै

काठमाडौँ- प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरी मनाइँदैछ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको