२०८१ साउन ३१ का समाचार
अगस्त १५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
खेल क्षेत्र र खेलाडीको विकासका लागि सरकार सदैव अग्रसर : मन्त्री महर्जन
मकवानपुर । बागमती प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेल क्षेत्र र खेलाडीको विकासका लागि बागमती प्रदेश सरकार सदैव अग्रसर गरेको बताएका छन्। मकवानपुरको पूर्वी बकैया गाउँपालिका व...
कर्पोरेट क्रिकेट लिगको मुख्य प्रायोजकमा गोदावरी स्टिल्स
काठमाडौं । भेट्रान्स फोट्टीले आयोजना गर्ने कर्पोरेट क्रिकेट लिगको मुख्य प्रायोजकमा गोदावरी स्टिल्स जोडिएको छ। ललितपुरको ग्रेट हिमालय क्रिकेट एकेडेमी इन्डोर क्रिकेटमा भाद्र १ गतेदेखि सुरु हुने कर्प...

थाई अदालतले संविधान उल्लंघन गरेको आरोपमा प्रधानमन्त्रीलाई बर्खास्त
थाइल्याण्डको एक अदालतले प्रधानमन्त्री श्रेथा थाभिसिनलाई आफ्नो मन्त्रिपरिषद्मा एक पटक जेल परेका पूर्व वकिललाई नियुक्त गरेकोमा बर्खास्त गरेको छ। संवैधानिक अदालतले श्रेथाले "उचित व्यवहारको प्रदर्शन" ...

अमेरिकी सैनिकले चीनलाई गोप्य कुराहरू बेचेको आरोप गरे स्वीकार
अमेरिकी सेनाका एक विश्लेषकले चीनलाई सैन्य गोप्य कुराहरू बेच्ने षड्यन्त्र गरेको आरोपमा दोषी स्वीकार गरेका छन्, न्याय विभाग (DOJ) ले भन्यो। FBI र अमेरिकी सेनाको काउन्टरइन्टेलिजेन्सले गरेको अनुसन्धान...

युक्रेन आक्रमणपछि दोस्रो रुसी क्षेत्रले संकटकाल घोषणा गर्यो
युक्रेनी सेनाले गरेको आक्रमणपछि रुसी सीमावर्ती क्षेत्र बेल्गोरोडमा आपतकाल घोषणा गरिएको छ । बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले यस क्षेत्रमा दैनिक गोलाबारीका कारण अवस्था "अत्यन्तै कठिन" भएको ...

टिआरसी विधेयक पारितसँगै दलहरुको ध्यान दुई आयोगको नियुक्तिमा
प्रतिनिधिसभाको बुधबारको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको छ। यसअघि दलहरुबीच सहमति नहुँदा विधेयक थाँति रहेकामा १७ साउनको राजनीतिक सहमतिका आधारमा प्रतिनिधिसभाको बुधबारको बैठकले बे...
रोनाल्डो चम्मकदा अल नासर साउदी सुपर कपको फाइनलमा, उपाधिका लागि अल हिलालसँग खेल्ने
कप्तान क्रिस्टियानो रोनाल्डोको एक गोल र एक असिस्टको मद्दतमा अल नासर साउदी सुपर कपको फाइनलमा प्रवेश गरेको छ। प्रिनसी सुल्तान बिन अब्दुल अजिज स्टेडियम बुधबार राति सम्पन्न खेलमा अल तावौनमाथि अल नासरल...

बंगलादेशका पूर्व कानुनमन्त्री र हसिनाका सल्लाहकार १० दिन प्रहरी हिरासतमा राख्ने
बंगलादेशका पूर्व कानुनमन्त्री अनिसुल हक र पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग तथा लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिन प्रहरी हिरासतमा पठाइएको छ। न्यु मार्केट क्षेत्रका एक व्यवसायीको हत...

पोखराका क्लब र दोहोरी साँझबाट ७ जना बालिकाको उद्धार
पर्यटकीय राजधानी पोखरामा रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका सात जना बालिकालाई आज उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, श्रम कार्यालय, पोखरा महानगरपालिका र शक्ति सम...

टिआरसी विधेयकले मुलुकमा दिगो शान्ति स्थापना हुने विश्वास
विभिन्न राजनीतिक दलका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्यहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयकले मुलुकमा दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन् । आज प्रतिनिधिसभाबाट विधेयक पार...

नेपाल घुम्न आएका एक चिनियाँ नागरिकसँग पोखरामा किशोरीको विवाह गराइदिएको आरोपमा २ जना पक्राउ
घटना साउन १३ गतेको हो । ९० दिनको भिजिट भिसामा नेपाल घुम्न आएका एक चिनियाँ नागरिकसँग पोखरामा नेपाली १४ वर्षीय किशोरीको विवाह भएको छ । केटाको उमेर ३१ वर्ष । केटीको १४ वर्ष । चिनियाँ नागरिकसँग अनुचित...

सामान्य प्रशासनका १५ जना उपसचिवहरूको सरुवा काे कहाँ ?
सरकारले १५ जना उपसचिवहरूको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अवधि पूरा गरेका, फाजिलमा रहेका, काजमा खटिएका, मन्त्रीका सचिवालयमा माग भएका आधारमा उपसचिवको सरुवा गरेको हो । ...

सप्तरीमा पर्खाल भत्केर एक महिलाको मृत्यु, पुरुषको शव वेवारिसे अवस्थामा फेला
सप्तरीको राजबिराज नगरपालिका–५ मा घरको पर्खाल भत्केर एक महिलाको बुधवार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । जिल्लाको राजबिराज न.पा.५ का राजाराम दासको घरको पर्खाल (वाल) प्लास्टर गर्ने क्रममा लेवर ...

टिकटक प्रतिबन्धले नेपाललाई झन्डै २ अर्ब घाटा
तत्कालीन प्रचण्ड सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउँदा नेपालले ठुलो नोक्सानी ब्यहोर्नु परेको छ । टिकटक प्रतिबन्धका कारण क्याश सर्भर विस्थापित भई अन्तर्राष्ट्रिय ब्यान्डविथ आयात बढ्दा नौ महिनामा मुलुक...

मेयर बालेनसँग कोरियाली राजदूतको भेट, के भयाे कुराकानि ?
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेपालका लागि कोरियाली राजदूत थेयङ पार्कबीच भेटवार्ता भएको छ। राजदूत पार्क शाहलाई भेट्न उनकै कार्यकक्षमा पुगेका थिए। भेटका क्रममा काठमाडौँ र सियोलबीच ...

ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा सर्वोच्चकाे निर्देशनात्मक आदेश
सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको सं...

हसिना भागेपछि पनि किन रोकिएन मान्छे मार्ने क्रम ?
बंगलादेशमा पछिल्लो एक साता मारिनेको संख्या २३२ पुगेको छ । अघिल्लो सोमबार प्रधानमन्त्री शेख हसिना मुलुक छाडेर भारत गएपछि त्यहाँ भड्किएको साम्प्रदायिक दंगामा मारिनेहरुमध्ये अधिकांश हिन्दू,हसिना नेतृत...

एक महिना पुगेकै दिन ओली सरकारका दुई महत्त्वपूर्ण उपलब्धि
प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिको एक महिना पुगेकै दिन महत्त्वपूर्ण दुई उपलब्धि हासिल भएका छन् । एक त प्रधानमन्त्री ओलीको नियुक्तिको वैधानिकता विवाद टुंगिएको छ । उनको वैधानिकताको मात्र टुंग...

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण
सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँको उपस्थितिमा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिं...
एमबापेको डेब्युमा रियललाई यूईएफए सुपर कप
काठमाडौँ — केयलिन एमबापेले आत्मसात गरेको स्वर्णिम डेब्युसँगै रियल म्याड्रिडले बुधबार कीर्तिमानी छैटौं पल्ट यूईएफए कपको उपाधि जितेको छ । उसले वार्सामा भएको खेलमा एटलान्टालाई सजिलै २–० ले हरायो । फ्...

नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी
नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानन्तरणको तयारी गरिएको छ । विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारा...

सुनका गहना किन्ने बहानामा चोरी, चोरीका सुन किन्नेसहित दुई पक्राउ
काठमाडौँ, ३१ साउन : काठमाडौँको न्यूरोडबाट सुनका गहना चोरी गर्ने र चोरीका सुन खरिद गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । गहना चोरी गर्ने ललितपुरकी लिना नकर्मी र खरिद गर्ने भारत घर भई ...

स्वास्थ्यका अनेकथरी अनुदानलाई बिमामै एकीकृत गर्न प्रस्ताव
काठमाडौँ — सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गत राज्यले बर्सेनि खर्च गर्दै आइरहेको अर्बौंको अनुदानलाई थप प्रभावकारी र विश्वसनीय बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत बिमा प्रणाली ल्याउने तया...

निषेधित प्लास्टिक झोला उत्पादन गर्नेलाई छ हजारसम्म जरिवानाको व्यवस्था
काठमाडौँ, ३१ साउन : तनहुँको व्यास नगरपालिकाले निषेधित प्लास्टिकजन्य झोलालगायत सामग्री प्रयोग गर्ने उपभोक्तादेखि बिक्रेता र उत्पादकसम्मलाई जरिवानाको व्यवस्था गरेको छ । वातावरणमैत्री नगरपालिका निर्मा...

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
काठमाडौँ, ३१ साउन : श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । मकवानपुर कैलाश गाउँपालिका–५ कालीखोलास्थित काफलडाँडा बस्ने २६ वर्षीय मङ्गलबहादुर पाख्रिन पक्राउ परेका हुन् । यही साउन २८...

भारतबाट फर्किएर गाउँमै कृषिकर्म
काठमाडौँ, ३१ साउन : कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–८ सुन्दरनगरका ३० वर्षीय प्रेम रोकाया पुष्प व्यवसाय र तरकारीखेतीमा व्यस्त हुनुहुन्छ । केही वर्षअघिसम्म भारतका होटलमा काम गर्ने उहाँ स्वदेश फर्क...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८१ साल साउन ३१ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट १५ तारिख। साउन शुल्क पक्षको दशमी तिथि उपरान्त एकादशी।
फ्रेन्च फरवार्ड एमबाप्पेको डेब्यु गोलसँगै रियललाई सुपर कपको उपाधि
फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले रियलका लागि आफ्नो डेब्यु खेलमै गोल गरेपछि स्पेनिस महारथि रियल मड्रिडले युईएफए सुपर कपको उपाधि जितेको छ। नेशस्नल स्डेडियम वार्सा पोल्यान्डमा बुधबार राति सम्पन्न फा...

डब्ल्यूएचओद्वारा एमपक्सलाई विश्व जनस्वास्थ्य आपतकाल घोषणा
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकामा महाद्विपमा फैलिएको मन्कीपक्स (एमपक्स) लाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

१८ वर्षपछि शान्ति प्रक्रिया निष्कर्षतिर
काठमाडौँ — सशस्त्र द्वन्द्व त्यागेर प्रतिस्पर्धात्मक राजनीतिमा माओवादी आएपछि सुरु भएको शान्ति प्रक्रिया १८ वर्षपछि निष्कर्षउन्मुख बनेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिला...

आज अमेरिकी डलरको मूल्य घट्दा अरु धेरै विदेशी मुद्राको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा अरु धेरै विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिक...
बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल साउन ३१ गते बिहीबार सन् २०२४ अगष्ट १५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्रिय परिचयपत्रमा अब सवारी लाइसेन्स पनि
काठमाडौँ — सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरेको छ । त्यसका लागि सवारी चालकले राष्ट्रिय परिचयपत्र वा नम्बर भनेका आधारमा ट्राफिक प्रहरीले व...

तोडफोडको आशंकामा जर्मन सेनाको अड्डामा तालाबन्दी
अधिकारीहरूले संदिग्ध तोडफोडको अनुसन्धान गरिरहेकाले जर्मन सैन्य अड्डालाई बुधबार सिल गरिएको रक्षा मन्त्रालयले बताएको छ । पानी आपूर्तिमा छेडछाड भएको हुनसक्ने सञ्चारमाध्यमहरूले बताएका छन् । रक्षा मन्त...
३४ समाचार देखाइएको