२०८१ भदौ १३ का समाचार
अगस्त २९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

दिल्लीबाट काठमाडौं झरेका मन्त्री ‘नन्दी’लाई विशेष सुरक्षा
भारतीय औद्योगिक विकास,निर्यात प्रोत्साहन, एनआरआई तथा लगानी प्रोत्साहनमन्त्री काठमाडौं आएका छन्। परिवारसहित दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका मन्त्री नन्दगोपाल गुप्ता ‘नन्दी...

अफगानिस्तान र पाकिस्तानकाे सीमा क्षेत्रमा भीडन्त, एक पाकिस्तानि सैनिकको मृत्यु
अफगानिस्तानको सीमा क्षेत्रमा भएको भीडन्तमा परी पाकिस्तानका एक जना सैनिकको मृत्यु भएको छ । पाकिस्तानको बलोचिस्तान राज्यस्थित नोक्शी जिल्लाको सीमा क्षेत्रमा सो भीडन्त भएको हो । अफगान फौजसँग भएको भीड...

कृष्ण जन्माष्टमी पर्व मनाएर मूर्ति सेलाउन गएका एक युवकको त्रियुगा नदीमा डुबेर मृत्यु
सप्तरीमा कृष्ण जन्माष्टमी पर्व मनाएर मूर्ति सेलाउन गएका एक युवकको त्रियुगा नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकानुसार सप्तकोशी नगरपालिका–२, पसार्हा निवासी रामकुमार राजधामीका २२ वर्ष...

‘मिस भिवा’ का १६ जना प्रतिस्पर्धी सार्वजनिक
‘मिस भिवा’ का १६ जना प्रतिस्पर्धी सार्वजनिक गरेको छ । आज आयोजित एक समारोहका बीच उमङ्ग क्रियशनले प्रतिस्पर्धीसहित (ताज) क्राउन सार्वजनिक गरेको हो । ‘मिस भिवा’ संस्कृत शब्द रहेकाले यसको नेपाली अर्थ ...

वायु प्रदूषणले बङ्गलादेशीहरूको औसत आयु चार दशमलव आठ वर्षले घटाउछ : प्रतिवेदन
विश्वको सबैभन्दा प्रदूषित मुलुक बङ्गलादेशमा सूक्ष्म कण वायु प्रदूषण (पिएम२.५) ले बङ्गलादेशीहरूको औसत आयु चार दशमलव आठ वर्षले घटाउने बुधबार सार्वजनिक गरिएको नयाँ विश्वव्यापी प्रतिवेदनले बताएको छ । ...

कोशी सरकारले संविधान दिवस भव्यरुपमा मनाउन, ५ सय १ सदस्यीय मूल समारोह समितिकाे घोषणा
कोशी प्रदेश सरकारले यसपटकको संविधान दिवस भव्यरुपमा मनाउने तयारी गरेको छ । ५ सय १ सदस्यीय मूल समारोह समिति घोषणा गरी मनाउने तयारी थालेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्ष...

सशस्त्र प्रहरीका १५ जना एसएसपीको सरुवा(सुचिसहित)
गृह मन्त्रालयले सशस्त्र प्रहरीका १५ जना एसएसपीको सरुवा गरेको छ । सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कृष्णराज पाठकलाई बडिमालिका जवान तालिम शिक्षालय कैलालीमा पठाइएको छ । विनोदराज श्रेष्ठलाई प्रधान कार्...
इंग्ल्याण्ड क्रिकेट टोलीका स्टार ब्याट्सम्यान डेभिड मलानले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
इंग्ल्याण्ड क्रिकेट टोलीका स्टार ब्याट्सम्यान डेभिड मलानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । ३७ वर्षीय मलान जोस बटलर बाहेक इंग्ल्याण्डका एकमात्र खेलाडी हुन् जसले तीनवटै फर्म्याटमा शतक ...
नेदरल्याण्ड्सले जित्याे त्रिकोणात्मक टी–२० प्रतियोगितामा उपाधि
नेदरल्याण्ड्सले त्रिकोणात्मक टी–२० प्रतियोगितामा उपाधि जितेको छ । क्यानडा र अमेरिकासहितको प्रतियोगिता अन्तर्गत अन्तिम तथा छैटौं खेलमा नेदरल्याण्ड्सले अमेरिकालाई ४ रनले पराजित गर्दै उपाधि जितेको हो ...

महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी लाइ तिरायाे दुई लाख रुपैयाँ जरिवाना
काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि आयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ। उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्ल...
अफगानिस्तानको तालिबान सरकारले लगायाे मार्शल आर्टमा प्रतिबन्ध
अफगानिस्तानको तालिबान सरकारले मिश्रित मार्शल आर्ट (एमएमए) लाई गैर–इस्लामिक भएको विश्वासमा प्रतिबन्ध लगाएको यसको खेल प्राधिकरणले बुधबार बताएको छ । खेलको इस्लामिक कानुन वा शरियाको पालनाको अनुसन्धानप...

टुँडिखेलको नाराबाजीमा जसपाले भन्यो- बेलैमा सचेत नभए आँधी आउँछ
जनता समाजवादी पार्टी नेपालले सरकारले बिनाकाम दिन मात्रै काटिरहेको टिप्पणी गरेको छ । बुधबार बसेको संसद् बैठकको विशेष समयमा बोल्दै जसपा नेपालका सांसद राजकिशोर यादवले सरकारले गफ मात्रै ठूलो गर्ने तर,...

सुदूरपश्चिममा प्रचण्डमाथि प्रश्नै प्रश्न, पार्टीको संकटदेखि दलको नेतासम्मको बहस
माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिममा पनि नेतृत्व परिवर्तनको बहस सुन्नु परेको छ । पार्टीको प्रदेश परामर्श बैठकमा सहभागी हुन धनगढी पुगेका उनलाई केही केन्द्री...
याे उपाधि आन्दोलनमा ज्यान गुमाएका विद्यार्थीप्रति समर्पित छ : बंगलादेशी प्रशिक्षक
साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो गोल व्यहोर्नु नै खेल टर्निङ प्वाइन्ट रहेको बताएका छन् । सातदाबाटोस्थित एन्फा कम्प्लेक्स पहिलो हाफको थप ...

के एनसेललाई किस्ता सुविधा दिएर नवीकरण गर्ने सरकारले सहयाेग गर्ला ?
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरणको अन्तिम समयमा किस्ता सुविधा दिएर नवीकरण गर्ने संकेत सरकारले गरेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार भोलि बस्ने मन्त्रिपरिषद...

गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बिहारमा
‘गुरु पद्मसम्भवको जीवन र जीवन विरासतको अन्वेषण’ सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन बुधबारदेखि सुरू भएको छ । इन्टरनेशनल बुद्धिस्ट कन्फेडेरेसन नयाँ दिल्लीद्वारा नव नालन्द महाबिहारको सहकार्यमा ...

धमिनी सहकारीका सात हजार बचतकर्ताको करोडौँ रकम जोखिममा
सिरहाको गोलबजार नगरपालिका–६ का ७५ वर्षीय असर्फी महतोले आफ्नो ‘पेन्सन’ वापतको रकम एक दशकदेखि धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गर्दै आउनुभएको छ । हालसम्म करिब रु २५ लाख हाराहरी सहकारीमा...

कार्यालय प्रमुखसहित चार कर्मचारी नभएपछि कार्यसम्पादनमा समस्या
बागलुङको सामाजिक विकास कार्यालय आठ महिनादेखि कार्यालय प्रमुखविहीन छ । यस कार्यालयमा प्रमुखसहित चार जनाको पद रिक्त छ । प्रमुख तथा योजना प्रमुख नै नहुँदा कार्यालय सञ्चालनमै समस्या आएको छ । कार्यालय ...

सुदूरपश्चिममा २२ वटा पर्यटन पूर्वाधार योजना सम्पन्न
सुदूरपश्चिम प्रदेशमा पर्यटन विकास कार्यक्रमअन्तर्गत २२ वटा योजना सम्पन्न भएका छन् । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइल...

मोबाइलमा नेटवर्क खोज्दै हिँड्नुपर्ने लमजुङका स्थानीयको बाध्यता
लमजुङको उत्तरी क्षेत्रका छ गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या भएको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै डाँडातिर धाउनुपर्ने बाध्यता रहेको गुनासो गरेका...

पूर्वी नाकाबाट ३२ करोडको सिमेन्ट निर्यात
पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०÷८१ मा पूर्वी नाका ह...

मनाङेलाई समेट्न गण्डकीमा मन्त्रालय बढाइँदै
काठमाडौँ — गण्डकीमा मन्त्रालयको संख्या बढाएर सरकार पुनर्गठन गर्न कांग्रेस र एमाले सहमति नजिक पुगेका छन् । हाल ७ वटा मन्त्रालय रहेकामा अब दुई वटा थप्न दुई दल तयार देखिएका हुन् । कांग्रेस संसदीय दलक...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८१ साल भदौ १३ गते बिहीबार तदनुसार सन् २०२४ अगष्ट २९ तारिख। भाद्र कृष्ण पक्षको एकादशी तिथि।

ग्वारखोलाका माछा संरक्षणमा जुटे स्थानीय
तुलसीपुर उपमहानगरपालिकामा पर्ने ग्वारखोलामा माछा संरक्षण अभियान थालिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ४ र १९ क्षेत्रमा पर्ने दुवै वडावासीको संयुक्त प्रयासमा माछा संरक्षण गर्न अभियान थालिएको ह...

नेताहरु अभिनेतित बनेको फिल्म ‘नमेटिने घाउ’ फ्लप
प्रधानमन्त्री केपी शर्मा ओली अभिनित चलचित्र ‘नमेटिने घाउ’ फ्लप भएको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीले समेत अतिथि भूमिका निभाएको उक्त चलचित्र फ्लप...

हिंसा कि जनयुद्ध ? एमाले-माओवादी चर्काचर्की
काठमाडौँ — प्रतिनिधिसभा बैठकमा बुधबार एमाले र माओवादीका सांसदबीच चर्काचर्की परेको छ । एमाले सांसद योगेश भट्टराईले सशस्त्र द्वन्द्वलाई ‘१० वर्षे हिंसा’ को संज्ञा दिँदै मुलुकमा लामो समय लोडसेडिङ हुनु...

श्रमका लागि विद्यार्थी भिसामा रुस पुगेका १५० युवा अलपत्र
काठमाडौँ — श्रमको खोजीमा विद्यार्थीका रूपमा रुस पुगेका १५० नेपाली युवा मस्कोमा बिचल्लीमा परेका छन् । उनीहरूसँग पढ्न विश्वविद्यालय छैन, काम गर्न रोजगारदाता छैन र रुसमा बस्न भिसा छैन । विश्वविद्यालयम...

अमेरिकी र अस्ट्रेलियन डलर महँगिदा युरो र पाउन्ड सस्तिए
हेर्नुहोस् सबै विदेशी मुद्राको सूची नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर र दिनारको मूल्य बढेको छ। युरो, पाउन्डस...

६ सहकारीका पीडितले प्रधानमन्त्री र गृहमन्त्री भेटे : जीबी, रवि र छविमाथि अनुसन्धान गर्न माग
चितवन — सहकारीको बचत निजी कम्पनीमा ल्याउने गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू गितेन्द्रबाबु (जीबी) राई, रवि लामिछाने र छविलाल जोशीमाथि अनुसन्धान र कारबाही माग गर्दै ६ वटा सहकारीका पीडितले प्रधानमन्...

के भदौ महिनामा दहि खानु हुदैन् ? कारण के हाे ? जानाैँ !
भदौ महिना चलिरहेको छ । यस्तो अवस्थामा यदि तपाईंले यो महिना दही वा यसबाट बनेको वस्तुको सेवन गर्ने प्रयास गर्नुभएको छ भने तपाईंलाई घरका कोही न कोही ठूलाले रोक्नुभएको होला तर के प्रयोग हुन्छ भन्ने प्र...

वाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो चारवटा प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । गण्डकी र वाग्मती प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया ब...

आजको विनिमय दर : अमेरिकी डलर बढ्यो, युरो घट्यो
काठमाडौं । बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ ।

मिसाए फोहोर, छुट्याए मोहर
कविराज घिमिरे हिले, भदौ १३ गते । फोहोर फाल्ने ठाउँ भन्नेबित्तिकै जताततै फोहोरैफोहोर, दुर्गन्ध, किरा झिँगाले घेरिएको जानै नसकिने ठाउँ जस्तो लाग्न सक्छ । हुन पनि फोहोर व्यवस्थापन केन्द्रको दृश्य प्र...

आन्दोलन र संघर्षमै आम जनता पार्टीको जोड, बेथितिमाथि निरन्तर प्रहारको रणनीति
काठमाडौँ । आम जनता पार्टी (आजपा)ले आन्दोलन र संघर्षमा जोड दिँदै आगामी राजनीतिक गतिविधिलाई अघि बढाउने रणनीति अख्तियार गरेको छ । २०७९ को संघीय निर्वाचनपछि पार्टी गठन गरेर राजनीतिक गतिविधि गर्दै आएका ...
३४ समाचार देखाइएको