मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ १६ को विवरण
आज

२०८१ भदौ १६ का समाचार

सेप्टेम्बर १, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

clickmandu.com११४ हप्ता अघि

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब एकै ठाउँबाट जानकारी

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्री गर्ने सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले बैंकिङ्ग सम्पत्तिहरू, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको स...

clickmandu.com११४ हप्ता अघि

महिला उद्यमीलाई सम्मान र प्रोत्साहन गर्छौं: मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीको प्रोत्साहनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मोरङ उद्योग व्यापार सङ्घ महिला उद्यमी स...

neplays.com११४ हप्ता अघि

हालान्डको ह्याट्रिकमा सिटीको जित

काठमाडौँ । एर्लिङ हालान्डले ह्याट्रिक गरेपछि म्यान्चेस्ट सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित दर्ता गरेको छ। शनिबार राति सम्पन्न खेलमा सिटीले वेस्टह्यम युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो। पाह...

barnanmedia.com११४ हप्ता अघि

इजरायलले युद्धमा प्यालेस्टिनी भूमि कसरी कब्जा गर्यो?

प्राकृतिक झरनाबाट सिँचाइ गरिएको पुरानो प्यालेस्टिनी गाउँ बातिरको जीवन सयौं वर्षदेखि शान्त छ। युनेस्कोको विश्व सम्पदा स्थल बतिर गाउँ जैतुनको बगैँचा र दाखबारीका लागि परिचित छ। तर यसले हाल कब्जा गरिए...

barnanmedia.com११४ हप्ता अघि

हालान्डकाे ह्याट्रिकमा सिटीकाे इंग्लिस प्रिमियर लिगमा वेस्टह्यम युनाइटेडमाथि सहज जित

एर्लिङ हालान्डले ह्याट्रिक गरेपछि म्यान्चेस्ट सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित दर्ता गरेको छ। शनिबार राति सम्पन्न खेलमा सिटीले वेस्टह्यम युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो।पाहुना टोली सिटी...

barnanmedia.com११४ हप्ता अघि

स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई ७–० गाेल अन्तरले हरायाे

स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडमाथि सानदार जित दर्ता गरेको छ। बार्सिलोनाले शनिबार राति भएको खेलमा भालाडोलिडलाई ७–० ले पराजित गरेको हो।बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक पूरा गर्...

barnanmedia.com११४ हप्ता अघि

फ्रान्स दूतावासको टोली पोर्चुगलमा, लिस्बनबाटै दिन थाल्यो ‘कन्सुलर’ सेवा

पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ। दूतावासबाट आएको नियोग ...

barnanmedia.com११४ हप्ता अघि

कञ्चनपुरमा मोटरसाइकल र अटोको ठक्कर हुँदा एक मोटरसाइकल चालक गम्भीर घाइते

कञ्चनपुरको महेन्द्रनगर म्युजियम नजिक शनिवार साझँ मोटरसाइकल र अटोको ठक्कर हुँदा एक मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। महेन्द्रनगर बजारबाट आउँदै गरेको सु.प.प्र ०२.००३प ५१६७ नम्बरको मोटरसाइकल र दै...

barnanmedia.com११४ हप्ता अघि

६६ हजारभन्दा बढी रूसी सैनिक युक्रेनमा मारिएको ‘मिडियाजोना’को दाबी

युक्रेनमा जारी युद्धमा ६६ हजारभन्दा बढी रूसी सैनिकको मृत्यु भएको एउटा स्वतन्त्र रूसी सञ्चार माध्यम ‘मिडियाजोना’ले शनिबार जनाएको छ। ‘मिडियाजोना’ले बीबीसी रूसी सेवासँगको सहकार्यमा खुला स्रोतको तथ्याङ...

barnanmedia.com११४ हप्ता अघि

झापामा बसको ठक्करबाट एक महिलाको मृत्यु

पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोडमा बसको ठक्करबाट आज साँझ एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ...

barnanmedia.com११४ हप्ता अघि

सुपर ग्लु लगाएर जहाज उडाउन खोजेको भनेर गलत अफवाह फैलाइयाे : निगम

नेपाल वायु सेवा निगमले सुपर ग्लु लगाएर जहाज उडाउन खोजेको भनेर गलत अफवाह फैलाइएको बताएको छ । निगमले यो हल्ला असत्य रहेको समेत बताएको छ । निगमद्वारा जारी एक सूचनामा भनिएको छः ‘निगमको एउटा जहाज उडेको...

barnanmedia.com११४ हप्ता अघि

रूसमा २२ जना सवार हेलिकप्टर बेपत्ता

रूसको सुदूरपूर्वको कामचट्का प्रायद्वीपमा २२ जना सवार हेलिकप्टर बेपत्ता भएको क्षेत्रीय अधिकारीले शनिबार बताएका छन्। कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले टेलिग्राममा पोस्ट गरेको भिडियोमा भनिएको छ, ...

barnanmedia.com११४ हप्ता अघि

नेपाल बार एसोसिएसनद्वारा न्याय परिषद् घेराउ गर्ने चेतावनी

नेपाल बार एसोसिएसनले न्याय परिषद् घेराउ गर्ने चेतावनी दिएको छ । बारले न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न माग गर्दै आएकोमा त्यस विपरीत आइतबार दिउँसो १ बजे न्याय परिषद्को बैठक डाकिए पछि ...

barnanmedia.com११४ हप्ता अघि

पूर्व प्रशिक्षक राहुल द्रविडका छोरा अन्डर १९ टोलीमा छनोट

भारतीय टोलीका पूर्व प्रशिक्षक राहुल द्रविडका छोरा समित द्रविड भारतीय अन्डर १९ टोलीमा छनोट भएका छन् । उनी अष्ट्रेलियाविरुद्धको घरेलु सिरिजका लागि छनोट भएका हुन् । शनिबार बिहान भारतीय क्रिकेट कन्ट्र...

barnanmedia.com११४ हप्ता अघि

बेपत्ता नेपाली नर्सकाे अपडेट:हत्या गरेकी ममताको शव सिग्नल हिल पार्कमा खोजिदै

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कस्थित घरबाट एक महिना (जुलाई ३१) देखि बेपत्ता नेपाली नर्स २८ वर्षीया ममता काफ्ले भट्ट अझै भेटिएकी छैनन्। त्यसो त उनको हत्या भइसकेको र शव लुकाएको अभियोगमा उनका श्...

barnanmedia.com११४ हप्ता अघि

चुनाव सकिएसँगै एकीकृत समाजवादीमा चरम असन्तुष्टि, पार्टी फुट्ने भयमा माधव नेपाल

एकीकृत समाजवादीले महाधिवेशनको दुई महिनापछि चुनावमार्फत् पदाधिकारी र पोलिटब्यूरो सदस्य चयन गरेको छ। तर, निर्वाचनमा गुटउपगुट छताछुल्ल भएको छ। एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस...

barnanmedia.com११४ हप्ता अघि

घट्याे पेट्रोलियम पदार्थको मूल्य, केको भाउ कति पुग्यो?

सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। आइतबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको भाउ घटाएको हो। भारतीय आयल कर्पोरेसन (आइओसी) ले शनिबार पठाएको...

barnanmedia.com११४ हप्ता अघि

कोशीमा पनि सात वर्षमा तेस्रो पटक प्रतिपक्षमा उछिटियाे माओवादी

कोशीमा प्रदेश सरकार बनेको सात वर्षमा तेस्रो पटक नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ । प्रदेश सरकार बनेको सात वर्ष बित्दा माओवादी अधिकांश समय सत्ताको वरिपरि रहँदै आएको छ । एमाले नेता भीम आचा...

barnanmedia.com११४ हप्ता अघि

पूर्वीनाकाबाट १५ करोडको खुदो बङ्गलादेश निर्यात

पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बङ्गलादेश निर्यात भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकड...

barnanmedia.com११४ हप्ता अघि

‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’को उपाधि गुरुकुललाई

पोखरामा आयोजना गरिएको ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’को उपाधि पोखराको गुरुकुल माध्यमिक विद्यालयले जितेको छ । यही भदौ १४ देखि सुरु भएको प्रतियोगिताको शनिबार साँझ सम्पन्न फाइनल प्रतिस्पर्धामा नौ स्क...

ekantipur.com११४ हप्ता अघि

यूएस ओपन : सिनर पुगे चौथो चरण

काठमाडौँ — शीर्ष वरीयताका यानिक सिनरले यूएस ओपन २०२४ को चौथो चरणको यात्रा निश्चित गरेका छन् । उनले शनिबारको खेलमा क्रिस्टोफर ओकोनेललाई दुई घण्टा भन्दा कम समयमा ६–१, ६–४ र ६–२ ले पराजित गरे । उनका ...

barnanmedia.com११४ हप्ता अघि

खुला व्यायामशालातर्फ सर्वसाधारणको आकर्षण

तनहुँको व्यास नगरपालिका–३ सेतीमादी नदी किनारमा निर्माण गरिएको खुला व्यायामशालामा सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । वडावासीलाई स्वस्थ र तन्दुरुस्त बनाउन तथा व्यायाम गर्ने बानीको विकास गर्न वडा का...

ekantipur.com११४ हप्ता अघि

इंग्लिस प्रिमियर लिग : हालान्डको लगातार दोस्रो ह्याट्रिक

काठमाडौँ — इर्लिङ हालान्डको लगातार दोस्रो ह्याट्रिकको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार वेस्ट ह्यामलाई ३–१ ले पराजित गरेको छ । नर्वेली खेलाडीले खेलको १०, ३० र ८३ औं मिनेटमा गोल...

ekantipur.com११४ हप्ता अघि

ला लिगा : भालाडोलिडमाथि बार्सिलोनाको सात गोल

काठमाडौँ — राफिन्हाको ह्याट्रिकमा स्पेनी ला लिगामा बार्सिलोनाले शनिबार भालाडोलिडमाथि ७–० को प्रभावशाली जित निकालेको छ । नयाँ सिजन लिगमा बार्सिलोनाको शतप्रतिशत सुरुआत पनि कायम रह्यो । ह्यान्सी फ्लि...

ekantipur.com११४ हप्ता अघि

१० वर्षमा बन्यो नुवाकोटमा केन्द्रीयस्तरको कारागार

काठमाडौँ — नुवाकोटको नयाँ कारागारमा काठमाडौं उपत्यकाबाट डेढ सय कैदीलाई स्थानान्तरण गरिएको छ । विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्प (चण्डीपोखरी) मा निर्माणाधीन केन्द्रीय कारागारको पहिलो र दोस्रो चरण...

barnanmedia.com११४ हप्ता अघि

अल्लोको कपडा बुनेरै घरखर्च धानेका कुलुङ दम्पती

सङ्खुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिजविशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त हुनुहुन्छ । आफ्नै उद्योगम...

nepalviews.com११४ हप्ता अघि

बङ्गलादेशमा बाढीका कारण एक हप्तामा ५९ जनाको मृत्यु

काठमाडौं । बङ्गलादेशमा यस महिना भएको वर्षा र यसले निम्त्याएको बाढी, डुबान र पहिरोका कारण कम्तीमा ५९ जनाको मृत्यु भएको छ । विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् प्रतिकार्य सम...

barnanmedia.com११४ हप्ता अघि

स्वामित्व हस्तान्तरण नहुँदा ‘धनगढी सभागृह’ प्रयोगविहीन

धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा निर्माण गरिएको ‘धनगढी सभागृह’ स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीमार्फत निर्माण गर...

barnanmedia.com११४ हप्ता अघि

बाजुराका ५७ वडा विद्युत् सेवाबाट वञ्चित

बाजुराका ६९ वडामध्ये १२ वटा वडामा नेपाल विद्युत् प्राधिकरणले लाइन विस्तार गरी विद्युत् सेवा प्रवाह गर्दै आएको छ । विद्युत् प्राधिकरणले साविकका २७ गाउँ विकास समितिका ६९ वडामध्ये साविकका चार गाउँ विक...

ekantipur.com११४ हप्ता अघि

प्रस्तावित १७ राजदूतको सुनुवाइ सुरु

काठमाडौँ — मन्त्रिपरिषद्ले १७ देशका लागि सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइ आइतबारदेखि सुरु हुँदै छ । प्रस्तावित १७ राजदूतको सुनुवाइ ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना समितिबाट पारित भएको छ । संस...

barnanmedia.com११४ हप्ता अघि

ढोरपाटनको पाखाथरमा ‘होमस्टे’

पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको पाखाथरमा होमस्टे (घरबास) सुरु भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा ढोरपाटनको पाखाथरमा घर...

barnanmedia.com११४ हप्ता अघि

संस्कृति संरक्षण गर्न धाननाच स्तम्भ बनाइने

लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको पहलमा सो स्...

gorkhapatraonline.com११४ हप्ता अघि

शिवपुरीमा बढ्यो चरा संरक्षणको चुनौती

काठमाडौँ, भदौ १६ गते । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा चराको प्रजाति बढेसँगै संरक्षणको चुनौती बढेको छ । भर्खरै सार्वजनिक भएको चराको सूची अनुसार शिवपुरीमा ३९६ प्रजातिको चरा पाइएको छ । पछिल्लो...

nepalkhabar.com११४ हप्ता अघि

तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

स्थानीयलाई एक अर्ब ४० करोड मुआब्जा वितरण गरिने पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको