२०८१ भदौ २१ का समाचार
सेप्टेम्बर ६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

बालमन्दिर मावि ३७ औं वर्षमा (फोटो फिचर)
सिमकोट – बालमन्दिर माध्यमिक विद्यालय भदौ २० गतेबाट ३७ औं वर्षमा प्रवेश गरेको छ। विद्यालयले आफ्नो वार्षिक उत्सव तथा अभिभावक दिवस एक कार्यक्रम आयोजना गरी मनाएको हो। विद्यालय ३६ वर्ष पूरा गरेर ३७ औं ...
रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल २–१ ले विजयी
काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा विजयी सुरुआत गरेको छ। बिहिबार राति भएको खेलमा रोनाल्डो आफ्नो खेल करियरकै ९०० गोलको कोसेढुंगा पार गर्दा पोर...

भाद्र शुक्ल तृतीया : हरितालिका (तीज) व्रत गरिँदै
काठमाडौँ । धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर ह...

तीज पर्वले आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निभाएको छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निभाएको बताएका छन् । तीजको अवसरमा आज शुभकामना सन्देश...

राहुल गान्धीले जम्मू-कश्मीरमा काङ्ग्रेसको अभियान सुरु गरे
काङ्ग्रेसको चुनावी अभियानको सुरुवात गर्दै राहुल गान्धीले जम्मू-कश्मीरलाई पूर्ण राज्यको दर्जा दिने वाचा गरे। उनले बुधबार जम्मू-कश्मीरमा नेसनल कन्फरेन्सका अध्यक्ष फारुख अब्दुल्लासँग दुईवटा सार्वजनिक...

सर्वोच्च अदालतमा अरविन्द केजरीवालको गिरफ्तारी मुद्दामा कसले के भन्यो?
दिल्ली उच्च अदालतले आम आदमी पार्टी (एएपी) का नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भ्रष्टाचारको मुद्दामा जमानत दिएको छ। केजरीवालले सीबीआईको कदमलाई अदालतमा चुनौती दिएका थिए। न्यायाधीश ...

टाइटानिकको प्रसिद्ध रेलिङ अहिले समुद्रको तलामा गाडिएको अवस्था कस्तो छ?
त्यहाँ एउटा तस्विर छ जसमा टाइटानिकको भग्नावशेष तुरुन्तै पहिचान गर्न सकिन्छ। त्यो जहाजको अर्को भाग हो। यो एट्लान्टिक महासागरको गहिराइमा अन्धकारबाट निस्किएको देखिएको थियो। अहिले एउटा नयाँ खोजी अभिया...

हरियाणामा आम आदमी पार्टी र काङ्ग्रेसको गठबन्धन बनाउन कति सजिलो छ, यदि उनीहरू सँगै आए भने चुनावमा के असर पर्नेछ?
लोकसभा चुनावका लागि हरियाणामा काङ्ग्रेस र आम आदमी पार्टी गठबन्धनमा छन्। काङ्ग्रेसको शीर्ष नेतृत्व यस गठबन्धनमा सहमत भएको बताइएको छ, तर यस मार्गमा धेरै कठिनाइहरू छन्। दुवै दल विपक्षीको 'भारत गठबन्ध...

पाकिस्तानी सेनाले विश्वविद्यालयमा छापा मारेपछि...
पाकिस्तानी सेनाले बलोचिस्तान प्रान्तमा रहेकोतुर्बत विश्वविद्यालयमा छापा मारेपछि तनाव बढेको छ ।पाकिस्तानी सेनाले उक्त विश्वविद्यालयको महिलाछात्रावासमा छापा मारेको हो । सेनाले महिला छात्रावासमा छापा...
राखेपद्वारा कविराज नेगी लामालाई प्रशिक्षकमा नियुक्तिका लागि सिफारिस
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस गरेको छ । लामाको प्रशिक्षणमा तेक्वान्दोकी पलेशा गोवर्धनले पेरिस पा...

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ
बैतडीमा एक ३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्। सिगास गाउँपालिका-२ का ४१ वर्षीय जनकसिंह धामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीडिएसपी दिपक गिरील...

के एकीकृत समाजवादीकी रामकुमारी झाँक्री एमाले फर्किन लागेकि हुन् ?
भदौ १९ गते सामाजिक सञ्जाल एक्समा नेकपा एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थन गरिन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र...

शेख हसिना भारतमा चुपचाप बस्नुकाे विकल्प छैन् : मोहम्मद युनुस
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले भारत पुगेकी पूर्वप्रधानमन्त्री शेख हसिनाका धेरै राजनीतिक टिप्पणीले उनको गैरमैत्रीपूर्ण मनोवृत्तितर्फ संकेत गरेको बताएका छन्। भारतीय समाच...

जता सरकार उतै कर्मचारीतन्त्र ढल्कियाे : सांसद सोविता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले जता सरकार उतै कर्मचारी ढल्किएको दाबी गरेकी छन् । बिहीबार संविधान निगरानी समूहद्वारा आयोजित सरकारको अभ्यास र शासकीय प्रभाव विषयमा बोल्दै उनले संविधा...

रूसी राष्ट्रपति पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ह्यारिसलाई समर्थन गर्ने
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताउनुभएको छ । पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद...

किसानलाई पैसा तिर्न नसक्ने, तर प्रशासनिक खर्चमा पैसा सक्ने डिडिसीलाई सरकारले दियो ६० करोड ऋण
सरकारले सरकारी कम्पनीलाई ऋण लगानी गर्छ। पहिलो कारण पुजी वृद्धि हो। वा कुनै नयाँ परियोजना विस्तारका लागि । ताकी ऋण लगानी गरी प्रतिफल प्राप्त गर्न सकियोस्। तर, सरकारी स्वामित्वको दूग्ध विकास संस्थान...

प्रधानमन्त्री र गृहमन्त्रीले सहमति गरेर गृहसचिव नियुक्त गरिँदै
बिहीबारको मन्त्रिपरिषद्ले गृह मन्त्रालयको सचिव नियुक्त गर्न सकेन । गृहमन्त्री रमेश लेखक ढिला गरेर मन्त्रिपरिषद् बैठकमा पुगेका थिए । तर, प्रधानमन्त्री र गृहमन्त्रीले सहमति गरेर आजैको मन्त्रिपरिषद्क...
नेपाल प्रिमियर लिगकाे आठ टोलीको नाम सार्वजनिक,सर्वाधिक महंगो बन्यो टिम पोखरा
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टोलीको नाम सार्वजनिक भएको छ। टेन्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट टोली...

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणमा २२ सदस्यीय हुने
प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण २२ सदस्यीय हुने भएको छ। राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री सहितको टोली असोज ६ गते न्युयोर्क जान लागेको हो। जसलाई भदौ २० मा बसेको मन्त्रिपरिषद् बै...

पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन् : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरू हाम्रा पहिचान र गौरव भएको बताएका छन् । हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हाम्रो देश विभिन्न धर्म...

चालु आवको बजेट ल्याउँदै सुदूरपश्चिम सरकार
सुदूरपश्चिम प्रदेश सरकारले यही भदौ २५ गतेसम्ममा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउने तयारी गरेको छ । यसअघिको सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर अर्को बजेट ल्याउने तयारी अन्तिम चरणमा पुगेको ...

‘सांस्कृतिक महत्त्वको जगेर्नामा मद्दत पुग्नेगरी तिज मनाउनुपर्छ’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिजको सांस्कृतिक महत्त्वको जगेर्नामा मद्दत पुुग्नेगरी पर्व मनाउनुुपर्नेमा जोड दिनुुभएको छ । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिजका अवसरमा श...

तिज पर्वः महिला स्वतन्त्रता र सशक्तीकरणको आवाज
काठमाडौँ, २१ भदौः हिन्दू नारीको महान् पर्व हरितालिका तिजलाई परम्परागत रूपमा महिलाको दुःख, पीडा साट्ने दिनका रूपमा सीमित बनाए पनि पछिल्लो समयमा आएर महिला स्वतन्त्रता, समानता र सशक्तीकरणका रूपमा हेरि...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
काठमाडौँ, २१ भदौ : बिहीबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ...

किसानलाई भुक्तानी गर्ने बहानामा डीडीसीलाई १२५ करोड ऋणको भारी
काठमाडौँ — सरकारसँग तीन पटक गरी ६५ करोड ऋण लिइसकेको दुग्ध विकास संस्थान (डीडीसी) लाई थप ६० करोड ऋण दिने निर्णय बिहीबार मन्त्रिपरिषद्ले गरेको छ । किसानबाट संकलन गरेको दूध सर्वसाधारणलाई नगदमा नै बेच्...

संविधान संशोधनको दृष्टिकोण तय गर्न कर्णको संयोजकत्वमा कार्यदल गठन
काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान संशोधनको दृष्टिकोण तय गर्न लक्ष्मणलाल कर्णको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ।

सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्नुहुन्छ, ‘बोर्ड पनि फेर्न सकिएन’
काठमाडौँ, २१ भदौ : दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्यान प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्...

सिबिहा युक्रेनको नयाँ विदेशमन्त्री नियुक्त
काठमाडौँ, २१ भदौ : युक्रेनी संसदले रिक्त विदेशमन्त्रीमा एन्ड्री सिबिहालाई नियुक्त गर्ने पक्षमा मतदान गरेको सांसद ओलेक्सी होन्चारेन्कोले बताउनुभएको छ । सिबिहाले उपस्थित ३१५ सांसदमध्ये २५८ को समर्थन...
एन्फा महिला लिग : वालिङको पहिलो जित
काठमाडौँ — कोशी प्रदेशले एन्फा महिला लिग फुटबलमा बिहीबार लगातार दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले वाग्मती युथ क्लबलाई २–१ ले पराजित गर्यो । अर्को खेलमा वा...
ललितपुर क्विन्समा आयशा
काठमाडौँ — भलिबलको फ्रेन्चाइज टोली ललितपुर क्विन्सले सागकी दोहोरो स्वर्णधारी आयशा शाक्यलाई गुडविल एम्बासडरमा नियुक्त गरेको छ । ‘ललितपुर क्विन्ससँग आबद्ध हुन पाउँदा असाध्यै खुसी छु,’ आयशाले भनिन्, ...

बङ्गलादेशका पूर्वप्रधानमन्त्री हसिना अहिले ‘शान्त बस्नुपर्छ’ : युनुस
ढाका । बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारतमा निर्वासनमा बस्दा ‘शान्त बस्नुपर्ने’ बताएका छन् । बिहीबार भारतीय सञ्चारमाध्यमसँग उनले हसिनालाई शान्त र...

आज हरितालिका तीज
काठमाडौं– आज हरितालिका तीज, भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । धर्म शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत ...
शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल भदौ २१ गते शुक्रबार सन् २०२४ सेप्टेम्बर ६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
३३ समाचार देखाइएको