मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ २५ को विवरण
आज

२०८१ भदौ २५ का समाचार

सेप्टेम्बर १०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

techpana.com११३ हप्ता अघि

एआई फिचरले भरिपूर्ण एप्पल इन्टेलिजेन्स, देला त सामसङलाई टक्कर ?

काठमाडौं । आज भएको एप्पल इभेन्ट २०२४ (ग्लो टाइम) मा एप्पलले आधिकारिक रूपमा आईफोन १६ सार्वजनिक गरेको छ । आईफोन १६ को सबैभन्दा आकर्षक पक्ष एप्पल इन्टेलिजेन्स हो ।

techpana.com११३ हप्ता अघि

टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने मिल्ने एयरपड्स

काठमाडौं । एप्पलले टाउको हल्लाएरै फोन उठाउन र काट्न सकिने मिल्ने एयरपड्स सार्वजनिक गरेको छ । एप्पल इभेन्ट २०२४ (ग्लो टाइम) मार्फत एप्पलले एयरपड्स फोर सार्वजनिक गरेको हो ।

clickmandu.com११३ हप्ता अघि

वहुप्रतिक्षित आईफोन-१६ सिरिज सार्वजनिक, यस्ता छन् सुविधा

एजेन्सी । एप्पलले वहुप्रतिक्षित आईफोनको १६ सिरिज सार्वजनिक गरेको छ । अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कमा रहेको स्टिभ जब्स थिएटरमा एप्पल इभेन्ट आयोजना गरिएको थियो । इट्स ग्लोटाइम नाम दिइएको उक...

barnanmedia.com११३ हप्ता अघि

"कहिलेकाहीँ इजरायल विरुद्ध युद्ध, कहिलेकाहीँ शान्ति" हेजबुल्लाहले के चाहन्छ?

इरान समर्थित हेजबुल्लाहको दक्षिणी लेबनानमा बलियो पकड छ। हेजबुल्लाह दुई गुटमा विभाजित छ-सैन्य र राजनीतिक। इजरायल, पश्चिम र गल्फ कोअपरेशन काउन्सिल (जिसिसी) ले हेजबुल्लाहलाई "आतङ्कवादी सङ्गठन" का रूप...

barnanmedia.com११३ हप्ता अघि

हरियाणा विधानसभा चुनावः आम आदमी पार्टीद्वारा लोकसभा चुनावका लागि उम्मेदवारको पहिलो सूची सार्वजनिक

आम आदमी पार्टी (एएपी) ले सोमबार हरियाणा विधानसभा चुनावका लागि उम्मेदवारको पहिलो सूची सार्वजनिक गरेको छ। यसअघि राजनीतिक सर्कलमा काङ्ग्रेस र आम आदमी पार्टीसित गठबन्धनको चर्चा थियो।मैदानमा 20 जना उम्...

barnanmedia.com११३ हप्ता अघि

जम्मू-कश्मीर चुनावः के कस्मिरी पण्डितहरूले स्थिति राम्रो हुने अपेक्षा गर्छन्?

के जम्मू-कश्मीरको स्थितिमा सुधार आएको छ? हिंसाका घटनाहरू रोकिएका छन्? के त्यहाँ बस्ने मानिसहरूका लागि यो सुरक्षित छ? के धारा 370 हटाएपछि यहाँ सबै कुरा सामान्य भएको छ? के वर्तमान केन्द्र सरकारले कस...

barnanmedia.com११३ हप्ता अघि

रातो पासपोर्टमा मुछिएका कांग्रेस उपसभापति धनराज सहकारी ठगीमा पनि, श्रीमतीसँग‘नक्कली डिभोर्स’!

नेपालमा एउटा कान्ड बेलाबेला चर्चामा आउछ। त्यो हो, रातो पासपोर्ट काण्ड। सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जाने पदाधिकारीलाई कूटनीतिक राहदानी प्रदान गरिन्छ। रातो पासपोर्टमा सजिलै भिसा लाग्छ। आर्थ...

barnanmedia.com११३ हप्ता अघि

सिंगापुरका लगानीकर्ताहरुले भारतमा ६० अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने

सिंगापुरका लगानीकर्ताहरुले भारतमा ६० अर्ब अमेरिकी डलर बराबरकोलगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हालै प्रधानमन्त्री नरेन्द्र मोदीको सिंगापुर भ्रमणका क्रममा सिंगापुरका लगानीकर्ताले यस्तो प्र...

barnanmedia.com११३ हप्ता अघि

ह्यारिस र डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचनअघि टेलिभिजन बहसको पूर्वसन्ध्यामा अन्तिम तयारी

कमला ह्यारिस र डोनाल्ड ट्रम्पले सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनअघि आफ्नो पहिलो र सम्भवतः एकमात्र टेलिभिजन बहसको पूर्वसन्ध्यामा सोमाबार आफ्नो अन्तिम तयारी गरेका छन् । निर्वाचनको दिन आउन दुई...

barnanmedia.com११३ हप्ता अघि

अर्थ मन्त्रालयका सहसचिव महेश बराल एकैपटक तीन वटा संस्थाको नेतृत्वमा

अर्थ मन्त्रालयका सहसचिव महेश बराल एकैपटक तीन वटा संस्थाको नेतृत्वमा छन् । बराल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख, राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्ष र नेपाल धितोपत्र बोर्...

barnanmedia.com११३ हप्ता अघि

कोदालो प्रहार गरी सहोदर दाईको हत्या गरेको आरोपमा एक जना पक्राउ

कोदालो प्रहार गरी सहोदर दाईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाइको हत्या गरेको प्रहरीले जनाएको ...

barnanmedia.com११३ हप्ता अघि

बर्दियामा पहिचान नखुलेका एक पुरुषको शव फेला

बर्दियामा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका–२ स्थित कर्णाली नदी किनारमा आज अन्दाजी ३०—३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । पाँच फिट पाँच ईन्च उचाइ भएको, स...

barnanmedia.com११३ हप्ता अघि

अष्ट्रेलियाका लागि राजदूतमा पूर्व उपसभामुख चित्रलेखा सिफारिसमा

पूर्व उपसभामुख चित्रलेखा यादव अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी छन् ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले यादवलाई अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस गरेको हो । यादवलाई अष्ट्रेलियाका लागि राजदू...

barnanmedia.com११३ हप्ता अघि

बेलायतबाट काठमाडौं आइपुगेका रविन्द्र विमानस्थलमा समातिए

बेलायतबाट दिउँसो साढे ४ बजे दोहा हुँदै काठमाडौं आइपुगेका तनहुँका रविन्द्र मल्ललाई साँझ नै पोखरा लगिएको छ । कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा आएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्या...

barnanmedia.com११३ हप्ता अघि

सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने

सरकारले चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिनीमा ५० प्रतिशत सहुलियत दिएर आयात गर्ने निर्णय गरेको हो । साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यव...

barnanmedia.com११३ हप्ता अघि

जुम्लामा आगलागी हुँदा तीन वर्षीया बालिकाको जलेर मृत्यु

जुम्लाको तातोपानी गाउँपालिका–७ ताम्ती गाउँमा आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय कालीबहादुर रावतकी छोरी आरोसी रावतको आगलागीबाट मृत्यु भएको हो। सोमबार साँझ ५:२० बजेतिर मिलढुस्क...

barnanmedia.com११३ हप्ता अघि

‘वार्नरको अनुपस्थितिमा स्मिथलाई टी-२० टोलीमा टोलीमा फिर्ता बोलाउनु पर्छ’ : मार्क टेलर

अस्ट्रेलियन क्रिकेट टोलीका पूर्वकप्तान मार्क टेलरले प्रभावशाली खेलाडी स्टिभ स्मिथलाई टी-२० टोलीमा फिर्ता बोलाउनु पर्ने धारणा व्यक्त गरेका छन् । डेभिड वार्नरले सक्रिय खेलजीवनबाट सन्यास लिएपछि टी-२०...

ekantipur.com११३ हप्ता अघि

सिग्देल नेपाली सेनाको प्रधानसेनापति

काठमाडौँ — प्रधानसेनापतिमा अशोक सिग्देल नियुक्त भएका छन् । नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दर्ज्यानी चिह्न प्रदान गरेसँगै सिग्देलले शपथ लिएर मुख्यालय जंगीअड्डा...

barnanmedia.com११३ हप्ता अघि

जिल्ला अस्पतालमा हुम्लामा बिरामीको चाप बढ्यो

काठमाडौँ, २५ भदौः हुम्ला जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ । मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालमा बिरामीको अत्यधिक चाप भएको अस्पतालले जनाएको छ । मौसमी बिरामीको चाप अत्यधिक बढेसँ...

ekantipur.com११३ हप्ता अघि

निर्वाह भत्ता दिनुपरे पीजी नपढाउने निजी मेडिकल कलेजको अडान

काठमाडौँ — सरकारले तोकेबराबर विद्यार्थीलाई निर्वाह भत्ता दिन बाध्य पारिए चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पीजी) अध्यापन नगराउने अडान निजी मेडिकल कलेजहरूले लिएका छन् । अध्ययनरत चिकित्सकलाई निर्वाह ...

nepalkhabar.com११३ हप्ता अघि

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्यो

युरो, पाउन्ड र साउदी रियाल सस्तिए नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, बहराइन दिनार, अमेरिकी डलरसहितका केही विदेशी मुद्राक...

ekantipur.com११३ हप्ता अघि

थप ३५ को मृत्यु पुष्टि गर्न रुसले माग्यो डीएनए नमुना

काठमाडौँ — रुसले युक्रेनसँगको युद्धमा मारिएका थप ३५ नेपालीको परिवारसँग डीएनएको नमुना मागेको छ । मस्कोस्थित नेपाली दूतावासले शव पहिचान गर्न भन्दै कन्सुलर विभागलाई ३५ परिवारका सदस्यको डीएनए नमुना पठा...

barnanmedia.com११३ हप्ता अघि

वनमन्त्री ठकुरी ब्राजिल प्रस्थान

काठमाडौँ, २५ भदौः काठमाडौँ, २५ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ब्राजिलको रियो दि जेनेरियो सहरमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्...

ekantipur.com११३ हप्ता अघि

कांग्रेस उपसभापति गुरुङमाथि सहकारी रकम दुरुपयोगको आरोप

काठमाडौँ — सत्तारूढ कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेको छ । धनराजकी श्रीमती ज्योति गुरुङ ललितपुरको मितेरी सहकारीको महाप्रबन्धक रहेका बेला रकम हिनाम...

khabarhub.com११३ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल भदौ २५ गते मंगलबार तदनुसार सन् २०२४ सेप्टेम्बर १० तारिख । भाद्र शुल्क पक्षको सप्तमी तिथि । महालक्ष्मी व्रत आरम्भ ।

ekantipur.com११३ हप्ता अघि

सत्तारूढ दलको पहिलो बैठकको समझदारी : संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने

काठमाडौँ — सत्तारूढ दलहरूले संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने समझदारी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार पहिलो पटक बसेको सत्तारूढ दलहरूको बैठकले संविधान संशोधनका लागि राजन...

ekantipur.com११३ हप्ता अघि

इन्दिरा आईभीएफ नेपाललाई क्यूएआईको मान्यता

काठमाडौँ — इन्दिरा आईभीएफ नेपालले क्वालिटी एन्ड अक्रिडिटेसन इन्स्टिच्युट (क्यूएआई) को मान्यता प्राप्त गरेको छ । आफ्नो असिस्टेड रिप्रडक्टिभ टेक्नोलोजी (एआरटी) सेवाका लागि क्यूएआईबाट प्रतिष्ठित मान्...

ekantipur.com११३ हप्ता अघि

महालक्ष्मी र रोटरीबीच शैक्षिक स्तरवृद्धि सम्झौता

काठमाडौँ — महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गत भदौ २३ मा विश्व साक्षरता दिवसको अवसरमा बैंक र रोटरीबीच सम्झौता भएको हो । सम्झौताअनुस...

ekantipur.com११३ हप्ता अघि

मुक्तिनाथका ग्राहकलाई त्रिशूली बिच रिसोर्टमा छुट

काठमाडौँ — मुक्तिनाथ विकास बैंक र धादिङको गल्छीस्थित त्रिशूली बिच रिसोर्टबीच छुट सम्झौता भएको छ । सोमबार भएको सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्ट बसाइ र खानामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । छुटक...

ekantipur.com११३ हप्ता अघि

‘निर्यात बढाउन भन्साररहित सुविधा आवश्यक’

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात थप बढाउन भन्साररहित सुविधाको निरन्तरता महत्त्वपूर्ण रहेको बताएका छन् । महासंघ, तयारी पोसाक संघ, नेपाल–अमेरिका...

ekantipur.com११३ हप्ता अघि

च्यारिटी फाउन्डेसनलाई साइमेक्स इंक र बीवाईडीको एक करोड 

काठमाडौँ — नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन स्थापना गरेको छ । राजधानीमा आयोजित एक समारोहबीच साइमेक्स र बीवाईडीले उ...

baahrakhari.com११३ हप्ता अघि

जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मंगलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को ख...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको