मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ २९ को विवरण
आज

२०८१ भदौ २९ का समाचार

सेप्टेम्बर १४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com११२ हप्ता अघि

भारतका मोदीका प्रतिद्वन्द्वी पाँच महिनाको जेल सजायपछि रिहा भए

भ्रष्टाचारको मुद्दामा पक्राउ परेका प्रमुख प्रतिपक्षी नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पाँच महिनाभन्दा बढी समयपछि भारतको सर्वोच्च अदालतले जमानत दिएको छ। एक पूर्व भ्रष्टाचार विरोधी...

barnanmedia.com११२ हप्ता अघि

उत्तर कोरियाले गर्यो युरेनियम प्लान्टमा किमको दुर्लभ तस्बिर सार्वजनिक

उत्तर कोरियाले पहिलो पटक आफ्नो आणविक हतियारका लागि सामग्री उत्पादन गर्ने युरेनियम संवर्धन केन्द्रको झलक दिएको छ । तस्बिरहरूले यसका नेता किम जोङ अनलाई देखायो, जसले पहिले क्षेत्रको निरीक्षण गर्दै दे...

barnanmedia.com११२ हप्ता अघि

सहकारी ठगीबाट जोगिन् डिभोर्स गरेका धनराज ज्याेतिकाे ऋण तिर्दै, रविभन्दा ठूलो घोटाला

सहकारी घोटाला प्रकरणबाट जोगिन कांग्रेस उपसभापति एवं सांसद धनराज गुरूङले श्रीमती ज्योती गुरुङसँग सम्बन्ध विच्छेद (डिभोर्स) गरेको पाइएको छ। केही दिन अघि यो समाचार प्रकाशित हुँदा गुरुङले आफूले ०७६ मै ...

barnanmedia.com११२ हप्ता अघि

प्रधानमन्त्रीले बजारको हल्ला भन्नुभयो, राजीनामा दिने सोच छैन : उपसभामुख इन्दिरा राना

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले कुनै गल्ती नगरेकाले राजीनामा दिने सोच नबनाएको बताएकी छन्। आफूलाई हटाउन खोजिएको विषयमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेको तर ओलीले त्...

barnanmedia.com११२ हप्ता अघि

सरकारले ६ जना प्रशासकलाई गर्‍यो सरुवा

सरकारले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणी रिक्त पदमा सहसचिव महादेव पन्थलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्था...

barnanmedia.com११२ हप्ता अघि

एडिबीबाट अनुदान तथा सहुलियतपूर्ण ऋण माग्न वार्ता टोली गठन

सरकारले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत् ट्रान्समिसन आयोजना कार्यान्वयनका लागि अनुदान तथा सहुलियत ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गरेको छ। यही भदौ २७ गते बसेको मन्त्रिपरिषद्...

barnanmedia.com११२ हप्ता अघि

अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा ९ गतेदेखि सम्पर्कविहीन भएका विदेशी पर्यटकको अवस्था अझै अज्ञात

अन्नपूर्ण क्षेत्रको पदयात्राका क्रममा गत भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका एक विदेशी पर्यटकको अवस्था अझै पत्ता लाग्न सकेको छैन । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखे ढुङ्गाबाट हराएका स्पेनिस पर्यटक ...

barnanmedia.com११२ हप्ता अघि

विद्यालयले पठनपाठन ठप्प परेर शिक्षक सांसदको छोरीको बिबाहमा

सिन्धुपाल्चोकको एक विद्यालयले पठनपाठन नै ठप्प गरी प्रदेश सांसदको छोरीको बिबाहमा सहभागी हुन पुगेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्वर ७ मा रहेको सिद्धि गणेश माध्यमिक विद्यालयले बागमती प्...

barnanmedia.com११२ हप्ता अघि

रोहित र एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी : कसलाई कुन अवार्ड ?

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकी एरिका गुरुङ वर्षको उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार यहाँ आयोजना गरेको पल्सर स्पोर्टस अवार्डम...

barnanmedia.com११२ हप्ता अघि

छुरी प्रहार गरी १९ वर्षीय युवतीको हत्या, २० वर्षीय युवक पक्राउ

झापाको अर्जुनधारा–६ बिर्तामोडको शनिश्चरे रोडस्थित महानन्द चोकमा शुक्रबार साँझ एक युवाले छुरी प्रहार गरेर युवतीको हत्या गरेका छन् । साँझ ६ बजेर ४० मिनेट जाँदा कैलाली गौरीगंगा नगरपालिका–३ का २० वर्ष...

barnanmedia.com११२ हप्ता अघि

लागूऔषध बिक्रीमा पक्राउ परेका पूर्वसांसद श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतकाे अनुमति

लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार पक्राउ परेका श्रेष्ठलाई कास्की प्रहरी म्याद थपका लागि शुक्रबार कास्...

barnanmedia.com११२ हप्ता अघि

कोलकाता बलात्कार-हत्या प्रकरण : सीबीआईले आरोपी सञ्जय रोयको नार्को–विश्लेषण परीक्षण गर्न अनुमति माग्याे

केन्द्रीय अनुसन्धान ब्युरोले कोलकाताको सियालदह अदालतमा आर जी कार अस्पताल बलात्कार र हत्याका आरोपी सञ्जय रोयको नार्को–विश्लेषण परीक्षण गर्न अनुमति मागेको छ । आरोपीलाई शुक्रबार बन्द कोठा सुनुवाईका ल...

barnanmedia.com११२ हप्ता अघि

नेपाल एयरलाइन्सको वाइडबडी जहाज सी-चेकका क्रममा सुरक्षा माथि गम्भीर लापबाही, ९० जना यात्रुको लोड घटाएर जापान उड्दै

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी कल साइन नाइन एन एलवाई जहाज सी-चेकका क्रममा सुरक्षा माथि गम्भीर लापबाही भएको तथ्य खुल्न आएको छ। बिहीबार बिहान इटालीबाट सी-चेकको काम सम्पन्न भएको भन्...

barnanmedia.com११२ हप्ता अघि

खरिदार–सुब्बाले भरिए जिल्ला अदालत, अब सहसचिवबाट मात्र न्यायाधीश बनाऊ

काठमाडौँ जिल्ला अदालत विभिन्न शक्तिकेन्द्रको निकट बसेर रिझाएवापत् न्यायाधीश पद पाउनेहरुको अखडा बन्न पुगेको छ । खरिदार, सुब्बा, शाखा अधिकृत छँदा प्रधानन्यायाधीश र सर्वोच्चका न्यायाधीशहरुको सहयोगी वा...

ekantipur.com११२ हप्ता अघि

सुनका गहना तोलाकै पौने २ लाख

काठमाडौँ — सुनको मूल्यले एकपछि अर्को गरी नयाँ–नयाँ कीर्तिमान बनाउन थालेको छ । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) ले सेप्टेम्बरदेखि ब्याजदर घटाउने चर्चासँगै त्यसको प्रत्यक्ष प्रभाव सुनमा परे...

barnanmedia.com११२ हप्ता अघि

बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्नुपर्छः उपराष्ट्रपति यादव

काठमाडौँ, २९ भदौः उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले व्यवस्था गरेको बालबालिकाको हकसम्बन्धी कानुनको पालना गर्दै त्यसको कार्यान्वयनमा जोड दिनु आजको आवश्यकता भएको बताउनुभएको छ । नेप...

barnanmedia.com११२ हप्ता अघि

छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस

काठमाडौँ, २९ भदौः जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा सात सय भन्दा...

barnanmedia.com११२ हप्ता अघि

बजेट अभावले दुई सय ८० खानेपानी आयोजना सुधार अधुरै

काठमाडौँ, २९ भदौ : समयमा निर्माण सम्पन्न हुन नसकी अधुरा रहेका र विविध कारणले सञ्चालनमा आउन नसकेका दुई सय ८० वटा खानेपानी आयोजना सुधार बजेट अभावका कारण अगाडि बढ्न सकेका छैनन् । लामो समयदेखि निर्माण...

barnanmedia.com११२ हप्ता अघि

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री

काठमाडौँ, २९ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सडकमा बस्नुपर्ने पर...

ekantipur.com११२ हप्ता अघि

सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि सीआईबीको अनुसन्धान

काठमाडौँ — ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत ठगी प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङमाथि अनुसन्धान अघि बढाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब...

barnanmedia.com११२ हप्ता अघि

अधुरै रह्यो भुपेन्द्रको ‘शी लिड्स आइकन’ बन्ने सपना

काठमाडौँ, २९ भदौः रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्र बुढाले बिहीबार मात्रै आफूलाई ‘शी लिड्स आइकन’को उत्कुष्ट महिला जनप्रतिनिधिमा जिताउन ‘फेसबुक’मार्फत भोट माग्नुभएको थि...

nagariknews.nagariknetwork.com११२ हप्ता अघि

एन्फा महिला लिग : चन्द्रपुरको लक्ष्य अब शीर्ष पाँच

तेस्रो चरणसम्म मात्रै दुई अंक जोडेको चन्द्रपुर नगरपालिकाको एन्फा महिला लिगमा एउटै लक्ष्य थियो, रेलिगेसनबाट उत्रिने । तर, अहिले चन्द्रपुरको लक्ष्य फेरिएको छ । अब उसले रेलिगेसनबाट जोगिन होइन, शीर्ष प...

barnanmedia.com११२ हप्ता अघि

स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय

काठमाडौँ, २९ भदौः स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ । सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै स्याङ्जामा कार्यान्वयन प्रक...

barnanmedia.com११२ हप्ता अघि

बाँकेमा धानजोनद्वारा दुई हजार तीन सय हेक्टरमा खेती

काठमाडौँ, २९ भदौः बाँकेमा विगत तीन वर्षदेखि ‘धानजोन परियोजना’लागू भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ बर्दियाले ‘धानजोन परियोजना’बाँकेका तीन गाउँपालिकामा लागू...

gorkhapatraonline.com११२ हप्ता अघि

वीरमा जलन कक्ष सञ्चालन

काठमाडौँ, भदौ २९ गते । बन्द भएको नौ वर्षपछि वीर अस्पतालमा जलन उपचार कक्ष सञ्चालनमा आएको छ । जलनको नियमित उपचार भइरहेको वीर अस्पतालमा २०७२ सालको भूकम्पपछि ‘जलन उपचार कक्ष’ नै बन्द भएको थियो । शुक्...

barnanmedia.com११२ हप्ता अघि

जनप्रतिनिधिको बैठक भत्ताले विद्यालयमा अक्षयकोष

यहाँको ऋषिङ गाउँपालिकाका जनप्रतिनिधीले बैठक भत्ताबापत एक महिनाको रकम अक्षयकोष स्थापनामा खर्च गर्ने भएका छन् । गाउँपालिकाभित्रका ११ माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्न उनीहरुले बैठक भत्ताबापत...

ekantipur.com११२ हप्ता अघि

उपल्लो डोल्पाबाट डा. सन्दुकले देखाएको संसार

काठमाडौँ — सेतो पालमाथि कालो प्लास्टिक ओढाइएको अस्थायी टहरो । बाँयापट्टि करिब ८०४ वर्ष पुरानो शे–गुम्बा । त्यसको तल शे–खोला र अगाडि क्रिस्टल हिमाल । समुद्र सतहबाट ४३२० मिटर उचाइमा सिमसिम बर्सिरहेको...

gorkhapatraonline.com११२ हप्ता अघि

सिन्डिकेट खारेज गर्ने निर्णय बदर

नारायण काफ्ले / केशवराज पौडेल काठमाडौँ, भदौ २९ गते । यातायात क्षेत्रको सिन्डिकेट अन्त्य घोषणाको छ वर्षपछि सर्वोच्च अदालतले सिन्डिकेट खारेज गर्ने सरकारको निर्णय नै बदर गरिदिएको छ । नेपाल ट्रक तथा य...

barnanmedia.com११२ हप्ता अघि

तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु गर्नुभएका उहाँले तरकारीखेतीबाटै...

barnanmedia.com११२ हप्ता अघि

म्यान्मामा यागीको प्रभाव बढ्यो

यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यानमाका कैयौँ क्षेत्रमा वृद्धि भएको छ । उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मा क्षेत्रहरूमा यागीका कारण बाढी र पहिरोले विपत्ति...

ekantipur.com११२ हप्ता अघि

आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलरको मूल्य घट्यो

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छभने युरो र र युके पाउन्ड स्टर्...

gorkhapatraonline.com११२ हप्ता अघि

सहकारी ठगी प्रकरण : फरार अभियुक्त फर्काउन ढिलाइ

काठमाडौँ, भदौ २९ गते । सहकारी क्षेत्रमा देखिएको आर्थिक अपचलन तथा बचत रकम दुरुपयोग र अनियमितताको प्रताडना झन् विकराल हुँदै गएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समित...

ratopati.com११२ हप्ता अघि

उत्तर प्रदेशको न्यून चापीय प्रणालीको प्रभाव : यी स्थानमा भारी वर्षा

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्य उत्तर प्रदेशको आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । मौसम पूर्वानु...

khabarhub.com११२ हप्ता अघि

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल भदौ २९ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर १४ तारिख। भाद्र शुल्क पक्षको एकादशी तिथि। हरिपरिवर्तिनी एकादशी व्रत। राष्ट्रिय बाल दिवस, प्राथमिक उपचार दिवस।

barnanmedia.com११२ हप्ता अघि

चीनको संस्कृति, पर्यटन उद्योगको प्रदर्शनीमा दुई हजार बढी उद्यम सहभागी

चीनको तियान्जिन नगरपालिकामा शुक्रबार २०२४ चिनियाँ संस्कृति र पर्यठन उद्योग प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा दुई हजारभन्दा बढी संस्कृति र पर्यटन उद्यमको सहभागिता रहेको छ । संस्कृति तथा पर्यटन मन...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको