मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ ३ को विवरण
आज

२०८१ भदौ ३ का समाचार

अगस्त १९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com११६ हप्ता अघि

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन ध...

ratopati.com११६ हप्ता अघि

जनै पूर्णिमाले पारस्परिक भ्रातृत्व, प्रेम र सहयोगको भावनालाई उत्प्रेरित गर्छ : उपराष्ट्रपति

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले परापूर्वकालदेखि मनाइँदै आएको पौराणिक, धार्मिक एवं सांस्कृतिक पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी), गुँःपुन्हिको उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्...

barnanmedia.com११६ हप्ता अघि

जेलेन्स्की: युक्रेनले रुसी भूभाग कब्जा गरेपछि आफ्नो स्थिति बलियो बनाउँदैछ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रुसको कब्जामा रहेको क्षेत्रभित्र आफ्नो स्थान सुदृढ गर्दै अगाडि बढिरहेको बताएका छन्। युक्रेनी सेनाले दुई हप्ताअघि रुसी भूभागमा घुसपैठ गर्...

barnanmedia.com११६ हप्ता अघि

'X' ले के काे कारण ब्राजिलमा आफ्नो व्यवसाय निलम्बन गर्याे?

सामाजिक सञ्जाल प्लेटफर्म 'एक्स' ले सेन्सरसिप विवादलाई लिएर ब्राजिलमा आफ्नो कार्यालय बन्द गरेको छ। "एक्स भन्छ कि ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले यसको कानुनी प्रतिनिधिल...

barnanmedia.com११६ हप्ता अघि

किन भयो इन्दिरा गान्धी र काकी विजयलक्ष्मी पण्डितबीच तनाव ?

इन्दिरा गान्धी र उनकी काकी विजयलक्ष्मी पण्डितबिचको सम्बन्ध उनी बाल्यकालमा नै बिग्रिएको थियो। यसको कारण इन्दिराकी आमा कमला नेहरू थिइन्। नेहरूकी कान्छी बहिनी विजयलक्ष्मीको नाम 'नान' थियो र उनी इन्दि...

barnanmedia.com११६ हप्ता अघि

कांग्रेसका लागि कर्नाटकमा सीएम सिद्धरामैया विरुद्धको मुद्दा कति ठूलो संकट?

कर्नाटकका गभर्नर थावरचन्द गहलोतले मुख्यमन्त्री सिद्धरामैया विरुद्ध मुद्दा दायर गर्न स्वीकृति दिएका छन्। तर यो घटनाले राज्यको राजनीतिक सर्कलमा अचम्मको विषय भने छैन । विगत १० वर्षदेखि केन्द्रमा रहेक...

barnanmedia.com११६ हप्ता अघि

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीकाे विजयी सुरुवात

गत सिजनको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गर्ने क्रममा चेल्सीलाई हराएको छ । चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा सिटीले २-० को सहज जित दर्ता गरेको हो ।...

ratopati.com११६ हप्ता अघि

रक्षाबन्धन राष्ट्रिय एकता, सद्‌भाव र भाइचारा अभिवृद्धिको पर्व : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्‌भाव र भाइचारा अभिवृद्धिमा मद्दत पुर्याउने बताएका छन् । श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्...

barnanmedia.com११६ हप्ता अघि

नेपाल पनि मंकिपक्स संक्रमणको जोखिममा रहेकाले सतर्कता अपनाउन सरकारकाे आग्रह

सरकारले नेपाल पनि मंकिपक्स (एम्पक्स) संक्रमणको जोखिममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबार एक विज्ञप्तिमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्पक्स संक्रमणविरुद्ध पूर्वतयारी थालिसकेक...

barnanmedia.com११६ हप्ता अघि

रुकुमपश्चिममा झुण्डिएको अवस्थामा इञ्जिनियर मृत फेला

रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर २ मा एक इञ्जिनियर मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७, निवासी इञ्जिनियर चन्द्रु अधिकारी भाडामा बस्दै आएको कोठामा मृत फे...

barnanmedia.com११६ हप्ता अघि

बाँकेमा वडाध्यक्षकाे खुकुरी प्रहारबाट दुइ युवा गम्भिर घाइते, घाइते दुबै जनालाई उपचारका लागि लखनउ लगियाे

बाँकेको राप्तीसोनारी–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीलाई प्रहरीले पक्रेको छ । उनीसहित चार जना खुकुरी तथा खुँडा प्रहारमा संलग्न भएको पाइएकाले नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ । वलीलगायत ...

barnanmedia.com११६ हप्ता अघि

झाडापखालाका कारण खोटाङमा एक बालकको मृत्यु

झाडापखालाका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ । तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आज साँझ जिल्ला अस्पताल खोटाङमा उपचारका क...

barnanmedia.com११६ हप्ता अघि

सहकारी ठगी प्रकरणमा रविका विश्वासपात्रसँग संसदीय समितिले लियो बयान, रविसँग बयान कहिले ?

सहकारी ठगी प्रकरणमा संसदीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका विश्वासपात्र विपिन आचार्यसँग बयान लिएको छ। रवि ग्यालेक्सी टिभीको एमडी रहेका बेला ...

barnanmedia.com११६ हप्ता अघि

बालेनको प्रशंसामा गीत गाउँदा कर्मचारीको सरुवा भएको बारे के बोल्यो पोखरा महानगर ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रशंसामा गीत गाएका कारण एक कर्मचारीको सरुवा भएको आरोप लागेपछि पोखरा महानगरपालिकाले यसबारे प्रष्टीकरण दिएको छ । महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले ...

barnanmedia.com११६ हप्ता अघि

नेपाल पञ्चाङ्ग निर्णायक समितिले अहिलेसम्मकै सबैभन्दा कमजोर निर्णय गरेको भन्दै आलोचना

ज्योतिष सुरेशचन्द्र रिजालले नेपाल पञ्चाङ्ग निर्णायक समितिले अहिलेसम्मकै सबैभन्दा कमजोर निर्णय गरेको भन्दै आलोचना गरेको छन् । दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका उपसभापति समेत रहे...

barnanmedia.com११६ हप्ता अघि

जापानमा पनि फैलियाे ४८ घण्टाभित्र मानिसलाई मार्ने भाइरस

जापानमा एउटा खतरनाक रोगको आतंक फैलिरहेको छ, जसलाई ‘मासु खाने ब्याक्टेरिया’ भनिएको छ । यो रोगको कारण एक खतरनाक ब्याक्टेरिया हो, जुन शरीरको तन्तुहरूलाई क्षति पुर्‍याएर घातक हुन्छ। यो ब्याक्टेरियाले ...

ratopati.com११६ हप्ता अघि

रक्षाबन्धन तथा जनैपूर्णिमाले सामाजिक सद्‌भाव अभिवृद्धि गराउँछ : अध्यक्ष यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्वले सामाजिक सद्‌भाव, एकता र भातृत्व विकासको अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । उक्त पर्व...

rajdhanidaily.com११६ हप्ता अघि

३ भदौ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/568a4046-232d-47bd-b27f-195b0e2b889b सम्बन्धित समाचार २१ साउन २०८१ २२ साउन २०८१ २३ साउन २०८१ २४ सा...

rajdhanidaily.com११६ हप्ता अघि

शिथिलताका बीच मुलुकको आर्थिक अवस्था मजबुत

काठमाडौं । २०७२ सालको भूकम्प, नाकाबन्दी र कोरोना महामारीका कारण मुलुकको शिथिल अर्थतन्त्र अहिले मजबुत देखिएको छ ।विगतमा चालू खाता र शोधनान्तर स्थिति घाटामा रहने गरेकामा अहिले भने बचतमा देखिएकाले मुल...

rajdhanidaily.com११६ हप्ता अघि

न्यायालय सुधारका लागि बनेका प्रतिवेदन सर्वोच्चमा अलपत्र

काठमाडौं । सर्वोच्च अदालतमा न्यायालय सुधारका लागि पटकपटक प्रतिवेदन बने पनि कार्यान्वयन भने नहुने समस्या देखिएको छ । प्रतिवेदनमा न्यायालय सुधारका लागि धेरै कुरा समेटिएका हुन्छन्, तर सो प्रतिवेदन वर्...

rajdhanidaily.com११६ हप्ता अघि

नेताको स्वार्थमा बनेको दुई दलीय गठबन्धन सरकार टिक्दैन : प्रभु साह

सर्लाही । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् । आजपाको सर्लाही जिल्ला भेलालाई आइतबार मलं...

rajdhanidaily.com११६ हप्ता अघि

सबै जातजाति, भाषाभाषी र संस्कृतिको उत्थान र विकास हुनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले सबै जातजाति, भाषाभाषी र संस्कृतिको उत्थान र विकास हुनुपर्ने बताएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूका प...

rajdhanidaily.com११६ हप्ता अघि

साउदीमा १९ हजार आप्रवासी श्रमिक पक्राउ

काठमाडौं । साउदी अरबले गैरकानुनी रूपमा बसेका नेपालीसहित अन्य विदेश श्रमिक धरपकड अभियानलाई तीव्रता दिएको छ । गृह मन्त्रालयले ८ देखि १४ अगस्टसम्म साउदी अरेबियाभरि बसोबास, श्रम र सीमा सुरक्षा कानुनको ...

rajdhanidaily.com११६ हप्ता अघि

जनैपूर्णिमा, राखी र क्वाँटीको पर्व

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनै पूर्णिमालाई श्रावणी भनिन्छ र ऋषिहरुको तर्पन गरिने दिन भएको हँुदा ऋषितर्पणी भनिन्छ । मूलतः जनै फेर्ने दिन भएकोले जनैपूर्णिमा नाम रहन गएको स्पष्ट छ । यसैदिन ...

rajdhanidaily.com११६ हप्ता अघि

भ्रष्टाचार नियन्त्रण सम्बन्धमा संसदमा छलफल

नेपालको संसदमा हालका दिनहरूमा भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा विधेयक पेश भई छलफलको क्रममा रहेको छ। नेपालका विभिन्न दलका नेतृत्व तहमा रहनेहरू र पटक पटक सरकारमा पुगेका हरूको प्रतिबद्धता खुलेर भ्रष्...

barnanmedia.com११६ हप्ता अघि

दमौली बजारका घर हटाउने प्रक्रिया अगाडि बढाउने सहमति

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत दमौली बजारमा रहेका घरहरु हटाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा आजको बैठकले छ दिनभित्र स...

barnanmedia.com११६ हप्ता अघि

कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारी

काठमाडौँ, ३ भदौः कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजित समीक्षा बैठकमा मन्त्री अ...

barnanmedia.com११६ हप्ता अघि

जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

काठमाडौँ, ३ भदौः धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । जिल्ला समन्वय समितिका संयोजक राजनन्दन मण्डलले एक समा...

barnanmedia.com११६ हप्ता अघि

मकवानपुरको बकैया गाउँपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

मकवानपुरको बकैया गाउँपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । गाउँपालिकामा बढेको अनियमितताको विषयमा आफूहरुले पटकपटक ध्यानाकर्षण गर्दासमेत अध्यक्ष धर्मराज लामिछानेले आफूखुसी कर्मचारीको ...

barnanmedia.com११६ हप्ता अघि

तीन दिनदेखि थामे बाढीमा 'बेपत्ता' व्यक्ति घरमा थुनिएको थुनियै

कोशी प्रदेशको पहाडी जिल्ला सोलुखुम्बुमा हिमताल विस्फोट भएर शुक्रबार दिउँसो भीषण बाढी आयो। सुन्दर पर्यटकीय थलो थामे बजार एकैछिनमा खण्डहरमा परिणत भयो। भीमकाय ढुंगा, गेग्रान र लेदोसहितको विध्वंशकारी ...

nepalkhabar.com११६ हप्ता अघि

युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्यो, बहराइन दिनारको घट्यो

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य बढेको छ। बहराइन दिनारको मूल्य भने थोरे ...

ekantipur.com११६ हप्ता अघि

सहकारी र गोर्खा मिडियाबाट ९ करोड बुझेका रास्वपा सहमहामन्त्री आचार्यको बयान, ‘मलाई थाहा छैन’

काठमाडौँ — पोखराको सूर्यदर्शन र रूपन्देहीको सुप्रिम सहकारीबाट ३ करोड ३१ लाख र गोर्खा मिडिया नेटवर्क प्रालिबाट ५ करोड ३५ लाख रुपैयाँ लिएका रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यले संसदीय छानबिन वि...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको