२०८१ भदौ ४ का समाचार
अगस्त २०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आइसीसी विश्वकप लिग २ सिरिजमा क्यानडाकाे लगातार चौथो हार
आइसीसी विश्वकप लिग टु सिरिज अन्तर्गत क्यानडाले लगातार चौथो हार बेहोरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पाँच...

तलेजुबाट गाई निकालेर जात्रा सुरु, घिन्ताङ घिसी नाच प्रदर्शन
भक्तपुरमा आठ रात, नौ दिनसम्म भव्य रूपमा मनाइने गाईजात्रा पर्वको अवसरमा आज जात्राको पूर्वसन्ध्यामा तलेजुबाट गाई निकालेर प्रदर्शन गर्दै यसवर्षको गाईजात्रा पर्व सुरु भएको छ । जनै पूर्णिमाका दिन साँझ ...

अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता
काङ्ग्रेसका रिपब्लिकनहरूले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । रिपब्लिकनहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको प्रयोग गर्दै राजनीतिक ...

कर्णालीमा अवरुद्ध भएको विद्युत् सेवा आजसम्म पनि नियमित हुन सकेन्
आइतबार बिहानदेखि कर्णालीमा अवरुद्ध भएको विद्युत् सेवा आजसम्म पनि नियमित हुन सकेको छैन। कोहलपुर–सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युत्विहीन बनेको हो।विद्युत् अवर...

परराष्ट्रमन्त्री आरजु देउवा र भारतीय समकक्षी जयशंकरबिच हवाई रूट, पञ्चेश्वर परियोजना, सीमा सुरक्षा, ऊर्जा लगायतका विषयमा छलफल
परराष्ट्रमन्त्री आरजु राणा (देउवा)को भारत भ्रमणका क्रममा हवाई रूट र पञ्चेश्वर परियोजनाबारे छलफल भएको छ । परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी एस जयशंकरबिच सोमबार भएको भेटवार्तामा हवाई रूट, पञ्चेश...

चिर्पट प्रहारबाट एक व्यक्तिको हत्या, एकै घरका तीन जना पक्राउ
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ दम्दुका एक पुरुषको हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । अन्दाजी ४३ वर्षीय दिलबहादुर बुढाको हत्या गरेको आरोपमा सोही वडाको कलटाकुरा बस्ने एकै घरका तीन ...

युद्धग्रस्त यमनमा भीषण वर्षाका कारण आएको बाढीका कारण ६० जनाको मृत्यु
युद्धग्रस्त यमनमा भीषण वर्षाका कारण आएको बाढीका कारण जुलाईदेखि अहिलेसम्म कम्तीमा ६० जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार बाढीबाट अन्य १३ जना अझै बेपत्ता भएका र कूल दुई लाख ६८ हजार मा...

रास्वपा केन्द्रीय समितिको बैठक भदौ ५ गते बस्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा भदौ ५ गते बस्ने गरी बैठक बोलाएको हो।बैठकमा राष्ट्रिय भेलाबारे छलफल हुने रास्वपा केन्द्रीय कार्य...
नेपाल क्रिकेट संघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीको नाम दुरुपयोग
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम दुरुपयोग भएको पाइएको छ । सोमबार साँझ राजधानीको सोल्टी होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री जाने कुनै का...

बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले हसिनाविरुद्धको मुद्दाको अनुसन्धान गर्दै
बङ्गलादेशी युद्ध अपराध न्यायाधिकरणले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध तीन वटा ‘सामूहिक हत्या’ अनुसन्धान सुरु गरेको यसका अनुसन्धानकर्ताहरूले सोमबार बताएका छन् । हसिनाले नै उक्त न्यायाधिकरण गठन ...

भारतीय वंशजकी सन्तान उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपति पदका निम्ति उम्मेदवार हुने भएपछि भारतमा पूजाआजा
आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावले भारतीय जनसमुदायलाई निकै नै उत्साहित बनाएको छ । भारतीय वंशजकी सन्तान उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपति पदका निम्ति उम्मेदवार हुने भएपछि उनकी आमा ...

यस्ता छन् टुसासहितको मेथी सेवन गर्नुका फाइदाहरू
मेथीको प्रयोग विशेष गरी हामी तरकारी, अचारहरूमा गर्ने गर्छौ । मेथीको साग पनि खाने गरिन्छ । र अर्को भनेको हामी मेथीको पेस्ट बनाएर हामी कपालमा पनि लगाउने गर्छौ । मेथीको पेस्ट कपालमा लगाइसकेपछि कपाल स...

प्रचण्डले लहडका भरमा टिकटकमाथि प्रतिबन्ध लगाउँदा २ अर्ब गुम्यो, प्रतिबन्ध फुकुवाको तयारी
कुनै शासकले लहडका भरमा निर्णय गर्दा के हुन्छ, त्यसको ज्वलन्त उदाहरण हो, टिकटक। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० महिना अगाडि विना कारण टिकटकमाथि प्रतिबन्ध लगाउँदा नेपालले ठुलो नोक्...

सेयर बजार कतिसम्म उचालिन सक्ला ?
सेयरबजार परिसूचक नेप्सेमा आइतबार सामान्य ‘करेक्सन’ आयो । बिहीबार ४३ अंकले बढेर ३००० विन्दुमा पुगेको सूचक आइतबार ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा थामियो । करेक्सनका बाबजुद लगानीकर्ताले उत्साहजनक का...

गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्वः सभामुख
काठमाडौँ, ४ भदौ : सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गर्नुभएको छ । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले प्रहसनका माध्यमबाट...

जलसतह मापकहरूको पारिश्रमिक बढाउन माग
काठमाडौँ, ४ भदौः सुदूरपश्चिम प्रदेशमा कार्यरत जलसतह मापक ९गेज रिडर०को पारिश्रमिक बढाउन माग गरिएको छ । विश्व मानवीय दिवसका अवसरमा गैरसरकारी संस्था महासङ्घ नेपाल प्रदेश समितिले आज धनगढीमा आयोजना गरेक...

सीमावर्ती बासिन्दालाई चीन आउजाउ गर्न ५ वर्षे प्रवेशपास
काठमाडौँ — सरकारले चीनसँग सीमा जोडिएका जिल्लाका स्थानीयलाई राहदानीबेगर नै सीमापार ओहोर/दोहोर गर्न पाँचवर्षे प्रवेशपाससहितको प्रावधान ल्याएको छ । ताप्लेजुङदेखि दार्चुलासम्म १५ जिल्लाका नागरिकलाई चिन...

विश्व इतिहासमा आजकै दिन यस्ता घटना : इरान-इराक युद्ध ७ वर्षपछि अन्त्य
विश्व इतिहासमा आजकै दिन यस्ता घटना भए, जसले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही प्रमुख घटनाको सारसंक्षेप। – १९६८- सोभियत संघको नेतृत्वमा चेकोस्...

परराष्ट्रमन्त्री राणाको भारत भ्रमण : भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । भारत भ्रमणमा रहेकी मन्त्री राणाले भेटमा नेपाल–भारतबीच विविध विषयमा सहकार्य...

भारतले थप २५१ मेगावाट बिजुली किन्ने
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले अब भारतीय बजारमा थप २५१ मेगावाट बिजुली बेच्न स्वीकृति पाएको छ । नेपालले द्विपक्षीय सम्झौताबमोजिम भारतका बिहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट बिजुली निर्यात ...

मोटरसाइकल चोरेको आरोपमा दाङबाट ४ जना पक्राउ
मोटरसाइकल चोरेको आरोपमा प्रहरीले दाङबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बस्ने विष्णु चौधरी, देवदास देवकोटा, श्रीजन रिजाल र शिशिर खड्का छन् ।तुलसीपुर उपमहानगरपालि...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८१ साल भदौ ४ गते मंगलबार तदनुसार सन् २०२४ अगष्ट २० तारिख। भद्र कृष्ण पक्षको प्रतिपदा तिथि। आज गाइजात्रा।

४०० मिटर चौडा खोलामा २०५ मिटर पुलको ठेक्का
काठमाडौँ — झापाको गौरीगन्ज–६ चिल्लारा र मोरङको रतुवामाई–३ आमबारीलाई रतुवा खोलाले जोड्छ । खोलाको चौडाइ ४ सय मिटरभन्दा बढी छ, तर १७ वर्षअघि त्यहाँ पुल बनाउन सरकारले ठेक्का लगायो मात्र २ सय ५ मिटरको ।...

विद्युत् निर्यात एक हजार मेगावाट नाघ्यो
गोपालचन्द्र सुवेदी/चाँदनी हमाल काठमाडौँ, भदौ ४ गते । नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य लिएको पहिलो वर्ष नै यो आँकडा एक हजार मेगावाटभन्दा धेरै हुने भएको छ । नेपाल...

कोशीमा मन्त्रिपरिषद् विस्तार नहुँदा प्रदेशसभा ठप्प
विराटनगर — कोशीमा मन्त्रिपरिषद् विस्तार हुन नसक्दा प्रदेशसभाको वर्षे अधिवेशनमा ढिलाइ भएको छ । गत असार ८ मा बैठक बसेर स्थगित भएको प्रदेशसभा करिब दुई महिनायता ठप्प छ । एमाले र कांग्रेसको गठबन्धनमा सर...

आज अमेरिकी डलरको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्रा सस्तिएका छन्। तर, अस्ट्रेलियन डलरको मूल्य भने ...

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
४ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ। एक वर्षभित्र दिवङ्गत ...

पहिरोले इन्द्रावती नदी थुनिने खतरा
चित्र मिजार सिन्धुपाल्चोक, भदौ ४ गते । पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कस्थित सल्लाघारीमा आएको सुक्खा पहिरोले इन्द्रावती नदी थुनिन सक्ने खतरा बढेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष ...

कर्मचारीको परिभाषामा समेट्न माग
काठमाडौँ, भदौ ४ गते । सङ्घ, प्रदेश र स्थानीय तीन वटै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्न टे«ड युनियनहरूले सरकारसँग माग गरेका छन् । २०७५ सालमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर...

बझाङ र जाजरकोटमा पहिरोमा परेर ७ को मृत्यु
धनगढी, सुर्खेत, जाजरकोट — बझाङ र जाजरकोटमा आइतबार राति आएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । बझाङमा ४ र जाजरकोटमा ३ जनाको मृत्यु भएको हो । बझाङको बुंगल नगरपालिका–१० टुमेडाका उज्जल धामीको घरमा सो...

यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।
बाँकेको डुडुवाका महिलालाई बाख्रापालनबाट आत्मनिर्भर बनाइँदै
राँझा- बाँकेको डुडुवा गाउँपालिकामा विपन्न, दलित तथा सीमान्तकृत महिलालाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको छ। डुडुवाको वडा नं १ मा पर्ने होलिया र वडा नं ६ मा पर्ने हिरमिनियामा म...

दाङमा राति भारी वर्षा, दिउँसो देशभर पानी पर्ने
गएराति दाङमा भारी वर्षा भएको छ । राति २ बजेदेखि दाङमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार दाङको पदमपुर वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन भए...
३३ समाचार देखाइएको