२०८१ भदौ ६ का समाचार
अगस्त २२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

आईएमई लाइफ इन्स्योरेन्सको उप-प्रमुख कार्यकारी अधिकृतमा दिनेश अमात्य र खिलेन्द्र पौडेल नियुक्त
काठमाडाैँ- आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले उप प्रमुख कार्यकारी अधिकृतद्वयमा दिनेश अमात्य र खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ। दिनेश अमात्यले मिति यही श्रावण १ गते देखी र खिलेन्द्र पौडेलेले बुधबा...

धानमा जोडिएको जीडीपी, आगामी वर्ष उत्पादन बढ्ने प्रक्षेपण
काठमाडौँ । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिको योगदान सबैभन्दा बढी छ । जीडीपीमा कृषिले २४ प्रतिशत योगदान गरेको छ । कृषिमा चाहिँ सबैभन्दा बढी धान बालीको योगदान छ । सरकारी तथ्यांक अनुसार...

बाराक ओबामाले कमला ह्यारिसको प्रशंसा गरे, ट्रम्पलाई लक्षित गरे
सिकागोमा भएको डेमोक्रेटिक नेसनल कन्भेन्सनमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पलाई "खतरनाक" भनेका थिए। उनले मङ्गलबार उपराष्ट्रपति कमला ह्यारिसको प्रशंसा गरे। "डोनाल्ड ट्रम्पले आप...

डाक्टरलाई सहयोग गरेमा बलात्कार गर्ने धम्की दिइन्छः मिमी चक्रवर्ती
पूर्व तृणमूल काङ्ग्रेस (टिएमसि) सांसद तथा बङ्गाली अभिनेत्री मिमी चक्रवर्तीले आफूलाई अनलाइन बलात्कारको धम्की पाइरहेको दाबी गरेकी छिन्। उनले भने कि यसको पछाडिको कारण कोलकातामा चिकित्सकहरूको आन्दोलनल...
बङ्गलादेशः पाकिस्तानविरुद्धको टेस्ट म्याचमा शेख हसिनाको पार्टीका सांसद रहेका शकिब-उल-हसनको पुनरागमनलाई लिएर किन विवाद छ?
रावलपिन्डीमा पाकिस्तानविरुद्धको टेस्टमा बंगलादेशका शकिब अल हसनले शतक प्रहार गरेका छन्। बङ्गलादेशको अन्तरिम सरकारले गत हप्ता उनीहरूलाई पाकिस्तानसँग टेस्ट खेल खेल्न अनुमति दिएको थियो। शकिब शेख हसिना...

मोदी-इब्राहिमको मित्रताले भारत-मलेसिया सम्बन्धलाई कति टाढासम्म लैजान्छ?
प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले अनवर इब्राहिमलाई उनको परिचित शैलीमा गले लगाए। मोदी र इब्राहि...

ओली प्रधानमन्त्री बनेको ४० दिनसम्म कोशी र गण्डकीमा किन बन्न सकेन कांग्रेस-एमाले सरकार?
कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि एमाले एमाले अध्यक्ष केपी शर्मा ओली ३० असारमा प्रधानमन्त्री बने। ओली प्रधानमन्त्री भए लगत्तै केन्द्र सरकारले पूर्णता पायो। कांग्रेस र एमालेबीच सहकार्यसँगै प्रदेशमा...
विश्वकप लिग २ : अमेरिकामाथि नेदरल्यान्ड्सकाे नेदरल्यान्ड्स
नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिज अमेरिकामाथि जित हात पारेको छ । आइसिसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा...

अर्घाखाँचीमा स्कार्पियो गाडी दुर्घटना, दुई वडाध्यक्ष र चालक घाइते
अर्घाखाँचीको पाणिनि गाउँपालिका–७ घुम्ती नजिकै रिब्दीमा स्कार्पियो गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा दुई वडाध्यक्ष र चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँचीको...
किश्चियानो रोनाल्डोले युट्युब च्यानल खोलेको ९० मिनेटमै पुगेकाे थियाे १० लाख सब्सक्राइबर
स्टार फुटबलर किश्चियानो रोनाल्डोले युट्युब च्यानल खोलेका छन् । बुधबार ३९ वर्षीय रोनाल्डोले’(ur Cristiano) ‘योर क्रिश्चियानोनामको आधिकारिक युट्युब च्यानल सञ्चालनमा ल्याएका हुन् । उनले च्यानल खोलेको ...

नेपालीलाई श्रीलङ्का जान भिसा नि: शुल्क
श्रीलङ्काले ३५ देशका नागरिकका लागि भिसा फ्रीको निर्णय गर्दा नेपालसमेत समेटेको छ। बुधवार सार्वजनिक सूचिमा पहिलो नम्बरमा बेलायत छ भने भिसा फ्रीको सूचिमा नेपाल १२ नम्बरमा छ। सो सूचिमा नेपालसहित भारत,...

भारतको सिक्किम राज्यमा नेपाली भाषालाई सरकारी विज्ञापन तथा राजपत्रहरूमा अनिवार्य प्रयोग गर्ने नियम सुरु
भारतको सिक्किम राज्यमा नेपाली भाषालाई सरकारी विज्ञापन तथा राजपत्रहरूमा अनिवार्य प्रयोग गर्ने नियम सुरु भएको छ । राज्य सरकारको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा भारतको संविधानमा सूचीकृत गरेको भ...

नुवाकोटमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरी पुरस्कृत
नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचउरमा भएको एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको उद्धारमा खटिने प्रहरीलाई पुरस्कृत गरिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाको अनुसार ...

भारतको झारखण्डमा दुई पाइलटसहितकाे प्रशिक्षार्थी विमान वेपत्ता, पानीमा खसेकाेआशंका, खोजी जारी
पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार दुई पाइलटसहित हराइरहेको एउटा प्रशिक्षार्थी विमान पत्ता लगाउन राष्ट्रिय प्रकोप प्रतिक्रिया बलसँग मद्दत मागेको बताएका छन्। भारतको जमशेदपुरको सोनारी ...

सरकारले आज देखि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने
सरकारले आज देखि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय विभागीय मन्त्रीले गरिसकेका छन् ।...

सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सुनसरी सदरमुकाम इनरुवा–४ बस चोकमा आज साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष...
६ भदौ २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/50cb4651-4b51-4809-ba0b-b8f08303ecd3 सम्बन्धित समाचार २४ साउन २०८१ २५ साउन २०८१ २६ साउन २०८१ २७ सा...

महामन्त्रीद्वयको काउन्टर रोक्ने देउवाको दाउ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरेको प्रतिवेदन सभापति शेरबहादुर देउवाका लागि टाउको दुखाइ बनेको छ । २८ साउनमा बस...

भारतीय सीमा सुरक्षा बल 'एसएसबी' का महानिर्देशक चौधरीको नेपाल भ्रमणमा राेकियाे
भारतीय सीमा सुरक्षा बल सशस्त्र सीमा बल 'एसएसबी' का महानिर्देशक दलजितसिंह चौधरीको नेपाल भ्रमणमा अचानक रोकिएको छ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक 'आईजीपी' राजु अर्यालको निमन्त्रणामा नेपाल आउन...

प्रहरी अधिकृतहरू ३० वर्षे सेवा अवधि हटाउन किन पुगे सर्वोच्च ?
काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका प्रहरी अधिकृतहरू सर्वोच्च अदालत पुगेका छन् । प्रहरी अधिकृतहरूले सर्वोच्चले यसअघि दिएको निर्देशनात्मक आदेश कार्यान्वयन नहुञ्जेल ...

एमाले कांग्रेसको सहकार्य आगामी चुनावसम्मः भट्टराई
सिन्धुली । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम बागमति प्रदेश इन्चार्ज डा. राजन भट्टराईले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्य आगामी चुनावसम्मै रहने बताए । उनले मुलुकका मुख्य ठूला परिव...

बस्ती डुबानमा परेपछि १० जनालाई स्थानान्तरण
वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्न गई कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्तीमा रहेका २४ घर डुबानमा परेपछि १० जनालाई सोही स्थानको वडा कार्यालयमा स्थानान्तरण गरिएको छ । चौबिस घरधुरी डुबान ...
स्याङ्जामा वालन नाँच संरक्षण अभियान
स्याङजा । स्याङ्जाका युवाहरुले धार्मिक वालन नाँच संरक्षण अभियानमा जुटेका छन् । धार्मिक मेला, जात्रा तथा पर्व, उत्सव, महोत्सव जस्ता विशेष समारोहहरूमा देखाइने वालन नाँच लोप हुन लागेको भन्दै युवाहरुले...

‘नमेटिने घाऊ’ प्रदर्शनीको मुखमा
वीरगन्ज । समाजमा एसिड प्रयोगका घटना निरुत्साहन गर्न बल पुग्ने निश्कर्ष सहित निर्माण गरिएको फिल्म ‘नमेटिने घाऊ’को प्रदर्शन गर्ने दिन नजिकिएसँगै प्रचार–प्रसार तिब्र पारिएको छ । नेपालका प्रधानमन्त्री ...

थामे बाढी र प्रभावित क्षेत्रको अध्ययन गर्न प्राविधिक टोली पठाइने
काठमाडौँ, ५ भदौ : सरकारले हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे खोलामा आएको बाढी र क्षतिग्रस्त बस्ती क्षेत्रको विस्तृत अध्ययन गर्ने भएको छ । आज राष्ट्रिय विपद् जोखिम न्...

मुलुकको विकासका लागि एकता जरूरी छ : उपसभामुख मगर
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले मुलुकको विकासका लागि एकता जरूरी रहेको बताउनुभएको छ । पाल्पाको रामपुरमा आज नेपाल आदिवासी जनजाति महासङ्घ नगरपालिका समन्वय परिषद् रामपुरले आयोजना गरेको भेटघा...

नकर्मीलाई थुनामा राख्ने आदेश
पोखरा । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी संस्था लि.का पूर्व सचिव अनुज नकर्मीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । हिजो बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले उनलाई पुर्पक्षक...

छानबिन समितिमा बयान दिँदै रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी दिनमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार बसेको केन्द्रीय समिति बैठकले आगामी...

रास्वपाले स्थानीय तह उपनिर्वाचनमा भाग लिने
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ । रास्वपाको केन्द्रीय समिति बैठकले पहिलोपटक स्थानीय तहको चुनावमा भाग लिने निर्णय गरेको हो । रास्वपाले ०...

जनताका कामलाई पहिलो प्राथमिकतामा राख्न खानेपानी मन्त्री यादवको निर्देशन
काठमाडौँ, ५ भदौ : खानेपानीमन्त्री प्रदीप यादवले जनताका कामलाई पहिलो प्राथमिकता राखेर काम गर्न निर्देशन दिनुभएको छ । आज बालाजु पानीपोखरी, बालाजु पार्क, माछापोखरी तथा कीर्तिपुरमा निर्माणाधीन ट्याङ्की...
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९औँ संस्करण घोषणा
१९औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ३ गते हुने भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले आज पत्रकार भेटघाटमार्फत उक्त जानकारी दिएको हो । यो संस्करणमा २१ किम...
महिला राष्ट्रिय भलिबल खेलाडी गृह जिल्लामा सम्मानित
संखुवासभा । नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी सुमित्रा रेग्मी सम्मानित भएकी छन् । हिजो बुधबार गृह जिल्ला संखुवासभाको चैनपुरमा नेपाली महिला राष्ट्रिय भलिबल खेलाडी रेग्मीलाई चैनपुर नगरपालिकाले नगद ...

हिजो घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढ्यो
सबैजसो विदेशी मुद्रा महँगिए नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। ...

आयात न्यूनीकरण गर्न स्वदेशी उत्पादन वृद्धिमा जोड दिनुपर्छ: मन्त्री अधिकारी
काठमाडौँ, ६ भदौ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आयात न्यूनीकरण गर्न स्वदेशी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयद्वारा राष्ट्रिय आविष्कार केन्द्रका प्रतिनिधिसँ...

ढकालसँग दोस्रो पटक स्पष्टीकरण माग
काठमाडौँ — रास्वपाले पार्टीबाट हटाइएका महामन्त्री तथा केन्द्रीय सदस्य मुलुक ढकालसँग दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कार्यवाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा ‘केन्द्रीय अनुशास...
३५ समाचार देखाइएको