मुख्य सामग्रीमा जानुहोस्
२०८१ मंसिर ४ को विवरण
आज

२०८१ मंसिर ४ का समाचार

नवेम्बर १९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nagariknews.nagariknetwork.com१०३ हप्ता अघि

खाना पकाउने क्रममा आगोले पोलेर घाइते महिलाको मृत्यु

खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको ईश्वरपुर नगरपालिका–६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा आज मृत्यु भएको हो। खातुन...

nagariknews.nagariknetwork.com१०३ हप्ता अघि

पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क

पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुगे। पार्क निकै कलात्मक र आकर्षक लागेको उनी सुनाउँछन्। पार्कले धरानको आकर्षण थपिएको उनको भनाइ छ। “केही वर्ष...

nagariknews.nagariknetwork.com१०३ हप्ता अघि

आठाैं एएमयुएन सम्पन्न

आठाैं अक्षरा मोडेल युनाइटेड नेसन्स (एएमयुएन)–२०८१ सम्पन्न भएकाे छ। संयुक्त राष्ट्रसंघका विभिन्न समिति र आयाेगहरूमा हुने बैठककाे प्रारूपलाई हुबहु प्रस्तुत गरिने साे कार्यक्रम काठमाडाैंकाे काँडाघारी...

ratopati.com१०३ हप्ता अघि

१२ बजे १२ समाचार : राष्ट्रिय सम्मानसाथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टिदेखि प्रधानमन्त्रीविरुद्ध दुर्गा प्रसाईंको प्रचारसम्म

वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– आजका मुख्य समाचारमा राष्ट्रिय सम्मानका साथ पूर्वसभामुख ढुंगान...

ratopati.com१०३ हप्ता अघि

बाढीले पुल बगाएपछि कोसी तर्न र्‍याफ्टिङ बन्यो विकल्प

सिन्धुली । रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुलमा बाढी पहिरोले क्षति पुर्‍याएपछि कोसी वारपार गर्न र्‍याफ्टिङ विकल्प बनेको छ । गएको असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछ...

ratopati.com१०३ हप्ता अघि

नेवानिको मकालु उडाउने तयारी, युरोपमा सी’चेकपछि आइपुग्यो काठमाडौं

काठमाडौं । नेपाल वायुसेवा निगमको ९-एएलजेड जहाज सी-चेकपश्चात काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको ए-३३० वाइडबडी ९-एएलजेड (मकालु)को जहाज नियमित सी-चेकको मर्मतपश्चात युरोपेली उड्डयन सुरक्षा एजे...

ratopati.com१०३ हप्ता अघि

मालढुङ्गा-बेनी सडक ११ गतेसम्म दैनिक ६ घण्टा बन्द

पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा-बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र तथा स्तरोन्नतिका लागि मङ्सिर ११ गतेसम्म दैनि...

ratopati.com१०३ हप्ता अघि

मध्यपूर्व तनाव : शरणार्थीका लागि खाद्यान्न बोकेका १०९ लरी लुटिए

एजेन्सी । राष्ट्र संघीय एजेन्सीले मध्यपूर्वको तनाव मानवीय संवेदना समेतको बर्खिलाप देखिने गरी अति हिंसात्मक बनेको प्रतिक्रिया दिएका छन् । राष्ट्र संघको एजेन्सी (उन्वा)ले प्यालेस्टिनी शरणार्थीहरुका ल...

barnanmedia.com१०३ हप्ता अघि

दिल्ली वायु प्रदूषण 'गम्भीर प्लस' स्तरमा

भारतको राजधानी दिल्लीमा वायु प्रदूषण अत्यन्तै गम्भीर स्तरमा पुगेको छ, जसले बासिन्दाहरूलाई निसास्साएको छ र शहरलाई बाक्लो धुवाँले घेरेको छ। मनिटरहरूले वायु गुणस्तर सूचकांक (AQI) मा 15:00 IST (09:30 ...

barnanmedia.com१०३ हप्ता अघि

शेख हसिनालाई भारतबाट बंगलादेश पठाउन माग गर्छु'- मोहम्मद युनुस

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई आफ्नो कार्यकालको १०० दिन पूरा भएकोमा राष्ट्रका नाममा गरेको सम्बोधनमा उल्लेख गरेका छन् । मोहम्मद युनुसले शेख हसिन...

barnanmedia.com१०३ हप्ता अघि

अदालतको फैसलाले रन्थनिए कुलमान

ट्रंकलाइन र डेडिकेडेटको बक्यौतामा अडान लिएर लोकप्रियता बटुल्ने प्रयास गरिरहेका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ अनेकन प्रकरणमा मुछिएका छन्। तर, लोडसेडिङ अन्त्य गरेको ब्याज खा...

ratopati.com१०३ हप्ता अघि

कार्तिकमा सबैभन्दा बढी घर जग्गा कारोबार झापामा, अन्य जिल्लामा कति ?

काठमाडौं । गएको कार्तिक महिनामा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । असोजमा एक लाख ...

barnanmedia.com१०३ हप्ता अघि

गाजामा सामान आपूर्ति गर्ने ‘राष्ट्रसङ्घका ट्रक लुटिए’

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घको १०९ ट्रकको समूह शनिबार गाजा प्रवेश गरेपछि ‘हिंसात्मक तरिकाले लुटिएको’ प्यालेस्टिनी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार जनाएको छ ...

barnanmedia.com१०३ हप्ता अघि

श्रीलङ्काका राष्ट्रपति दिसानायकेले रक्षा र अर्थ मन्त्रालय आफ्नै मातहतमा राख्ने

श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले गत हप्ता भएको मध्यावधि संसदीय निर्वाचनपछि सोमबार घोषणा गरेको नयाँ मन्त्रिमण्डलमा रक्षा र वित्त मन्त्रालयको जिम्मेवारी आफ्नै मातहतमा राखी नयाँ मन्त्री...

barnanmedia.com१०३ हप्ता अघि

शाओमीले डेलिभर गर्यो एक लाख औं एसयू७, समयअगावै लक्ष्य पूरा

शाओमीले हालै आफ्नो उत्पादन लक्ष्य समयभन्दा अगाडि नै पूरा गरेको घोषणा गरेको छ – कम्पनीको बेइजिङस्थित कारखानामा १,००,००० एसयू७ गाडी उत्पादन लाइनबाट बाहिर आएका छन्। साथै चिनियाँ टेक जायण्टले यसै वर्ष ...

barnanmedia.com१०३ हप्ता अघि

नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख बढी ठगी गरेको अभियोगमा पक्राउ

नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–७ बस्ने रु...

barnanmedia.com१०३ हप्ता अघि

प्रधानमन्त्री ओली विरुद्ध दुर्गा प्रसाईंले भ्रम सिर्जना गरेः एमाले महासचिव

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयार गरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र भएको बताएका छन् । सो...

ratopati.com१०३ हप्ता अघि

स्पेनको अपराजित यात्रा कायमै

एजेन्सी । स्पेनले युईएफए नेसन्स लिगमा अपराजित यात्रा जारी राखेको छ । मंगलबार राती भएको खेलमा स्विजरल्याण्डविरुद्ध ३-२ गोलको संघर्षपूर्ण जित निकाल्दै स्पेनले अपराजित यात्रालाई कायमै राखेको हो । स्प...

barnanmedia.com१०३ हप्ता अघि

रामेछाप र सिन्धुली जोड्ने नौ वटा पुल क्षति

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछाप र सिन्धुली जिल्लालाई जोड्ने नौ वटा पुलमा क्षति पुगेको छ । सुनकोसी नदीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने ती पुल क्षति हु...

barnanmedia.com१०३ हप्ता अघि

वायुसेवाको जहाज सि–चेकपश्चात् काठमाडौँ आइपुग्यो

काठमाडौँ, ४ मङ्सिरः नेपाल वायुसेवा निगमको नाइन–यएलजेड जहाज सि–चेकपश्चात् सोमबार काठमाडौँ आइपुगेको छ । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी नाइन–य एलजेड (मकालु) को जहाज नियमित सि–चेकको मर्मतपश्चात् ...

deshsanchar.com१०३ हप्ता अघि

आज कुन विदेशी मुद्राको कतिमा हुनेछ कारोबार ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । ब...

barnanmedia.com१०३ हप्ता अघि

स्टेसनरी व्यवसायी महासङ्घ जागरण अभियानको टोली रामेछापमा

काठमाडौँ, ४ मङ्सिरः नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ केन्द्रीय समितिले आयोजना गरेको यस वर्षको महासङ्घ जागरण अभियानको टोली सोमबार रामेछापको मन्थली आइपुगेको छ । यही मङ्सिर १ गतेदेखि सातवटै ...

barnanmedia.com१०३ हप्ता अघि

गलकोटका सबै बस्तीमा पुग्यो सडक

काठमाडौँ, ४ मङ्सिरः गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पु¥याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो । नगरप्रमुख भर...

ratopati.com१०३ हप्ता अघि

पोर्चुगललाई बराबरीमा रोक्दै क्रोएशिया क्वार्टरफाइनलका लागि सुरक्षित

एजेन्सी । युईएफए नेसन्स लिगमा पोर्चुगलले दोस्रो पल्ट बराबरीमा चित्त बुझाउनु परेको छ । अहिलेसम्म अपराजित रहेको पोर्चुगलको यो दोस्रो बराबरी हो । पोर्चुगलका लागि खेलको ३३ औं मिनेटमै जोआओ फेलिक्सले गोल...

deshsanchar.com१०३ हप्ता अघि

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

भद्रपुर (झापा)- मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव एक सय...

rajdhanidaily.com१०३ हप्ता अघि

४ मंसिर २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/f6154db9-ba70-414b-8ed5-9476f24af8d3 सम्बन्धित समाचार २१ कार्तिक २०८१ २२ कार्तिक २०८१ २३ कार्तिक २०...

ratopati.com१०३ हप्ता अघि

विदेशी मुद्राको विनिमयदर : पाउण्डको मूल्य घट्यो, अन्य कसको कस्तो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबार (आज)का लागि तोकेको विदेशी मुद्राको विनिमयदरमा केही हेरफेर गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य...

rajdhanidaily.com१०३ हप्ता अघि

टीआरसी आयोगमा ७० बढीको आवेदन, पदाधिकारी चयनको बाटो खुल्यो

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी दुई आयोग सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्ष तथा सदस्यका लागि ७० जनाभन्दा बढी व्यक्तिले आवेदन दिएका छन् । ...

rajdhanidaily.com१०३ हप्ता अघि

उपनिर्वाचन : रास्वपा र एकीकृत समाजवादीबाट न्यून स्थानमा मात्रै उम्मेदवारी

काठमाडौं । स्थानीय तह उपनिर्वाचन आगामी १६ मंसिरमा हुँदै छ । आइतबार उम्मेदवारी दर्ता उत्साहजनक एवं शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उपनिर्वाचनमा ठूला तीन दलले दलबलका साथ उम्मेदवारी दर्ता गराए । तर...

rajdhanidaily.com१०३ हप्ता अघि

घरजग्गा कारोबारमा भएन खासै सुधार

काठमाडौं । घरजग्गामा कित्ताकाट खुलेपछि र बैंकहरूमा लगानीयोग्य पुँजीको अधिक तरलतासँगै घरजग्गा कारोबारमा सुधार हुने अपेक्षा गरिए पनि खासै प्रगति नभएको पाइएको छ । अपेक्षित कारोबार नहुँदा राजस्व घट्यो...

barnanmedia.com१०३ हप्ता अघि

पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र

काठमाडौँ, ४ मङ्सिरः नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । जिल्लाको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा ...

rajdhanidaily.com१०३ हप्ता अघि

सर्लाहीको ईश्वरपुर नगरपालिकामा आँखा अस्पताल, १ हजार ३ सय ४४ लिए सेवा

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा आँखा अस्पताल खुलेको छ । नगरप्रमुख मनोजकुमार आचार्यको पहलमा आँखा अस्पताल खुलेको हो । करिब एक साताअघि संचालन भएको अस्पतालबाट अहिले सम्ममा १ हजार ३ सय ४४ जना स...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको