२०८२ वैशाख २३ का समाचार
मे ६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

किसानले उत्पादन गरेका फापर गाउँपालिकाद्वारा खरिद
आँबुखैरेनी गाउँपालिकाले यहाँका नौ जना कृषकद्वारा उत्पादित छ सय ५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री गर्न थालेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर ...

विदेश पलायन हुने विद्यार्थी रोक्न शैक्षिक नीति निर्माण गर्नुपर्नेमा जोड
काठमाडौँ, २३ वैशाखः विदेश पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमा रोक्न शैक्षिक नीति निर्माण गरी शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय शिक्षा ...

सामाजिक बन्धनबाट मुक्त हुने ‘थच्याङ’ हिमाली संस्कृति
काठमाडौँ, २३ वैशाखः जिल्लाको बारागुङ मुक्तिक्षेत्र-३ ताङ्वेमा बसोबास गर्ने ताङ्वे गुरुङ समुदायको थच्याङ मौलिक संस्कृति हो । थच्याङ संस्कृति कुनै पर्व नभई व्यक्तिको उमेर हद कट्यो भन्ने सन्देश प्रवा...

कर्णालीमा जीवनोपयोगी शिक्षा कार्यक्रम लागू
काठमाडौँ, २३ वैशाखः कर्णाली प्रदेश सरकारले ‘पाइलट प्रोजेक्ट (परियोजना)’का रूपमा सुरु गरेको जीवनोपयोगी शिक्षा कार्यक्रम प्रभावकारी भएको छ । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक दिन कि...

पर्यटकीय गन्तव्य बन्दै ‘घटालथान’
अमरगढी नगरपालिका–३ डोटी घटालमा रहेको सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ ‘घटालथान’ पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्य बनिरहेको छ । विगतको तुलनामा पछिल्लो समय यहाँ अवलोकन तथा पूजाआजा गर्नेको स...

सुरौदी जलाधारः पुल नहुँदा जोखिम, कटान नियन्त्रण नहुँदा बगर
गण्डकी प्रदेशको कास्की, स्याङ्जा र तनहुँ जिल्लाका भू–भागहरू समेटर बग्ने सुरौदी खोलाको जलाधार क्षेत्रका स्थानीय पुलको अभावसँगै वर्षामा पानीको कटान नियन्त्रण नहुँदा बर्सेनि समस्यामा पर्दै आएका छन् । ...

बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गर्नुभएको छ । उहाँले दुई वटा दुहुना भैँसी र आठ वटा भेँडा पाल्नुभएको छ । कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेँड...

३० किलो गाजासहित महिला पक्राउ
मकवानपुर प्रहरीले लागुऔषध गाजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ । चितवन जिल्लाको राप्ती नगरपालिका–८ खुरखुरे बस्ने वर्ष ३० कि लालमाया तामाङलाई ३० किलो गाजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रह...

बालाजुस्थित खोला किनारको करिडोर सडक डुबानमा
काठमाडौँको बालाजुस्थित विष्णुमती खोला किनारको करिडोर सडक डुबानमा परेको छ । सोमबार राति सो सडक क्षेत्र डुबानमा परेको हो । वर्षापछि ढल फुटेर डुबान भएको आशंका गरिएको छ । अहिले बालाजु वडा नंं १६ कार्...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम भएको छ ...

प्रधानन्यायाधीश नेतृत्वको न्यायिक प्रतिनिधिमण्डलले बेलायत महत्त्वपूर्ण भेटघाट
नेपालको सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको न्यायिक प्रतिनिधिमण्डलले बेलायत महत्त्वपूर्ण भेटघाट गरेको छ । २७ अप्रिल संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लन्डन पुगेको...

भारत–पाकिस्तान तनावबीच पाकिस्तानको दोस्रो क्षेप्यास्त्र परीक्षण
कश्मीर विषयमा भारत–पाकिस्तानबीच फेरि चर्किएको तनावको बीचमा पाकिस्तानले दोस्रोपटक क्षेप्यास्त्र परीक्षण गरेको छ । सोमबार जारी एक विज्ञप्तिमा पाकिस्तान सेनाले १२० किलोमिटर दायरा भएको मिसाइल सफलतापूर्...

लुफ्थान्सा समूहले पाकिस्तानी हवाई क्षेत्र प्रयोग नगर्ने निर्णय किन गर्याे?
एयरलाइन्स समूह लुफ्थान्साले बताएअनुसार उनका एयरलाइन्सले अनिश्चितकालसम्म पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्ने छैनन्। यस कारणले गर्दा, एसियाबाट केही उडानहरूमा लामो समय लाग्न सक्छ। एयरलाइन्स समूह ल...

राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक रणनीति वास्तवमा के हो?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २ मा देशमा आयात हुने सामानमा कर लगाउने घोषणा गरे। उनको निर्णयले विश्वव्यापी आर्थिक जगतमा हलचल मच्चायो र व्यापार जगतमा नयाँ युगको सुरुवात मानियो। ट्रम्पल...

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा समयपोष्ट२०८२ वैशाख २२ गते २१:५९ 18Shares बागमती प्रदेश सरकारले प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन...

एमाले धनुषा अध्यक्षका लागि दुई जनाको उम्मेदवारी, आज मतदान
जनकपुरधाम- नेकपा एमालेको धनुषा अध्यक्ष पदका लागि दुईजनाको उम्मेदवारी परेको छ । पार्टीको धनुषा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य र लेखा कमिटीका पदाधिकारी र सदस्य पदका लागि उम्मेदवारी परेको हो । अध...

काठमाडौँ महानगरले निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहान्छ : शाह
काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र शाह ‘बालेन’ले निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ । आज यहाँ निजी क्षेत्रका प्रतिनिधिसहितको बैठकमा उहाँले सबैको सहकार्यबाट न...

किसानले उत्पादन गरेको फापर गाउँपालिकाले किन्यो
दमौली । आँबुखैरेनी गाउँपालिकाले नौ जना कृषकले उत्पादन गरेको छ सय ५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री गर्न थालेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादु...

श्रीमतीले ‘गर्लफ्रेन्ड’बारे थाहा पाएपछि जंगलमा लगेर श्रीमानले गरे हत्या
सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चुको जंगलमा मृत भेटिएकी प्रेमा वलीको हत्या उनकै श्रीमानले गरेको पाइएको छ। गुर्भाकोट नगरपालिकाकी २६ वर्षीया प्रेमाको शव आइतबार झिगेनारा खोलामा फेला परेको थियो। ज...

भारत-पाकिस्तान तनाव कम गर्न रुसको भूमिका कति महत्त्वपूर्ण हुन सक्छ?
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा कुरा गर्दै जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणको निन्दा गरेका छन्। विदेश मन्त्रालयले X मा एक पोस्टमा यो जानकारी दि...

सातै प्रदेशमा जलनको सघन उपचारको व्यवस्था स्वागतयोग्य’ – रास्वपाका सांसद कंसाकार
काठमाडौँ, २२ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विन्दबासिनी कंसाकारले सातै प्रदेशमा जलनको सघन उपचारको व्यवस्था गरिने नीति स्वागतयोग्य रहेको बताउनुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उहा...
प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा, क्रिष्टल र नटिङघमले अंक बाँडे
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा क्रिष्टल प्यालेस र नटिङघम फरेष्टले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । क्रिष्टलको घरेलु मैदानमा भएको खेल १–१ को बराबरीमा टुंगिएको हो । घरेलु टोली क्रिष्टलका ला...

प्रचचण्डसँग ओलीको हातेमालो सम्भावित सहकार्य कि कांग्रेसलाई देखाउन ?
कांग्रेस महामन्त्री गगनकुमार थापासहितका नेताहरूले लगातार सरकारको आलोचना गरिरहेक बेला सोमबार प्रतिनिधिसभामा रोचक दृष्य देखा पर्यो। कांग्रेसको काँध थाप्न माओवादी तम्तयार रहेको र कांग्रेस सभापति शेरबह...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८२ साल वैशाख २३ गते मंगलबार। वैशाख शुक्ल पक्षको नवमी तिथि। सीता जयन्ती। तदनुसार सन् २०२५ मे ६ तारिख।

एनआरएनए विवादमा राष्ट्रपतिलाई मुछिँदै, सर्वोच्चमा विचाराधीन मुद्दाका झगडिया शीतलनिवासमा
गैरआवासीय नेपाली संघ (एनआरएनए) मा कथित उच्चस्तरीय समिति समितिले अनधिकृत हैकम जमाउन खोजेपछि सिंगो एनआरएन समुदायले बहिष्कार गर्यो । शेष घलेले आफ्नो इगो साँध्नका लागि केही दर्जन मान्छे भेला पारी हाया...

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपियाँ ५१ पैसा र बिक्रीदर १३५ रुपियाँ ११ पैसा कायम भएको छ।

बेहुली लिएर फर्किरहेका जन्तीलाई ट्याक्टरले ठक्कर दियो, १ महिलाको मृत्यु, अर्का युवक घाइते
उदयपुरको चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा सोमबार साँझ ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एक जनाको मृत्यु भएको भने अर्का एक घाइते भएका छन्। जन्ती गएका दुवै जनालाई ठक्...
इटालियन सिरी’एमा एसी मिलान विजयी
काठमाडौं । इटालियन सिरी’एमा एसी मिलान विजयी भएको छ । मिलानले जिनोआलाई उसैको घरेलु मैदानमा २-१ गोल अन्तरले हराएको हो । मिलानलाई जिताउन राफेल लियोंले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाए । ७७ औं म...

अमेरिकी डलरको मूल्य घटेको घट्यै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम भएको छ...

क्षति निम्त्याइरहेको खण्डहर भवन
काठमाडौँ, वैशाख २३ गते । विसं. २०७२ को भूकम्पले खण्डहर बनेको हनुमानढोकास्थित कालभैरव मूर्तिसँगै रहेको तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौँको भवन भत्काउने वा प्रबलीकरण गर्ने भन्ने निष्कर्षमा सम्बन्...

बर्सिम घाँसखेतीबाट मनग्य आम्दानी
दाङ- घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन् । उनलेले दुई वटा दुहुना भैँसी र आठ वटा भेँडा पालेका छन् । कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेँ...
आईपीएल: पानी परेपछि दिल्लीसँग अंक बाँड्दै बाहिरियो हैदरावाद
काठमाडौं – दिल्ली क्यापिटलसँगको खेल पानीले अवरुद्ध भएपछि अंक बाँड्दै सनराइजर्स हैदरावाद यो सिजनको इीन्डयन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको छ। ११ खेलमा तीन जित, सात हार सहेको हैदरावाद तीन खेल खेल्...
आज राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस
काठमाडौँ- प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा मिथिलाका राजा जनकले ठूल...
३३ समाचार देखाइएको