मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख ३१ को विवरण
आज

२०८२ वैशाख ३१ का समाचार

मे १४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com७७ हप्ता अघि

‘सिनेपा’ निर्माण आरम्भले चलचित्रकर्मी उत्साहित

सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियो निर्माण सुरु भएपछि चलचित्रकर्मीमा उत्साह थपिएको छ । मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी...

barnanmedia.com७७ हप्ता अघि

बेलायतमा नेपाली भजन महोत्सव

लायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज युके’को आयोजना दोस्रो भजन महोत्सव सम्पन्न भएको छ । लण्डन, स्कटल्याण्ड, वेल्स, बर्मिङ्घम तथा उल्भरह्याम्टनलगायत आठ स्थानमा बसोबास गर्ने ...

barnanmedia.com७७ हप्ता अघि

तामाखानी उत्खननका लागि खोजतालस सुरु

काठमाडौँ, ३१ वैशाखः बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानीमा तामाखानी उत्खननका लागि खोजतलास सुरु भएको छ । खानी तथा भूगर्भ विभागले अनुमति दिएपछि खोजतलास सुरु भएको हो । तमानखोलाको दर्जनौँ स्थानमा त...

barnanmedia.com७७ हप्ता अघि

अमेरिकाले थप ७ नेपालीलाई गर्‍यो निष्कासन

अमेरिकाले थप ७ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा डाँगी, ओली, रोका मगर, खत्री, गौतम, तिवारी र केसी ...

barnanmedia.com७७ हप्ता अघि

लडाइँपछि भारतको सैन्य प्रतिष्ठा घट्यो, झन् ठूलो खतरामा पर्दैछ पाकिस्तान

आफ्नो चिर शत्रु पाकिस्तानसँग चार दिने लडाइँ अवधिभर सार्वजनिक अभिव्यक्ति नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै पाकिस्तानलाई पराजित गरेको दाबी गरे। ‘भारतको...

kalakarmi.com७७ हप्ता अघि

वानीरामा नइका तीन कृति

काठमाडौं- वानीरा फाउन्डेसनले मंगलवार काठमाडौंमा आयोजित एक समारोहबीच शताब्दी पुरुष डा.सत्यमोहन जोशीको एक सय छैटौँ जयन्ती मनायो । सोही अवसरमा प्रसिद्ध समालोचक प्रा केशव सुवेदीले नइ प्रकाशनबाट प्रकाश...

barnanmedia.com७७ हप्ता अघि

वैदेशिक रोजगारीको नाममा ५१ लाख ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीको नाममा ५१ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका–१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गा...

barnanmedia.com७७ हप्ता अघि

भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु

भारतको उत्तर क्षेत्रमा पर्ने पञ्जाब राज्यको अमृतसर जिल्लामा अवैध रक्सी सेवनका कारण २१ जनाको दुःखद निधन भएको छ भने थप १० जना गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् । भारतमा वर्षेनी सयौं मानिसहरूले घ...

barnanmedia.com७७ हप्ता अघि

जिल्ला उपाध्यक्षसहित राप्रपाका तीन नेताले पार्टी छाडे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष अजयकुमार गुप्तासहित तीन जनाले पार्टी परित्याग गरेका छन् । मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी उनीहरूले राप्रपाको साधारण सदस्यसम...

barnanmedia.com७७ हप्ता अघि

विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गरेको आरोपमा दुई जना पक्राउ

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दिया ठाकुरबाबा नगरपालिका-१ का ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेत सिम्ता गाउँपालिका-...

deshsanchar.com७७ हप्ता अघि

नेपाल एयरलाइन्सका ट्वीनअटर विमान पुन: नियमित उडानमा

काठमाडौँ- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई ट्वीनअटर विमानहरू लामो समयपछि पुन: नियमित उडानमा आएका छन्। निगमका प्रवक्ता सुवास डाँगीका अनुसार कलसाइन नाइन एन–एबिटी र नाइन एन–एबीयु विमान पूर...

rajdhanidaily.com७७ हप्ता अघि

गभर्नर नियुक्तिलाई ‘मजाक’ बनाइँदै

काठमाडौं । कानुनी बाधा अड्चन भएका व्यक्तिलाई गभर्नर बनाउने हल्ला फिँजाउँदै र उनीहरूमाथि मुद्दा लगाउने प्रक्रियालाई निरन्तरता दिलाउँदै सत्तारूढ दलहरूले गभर्नर नियुक्तिलाई ‘मजाक’ बनाइरहेका छन् । डा....

rajdhanidaily.com७७ हप्ता अघि

जगदुल्ला हाइड्रो पावर विवादः खरिद प्रक्रियासम्बन्धी सबै सक्कल फाइल झिकाउन उच्चको आदेश

काठमाडौं । उच्च अदालत पाटनले डोल्पामा बन्न लागेको १ सय ६ मेगावाटको जगदुल्ला हाइड्रोपावरको विवादित ठेक्कासम्बन्धी रिटमा खरिद प्रक्रियासम्बन्धी सबै सक्कल फाइल झिकाउने आदेश दिएको छ । न्यायाधीशद्वय खड...

barnanmedia.com७७ हप्ता अघि

प्राधिकरणको प्रशासन सेवाको लिखित नतिजा प्रकाशन (नतिजासहित)

लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको प्रशासन सेवाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आज सूचना जारी गरी उक्त नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । नेपाल वि...

rajdhanidaily.com७७ हप्ता अघि

आन्दोलन होइन, शिक्षण विधि बदलौं

शिक्षाको गुणस्तर सवालमा शिक्षकले आन्दोलन नगरेकाले वा राज्यले शिक्षा विधेयक पारित नगरेकाले गुणस्तर खस्केको हो त ? शिक्षक आन्दोलनका मुद्दामा सरकार र महासंघ पदाधिकारीस“ग गरिएको नौबुँदे सम्झौतामा शिक्ष...

barnanmedia.com७७ हप्ता अघि

ट्रम्पको दाबी भारतद्वारा अस्वीकार

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पाकिस्तान विरुद्धको सैन्य द्वन्द्वको समयमा भारत अमेरिकासँग निरन्तर सम्पर्कमा रहेको स्वीकार गरे पनि यस अवधिमा व्यापारमा कुनै वार्ता नभएको स्पष्ट पारे...

nepaltvonline.com७७ हप्ता अघि

त्रिशूली नदीमा दुई किशोरी वेपत्ता, खोजी कार्य जारी

नुवाकोट- नुवाकोटको कल्चौंडेमा त्रिशूली नदीले बगाएर दुई किशोरी बेपत्ता भएका छन् । बेलकोटगढी नगरपालिका ७ कल्चौडेस्थित त्रिशूली नदीमा कपडा धुन तथा नुहाउन गएका स्थानीय दुई जना किशोरीलाई मंगलवार बेलुकी ...

rajdhanidaily.com७७ हप्ता अघि

उपचार खर्च नपाएपछि दुर्घटनाको विरामी जिल्ला प्रशासनमा

सिन्धुली । सवारी दुर्घटनाका कारण कोमामा पुगेका विरामीले उपचारखर्च तथा क्षतिपूर्ति नपाएपछि विरामीका आफन्तले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेट (भित्री गेट) मा लगेर विरामी राखेका छन । विरामीका आ...

rajdhanidaily.com७७ हप्ता अघि

अनुमति नै नलिई सप्तरीमा आधा दर्जन विद्यालय सञ्चालन

राजविराज । सप्तरीको दुईवटा पालिकामा अनुमति नै नलिई आधा दर्जन भन्दा बढी विद्यालय सञ्चालनमा रहेको पाईएको छ । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सप्तरीले सुरु गरेको निजी तथा संस्थागत विद्यालयहरुको अ...

barnanmedia.com७७ हप्ता अघि

ओली-देउवाका गफ सुनेका गृहमन्त्री लेखकले भन्छन्- गभर्नर चाँडै नियुक्त हुन्छ

गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने दाबी गरेका छन्। विराटनगर विमानस्थलमा मंगलवार सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै उनले यस्तो जिकिर गरेका हुन्। नेपाली कांग्रेस र...

rajdhanidaily.com७७ हप्ता अघि

भोजपुर भुल्केमा ‘एक घर एक टनेल’ कार्यक्रम सञ्चालन

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका ३ भुल्केमा ‘एक घर एक टनेल’कार्यक्रम सञ्चालन गरिएको छ । किसानलाई व्यावसायिक तरकारी खेतीमा जोड्न गाउँपालिकाले‘एक घर एक प्लाष्टिक टनेल’ कार्यक्रम सञ्चालन गरेक...

rajdhanidaily.com७७ हप्ता अघि

२० बुँदे लोमान्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मिडिया समिट

पोखरा । लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट २० बुँदे लोमान्थाङ घोषणपात्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल प्रेस युनियन आयोजनामा गत २६ वैशाखदेखि काठमाडौंबाट सुरु भएको समिट पोखरा हुँदै मुस्ताङको ...

barnanmedia.com७७ हप्ता अघि

प्रचण्डलाई सुदूरपश्चिमपछि मधेशमा पनि आइलाग्यो आपत

पुष्पकमल दाहाल प्रचण्ड ३३ वर्षदेखि माओवादीको नेृतत्वमा छन्। माओवादीमा प्रचण्डलाई टक्कर दिने कोही निस्केका छैनन्। कुने बेला भावि अध्यक्ष भनिएका बाबुराम भट्टराई, मोहनवैद्य किरण, नेत्रविक्रम चन्द, राम...

ratopati.com७७ हप्ता अघि

ला लिगामा तीन खेल, सबैको नतिजा १-०

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा तीन खेल एउटै नतिजामा टुंगिएका छन् । मंगलबार राति भएका तीन खेल १-० को नतिजामा टुंगिएका हुन् । गिरोनाले रियाल भालाडोलिडलाई १-० ले हराउँदा सेल्टा भिगोले रियाल सोसिड...

deshsanchar.com७७ हप्ता अघि

रुपन्देहीमा राप्रपा नेताहरूद्वारा पार्टी परित्याग  

बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला उपाध्यक्ष अजयकुमार गुप्तासहित तीन जना नेताहरूले पार्टी परित्याग गरेका छन्। मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले सा...

barnanmedia.com७७ हप्ता अघि

शिक्षकलाई पठन पाठनमा सहजीकरण, समन्वय गर्न आग्रह : मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकलाई पठन पाठनमा सहजीकरण, समन्वय गर्न आग्रह गरेको छ। लामो समय काठमाडौँ केन्द्रित आन्दोलन गरेर फर्केका शिक्षक तथा कर्मचारीसँग आवश्यक समन्वय गर्न मन्त्रालय...

baahrakhari.com७७ हप्ता अघि

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको...

nepalviews.com७७ हप्ता अघि

समाजवादी महिला सङ्घको अध्यक्षमा निर्मला यादव निर्वाचित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला सङ्घको केन्द्रीय अध्यक्षमा निर्मला यादव निर्वाचित भएकी छिन् ।

ratopati.com७७ हप्ता अघि

साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाएको प्रतिबन्ध हटाउने र साउदी अरेबियासँग १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा गरेका छन् । रियादमा बोल्दै उनले सिरियाविरुद्धको सबै प्रत...

gorkhapatraonline.com७७ हप्ता अघि

पाँच सय कमाउने आसमा ३२ किमी यात्रा

ज्योति पन्थी बबई (बर्दिया), वैशाख ३१ गते । बारबर्दिया नगरपालिका–९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्नुहुन्छ । मुक्त कमैया बस्तीमा बसोबास गर...

barnanmedia.com७७ हप्ता अघि

अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो र पाउन्डस...

arthasansar.com७७ हप्ता अघि

साउदी अरबसँग अमेरिकाको ऐतिहासिक ६०० अर्ब डलरको आर्थिक साझेदारी घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रियादबाट ऐतिहासिक रुपमा ६०० अर्ब अमेरिकी डलरको आर्थिक साझेदारी घोषणा गरेका छन्। यो सम्झौतालाई उनले आफ्नो “अमेरिका फर्स्ट” रणनीतिको एक प्रमुख आधारका रूपमा प्रस्तु...

khabarhub.com७७ हप्ता अघि

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं– आज २०८२ साल वैशाख ३१ गते बुधबार । जेठ कृष्ण पक्षको द्वितीया तिथि । तदनुसार सन् २०२५ मे १४ तारिख ।

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको