२०८२ माघ २५ का समाचार
फेब्रुअरी ८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आर्सनललाई ९ अंकको अग्रता, पाल्मरको ह्याट्रिकमा चेल्सीको जित
२५ माघ, काठमाडौं । भिक्टोर ग्योकेरेसले दोस्रो हाफमा गरेको दुई गोलको मद्दतमा प्रिमियर लिगको शीर्ष स्थानको आर्सनलले शनिबार सण्डरल्याण्डलाई ३-० ले पराजित गरेको छ । यो जितपछि आर्सनलले शीर्ष स्थानमा ९ ...
मायोर्कालाई हराएपछि बार्सिलोनालाई ४ अंकको अग्रता
२५ माघ, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानको बार्सिलोना मायोर्कालाई शनिबार ३-० ले पराजित गरेको छ । यो जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ४ अंकको अग्रता बनाएको छ । बार्सिलोनाक...

व्यापक विरोधपछि ट्रम्पले सामाजिक सञ्जालबाट हटाए ओबामाविरुद्धको नस्लवादी भिडिओ
व्यापक विरोधपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिसेल ओबामाबारे नस्लवादी क्लिप समावेश भिडिओ सामाजिक सञ्जालबाट हटाएका छन्। यो क्लिप ‘द लायन स्लिप्स टुन...
प्लानिङ ब्वाइज बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा, एनआरटी बाहिरियो
२४ माघ, सुनसरी । धरान रंगशालामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको खेलमा प्लानिङ ब्वाइज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्या...
खुम्बु ल्होसार कप फुटबल सुरु
२५ माघ, काठमाडौं । महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रि...

अन्तरिक्षमा 'डाटा सेन्टर' स्थापना गरेर बिजुली संकट टार्ने योजनामा मस्क
प्रविधि क्षेत्रका दिग्गज एलन मस्कले अन्तरिक्षमा विशाल सूचना केन्द्र (डाटा सेन्टर) स्थापना गर्ने अनौठो र महत्त्वाकांक्षी योजना सार्वजनिक गरेका छन्। उनले करिब एक लाख उपग्रहलाई पृथ्वीको कक्षमा राखेर स...

इस्लामिक स्टेटले भन्यो: इस्लामाबादमा ३१ जनाको ज्यान जानेगरी विस्फोट गराउने हामी हौँ
पाकिस्तानको राजधानी इस्लामाबादस्थित मस्जिदमा ३१ जनाको ज्यान जाने गरी शुक्रबार भएको आत्मघाती विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आईएसआईएस) ले लिएको छ। इस्लामाबादको तरलाई क्षेत्रस्थित खादिजात-ए-कुब...

३५ वर्षपछि नयाँ प्रधानमन्त्री पाउँदै बंगलादेश
बंगलादेशमा यही फेब्रुअरी १२ मा संसदीय चुनाव हुँदै छ। तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि र पूर्वप्रधानमन्त्री खालिदा जियाको मृत्युपछि बंगलादेशमा पहिलोपटक निर्वाचन हुन लागेको हो। यसअघि स...

बिहारका सांसद पप्पु यादव मध्यराति घरबाटै गिरफ्तार
भारतीय राज्य बिहारका सांसद पप्पु यादवलाई शुक्रबार राति प्रहरीले निवासबाटै पक्राउ गरेको छ। बीबीसीका अनुसार पूर्णियाबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद यादवलाई १९९५ को एक मुद्दाका सम्बन्धमा पटना प्र...

जेलेन्स्कीले भने – युक्रेन र रुसलाई जुनसम्ममा युद्ध अन्त्य गर्न अमेरिकी दबाब रहेको
युक्रेन र रुसबीच करिब चार वर्षदेखि लामो युद्ध जुन महिनासम्ममा अन्त्य गरून् भन्ने संयुक्त राज्य अमेरिकाले चाहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले र अर्को हप्ता फ्लोरिडाम...

भारत र अमेरिकाबीचको अन्तरिम व्यापार सम्झौतामा अमित शाहले यसो भने
केन्द्रीय गृहमन्त्री अमित शाहले भारत र अमेरिका बीचको अन्तरिम व्यापार सम्झौताप्रति प्रतिक्रिया दिएका छन्। अमित शाहले सामाजिक सञ्जाल पोस्टमा लेखेका छन् कि यसले भारतको द्रुत गतिमा बढिरहेको अर्थतन्त्र...

बिहार: सांसद पप्पु यादवको जमानत निवेदनमा अदालतले के भन्यो?
पप्पू यादवका वकिल शिवनन्दन भारतीले सांसद पप्पू यादवलाई उपचारको लागि न्यायिक हिरासतमा पीएमसीएच पठाएको र सोमबार उनको जमानत निवेदनको सुनुवाइ हुने बताएका छन्। सांसद पप्पु यादवलाई १९९५ को एक मुद्दामा प...

इस्लामाबाद आक्रमण: पाकिस्तानले अफगानिस्तानलाई दोष दियो
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले तरलाई आक्रमणको निन्दा गरेका छन् र अफगान माटो पाकिस्तान विरुद्ध प्रयोग भइरहेको आरोप लगाएका छन्। उनले भने कि आत्मघाती आक्रमणकारीले अफगानिस्तान ...

सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
जिल्लाको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबार सञ्चालनमा ल्...

रिस र उत्तेजनाले मात्र देश चल्दैन, घृणाले समाधान आउँदैन :सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेस विगतका उपलब्धि बोकेर तथा कमजोरी स्वीकार गर्दै अघि बढेको बताउनुभएको छ। गोकर्णश्वरमा सर्लाहीका मतदातासँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँल...

महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन गर...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
संखुवासभाको सिलिचोङ गाउँपालिका–२ लोक्छोङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार सिलिचोङ–२ को भित्री सडकमा मोट...

रास्वपाको “नयाँपन” : दाबी र यथार्थ
हालको नेपाली राजनीतिक बहसमा “नयाँ” भन्ने शब्द अत्यधिक प्रयोगमा आएको छ। विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई निरन्तर “नयाँ राजनीतिक शक्ति” का रूपमा प्रस्तुत गर्दै आएको छ। तर प्रश्न...

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजा...
आइसीसी टी-२० विश्वकप भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा भारतले अमेरिकालाई जितका लागि १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। मुम्बईको वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली भार...

रास्वपाका उम्मेदवारहरुले केन्द्रीय कार्यालयमा करार पत्रमा हस्ताक्षर गर्नु पर्ने
आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारहरुले केन्द्रीय कार्यालयमा करार पत्रमा हस्ताक्षर गर्नु पर्ने भएको छ । शनिबार जनकपुरधाममा रास्वपाद्वारा आयोजित बृहत पार्टी प्रव...
अनुभव र जोसको मिश्रणसहित विश्वकपमा उत्रिँदै आयरल्यान्ड
काठमाडौं । क्रिकेटको २० ओभरको फर्म्याटमा आफ्नो राष्ट्रका लागि सर्वाधिक रनकर्तासमेत रहेका पाउल स्टर्लिङको कप्तानीमा आयरल्यान्डले विश्वकपका निम्ति टोली घोषणा गरेको छ । विश्वकपका निम्ति आयरल्यान्डले ...

रास्वपाले परिवर्तनको मुद्दालाई अगाडि बढाएको छ: उपसभापति वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णीम वाग्लेले परिवर्तनको मुद्दालाई पार्टीले अगाडि बढाएको बताएका छन् । रास्वपा तनहुँ–काठमाडौँ सम्पर्क विभागद्वारा शनिवार आयोजित ‘बृहत् एवं जे...

अमेरिका-भारत अन्तरिम व्यापार सम्झौताको घोषणा
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ फेब्रुअरी मा सुरु गरेको अमेरिका–भारत द्विपक्षीय व्यापार सम्झौता (बिटीए) वार्तालाई अगाडि बढाउन अन्तर...

मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिम...

कसलाई मतदान गर्ने भनेर मतदाताको गोप्यता भंग नगर्न आग्रह
काठमाडौं । सामाजिक सञ्जाललगायतको प्रयोग गरी सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भंग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थि...

प्राधिकरणले कर्मचारीलाई भन्यो- सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादाको ख्याल गर्नू
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएको छ । प्राधिकरणमा कार्यरत कर्मचारीले प्राधिकरण कर्मचारी सेवा, सर्...

निर्वाचनको माहोल देशव्यापी
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको माहोल उल्लासका साथ देशव्यापी रूपमा अघि बढेकोे छ । निर्वाचनलाई बाध्यकारी बनाउनभन्दा पनि जनताको सुन्दर भविष्यका लागि मनाइने उत्सवमा परिणत गर्न सरकार, सबै सुर...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौं – आज २०८२ साल माघ २५ गते आइतबार फागुन कृष्ण पक्षको सप्तमी तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी ८ तारिख ।

सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
जाइका अलमनाइ एसोसिएसन फोरम अफ सार्क कन्ट्रिजको अध्यक्षमा नेपाल जाइका अलमनाइ एसोसिएसन (जान) का अध्यक्ष डा रामचन्द्र भुसाल निर्वाचित भएका छन्। श्रीलङ्काको राजधानी कोलम्बोमा भएको तीन दिने ‘दक्षिण एसि...

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिए...
टी-२० विश्वकपमा जसले गर्नेछन् कमेन्ट्री
काठमाडौं । आईसीसी ट-२० विश्वकप क्रिकेट शनिबारदेखि सुरु भएको छ । नेपाली समयअनुसार आइतबार दिउँसो सवा ३ बजे नेपाल इंगल्यान्डविरुद्ध मैदानमा उत्रँदै छ । यो टी-२० विश्वकपका लागि आईसीसीले कमेन्ट्री प्य...
३३ समाचार देखाइएको