२०८२ फागुन २१ का समाचार
मार्च ५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: लोकतन्त्रको जग बसालेको त्यो तीन निर्वाचनदेखि न्यूजिल्याण्ड टी–२० विश्वकपको फाइनलमासम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. निर्वाचन सुरक्षा प्रतिनिधिसभा सदस्य निर्वाचन हुने अघिल्लो दिन बुधवार देशभर वि...

प्रतिनिधिसभा निर्वाचन आज: यी कागजातले मतदान गर्न सकिने
काठमाडौँ । आज (बिहीबार) फागुन २१ गते देशभर एकसाथ प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । आयोगले मतदानको सम्पूर्ण तयारी पूरा भए...

बुटवलमा रास्वपा-एमाले कार्यकर्ताबीच झडप
२० फागुन, बुटवल । बुटवलको एक होटेलमा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ । रुपन्देही-२ का रास्वपा उम्मेदवार सुलभ खरेलको सचिवालय रहेको बुटवल इट्टाभट्टीस्थित नमोबद्ध हो...

अमेरिकी नौसेनाले भारतीय बन्दरगाह प्रयोग गरिरहेको दाबी झूटो र भ्रामक: भारत
काठमाडौँ । भारतीय विदेश मन्त्रालयले इरानविरुद्धको युद्धमा अमेरिकी नौसेनालाई आफ्ना बन्दरगाहहरू प्रयोग गर्न अनुमति दिएको भन्ने दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । अमेरिकी रक्षा सचिवका पूर्व सल्ला...

सिरहामा वडाध्यक्षसहित तीन जना कुटिए, पैसा बाँड्न हिंडेको आरोप
२० फागुन, सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ का अध्यक्ष सोहेव अनवरमाथि कुटपिट भएको छ । घटनामा अध्यक्ष अनवरसहित स्थानीय २६ वर्षीय अमार खान र ४५ वर्षीय नसिरुल खान घाइते भएको इलाका प्रहरी कार्यालय ...

रवि लामिछानेको फेसबुक पेज पुनः गायब, फिर्ता भएको केही घण्टामै फेरि देखियो समस्या
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक अकाउन्ट पुनः गायब भएको छ । बुधबार मात्रै आफ्नो अकाउन्ट ह्याकरको कब्जाबाट फिर्ता आएको जानकारी दिएका लामिछानेक...

छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
काठमाडौँ । निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट पारेको छ । आज (बिहीबार) बिहान ७ बजेदेखि साँझ ५...

युद्धमा सहभागी नहुन युरोपेली देशलाई इरानको चेतावनी
इरानले युरोपेली देशलाई युद्धमा सहभागि नहुने चेतावनी दिएको छ । इरानको सम्भावित आक्रमणबाट जोगिन युरोपेली देशहरूले रक्षात्मक कारबाही गर्ने बताएपछि यस्तो चेतावनी आएको हो । इरानले यस्तो परिस्थितिमा यु...

अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक, यी हुन् चल्न पाउने सावरी
काठमाडौँ। आज (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगको सिफारिसमा सरकारले सवारीसाधन सञ्चालनमा विशेष कडा पारेको छ । आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सवारीसाधन सञ्चालनमा रो...

फ्याक्टचेक: सर्लाही-३ का रास्वपा उम्मेदवार नरेन्द्र साह कलवार कालोसूचीमा परेको दाबी अपुष्ट
काठमाडौँ । रातोपाटी लगायतका विभिन्न अनलाइन न्युज पोर्टलहरूले सर्लाही क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको दाबी...

लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठुलो अनुष्ठान हो: कार्यवाहक प्रमुख आयुक्त भण्डारी (पूर्णपाठसहित)
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठुलो अनुष्ठान भएको बताएका छन् । आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा अपिल जारी ...

भारतबाट फर्किरहेको इरानी युद्धपोतमा श्रीलंकानजिकै अमेरिकाले गर्यो आक्रमण, ८० सैनिकको मृत्यु
भारतबाट फर्किरहेको इरानी युद्धपोत आईरिस डिनालाई अमेरिकाले बुधबार श्रीलंकानजिकै आक्रमण गरेर डुबाइदिएको छ। आक्रमणमा अहिलेसम्म ८० जना इरानी नाविक मारिएको श्रीलंकाली सरकारले जनाएको छ। अमेरिकाका रक्षा...

इरानको राजधानी तेहरानमा इजरायलको अर्को चरणको आक्रमण सुरु
काठमाडौँ । इजरायली सेनाले इरानको राजधानी तेहरानमा पुनः शक्तिशाली हवाई आक्रमणको शृङ्खला सुरु गरेको घोषणा गरेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बुधबार राति एक विज्ञप्ति जारी गर्दै इरानी शासनसँग ...

मतदान केन्द्रदेखि मतगणनास्थलसम्म अनुगमन, बोडे मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्व
भक्तपुर । आज हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै यहाँ जिल्ला सुरक्षा परिषद्सहितको टोलीले बुधबार जिल्लाका मतदान केन्द्रदेखि मतगणना स्थलसम्मको अनुगमन सम्पन्न गरेको छ । मुख्य निर्वाचन अधिकृतको नेत...

लेबननको लिटानी नदी दक्षिणका बासिन्दालाई तुरुन्त घर छाड्न इजरायलको उर्दी
इजरायल रक्षा बल (आईडीएफ) ले लेबननको लिटानी नदीको दक्षिणमा रहेका बासिन्दाहरूलाई तुरुन्तै क्षेत्र खाली गर्न आग्रह गरेको छ। आईडीएफले भनेको छ, 'आफ्नो सुरक्षाका लागि तपाईंले तुरुन्तै आफ्नो घर खाली गर्न...

मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना हेटौँडास्थित भुटनदेवी माविमा
बागमती । आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरका दुवै क्षेत्रको मतगणना हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा गरिने भएको छ । बागमती प्रदेश निर्वाचन कार्यालय हेट...
बुकायो साकाको निर्णायक गोलः ब्राइटनलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमै कायमै
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत बिहीबार भएको खेलमा ब्राइटनलाई पराजित गर्दै आर्सनल तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा आर्सनलले १–० गोलको कठिन जित दर्ता गरेको ...

इरानका सर्वोच्च नेता खामेनीको अन्त्येष्टि समारोह आजदेखि, तेहरानमा ३ दिनसम्म चल्ने
इजरायल-अमेरिकाको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोह आजदेखि राजधानी तेहरानमा आयोजना गरिने भएको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उक्त समारोह आज रा...
पेड्रोको ह्याट्रिकमा चेल्सीको सानदार जितः एस्टन भिल्ला ४–१ ले पराजित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार भएको खेलमा चेल्सीले एस्टन भिल्लामाथि ४–१ को फराकिलो जित दर्ता गरेको छ । एस्टन भिल्लाको घरेलु मैदानमा भएको खेलमा चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै रोमा...

कतारस्थित अमेरिकी हवाई अड्डामा इरानले हान्यो ब्यालिस्टिक मिसाइल
इरानले अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी कतारमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। कतारको रक्षा मन्त्रालयले इरानबाट दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ। बीबीसीका अनुसार तीमध्य...
प्रिमियर लिगः म्यानचेस्टर सिटी नटिङ्घम फरेस्टसँग रोकियो, वेस्ट ह्यामको कठिन जित
काठमाडौँ । इङ्लसि प्रिमियर लिग अन्तर्गत नेपाली समयअनुसार बिहीबार बिहान भएका खेलहरूमा म्यानचेस्टर सिटी नटिङ्घम फरेस्टसँग बराबरीमा रोकिएको छ भने वेस्ट ह्याम युनाइटेडले फुलहममाथि कठिन जित हात पारेको छ...

इरानमा आक्रमण गर्न सैन्य आधार नदिएपछि स्पेनलाई ट्रम्पले दिए यस्तो धम्की
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगका सबै व्यापार रोक्ने धम्की दिएका छन्। स्पेनले इरानमा जारी हमलाका लागि अमेरिकालाई आफ्नो सैन्य आधार प्रयोग गर्न नदिएपछि ट्रम्पले त्यस्तो धम्की दिएका हु...

निजामती कर्मचारी अस्पतालद्वारा आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन
काठमाडौँ । निजामती कर्मचारी अस्पतालले आज (बिहीबार) हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरी स्वास्थ्य सेवा प्रवाहका लागि १३ सदस्यीय आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन गरेको छ । अस्प...

राज्यसभा चुनावका लागि भाजपाले ९ उम्मेदवारको सूची जारी गर्यो, नितिन नवीनको नाम पनि समावेश
भारतीय जनता पार्टीले विभिन्न राज्यहरूमा हुने राज्यसभा चुनावका लागि आफ्ना उम्मेदवारहरूको घोषणा गरेको छ। भाजपा अध्यक्ष नितिन नवीनलाई बिहारबाट मनोनयन गरिएको छ। भाजपाको आधिकारिक एक्स ह्यान्डलले पार्टी...

पाकिस्तानका रक्षामन्त्रीले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई के आरोप लगाए?
पाकिस्तानका रक्षामन्त्रीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि गाजाबाट विश्वको ध्यान मोड्न खोजेको आरोप लगाएका छन्। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले X मा लेखेका छन् , "इरानमाथि आक्...
म्यानचेस्टर युनाइटेडमाथि न्युकासलको जित: अन्तिम समयको गोलले युनाइटेड स्तब्ध
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा न्युकासल युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको अन्तिम समयमा गोल गर्दै न्युकासलल...

मध्यपूर्व सैन्य द्वन्द्वमा तीन भारतीयको मृत्यु
अमेरिका-इजरायल-इरान सैन्य द्वन्द्वको बीचमा दुई तेल ट्याङ्करहरूमा आक्रमण भएको थियो, जसमा तीन भारतीयको मृत्यु भएको थियो र १५-२० नाविकहरू घाइते भएका थिए। "एक जनाको मृत्यु भयो र दुई जना बेपत्ता भए। यद...

नियन्त्रणमा आएको केही घण्टामै फेरि हट्यो : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक अकाउन्टमा पुनः समस्या देखिएको छ । बुधबार दिउँसो मात्रै आफ्नो अकाउन्ट ह्याकरको कब्जाबाट फिर्ता आएको जानकारी दिएका लामिछा...

खाडी देशहरूमा जारी सैन्य द्वन्द्वमा भारतले कस्तो वक्तव्य जारी गर्यो?
भारतको विदेश मन्त्रालयले खाडी देशहरूमा भइरहेको द्वन्द्वलाई "चिन्ताको विषय" भनेर वर्णन गरेको छ र यी देशहरूमा बसोबास गर्ने भारतीयहरूको सुरक्षालाई सर्वोच्च "प्राथमिकता" भनेको छ। विदेश मन्त्रालयका प्र...

इरानी जलसेनाको जहाजमाथि आक्रमण, १ सयभन्दा धेरै बेपत्ता
श्रीलंकाको तटनजिकै इरानी जहाजलाई एक शंकास्पद पनडब्बुले आक्रमण गर्दा १०० भन्दा बढी व्यक्ति बेपत्ता भएको मिडिया रिपोर्टहरूले जनाएका छन् । श्रीलंकाको जलसेना र रक्षा मन्त्रालयका अधिकारीहरुले बुधबार कम...

चीनद्वारा आन्तरिक माग विस्तारलाई उच्च प्राथमिकता
चीन सरकारले सन् २०२६ मा देशको आन्तरिक माग विस्तार गर्दै उपभोग वृद्धि सुदृढ गर्ने व्यापक योजना अघि सारेको छ । राष्ट्रिय जनसभाको १४औँ सत्रको चौथो बैठकको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रवक...

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन २१ गते । बिहीबार । इस्वी सन् २०२६ मार्च ५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–द्वितीय...
३२ समाचार देखाइएको