२०८२ चैत २८ का समाचार
अप्रिल ११, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

पाकिस्तानमा वार्ता अघि बढिरहँदा इरानलाई ट्रम्पको अर्को धम्की
काठमाडौं । पाकिस्तानमा वार्ता प्रक्रिया अघि बढिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अर्को धम्की दिएका छन् । यसअघि सभ्यता विनास गर्ने चेतावनी दिएका ट्रम्पले यसपटक इरानले सम्झौता नगरे आ...

युक्रेनले युद्धको अनुभवलाई मध्यपूर्वसम्म विस्तार गरेको खुलासा
युक्रेनले आफ्नै युद्धको अनुभवलाई सीमित नराखी मध्यपूर्वसम्म विस्तार गरेको खुलासा भएको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेनी सेनाले इरानसँग सम्बन्धित युद्धका क्रममा मध्यपूर्वका विभिन्न देशमा...

चिनियाँ राष्ट्रपति सी र ताइवानी विपक्षी नेताबीच बेइजिङमा दुर्लभ भेटवार्ता
चीनका राष्ट्रपति सी चिनफिङ र ताइवानको मुख्य विपक्षी दल कुओमिन्ताङ (केएमटी) की नेता चेङ ली–वुनबीच शुक्रबार बेइजिङमा 'दुर्लभ' भेटवार्ता भएको छ। एक दशकयता बहालवाला केएमटी नेताले गरेको यो पहिलो चीन भ्र...

इरानलाई इजरायलको चेतावनी: आक्रमण भयो भने कडा जवाफ पाउनेछौ
इजरायलले लेबननमा आक्रमणका कारण रिसाइरहेको इरानलाई आफूविरुद्ध हमला गरिए कडा जवाफ दिइने चेतावनी दिएको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले लेबननमा आफूहरूले गरेको आक्रमण हेजबुल्लाहका लागि ठुलो प्र...

सीले ताइवानकी विपक्षी नेतृलाई भने : एकीकरण अपरिहार्य छ, स्वतन्त्रताको प्रयासलाई माफ गर्दैनौँ
चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानकी विपक्षी नेतृ चेङ ली वुनलाई बेइजिङ र ताइपेईबीच पुनर्एकीकरण अपरिहार्य रहेको बताएका छन्। ताइवान स्वतन्त्रताको कुनै पनि प्रयासलाई आफूहरुले नसहने उनको भनाइ थियो। ...

इरानसँग वार्ता गर्न अमेरिकाका उपराष्ट्रपति पाकिस्तान प्रस्थान
इरानसँग वार्ता गर्न अमेरिकाका उपराष्ट्रपति जेडी भान्स शुक्रबार साँझ पाकिस्तान प्रस्थान गरेका छन्। पाकिस्तानको इस्लामाबादमा हुने वार्तामा सहभागी हुन उनी एयर फोर्स टु चढेर त्यसतर्फ लागेका हुन्। विम...

इजरायलले भन्यो: लेबननमा युद्धविराम छैन, आक्रमण जारी रहन्छ
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै युद्धविराम नभएको बताएका छन्। इजरायलको प्रधानमन्त्री कार्यालयले एक्समा राखेको भिडिओमा नेतन्याहु उत्तरी इजरायलका नागरिकलाई सम्बोधन गरिरहेक...

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको छ । निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार बिहीबार निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले आक्...

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सोवाङधुरी पर्यटक र पूर्वाधारका पर्खाइमा छ । समुन्द्रि सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको सोवाङ धुरी जोड्ने ब्यवस्थित पदमार्गको अभाव छ । प्रशस्त सम्भाव...

न्यायपालिकाको सुशासन सपना र बालेनको मौनता
मुलुकको न्यायपालिका लामो समय कायममुकायम प्रधानन्यायाधीशको भरमा सञ्चालन हुनु दिगो लोकतन्त्र र संस्थागत स्थायित्वका लागि उपयुक्त होइन । यस्तो संवेदनशील समयमा न्यायिक नेतृत्वलाई पूर्णता दिनमा भइरहेको ...

इजरायलले दियो पश्चिम किनारमा नयाँ बस्ती स्वीकृति
इजरायलले कब्जा गरिएको पश्चिम किनारमा ३४ वटा नयाँ बस्ती स्थापनालाई स्वीकृति दिएको खुलासा भएको छ । यसले यस कदमलाई क्षेत्रीय तनाव बढाउने अर्को महत्त्वपूर्ण निर्णयका रूपमा अघि सारेको छ । इजरायली मिडिय...

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा एकता र अनुशासनको खाँचो भएको बताएका छन्। कांग्रेस गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखाको व्यवस्थापनमा आज पोखरामा आयोजित ‘निर्वाचन समीक्षा र कांग्रेसको अ...

बाँकेमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी
बाँकेका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दिगो वन व्यवस्थापन कार्यक्रम लागू भएपछि लोपउन्मुख प्रजाति सतिसाल, साज, मौवालगायतका प्रजाति संरक्षण हुनुका साथै बहुमूल्...

टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
काठमाडौँ, २८ चैतः ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नखः (जात्रा) चार दिन मनाइने भएको छ । टोखा विस्केट जात्रा मूल व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी नेवार समुदायको ब...

शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै
काठमाडौँ, २८ चैतः सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन गर्ने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी कार्यालयमा ‘शून्य...

मनोरञ्जन क्षेत्रको व्यवस्थापनका लागि अनुगमन निर्देशिका कार्यान्वयन गर्न माग
काठमाडौँ, २८ चैतः मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकको हकहित र मर्यादित श्रमसम्बन्धी न्यूनतम मापदण्ड तथा अनुगमन निरीक्षण निर्देशिका तत्काल कार्यान्वयन गर्न आग्रह गरिएको छ । विश्वास नेपालद्वारा श...

करोडाँैका ‘होल्डिङ सेन्टर’ प्रयोग विहीन
कोरोना महामारीको समयमा करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ अहिले प्रयोगविहीन बनेका छन् । तत्कालीन आवश्यकताअनुसार भारतबाट फर्किने नागरिकलाई व्यवस्थापन गर्न बनेका संरचना प्रयोगमा न...
एनआईसी एशिया बैङ्कद्वारा बर्दगोरिया, कैलालीस्थित सहारा घरलाई आवश्यक सामग्री सहयोग
कैलाली। एनआईसी एशिया बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बर्दगोरिया गाउँपालिका वडा नम्बर २, कैलालीस्थित असहायका लागि सहयोगी हातहरू नेपाल (सहारा घर) मा आश्रित व्यक्तिहरूको बसाइ अझ सह...
‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ आगामी वैशाख १ मा
नयाँ वर्ष–२०८३ को अवसरमा आगामी वैशाख १ गते नुवाकोटको दुप्चेश्वर महादेव मन्दिर परिसरमा ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ सञ्चालन गर्न लागिएको छ । नेपाल रिङ रेस्लिङ सङ्घसङ्घको सहकार्यमा नेप...

इरानले पाकिस्तानमा अमेरिकासँग वार्ता गर्नुअघि यो शर्त राखे
इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले वार्ता सुरु गर्नुअघि लेबनानमा युद्धविराम र इरानको जम्मा सम्पत्ति पुनर्स्थापना हासिल गर्नुपर्ने बताएका छन्। उनले भने कि यी दुवै सर्तहरू पहिले नै निर्णय भ...

इरान-अमेरिका वार्ता अघि पाकिस्तानमा कस्तो तयारी भइरहेको छ?
इस्लामाबादमा अमेरिकी र इरानी प्रतिनिधिमण्डलको आगमन पर्खिरहेको छ र शहरमा सुरक्षा बढाइएको छ। पाकिस्तानी राष्ट्रपति कार्यालय र संसद अगाडिको मुख्य चौबाटो नजिकैको डी-चोक क्षेत्रमा बीबीसी टोलीले भिडियो ...

इरान-अमेरिका युद्धविराममा पाकिस्तानको भूमिकाको बारेमा विश्व के भनिरहेको छ?
तपाईंले यसलाई जेसुकै हेर्नुभयो भने, यो पाकिस्तानको लागि ठूलो कूटनीतिक विजय हो।" यी र यस्तै धेरै टिप्पणीहरू पाकिस्तानका सामाजिक सञ्जालमा सेयर भइरहेका छन्। यी टिप्पणीहरूले अमेरिका र इरान बीचको युद्...

काठमाडौँ प्रहरीले कलाकार बलेलाई ७ दिन थुनेर मुद्दा नचलाई छाड्यो
जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार ‘बले’ भन्ने सागर लम्साल हाजिर जमानीमा छाडेको छ। अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर लम्साललाई प्रहरीले थुनामा राखेको हो। उनीव...

नवनियुक्त दुई मन्त्रीले लिए शपथ
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष...

मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला सहभागिता
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा राख्दै मन्त्रिपरिषद्मा महिलाको सहभागिता करिब ४० प्रतिशत गराएको छ । कुल १६ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना महिला मन्त्री नियु...

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबीकुमारी
उपसभामुख निर्वाचित भए लगत्तै रुबीकुमारीले श्रम संस्कृति पार्टीको जिम्मेवारीबाट अलग भएकी छन् । पार्टी अध्यक्ष हर्क साम्पाङलाई शुक्रबार बुझाएको राजीनामा पत्रमा तटस्थ व्यक्तिको हैसियतले संविधान र कान...

अमेरिका–इरान शान्ति वार्ता भोलि, इस्लामाबादका सडकहरुमा कडाइ
पाकिस्तानको राजधानी इस्लामाबादको सरकारी क्षेत्र रेडजोन जाने धेरै सडकहरू अवरुद्ध गरिएको छ । जहाँ राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयहरूसहित प्रमुख प्रशासनिक कार्यालयहरू छन्, ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

बजार अनुमगन जारी: शुक्रबार ५६ फर्ममा अनुमगन
काठमाडौँ- बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार एकै दिन ५६ फर्ममा अनुमगन गरेको छ ।

गहुँ र चैते धानको मूल्य निर्धारण
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । नयाँ सरकार गठन भए लगत्तै मन्त्री गीता चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भए...
चौधरी ग्रुपद्वारा गोर्खामा लक्जरी हेरिटेज ‘समिट होटेल’ को शिलान्यास
काठमाडौँ। नेपालको अग्रणी व्यावसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले गोर्खालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित प्रख्यात लक्जरी हेरिटेज ‘...

गयाना–ट्रिनिडाड साझेदारीमा अवरोध हटाउन ७२ घण्टे समाधान प्रस्ताव
गयानाका राष्ट्रपति Mohamed Irfaan Ali ले गयाना र Trinidad and Tobago बीचको आर्थिक साझेदारीलाई सुदृढ बनाउन तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। ट्रिनिडाड एन्ड टोबागो चेम्बर अफ इन्डस्ट्र...

आजको राशिफल: २०८२ चैत २८ गते शनिबार
आजको राशिफल बिस २०८२ चैत २८ गते शनिबार ईस २०२६ अप्रिल ११ नेपाल सम्बत ११४६ चौलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, चैत शुक्ल नवमी, चन्द्रमा मकर राशिमा, उत्तराषाढा नक्षत्र, सि...
३३ समाचार देखाइएको