२०८२ चैत २९ का समाचार
अप्रिल १२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सन्जु सामसनको विष्फोटक शतकमा चेन्नाईले खोल्यो जितको खाता, दिल्ली २३ रनले पराजित
काठमाडौँ । इन्डियन प्रिमियर लिगको जारी सिजनमा चेन्नाई सुपर किंग्सले आफ्नो जितको खाता खोलेको छ । शनिबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्दै चेन्नाईले लगातार तीन हारपछिको पहिलो जित द...

१२ बजे १२ समाचार: सिंहदरबारको ‘रेस्ट्रिक्टेड जोन’बाट देश हाँक्दै बालेन, निर्माण उद्योगमा संकट
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. सिंहदरबारको ‘रेस्ट्रिक्टेड जोन’बाट देश हाँक्दै बालेन नेपालको राजनीतिक र प्रशा...

ढोरपाटनमा पर्यटक सूचना केन्द्र स्थापना
बागलुङ । मुलुकको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटकको सहजताका लागि पर्यटन सूचना केन्द्र निर्माण गरिएको छ । बिवाइसी बागलुङअन्तर्गत दीगो पर्यटन प्रवर्द्धन परियोजनाको रु ७४ लाखको लागतमा पर्...
विराट गोल्ड कप फुटबल प्रतियोगिता: झापा विजयी
मोरङ । विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबारदेखि सुरु भएको पहिलो उद्घाटन खेलमा झापा–११ विजयी भएको छ । विराट गोल्डकप फुटबल ट्रस्टद्वारा विराटनगरको शहीद रङ्शालाको फ्लड लाइटमा (रात्रिकालीन) न...

लेबनानमा तत्काल युद्धविराम लागु गर्न फ्रान्सका राष्ट्रपति म्याक्रोंको आग्रह
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले इरान र अमेरिकाबीचको युद्धविराम सम्झौताको पूर्ण सम्मान हुनुपर्ने र यसलाई लेबनानसम्म विस्तार गरिनुपर्ने बताएका छन्। शनिबार म्याक्रोंले सामाजिक सञ्जाल एक्समा ...
आइपिएलमा चेन्नईको पहिलो जित
आइपिएलमा चेन्नईको पहिलो जित एजेन्सी – चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २३ रनले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा पहिलो जित दर्ता गरेको छ। चेन्नईमा शनिबार भएको खेलमा चेन्नईले ...

इस्लामाबादमा अमेरिका–ईरान–पाकिस्तान त्रिपक्षीय वार्ता सुरु, स्थायी शान्तिको आशा
पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिका, ईरान र पाकिस्तानबीच त्रिपक्षीय वार्ता औपचारिक रूपमा सुरु भएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पश्चिम एशियामा स्थायी शान्ति स्थापना हुने आशा व्यक्...

युद्धविरामअघि ओडिसामा घातक हमला
अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन केही घण्टाअघि नै युक्रेनको ओडिसा सहरमा भएको रुसी ड्रोन आक्रमणले शान्तिको प्रयासमाथि गम्भीर प्रश्न उठाएको छ । शनिबार राति भएको उक्त ...

गाजामा पनि इजरायको हमला, ७ जनाको मृत्यु
गाजाको नागरिक रक्षा उद्धार सेवाले शनिबार प्यालेस्टिनी क्षेत्रमा इजरायलले हवाई हमला गर्दा ७ जनाको मृत्यु भएको बताएको छ। अल-बुरेज शरणार्थी शिविरमा रहेको प्रहरी चौकी नजिकै इजरायलले दुईवटा क्षेप्यास्त...

अमेरिका–इरान वार्ताका लागि ‘हाई-अलर्ट’मा इस्लामाबाद
अमेरिका र इरान आज (शनिबार) पाकिस्तानको राजधानी इस्लामाबादमा शान्ति वार्ता सुरु गर्दै छन्। यसका लागि दुवै देशका प्रतिनिधिमण्डल इस्लामाबाद आइसकेका छन्। वार्तालाई ध्यान दिँदै पाकिस्तानमा उच्च सुरक्ष...

संसद, सेना र बालेन : तथ्य बुझ्ने कि हल्ला पछ्याउने?
यतिखेर प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सम्बोधन नगरेको भनेर केही बुद्धिजीवी वृत्तमा असामान्य कोलाहल देखिएको छ । आरोपहरू यस्ता छन्— उनले संसदको मर्यादा र महत्त्वलाई बेवास्ता गरे । अझै अगाडि बढ्द...

पाकिस्तानमा अमेरिका-इरान वार्ता: पहिलो चरण सम्पन्न, केही समय विश्रामपछि फेरि सुरु हुने
पाकिस्तानको इस्लामाबादमा इरान र अमेरिकाबिच पहिलो चरणको वार्ता सम्पन्न भएको छ। पहिलो चरणको वार्ता दुई घण्टासम्म चल्यो। जसमा इरानले लेबननमा इजरायलको आक्रमण तत्काल रोक्न माग गरेको छ। केही समयको विश्...

आर्थिक मामिलाको अनुसन्धानमा व्यवसायीलाई पक्रेर अनुसन्धान गर्नु कति उचित?
नेपालको समकालीन राजनीतिक र कानुनी परिदृश्यमा हाल देखिएका घटनाक्रमहरूले राज्य शक्ति, विधिको शासन र नागरिक स्वतन्त्रताबीचको सन्तुलनबारे गम्भीर प्रश्नहरू उठाएका छन् । उदाहरणका रुपमा पूर्वमन्त्री तथा न...

दुई अमेरिकी युद्धपोतहरू ‘स्ट्रेट अफ हर्मुज’बाट पार भए
अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र इरानसँगको युद्ध सुरु भएयता पहिलो पटक होर्मुज घाँटी हुँदै दुई अमेरिकी युद्धपोतहरू पार भएको उनले बताए।’ अमेरिकी नौसेनाले ‘गाइडेड मिसाइल डिस्ट्रोयर’ ...

मुग्लिङ सडक सुधारमा ढिलासुस्ती गरे कारबाही गर्ने गृहमन्त्री गुरुङको चेतावनी
गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले निर्माण कार्यमा ढिलासुस्ती गर्ने र गुणस्तरहीन काम ग...

टोयटा गाडीले डिभाइडर नै नाघेर स्कुटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा शनिबार सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका...

निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपतकाल घोषणा गर्न व्यवसायीको माग
नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपतकाल घोषणा गर्न माग गरेको छ। शनिबार परिषद्ले विज्ञप्ति जारी गरी निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएको जनाउँदै आपतकाल घोषणा गर्न माग गरेको हो।...

कासिम सुलेमानीको आफन्तपछि अब इरानी नेताका छोराछोरी पनि अमेरिकी हिरासतमा
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मासुमेह एब्तेकरका छोरालाई देशमा हिरासतमा राखिएको बताएका छन्। मासुमेह एब्तेकरले १९७९ मा तेहरानस्थित अमेरिकी दूतावासको घेराबन्दीमा भूमिका खेलेकी थिइन्। अमेरिकी ...

फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने, 'लेबनानमा तुरुन्तै युद्धविराम लागू गर्नुपर्छ'
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले इरान र अमेरिकाबीच भएको युद्धविराम सम्झौताको पूर्ण सम्मान गर्नुपर्ने र यसलाई लेबनानमा विस्तार गर्नुपर्ने बताएका छन्। "मैले साउदी अरेबियाका युवराज मोहम्मद ब...

काठमाडौँ महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने
काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको समूह परीक्षण गर्ने भएको छ । कक्षा ६ देखि १० सम्म पढ्ने करिब १५ हजार विद्यार्थीको रगतको समूह पत्ता लगाउन रगत परीक्षण ग...

तनहुँमा होमस्टे सर्किट विकास गरिँदै
जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर नेपालको पहिलो घरबास (होमस्टे) सर्किट निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । व्यास नगरपालिका र बन्दीपुर ...

कञ्चनपुरमा आर्थिक गणनाका लागि ५३ जना गणक परिचालन
देशभर एकैसाथ आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने आर्थिक गणनाका लागि कञ्चनपुरमा ५३ गणक र सात जना सुपरीवेक्षक गरी ६० जना परिचालन हुने भएका छन् । जिल्लाको आर्थिक अवस्था, उद्योग-व्यवसायको वास्तविक सङ्ख्...

राशिफलः आज (चैत २९) तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८२ साल चैत महिनाको २९ गते आइतबार, वैशाख कृष्णपक्षको दशमी तिथि । मेष अचानक झैझगडाको अवस्थाबाट गुज्रनु पर्ने छ तर त्यसको दोष पनि खेप्नु पर्ने छ । सक्दो रुपमा बादब...

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका
काठमाडौँ, २९ चैतः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन् । कुल व...
भरौल गोल्डकपः आरटी एफसी मलेसिया फाइनल प्रवेश
सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबन्जारस्थित खेलमैदानमा जारी नवौँ अन्तरराष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगितामा आरटी एफसी मलेसिया फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न खेलमा आरटी एफसी मलेस...

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै
जिल्लाको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग गरिँदै आइएको छ । यहाँका ग्रामीण भेगका नागरिकले हिजोआज खाना पकाउनका लागि परम्परागत चुलोमा गुइँठाको प्रयोग गर्दै आएका छन् । ग्रामीण ...

अतिक्रमित क्षेत्र खाली गराउँदै इनरुवा नगरपालिका
जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको अतिक्रमित क्षेत्र खाली गराउन सुरु गरेको छ । नगरपालिकाले पूर्वपश्चिम राजमार्गको मापदण्डभित्र बनाइएका स...

बाँकेमा आर्थिक गणनाका लागि ९७ कर्मचारी खटिने
आगामी वैशाख २ गतेदेखि सञ्चालन हुने दोस्रो आर्थिक गणनाका लागि बाँकेमा ९७ कर्मचारी खटिने भएका छन् । बाँकेका आठ स्थानीय तहका ८१ वडामा दोस्रो आर्थिक गणनाका लागि ८६ गणक र ११ जना सुपरीवेक्षक गरी ९७ कर्मच...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (चैत २९)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ सात पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा त...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ सात पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

प्रख्यात गायिका आशा भोसले अस्पताल भर्ना, छातीमा संक्रमण
भारतीय संगीत जगतकी प्रख्यात पार्श्व गायिका आशा भोसलेको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको एक निजी अस्पतालमा भर्ना गरिएको छ।
३१ समाचार देखाइएको