मुख्य सामग्रीमा जानुहोस्
२०८२ जेठ १६ को विवरण
आज

२०८२ जेठ १६ का समाचार

मे ३०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com७५ हप्ता अघि

‘दुईतिहाइको सरकारले पोलिसी डिपार्चरको अवसर गुमायो’

News Summary Generated by OK AI. Editorially reviewed. अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरे । बजेटले नीति र विकास शैली परिवर्तन गर्न आवश्यक रहेको अर्थशास्त्री ड...

onlinekhabar.com७५ हप्ता अघि

बलियो सरकारको औसत बजेट

१५ जेठ, काठमाडौं । ठ्याक्कै एक वर्षअघि कांग्रेस एमालेले सरकार बन्दा गरेको सात बुँदे सहमतिको तेस्रो बुँदामा उल्लेख थियो– ‘अर्थतन्त्रमा विद्यमान शिथिलता अन्त्य गरी विश्वसनीय, व्यावसायिक वातावरण तयार ...

hamrokhelkud.com७५ हप्ता अघि

आरसिबी आइपिएलको फाइनलमा

आरसिबी आइपिएलको फाइनलमा एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ।‌ पञ्जाब किंङ्सलाई ८ विकेटले हराउँदै आरसिबी फाइनलमा पुगेको हो। जितको लागि ...

barnanmedia.com७५ हप्ता अघि

अर्थतन्त्रलाई गतिशील बनाउने यस्ता छन् सरकारको योजना

काठमाडौँ, १६ जेठ : सरकारले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउनका लागि विभिन्न सार्थक प्रयास गर्ने लक्ष्य निर्धारण गरेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री व...

barnanmedia.com७५ हप्ता अघि

बजेटमा काभ्रे : सुरुङमार्ग र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

काभ्रेपलाञ्चोक, १६ जेठ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा काभ्रेपलाञ्चोकमा सुरुङमा...

barnanmedia.com७५ हप्ता अघि

पर्यटन विकासका लागि नीतिगत सुधार गर्छौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ, १६ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका लागि नीतिगत र संरचनागत सुधारमा मन्त्रालय केन्द्रित रहेको बताउनुभएको छ । मूल समारोह समितिले ब...

barnanmedia.com७५ हप्ता अघि

रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्‍याइने

काठमाडौँ, १५ जेठ : सरकारले रासायनिक मलको आपूर्ति वृद्धि गरी छ लाख मेट्रिक टन पुर्‍याइने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत...

barnanmedia.com७५ हप्ता अघि

कर्मचारीको माग सम्बोधन गर्नेगरी विधेयक आउँछ : प्रवक्ता शाह

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले स्थानीय तहका कर्मचारीहरूको माग सम्बोधन हुनेगरी विधेयक आउने बताउनुभएको छ । प्रदेश सरकारले ‘स्थानीय सेवा (ग...

barnanmedia.com७५ हप्ता अघि

बजेटमा समेटिएका गण्डकीका योजना

सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्त्वपूर्ण योजना समेटिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय ससंद्को संयुक्त बैठ...

barnanmedia.com७५ हप्ता अघि

ओली सरकारले ल्यायो व्यापारी पोस्ने बजेट, जनताको हात रित्तो

कांग्रेस र एमालेलाई लाग्ने गरेको एउटा आरोप हो, जनताभन्दा पनि व्यापारी पोस्छन्। कुनै बेला मध्यम वर्गीयको भोटको पहिलो रोजाइ रहेको एमाले अहिले सभ्रान्त वर्गतिर ढल्कीसकेको छ। कांग्रेस त जन्मजात नै हुने...

barnanmedia.com७५ हप्ता अघि

अघिराहुल गान्धीले प्रधानमन्त्री मोदीलाई लेखेको पत्रमा के लेखे?

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन्। यसमा उनले पुंछ लगायत पाकिस्तानी गोलाबारीबाट प्रभावित मानिसहरूका लागि पुनर्वास प्याकेजको माग गरेका छन्। उनल...

barnanmedia.com७५ हप्ता अघि

अगाडिइजरायलले वेस्ट बैंकमा २२ यहूदी बस्ती स्थापना गर्ने, प्यालेस्टाइनको कडा प्रतिक्रिया

इजरायली मन्त्रीहरूले कब्जा गरिएको पश्चिम किनारमा २२ नयाँ यहूदी बस्तीहरूलाई अनुमोदन गरिएको बताएका छन्। यो पछिल्ला केही दशकहरूमा सबैभन्दा ठूलो विस्तार हो। रक्षामन्त्री इजरायल काट्ज र अर्थमन्त्री बेज...

barnanmedia.com७५ हप्ता अघि

अगाडिकेसी त्यागीले किन भने- जयराम रमेश कांग्रेस पार्टीलाई ध्वस्त पार्न तल्लीन छन्?

जद(यू) नेता केसी त्यागीले कांग्रेस नेता जयराम रमेशको 'सांसदहरू घुमिरहेका छन्, आतंककारीहरू पनि घुमिरहेका छन्' भन्ने भनाइप्रति प्रतिक्रिया दिएका छन्। उनले भने, "श्री जयराम रमेश कांग्रेस पार्टीलाई ध्...

barnanmedia.com७५ हप्ता अघि

स्टिल्थ' लडाकु विमान बनाउने भारतको योजना के हो र यसको आवश्यकता किन पर्यो?

भारतको रक्षा मन्त्रालयले पछिल्लो 'पाँचौं पुस्ताको स्टेल्थ' लडाकु विमानको घरेलु उत्पादनलाई अनुमोदन गरेको छ र रक्षा कम्पनीहरूलाई यी लडाकु विमानहरूको प्रोटोटाइप निर्माणको लागि 'इन्ट्रेस्ट एक्सप्रेसन' ...

barnanmedia.com७५ हप्ता अघि

कञ्चनपुरमा आठ आयोजनालाई बजेटमा प्राथमिकता

कञ्चनपुरमा सातवटा आयोजनाका लागि बजेट सुनिश्चित भई कार्य अगाडि बढ्ने भएको छ । बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२...

barnanmedia.com७५ हप्ता अघि

गणतन्त्र दिवसमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप उपहार

हिलिहाङ गाउँपालिका–५ वडा कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा वडाबाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई ल्यापटप उपहार दिएको छ । अठारौँ गणतन्त्र दिवसका अवसर पारेर वडा ...

barnanmedia.com७५ हप्ता अघि

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

काठमाडौँ, १६ जेठ : नेपाली राजदूतावास अबुधावीले एक विशेष कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाएको छ । समारोहमा राजदूत, दुबईस्थित नेपाली महावाणिज्य दूतावासका नवनियुक्त महावाणिज्यदूत, राजदूतावास त...

barnanmedia.com७५ हप्ता अघि

सशस्त्रका ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक एआईजी बढुवामा गर्न सिफारिस

सशस्त्र प्रहरी बलका डीआईजी गणेश ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा गर्न सिफारिस गरिएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त एक एआईजीमा बढुवा गर्न ठाडा मगरलाई सिफारिस गरेको हो।

barnanmedia.com७५ हप्ता अघि

प्रेस काउन्सिलद्वारा मिडियाको इतिहास प्रकाशन

प्रेस काउन्सिल नेपालले नेपाली मिडियाको सबै विधा समेटिएको अनुसन्धानात्मक पुस्तक तयार पारेको छ । नेपाली मिडियाको इतिहास, छापादेखि डिजिटलसम्म नामक उक्त कृति शुक्रबार सार्वजनिक हुने भएको काउन्सिलले जना...

barnanmedia.com७५ हप्ता अघि

राजावादी प्रदर्शनबाट भारतीय नागरिकसहित ५ जना पक्राउ

राजावादी प्रदर्शनमा घुसपैठ भएको आरोपमा थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । योसँगै प्रहरी नियन्त्रणमा रहनको संख्या पाँच पुगेको छ । यसअघि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिलेस...

barnanmedia.com७५ हप्ता अघि

युक्रेनलाई ५० करोड डलर ऋण सहयोगमा आइएमएफको सहमति

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनसँग समष्टिगत आर्थिक स्थायित्वका लागि करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण कार्यक्रम पुनरावलोकनका लागि सम्झौता गरेको बिहीबार घोषणा गरेको छ। तीन वर्षभन्द...

barnanmedia.com७५ हप्ता अघि

वैदेशिक रोजगारीमा आकर्षक तलबको पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डुको टोखा नगरपालिका–५ बस्ने सल्यानको क...

barnanmedia.com७५ हप्ता अघि

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

पोखरा महानगरपालिका-२५ मर्दी खोलाको ड्याममा आज पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। साथीहरु सँग पौडी खेल्न गएका माछापुच्छ्रे गाउँपालिका–६ अस्तामका १४ वर्षीय विशाल परियार र १३ वर्षीय व...

barnanmedia.com७५ हप्ता अघि

जापानले ‘टाइप ८८’ क्षेप्यास्त्र परीक्षण गर्ने

जापानले आफ्नो नयाँ विकसित ‘टाइप ८८’ जमिनबाट समुद्रमा प्रहार गर्ने क्षेप्यास्त्रको परीक्षण यस वर्षको सैन्य अभ्यासमा गर्ने भएको छ । यो अभ्यास जुन १९ देखि ३० सम्म होक्काइदो टापुको दक्षिणी तटीय क्षेत्र...

barnanmedia.com७५ हप्ता अघि

भीरबाट खसेको भेँडा समात्न जाँदा गोठालाको पनि लडेर मृत्यु

भीरबाट खसेको भेँडा समात्न जाँदा गोठालाको पनि लडेर मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका-३ पाङसिँङका ६७ वर्षीय लारा गुरुङको भेँडासँगै भीरबाट खसेर ज्यान गएको हो। गाउँभन्दा धेरै माथि लेकको इसराङ भीरबा...

barnanmedia.com७५ हप्ता अघि

सुवेदीले लक्ष्य प्राप्ति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने बताए

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले लक्ष्य प्राप्ति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएका छन्। बिहीबार (आज) पूर्ण रूपमा आन्दोलन सफल भएको दाबी गर्दै सुवेदीले ...

khabarhub.com७५ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल जेठ १६ गते शुक्रबार। जेठ शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ मे ३० तारिख।

nepaltvonline.com७५ हप्ता अघि

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । ...

barnanmedia.com७५ हप्ता अघि

६ वर्षीया छोरी बेचेको आरोपमा आमालाई आजीवन कारावास

छ वर्षीया बालिकाको अपहरण र मानव बेचबिखनको आरोपमा दक्षिण अफ्रिकी एक महिला र उनका दुई सहयोगीलाई आजीवन कारावासको सजाय सुनाइएको छ। सजाय पाउनेहरूमा ती बालिकाकी आमा, राकेल केली स्मिथ पनि पर्छिन्। केप टा...

ratopati.com७५ हप्ता अघि

कुन-कुन वस्तुको करका दरमा भयो बढी हेरफेर ?

काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुव...

barnanmedia.com७५ हप्ता अघि

अन्नपूर्ण आरोहण हीरक जयन्तीको तयारी अन्तिम चरणमा

काठमाडौँ, १६ जेठ : अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको