२०८२ जेठ १८ का समाचार
जून १, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: कोशीमा बाढीको वितण्डा, काठमाडौंमा आन्दोलन, पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ। आज मिति २०८२ साल जेठ महिनाको १७ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. राजावादीको प्रदर्शन व्यव...

किसानलाई सहुलियतमा धानको बीउ
रामपुर। पाल्पा रामपुर नगरपालिकाले किसानलाई सहुलियत दरमा धानको बीउ वितरण गरेको छ। कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले सावित्री १४ हजार दुई सय ९८ किलोग्राम, साँवामन्सुली छ हजार चार सय किलो र रामधान...

जुम्लाका किसानलाई मार्सीधान रोप्न भ्याइनभ्याइ
जुम्ला। यहाँका किसानलाई यो याममा मार्सीधान रोप्ने भ्याइनभ्याइ भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा उत्पादन हुने मार्सीधानको रोपाइँमा किसान बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेको तातोपानी गाउँपा...
यूईएफए च्याम्पियन्स लिगः पीएसजीको अग्रता
काठमाडाै। यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि जारी खेलमा पीएसजीले २ः० ले अग्रता लिएको छ। म्युनिखको एलियान्ज एरिनामा जारी खेलको १२ औं मिनेटमा अच्राफ हाकीमीले गोल गर्दै आफ्नो समूहलाई अग्रता दिला...
सुदूरपश्चिमको क्रिकेट टोली घोषणा
बैतडी। एसिसी पुरुष यु–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका ...
तीन पटकको विजेतालाई हराउँदै पीएसजीले जित्यो यूईएफए च्याम्पियन्स लिगको उपाधि
काठमाडौं । तीन पटको विजेत इटालियन क्लब इन्टर मिलानलाई हराउँदै पीएसजीले यूईएफए च्याम्पियन्स लिगको उपाधि हात पारेको छ। जर्मनीको म्युनिख एलियान्ज एरिनामा सम्पन्न फाइनल खेलमा इन्टर मिलानलाई ५ः० को अन्...
इन्टरविरूद्ध एकपक्षीय नतिजासहित पीएसजीले रच्यो इतिहास, पहिलोपटक जित्यो च्याम्पियन्स लिगको उपाधि
काठमाडौं – युइएफए च्याम्पियनसिपको उपाधिका फ्रेन्च क्लब पेरिस सेन्टजर्मेन (पीएसजी) ले पहिलोपटक जित्दै इतिहास बनाएको छ ।

भक्तपुर–नगरकोट सडक स्तरोन्नति
भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ । गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले ...

‘धिमे बाजा’को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय
भोजपुरको नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको जगेर्नामा जुटेको छ । लोप हुन लागेको धिमे बाजाको परम्परालाई संरक्षण गर्न जिल्लामा एकमहिने धिमे बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । नेवार समुदाय...

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त गतिमा
व्यास नगरपालिका–३ दमौलीस्थित ‘नमूना भेटेरिनरी अस्पताल’ भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । अठार महिनामा पूरा गर्नेगरी २०७८ भदौमा सम्झौता भए पनि उक्त भवन अझै निर्माण सम्पन्न हुन सकेको छैन । न...

‘चलचित्र केवल मनोरञ्जनमा मात्र सीमित छैन’
काठमाडौँ, १८ जेठः चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै सांस्कृतिक पहिचानलाई विश्वव्यापी रूपमा चिनाउन सक्ने क्षमता राख्छ । पछिल्लो सम...

उत्खननको पर्खाइमा तामाखानी
नेपालकै २२ ठूला परम्परागत खानीमध्येको एक हो जैमिनी नगरपालिका–१० राङ्खानी । तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ रहेको राङ्खानी क्षेत्र उत्खननको पर्खाइमा रहेको छ । केही सुरुङमार्ग संरक्षणको अभावमा पुर...

भूमि आयोगद्वारा कञ्चनपुरमा नापी सुरु
भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ । आयोगले कञ्चनपुरका सबै पालिकामा नापी टोली गठन गरेर जग्गा नापीको काम गरिरहेको भूमि समस्या समाधान आयोगका अध्यक...

पाकिस्तानसँगको द्वन्द्वमा भारतका लडाकु विमानहरू खसालिएको प्रश्नको जवाफ दिए सीडीएस जनरल अनिल चौहानले
भारतका रक्षा प्रमुख जनरल अनिल चौहानले मे महिनामा पाकिस्तानसँगको सैन्य द्वन्द्वको क्रममा भारतका लडाकु विमानहरू खसालिएको बारेमा सोधिएका प्रश्नहरूको जवाफ दिएका छन्। शनिबार ब्लूमबर्ग टिभीलाई दिइएको अन...
एमबाप्पेले छाडेकै सिजन पीएसजीले जित्यो युरोपेली च्याम्पियन्स लिगसहित चार उपाधि
पेरिस-पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च सुपरस्टार किलियन एमबाप्पेले छाडेकै पहिलो सिजनमा चार उपाधि उचालेको छ । फुटबलमा नयाँ इतिहास रच्दै पीएसजीले चार उपाधि जित्न सफल भएको हो ।

मिस वर्ल्ड २०२५ : थाइल्याण्डकी ओपल सुचताले ताज पहिरिन्
मिस वर्ल्डको ७२ औं संस्करणको नतिजा सार्वजनिक भएको छ। यस वर्ष थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले मिस वर्ल्डको ताज पहिरिएकी छिन्। ७१ औं मिस वर्ल्ड क्रिस्टिना पेज्कोभाले ओपललाई उनको शिरमा मुकुट लगाइ...

अघिभारतका पाँच राज्य र केन्द्र शासित प्रदेशहरूमा नक्कली अभ्यासहरू सञ्चालन गरियो
केन्द्रीय गृह मन्त्रालयको निर्देशनमा, शनिबार साँझ जम्मू कश्मीर, पञ्जाब, राजस्थान, गुजरात, हरियाणा र चण्डीगढमा एक नक्कली अभ्यास गरिएको थियो। 'अपरेशन शिल्ड' नाम दिइएको यस नक्कली अभ्यासमा आपतकालीन र ...

रुससँग सीमा जोडिएका युक्रेनका ११ गाउँ खाली गर्न आदेश
रुससँग सीमा जोडिएको युक्रेनको सुमी क्षेत्रका अधिकारीहरूले बमबारीका कारण ११ वटा गाउँलाई अनिवार्य रूपमा खाली गर्न शनिबार आदेश दिएका छन्। सुमीको प्रशासनले भनेको छ, ‘सीमावर्ती समुदायमा बमबारीका कारण न...

डिजेल र पेट्रोलको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले जेठ १७ गते पठाएको मूल्यसूची अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र...

सङ्घर्षबाट प्राप्त सङ्घीय गणतन्त्रात्मक शासन पद्धतिलाई सुदृढ बनाउनुपर्नेमा जोड : राष्ट्रियसभाका अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय गणतन्त्रात्मक शासन पद्धतिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । व्यवस्थापन सङ्घ नेपालको आज...

पोखराको पृथ्वीचोकमा अलपत्र परेका करिब ९ सय जना यात्रुहरूलाई सशस्त्र स्कर्टिङमा
गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्दका कारण पोखराको पृथ्वीचोकमा अलपत्र परेका करिब ९ सय जना यात्रुहरूलाई सशस्त्र प्रहरीको स्कर्टिङमा काठमाडौं ल्याउने व्यवस्था गरिएको छ। सार्वजनिक यातायात बचाउ संघ...

हवाई भाडादरमा लाग्ने भ्याट नहटाएकोमा नाट्टाको असन्तुष्टि
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले हवाई भाडादरमा लाग्ने भ्याट नहटाएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । नाट्टाका महासचिव युविका भण्डारीले आज ...

नेपाली सेनाले महाकाली नदी किनारामा तटबन्ध निर्माण गरिदै
नेपाली सेनाले महाकाली नदी किनारामा तटबन्ध निर्माणको काम अगाडि बढाएको छ । जेठ ६ गतेको मन्त्रीपरिषद्को निर्णयबमोजिम जेठ ९ देखि नेपाली सेनाले महाकाली नदीमा तटबन्ध निर्माणको काम अगाडि बढाएको हो । जेठ ...

भारतमा कोरोना भाइरसबाट कम्तीमा २० जनाको मृत्यु , ३२ सय भन्दा बढी सक्रिय संक्रमित
भारतमा कोरोना भाइरसबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । यीमध्ये सबैभन्दा बढी ६ मृत्यु महाराष्ट्रमा भएको छ। कर्नाटकको मैसूरमा शुक्रबार ६३ वर्षीय एक पुरुषको मृत्यु भयो। यो राज्यमा कोरोनाका कारण तेस्र...

सुर्तीजन्य पदार्थमा भएन यथोचित कर वृद्धि
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सुर्तीजन्य तथा चुरोटजन्य पदार्थमा अन्तःशुल्कदेखि भन्सार महसुल शुल्कसम्म यथोचित कर वृद्धि नगरेको पाइएको छ । प्रतिबन्धित भेप आयात गर्न दिन भन्सार शुल्क निर्धार...

भिजिट भिसा प्रकरणः गृहमन्त्री लेखकको बचाउमा प्रधानमन्त्री
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए सदन चल्न नदिने ‘बटमलाइन’बाट प्रतिपक्षी दलहरू ‘ब्याक’ नहुने देखिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने संवादका माध्यमबाट समा...

भूमिमन्त्री सवार गाडी मेलम्ची खोलामा फस्यो
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी सवार गाडी नदीमा फसेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका शेरास्थित मेलम्ची खोलाको रातो पुलमा शनिबार दिउँसो खोला तर्ने क्रममा मन्त्र...

मुक्तिनाथधाममा पदमार्ग निर्माण
मुस्ताङ। मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ ...

डुंगामा ठेक्का, चराले ठेगाना फेरे !
कपिलवस्तु । जगदीशपुर तालमा वसन्तसँगै चराले गुँड बनाउने, अण्डा पार्ने, चल्ला हुर्काउने समय हो । तर तालमा चल्न थालेका मोटरबोटका आवाज, छाल र चहलपहलले चराको प्राकृतिक जीवनशैलीमा यस्तो खलल पारेको छ कि उ...

आज कुन विदेशी मुद्राको विनिमयदर कति? हेर्नुहोस् सूची
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थि...
३० समाचार देखाइएको