२०८२ असार १३ का समाचार
जून २७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: भिजिट भिसा प्रकरणमा ‘बेकामे’ समिति, रोपाइँमा सधैँ मलकै सकस
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२ समाचार’ लिएर हाजिर भएका छौँ– १. ‘बेकामे’ समिति सरकारले पूर्वमुख्यसचिव शंकरदाश बैराग...

सुदूरपश्चिम अब साक्षर प्रदेश
निराजन परियार चौमाला कैलाली, असार १२ गते । सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीवार धनगढीमा एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री...

बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह बढ्दो, सतर्कता अपनाउन अनुरोध
काठमाडौँ। काठमाडौँ जिल्लास्थित बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह लगातार बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले बिहीबार राति ११ः५५ बजेको विवरणअनुसार नदीहरूमा पानीकाे सतह ...

लमजुङको खुदी बजारमा भारी वर्षा, खोलामा बहाव बढ्न सक्ने महाशाखाको चेतावनी
लमजुङ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार राति ११ः२० बजेसम्म लमजुङ जिल्लाको खुदी बजार र वरपरको क्षेत्रमा एक घण्टाको अवधिमा मध्यमदेखि भारी वर्षा भएको छ। वर्षाका कारण साना खोलामा पानीको बहा...

पर्यटन प्रवर्द्धनमा ‘क्लियरिङ हाउस’ र ‘एण्ट इन्टरनेशनल’ को पहल
काठमाडौं । नेपालको डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै आएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र वित्तीय प्रविधिमा अग्रणी संस्था एण्ट इन्टरनेशनलले पर्यटन क्षेत्रलाई डिजिटल माध्यमबाट थप ...

शुक्रबारदेखि ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने
काठमाडौँ। नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिने ‘नेपाल म्याङ्गो फेस्ट’ महोत्सव हुने भएको छ । तराई–मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्ख...

जलवायु परिवर्तनको असर : बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै
गर्मी र वर्षात्को समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ । जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असमान्य वृद्धि हुनु, वर्षा चक्रको अनियम...

नवौँ न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सलेन्स अवार्डस् सम्पन्न
काठमाडौँ, १३ असार : न्यु बिजनेस एजको आयोजनामा भएकोे ‘नवौँ न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सलेन्स अवार्डस्–२०२५’ कार्यक्रममा विभिन्न नौ कम्पनी तथा एक जना वरिष्ठ उद्यमीलाई सम्मान गरिएको छ । बिहीबार य...

बाढीको जोखिममा रहेका घरमा रातो झण्डा
टिनले छाएका कच्ची घर, छानोमा रातो झण्डा हावाको गतिसँगै फहराइरहेका छन् । झण्डामा विभिन्न सङ्केत पनि बनाइएका छन् । बस्तीका सबै घरमा देखिने यी झण्डाले केही सङ्केत गरेको छ । यहाँका स्थानीयहरूले विपद्स...

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली
मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अतिलोपोन्मुख वनकरिया केराको पातको छानाबाट जस्तापाताको छाना हुँदै अहिले विस्तारै पक्की घरमुनि बास बन्न थालेका छन् । शिक्षा, महिला सशक्तीकरण र उद्यम विकासले...

लमजुङ जिल्लाको खुदी बजार र वरपरको क्षेत्रमा एक घण्टाको अवधिमा मध्यमदेखि भारी वर्षा
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार राति ११ः२० बजेसम्म लमजुङ जिल्लाको खुदी बजार र वरपरको क्षेत्रमा एक घण्टाको अवधिमा मध्यमदेखि भारी वर्षा भएको छ। वर्षाका कारण साना खोलामा पानीको बहाव बढ्न स...

२३ लाख ठगी र १ करोड ३१ लाख बराबरको क्रिप्टो कारोबारमा संलग्न दुई युवक काठमाडौंबाट पक्राउ
सामाजिक सञ्जालमार्फत २३ लाखभन्दा बढी ठगी गरेको र १ करोड ३१ लाख रुपैयाँ बराबरको क्रिप्टो करेंसी कारोबारमा संलग्न दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा १९ वर्षीय समिर तामाङ र क्रिस ...

रास्वपाको (अ)राजनीति, रविलाई छुटाउन चन्दा संकलन ?
राजनीतिक दलको आय दुईथरी हुन्छ। एक लेबी, जो संगठित सदस्यले तिर्छन्। अर्काे दानचन्दा। प्रायः दलहरूले चुनाव वा कुनै कार्यक्रम, भवन निर्माणका लागि चन्दा संकलन गर्छन्। ०७२ मा संविधान जारी हुनुअघिसम्म त ...

इरानको आणविक तनाव समाधानमा कूटनीतिक प्रयास गर्ने ईयूको प्रतिबद्धता
युरोपेली संघ (ईयू) ले इरानसँग सम्बन्धित आणविक तनाव समाधान गर्न ‘सबै कूटनीतिक प्रयास’ गर्ने जनाएको छ। एक आधिकारिक वक्तव्यमा ईयू नेताहरूले इरानी आणविक मुद्दाको ‘स्थायी समाधान’ खोज्न वार्तामार्फत अघि ...

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा ट्रान्सफर्मर विस्फोटपछि भागदौड, २९ बालबालिकाको मृत्यु
काठमाडौँ । सेन्ट्रल अफ्रिकन रिपब्लिकको बाङ्गुईमा एक विद्युत् ट्रान्सफर्मर विस्फोटपछि बिहीबार भएको भागदौडमा परेर २९ बालबालिकाको मृत्यु भएको छ। बाङ्गुई सामुदायिक अस्पतालका एबेल अस्सेले बीबीसीलाई दिए...

नेताहरूलाई सामाजिक सञ्जालमार्फत गाली गर्ने टिकटक बस्नेतलाई धरौटीमा छाड्न आदेश
काठमाडौँ जिल्ला अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका राजनीतिक नेताहरूलाई सामाजिक सञ्जालमार्फत गाली गर्ने टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश दिएको छ। अदालतका न्यायाधीश विष्णुप्रस...

राजनाथ सिंहले एससीओ शिखर सम्मेलनमा दस्तावेजमा हस्ताक्षर गरेनन्, किन उठाइँदैछ प्रश्न
भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनको छिङदाओमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) बैठकको संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न अस्वीकार गरे। यस विषयमा जानकारी दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जय...

मध्य अफ्रिकी गणतन्त्र: ट्रान्सफर्मर विस्फोटका कारण भागदौड मच्चिँदा २९ बालबालिकाको मृत्यु
मध्य अफ्रिकी गणतन्त्रको एक अस्पतालका निर्देशकले बीबीसीलाई बताएअनुसार विस्फोटपछि भएको भागदौडमा २९ बालबालिकाको मृत्यु भएको छ। बांगुई सामुदायिक अस्पतालका एक व्यक्ति एबेल एसेले बिजुलीको ट्रान्सफर्मरमा...
विपन्नका यस्तै थिए आवश्यकता ?
हितोपदेश भन्छ, ‘यो आफ्नो, त्यो पराइ भन्ने भेदभाव सानो चित्तका मानिसको मात्र हुन्छ, उदार चरित्रका मानिसका लागि त पृथ्वी नै आफ्नो हुन्छ ।’ समझदार व्यक्तिका लागि माथिको उद्गार जीवनकै लागि मार्गदर्शक ...

इरानले IAEA सँगको सम्झौता निलम्बन गर्यो, सर्तहरू पूरा नभएसम्म निरीक्षकहरूलाई प्रतिबन्ध लगायो
इरानको संवैधानिक पर्यवेक्षकले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) सँगको सहकार्य निलम्बन गर्ने विधेयकलाई आधिकारिक रूपमा अनुमोदन गरेको छ। विधेयकले IAEA निरीक्षकहरूलाई केही सर्तहरू पूरा नभएसम्...

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ
सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोह...

स्थानीय तहहरूद्वारा संविधान र ऐनको उल्लंघन
काठमाडौं । प्रत्येक वर्षको १० असारअघि नै वार्षिक बजेट ल्याउनुपर्ने प्रावधान भए पनि झन्डै आधा स्थानीय तहले कानुनको उल्लंघन गर्दै समयमा बजेट ल्याउन सकेनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्राल...

यस्ताे छ आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा...

फेवाताल किनारमा ३ सय ६० सीमा स्तम्भ गाडिए
पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल घरमा बिहीबारसम्म ३ सय ६० वटा सीमा स्तम्भ (पिल्लर) गाडिएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार फेवातालको पुनः सीमाङ्कन गरी अहिले सीमा स...

सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशविरुद्ध समितिमा पाँचवटा उजुरी
काठमाडौं । संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जना न्यायाधीश र एक न्यायपरिषद्का सदस्यविरुद्ध पाँचवटा उजुरी परेको छ । सातवटा उजुरीमा पाँचवटा व्यक्ति केन्द्रित रहेका छन...

एमालेमा १४ असारको चर्चा, ‘पूर्वराष्ट्रपति भण्डारीमाथि नजर
आगामी भदौ तेस्रो साता तय भएको विधान महाधिवेशनबारे निर्णय लिन बुधबार नेकपा एमालेको सचिवालय बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनको मस्यौदा लेखनको जिम्मेवारी बाँडफाँड सह...

रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू
म्याग्दी। विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिक सत्र २०८२ देखि बन्द भए । शैक्षिक सत्र २०८० मा एक सय दुई र २०८१ मा ७२ जना ...

फेवातालमा ३६० सीमा स्तम्भ गाडियो
पोखरा । फेवातालमा झण्डै एक महिनामा ३ सय ६० सीमा स्तम्भ गाडिएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा गत १७ जेठदेखि सीमा स्तम्भहरू गाड्ने कार्यको सुरुआत गरेको ...

काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव हुँदै
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको ९ नं वडा कार्यालयको आयोजनामा शुक्रबार (आज) काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव हुँदै छ । महोत्सवका साथै युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन, विद्यालय...

लेबनानमा इजरायली हवाई आक्रमण, हिजबुल्लाहका दुई सदस्यको मृत्यु
लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गराएका दुई छुट्टाछुट्टै हवाई आक्रमणमा हिजबुल्लाह समूहका दुई सदस्यको मृत्यु भएको छ। यो जानकारी स्थानीय सञ्चारमाध्यम र सुरक्षा स्रोतहरूबाट प्राप्त भएको हो। लेबनान...

न्यातपोल मन्दिर निर्माणको ३२३औं वर्ष पूरा
काठमाडौं । भक्तपुरस्थित तःमारी (तौमधिः)मा न्यातपोल (पाँचतले) मन्दिरको ३२३औं स्थापना दिवस (बुसादाँ) बिहीबार मनाइएको छ । भक्तपुरको टौमढीस्थित प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्वको पाँचतले मन्दिर ...

गृहमन्त्रीले गरे सशस्त्र प्रहरीको कामको प्रशंसा
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमित स्रोतसाधनका बाबजुद सशस्त्र प्रहरी बलले उत्कृष्ट कार्य गरेको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित ‘वरिष्ठ अधिकृत सम्मेलन–२०८२’ को सम...
३२ समाचार देखाइएको