मुख्य सामग्रीमा जानुहोस्
२०८२ असार १४ को विवरण
आज

२०८२ असार १४ का समाचार

जून २८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com७१ हप्ता अघि

१२ बजे १२ समाचार: एसईईको नतिजामा सुधार, विद्यालय शिक्षा विधेयकमा सहमति

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२’ समाचार लिएर उपस्थित भएका छौँ– १. एसईईको नतिजा २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइ...

ratopati.com७१ हप्ता अघि

वाईसीएलले प्रदेश समिति सदस्य रेशम केसीलाई जिम्मेवारीबाट हटायो

काठमाडौँ । योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल कर्णाली प्रदेश समितिले प्रदेश समिति सदस्य तथा चौरजहारी नगर समिति इन्चार्ज रेशम केसीलाई सबै जिम्मेवारीबाट हटाएको छ। वाईसीएल कर्णाली प्रदेश समितिले शुक्...

ratopati.com७१ हप्ता अघि

महिलाहरूको पहिचानलाई जीवन्त बनाउँदै ग्रीनहिल घरबास

तनहुँ । घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्रै व्यस्त हुने महिलाको पछिल्लो समय दैनिकी फेरिएको छ । घरेलु कार्यमा व्यस्त रहने महिला अहिले आय आर्जनमा लाग्न थालेका छन् । जिल्लाको भानु नगरपालिका...

ratopati.com७१ हप्ता अघि

इरानमा ३० सुरक्षा प्रमुख र ११ आणविक वैज्ञानिक मारिएको इजरायलको दाबी

काठमाडौँ। इजरायलले हालै इरानसँग भएको १२ दिने युद्धका क्रममा इरानका ३० भन्दा बढी वरिष्ठ सुरक्षा अधिकारी र ११ जना वरिष्ठ आणविक वैज्ञानिकको मारिएको दाबी गरेको छ। उक्त युद्धमा इजरायली वायु सेनाले ९०० ...

ratopati.com७१ हप्ता अघि

नुवाकोट, सिन्धुपाल्चोक र दोलखामा वर्षासँगै पहिरोको जोखिम, सतर्कता आग्रह

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले नुवाकोट, सिन्धुपाल्चोक, दोलखा जिल्ला र आसपासका क्षेत्रमा पछिल्लो केही घण्टामा हल्कादेखि मध्यम वर्षा मापन भएको जनाएको छ। असार १३ गते राति १०ः४० बजे विभागले जार...

ratopati.com७१ हप्ता अघि

धनुषामा आँप महोत्सव हुँदै

धनुषा। धनुषामा दुई दिने आँप महोत्सव आयोजना हुने भएको छ । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा यही असार १४ र १५ गते चित्रपुर म्याङ्गो एग्रो टुरिजम बोर्डको आयोजनामा ‘चित्रपुर आँप मेला महोत्सव– २०...

barnanmedia.com७१ हप्ता अघि

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको ११ महिनामा रु ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० मूल्य पर्ने भन्सार छली तथा बिलबीजक नभएको सामान बरामद गरेको छ । सीमा सुरक्षामा...

barnanmedia.com७१ हप्ता अघि

भीरबाट लडेर महिलाको मृत्यु

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो । शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न ...

barnanmedia.com७१ हप्ता अघि

विद्यार्थीलाई पढाईसँगै सिप

बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा रहेको सरस्वती माविको कक्षा ८ का विद्यार्थी जोन पुनको ‘हाउस वायरिङ’सम्बन्धी तालिम लिएपछि आत्मविश्वास बढेको छ । “घर, समाजमा दिनानुदिन आवश्यक पर्ने व्यवहारिक सिप हा...

barnanmedia.com७१ हप्ता अघि

भोजपुरको दावा बजारमा खानेपानीको पहुँच

यहाँको नगरपालिका–४ दावामा ‘दावा बजार खानेपानी’ आयोजना सञ्चालन भएपछि स्थानीयलाई सहजता भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले यहाँ ५० घरमा ‘एक घर एक धारा’ निर्माण गरेपछि स्थानीयलाई सहजता भएको...

ratopati.com७१ हप्ता अघि

लुम्ले क्षेत्रमा भारी वर्षा, खोलामा आकस्मिक बहाव र पहिरोको जोखिम

पोखरा । जल तथा मौसम विज्ञान विभागका अनुसार कास्की जिल्लाको लुम्ले र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा भएको छ। विभागले अझै पनि वर्षा जारी रहने सम्भावना रहेको बताएको छ। वर्षाका कारण सो ...

barnanmedia.com७१ हप्ता अघि

एमालेमा विद्याको सक्रियता: विभाजनको बीजारोपण कि ओलीको विस्थापन ?

एमालेभित्र र बाहिर निकै अलोकप्रिय अवस्थामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका निम्ति पार्टी राजनीतिमा संकटको जनाउ घन्टी बजेको छ । कारण, हिजोसम्म एउटै गुटमा रहेर प्रधानमन्त्री र राष्ट्रपतिको पद ब...

barnanmedia.com७१ हप्ता अघि

देशभर धमाधम रोपाइँ जारी

काठमाडौँ, १४ असार : समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यही असार १४ गतेसम्म सुदूरपश्चिम प्रदेशमा...

barnanmedia.com७१ हप्ता अघि

चट्याङ लागेर ६ बर्षीया बालिकाको मृत्यु

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ८ माइसिराङमा शुक्रबार साँझ चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ बर्षीया एनिका प्रजा (चेपाङ) रहेकी छन् । चट्याङ लागेपछि अचेत अबस्थाकी उनला...

barnanmedia.com७१ हप्ता अघि

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, ९ जना बेपत्ता

पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको अचानक बाढीले दुई परिवारलाई बगाउँदा कम्तीमा ६ जनाको ज्यान गएको ६ भने नौ जना अझै बेपत्ता रहेका छन् । उक्त घटना शुक्रबार बिहान भए...

barnanmedia.com७१ हप्ता अघि

अध्यक्ष ‘प्रचण्डद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका विद्या...

ratopati.com७१ हप्ता अघि

सुदूरपश्चिमका तीन जिल्लामा वर्षा, पहिरो र आकस्मिक बहावको जोखिम

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका दार्चुला, डोटी र बाजुरा जिल्लामा पहिरो र आकस्मिक बहावको जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागले शनिबार बिहान ४ बजे एक सूचना जारी गर्दै पछिल्लो ३ घण्टामा दार्चुला...

barnanmedia.com७१ हप्ता अघि

इजिप्टमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

इजिप्टको उत्तरी मेनुफिया गभर्नरेटमा शुक्रबार एउटा ट्रक (लोरी) र माइक्रोबस ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ र चार जना घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यम 'डोस्टोर' का अनुसार, मृतकहरू ५ दे...

barnanmedia.com७१ हप्ता अघि

बलात्कारपछि किशोरीको हत्यामा संलग्न आरोपमा ५ जना पक्राउ

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ कोलगाउँमा १६ वर्षीया निशा तामाङको हत्या उनकै आफन्तहरूबाट भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भो...

barnanmedia.com७१ हप्ता अघि

गत वर्षभन्दा सुधार भयो एसईईको नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । केहीबेरअघि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसईईको नतिजा सार्वजनिक भएको हो । यो वर्षको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग...

barnanmedia.com७१ हप्ता अघि

राति यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल कोसी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज (शुक्रवार) राति कोसी प्रदेश, बागमती...

khabarhub.com७१ हप्ता अघि

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १४ गते शनिबार। असार शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ जुन २८ तारिख।

barnanmedia.com७१ हप्ता अघि

एकीकृत समाजवादीको बैठकले रोपाइँको समयमा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले रोपाइँको समयमा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय पार्टी का...

kalakarmi.com७१ हप्ता अघि

रहिनन् ‘काँटा लगा’ गर्ल अर्थात शेफाली जरीवाला

मुम्बई- बलिउड अभिनेत्री शेफाली जरीवालाको दुखद निधन भएको छ । ४२ वर्षको उमेरमा शुक्रवार राति कार्डियक अरेस्टका कारण उनको निधन भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । एकताकाको बहुचर्चित गीत...

khabarhub.com७१ हप्ता अघि

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ४७ पैसा र बिक्री दर १३७ रुपियाँ ०७ पैसा निर्धा...

Ujyaaloonline.com७१ हप्ता अघि

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने भएकाले सतर्क रहन आग्रह

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पानी परिरहेका दार्चुला, डोटी र बाजुरामा पहिरो र आकश्मिक बहावको जोखिम देखिएको भन्दै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग...

gorkhapatraonline.com७१ हप्ता अघि

‘हाम्रो खुसी’ ले फेरिदियो बानी

नवलपुर, असार १४ गते । “म स्कुलबाट घर जानेबित्तिकै ‘ड्रेस’ नखोली, हातमुख पनि नधोई पाएसम्म मोबाइल हेर्थें, नभए टिभी हेर्न थाल्थेँ तर अहिले घर जानेबित्तिकै लुगा फेर्छु, हातमुख धुन्छु । ममीले जे खाजा त...

barnanmedia.com७१ हप्ता अघि

‘सदरमुकाम भद्रपुरको गाथा’ पुस्तक सार्वजनिक

काठमाडौँ, १४ असार : भद्रपुरको इतिहासलाई उजागर गर्दै पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले...

baahrakhari.com७१ हप्ता अघि

बा

बा, तपाईंले यो संसार छोड्नुभएको उमेरको हाराहारीमा छु । तपाईं त्यति बेला के सोच्नुहुन्थ्यो होला भनेर यतिखरे म सोचिरहेछु । तपाईं बा हुनुभएको अभिभावकत्वमा मेरो कुनै गुनासो छैन । सबै बाहरूले आफूले जाने...

Ujyaaloonline.com७१ हप्ता अघि

एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाण्डौ – २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले हिजो सार्वजनिक गरेको ...

३० समाचार देखाइएको

३० समाचार देखाइएको