मुख्य सामग्रीमा जानुहोस्
२०८२ असार २ को विवरण
आज

२०८२ असार २ का समाचार

जून १६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com७३ हप्ता अघि

बजेटमा कानुनी संकट : मध्यरातमा सुरु भयो कर्णाली प्रदेशसभा

१ असार, सुर्खेत । बजेट ल्याउनैपर्ने कानुनी व्यवस्थाको संकटमा परेको कर्णाली प्रदेश सरकारले मध्यरातमा बजेट प्रस्तुत गर्न थालेको छ । विपक्षी दलहरुले बहिष्कार गर्ने अडान राखेपछि दिनभर सहमति जुट्न नसक्...

ratopati.com७३ हप्ता अघि

रातोपाटी बिफिङः १२ बजे, १२ समाचार

काठमाडौँ । रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ– १.प्रदेश सरकारले ल्याए बजेट प्रदेश सरकारहरूले आइ...

ratopati.com७३ हप्ता अघि

मध्यरातमा सुरु भयो कर्णालीको बजेट भाषण

काठमाडौँ । कर्णाली प्रदेशको बजेट भाषण सुरु भएको छ । असार १ गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था बमोजिम मध्य रातमा बजेट वक्तव्य सुरु भएको हो । प्रदेश सभामा प्रतिपक्षी दलले बहिस्कार गरेपछि सहमतिको ...

ratopati.com७३ हप्ता अघि

बागमतीको बजेटमा राजस्व र करका दरमा हेरफेर

हेटाैडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत निर्मित संरचनाबाट आयआर्जनमा जोड्ने गरी व्यवस्था मिलाउने भएको छ । बजेट वक्तव्यमा उल्लेख भए अनुसार प्रदेशको पूर्ण वा सहलगानीमा निर्माण ...

onlinekhabar.com७३ हप्ता अघि

काठमाडौंमा बृहत थारू सांस्कृतिक कार्यक्रम हुँदै

News Summary Generated by OK AI. Editorially reviewed. राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्नेछ। कार्यक्रमले थारू भाषा, कला र संस्कृतिको संरक्षण...

hamrokhelkud.com७३ हप्ता अघि

सूर्यपुरलाई भरतपुर २४ गोल्ड कप उपाधि

सूर्यपुरलाई भरतपुर २४ गोल्ड कप उपाधि सुशील पन्त क्षेत्री,भरतपुर सूर्यपुर एफसीले चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप फुटबलको उपाधि जितेको छ । हानामी भरतपुर फुटबल क्लब (बिएफसी) लाई आइतवार ३-१ ले हराउँद...

ratopati.com७३ हप्ता अघि

किसानलाई बैङ्कले सहज रुपमा ऋण प्रवाह गर्नुपर्ने

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले साना किसानहरुलाई बैंकले सहज, सरल र सुलभ ढङ्गले ऋण प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रवादी गणतान्त्रिक मोर्चाले कृषिसम्बन्धी विषयम...

onlinekhabar.com७२ हप्ता अघि

अनुशासनमा कमजोर प्रदेश बजेट, प्राथमिकतामा वितरणमुखी योजना

१ असार, काठमाडौं । आइतबार प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेका छन् । प्रदेश सरकारहरूलाई १ असार भित्र बजेट ल्याइसक्नुपर्ने कानुनी बाध्यता छ । तर, कतै दलहरू त कतै मन्त...

nepalkhabar.com७२ हप्ता अघि

माओवादीको असहमतिपछि आधा रातमा कर्णालीले ल्यायो ३२ अर्ब ९९ करोडको बजेट (पूर्णपाठ)

कर्णाली प्रदेश सरकारले मध्यराति ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रदेश सभामा प्रस्तुत भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बजेट मध्यराति प्रदेशसभामा प्रस्तुत गरेका हुन्। ...

barnanmedia.com७२ हप्ता अघि

मधेस प्रदेश सरकारको बजेट ४६ अर्ब ९८ करोड

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ । आइतबारको प्रदेशसभाको पाँचाँै अधिवेशनको दशौँ बैठकमा अर्थमन्त्री सुनिल कुमार यादवले आगा...

nepalkhabar.com७२ हप्ता अघि

सात प्रदेशको बजेट पौने ३ अर्ब बढी, कुनले कति ल्याए?

लुम्बिनी र गण्डकीले घटाउँदा अरु प्रदेशले बढाए आगामी आर्थिक वर्षका लागि सातवटा प्रदेश सरकारले २ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँको एकमुष्ट बजेट ल्याएका छन्। प्रदेशहरुमा विवादका बीच बागमती र कर्णालीले ...

barnanmedia.com७२ हप्ता अघि

प्रतिपक्षी र सरकारबीच सहमतिपछि कर्णाली प्रदेशसभाको बैठक सुरु

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनको १४औँ बैठक सुरु भएको छ । आइतबार दिउँसो ३ः०० बजे बस्ने भनिएको उक्त बैठक प्रतिपक्षी दल र सरकारबीच सहमति हुन नसक्दा बैठक बस्न सकेको थिएन । करिब १०...

barnanmedia.com७२ हप्ता अघि

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

यहाँको लहान नगरपालिकाले नगरवासीको घरघरमै स्वास्थ्यकर्मी पठाएर उच्च रक्तचाप र मधुमेह बिरामीको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ । ‘स्वास्थ्यकर्मी, नगरवासीको घर दैलोमा’ भन्ने नारासहित आइतवार वडा नं...

barnanmedia.com७२ हप्ता अघि

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

यहाँको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ । गाउँमा पानीको सुविधा भएपनि मुहान दूषित हुँदा स्थानीयवासी दूषित ...

barnanmedia.com७२ हप्ता अघि

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

मधेस प्रदेश दूधमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबासको अनुदान सहयोगमा पशुपालक किसानले दुधा...

barnanmedia.com७२ हप्ता अघि

चोलेन्द्रले बनाएका न्यायाधीशले चोलेन्द्र जोडिएको संवैधानिक नियुक्ति विवादको फैसला कसरी गर्छन् ?

सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएर बसेको छ, संवैधानिक नियुक्ति विवाद । विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी र एकजना न्याय परिषद् सदस्यको नियुक्तिको वैधानमा प्रश्न उठाएर चार वर्षअघि ...

ratopati.com७२ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरि...

Ujyaaloonline.com७२ हप्ता अघि

पत्रकार पत्रु भए कि सरकार सन्कियो !?

बिहान खाए बेलुका के खाउँ, बेलुका खाए बिहान के खाउँ भन्ने चिन्तामा रहेको भुइँमान्छेलाई कहिलेकाहीँ देश दुनियाँको सुर्ताले पनि पिरोल्छ । सरकारले के गर्दैछ भन्ने चासो पनि राख्नुपर्ने, पत्रकारले के लेखे...

barnanmedia.com७२ हप्ता अघि

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि भएको छ । निगमका अनुस...

barnanmedia.com७२ हप्ता अघि

गायिका रचना रिमालको स्वास्थ्यमा सुधार, अस्पतालबाट भइन डिस्चार्ज

गायिका रचना रिमालको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्यमा सुधार पश्चात् अस्पतालबाट डिस्चार्ज भएको उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट आइतबार साँझ जानकारी दिएकी छिन् । उनी लेख्छिन्: नमस्कार...

rajdhanidaily.com७२ हप्ता अघि

युवापुस्ताले कहाँ खोज्ने भविष्य ?

देश बनाउने पहिलो आधिकारिक संस्था राज्य हो, त्यसपछि नागरिक हुन् । समाजका अतिदक्ष, दक्ष, अर्धदक्ष र अदक्ष मानवस्रोतको जगमा देशले विकासको गति लिन्छ । यो मानवस्रोत उत्पादन, व्यवस्थापन तथा राष्ट्र निर्म...

barnanmedia.com७२ हप्ता अघि

इरान–इजरायल द्वन्द्वमा अमेरिका सामेल हुनसक्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वमा संयुक्त राज्य अमेरिका संलग्न हुन सक्ने र आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिन मध्यस्थताका लागि ‘खुला’ रहने बताएका छन् । एबीसी न्यूजका अनुसा...

barnanmedia.com७२ हप्ता अघि

इजरायलसँगको तनावका बीचमा इरानले इराकलाई कस्तो अपील गर्‍यो?

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इराकलाई इजरायललाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिन आग्रह गरेका छन्। इरानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार , इरानी राष्ट्रपतिले इराकलाई इरान...

barnanmedia.com७२ हप्ता अघि

इरान-इजरायल तनावको बीचमा भारतीय दूतावासले जारी गर्‍यो सल्लाहकार

इरानले इजरायलमाथि आक्रमण गरेपछि, इजरायलस्थित भारतीय दूतावासले इजरायलमा बस्ने भारतीय नागरिकहरूका लागि एक सल्लाहकार जारी गरेको छ र सुरक्षा नियमहरू पालना गर्न आग्रह गरेको छ। दूतावासले सामाजिक सञ्जाल ...

rajdhanidaily.com७२ हप्ता अघि

प्रदेश डीआईजीले खटाएका प्रहरी नै रकम असुली धन्दामा

दाङ । सामान्य रूपमा बुझ्दा ‘घुमुवा’ भनेको सादा पोसाकमा खटाइने प्रहरी हो । उनीहरूलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हुन्छ । तर, पछिल्ला वर्षहरूमा उनीहरू जिम्मेवारी छ...

rajdhanidaily.com७२ हप्ता अघि

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । सरकारले चालू आवमा १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । राजस्वको लक्ष्य भेट...

barnanmedia.com७२ हप्ता अघि

त्रिभुवन विश्वविद्यालय तोडफोडमा संलग्न नेविसंघका नेताहरूलाई सीडीओले सामान्य धरौटीमा छाडे

त्रिभुवन विश्वविद्यालय तोडफोडमा संलग्न नेविसंघका नेताहरूलाई जिल्ला प्रशासन कार्यालयले रिहा गरेको छ । २७ जेठमा पक्राउ परेका दिक्पाल कार्की र लोकेश कुँवरलाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋ...

rajdhanidaily.com७२ हप्ता अघि

खेलकुद सदस्य सचिव नियुक्ति विवाद

सुर्खेत । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव नियुक्तिसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश दिएको छ । निर्णय कार्यान्वयन नगर्न...

rajdhanidaily.com७२ हप्ता अघि

प्रतिनिधिसभा बैठकमा बजेट’bout छलफल

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा सरकारले बजेट पेस गरिसकेको छ । अहिले मुलुकको बजेट र अर्थतन्त्र’bout गम्भीर छलफल हुनुपर्ने हो । तर, आर्थिक छलफलभन्दा प्रतिनिधिसभाको बैठकमा अनेक विषय र प्रसंगले...

barnanmedia.com७२ हप्ता अघि

लागु औषधसहित बाराबाट दुई भारतीय पक्राउ

लागू औषध कारोबारमा संलग्न दुई जना व्यक्ति भारतीय नम्बर प्लेटको स्यान्ट्रो गाडी सहित प्रहरीले पक्राउ गरेको छ। जिल्ला काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजार नजिक भारतीय नम्बर UP78CB9835 भए...

khabarhub.com७२ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार २ गते सोमबार। असार कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जुन १६ तारिख। अन्तर्राष्ट्रिय परिवार रेमिटेन्स दिवस ।

nepalkhabar.com७२ हप्ता अघि

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहित केही विदेशी मुद्राको मूल्य स्थिर रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, बहराइन दिनारसहित धेर...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको