२०८२ असार २८ का समाचार
जुलाई १२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: एक मिनेटको कार्यपालिका बैठक, पूर्वराजाका संवाद सचिव पाठक रिहा
आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१२ बजे १२ समाचार’ लिएर उपस्थित भएका छौँ– १. एक मिनेटको कार्यपालिका बैठक काठमाडौँ महानगरपालिकाका बैठक ए...
पूर्णिमाको ह्याट्रिकमा नेपालको सुखद सुरुआत
पूर्णिमा राईको ह्याट्रिक प्रेरणामा नेपाली महिला टोलीले बंगलादेशमा सुरु भएको साफ यू-२० महिला च्याम्पियनसिपमा शानदार सुरुआत गरेको छ। ढाकास्थित वसुन्धरा किङ्स एरिना रंगशालामा शुक्रबार भएको पहिलो खेलम...

मोटरसाइकल दुर्घटना हुँदा नागार्जुनमा एक जनाको मृत्यु
काठमाडौंको नागार्जुन नगरपालिका-७, रामकोटस्थित रत्न राज्य स्कूल नजिक सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो ३:२० बजेको समयमा चितवन, इच्छाकामना गाउँपालिका-४ घर भई ब...

पौवादुङमामा ‘एक घर एक एक फलफूल’ बगैँचा कार्यक्रम
भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकलाई फलफूलको माध्यमबाट आयआर्जनमा जोड्न गाउँपालिकाले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रम सञ्चालन गर्...
पर्यटन व्यवसाय कर्जामा पनि आधार दरमा बढीमा २ प्रतिशत मात्रै प्रिमियम, कति लाग्छ ब्याज ?
खप्तडमा फुलेका फूल टुरिजमफेस काठमाडौं । पर्यटन व्यवसायका लागि दिइने कर्जामा पनि अब आधार दरमा बढीमा २ प्रतिशत बिन्दुले मात्रै प्रिमियम थप गरेर ब्याजदर निर्धारण हुने भएको छ । नेपाल राष्ट्र बैंकले ...

धरहराबाट करिब पाँच करोड राजस्व सङ्कलन
काठमाडौँ। विसं २०७२ को भूकम्पले पूर्ण रूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतिहासिक धरहराबाट रु चार करोड ८३ लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ । गत मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अब ‘रेफरल सेन्टर’ मात्र
काठमाडौँ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ‘रेफरल सेन्टर’का रूपमा मात्र सेवा दिने भएको छ। प्रतिष्ठानले शुक्रबार एक सूचना जारी गर...

एयर इन्डिया दुर्घटनाकाे प्रारम्भिक निष्कर्ष: इन्धन पूर्ति बन्द हुँदा विमान खस्यो
काठमाडौँ । अहमदाबादबाट लण्डन जाँदै गरेको एयर इन्डिया फ्लाइट १७१ विमान दुर्घटनाको प्रारम्भिक रिपोर्ट सार्वजनिक भएको छ। १२ जुनमा भएको दुर्घटनामा २४१ यात्रुसहित २६० जनाको मृत्यु भएको थियो। रिपोर्ट अन...

एयर इन्डिया विमान दुर्घटनामा पाँच घर ध्वस्त: प्रारम्भिक रिपोर्ट
काठमाडौँ । एयर इन्डिया फ्लाइट १७१ को दुर्घटनामा कम्तीमा पाँचवटा घर पूर्ण रूपमा ध्वस्त भएको प्रारम्भिक रिपोर्टले देखाएको छ। १२ जुनमा भएको यो दुर्घटना भारतको पश्चिमी सहर अहमदाबादको बाक्लो बस्तीमा भएक...

रु तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
रु तीन करोड ६५ लाखको लागतमा म्याग्दीको चार ठाउँमा नदी नियन्त्रण योजना सम्पन्न भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखराले नदी कटान र बाढी न...

महाकाली नदीको तल्लोे तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको तल्लोे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । भारतस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेस...

बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ लठ्ठागौरीस्थित वनहरा नदी तटीय क्षेत्रका बासिन्दा वर्षेनी आउने बाढीको त्रासले वर्षात् सुरू हुनासाथ वन क्षेत्रमा त्रिपाल टाँगेर बस्न बाध्य छन् । टेकबहादुर सलामी थ...

रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
चितवनको रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा एक लाख सात हजार ४३९ पटक स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन...

रु दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सम्पन्न
ऐसेलुखर्क गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट सुरुआत गरिएको छ । स्थापना भएदेखि हालसम्म स्थानीयवासीको भाडाको घरमा सञ्चालन हुँदै आएको यो गाउँपालिकाले शुक्रबारदेखि औपचारिकरूपमा आफ्नै प्रशा...

आइएनजिओ र दाताको मुद्दा बाेक्दा नेपालले भोगेको संकट, बल्ल खुल्यो चेत
नेपालमा आवश्यकता र भविष्य हेरेर होइन दाताको स्वार्थमा नीति अबलम्बन गरिन्छ। यसको ज्वलन्त उदाहरण हो, जनसंख्या र जन्मदर। अमेरिका, युरोप लगायत देशले मनग्य विकास गरे। देशमा काम गर्ने जनशक्ति कम भए पनि अ...

एनआरएनएमा सदस्यता आवेदन उत्साहजनक, शेष घलेका गतिविधिले बद्री केसीतर्फ झन् आकर्षण
गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई फुटाउने, कानुनी झन्झटमा फसाउने र आफ्नो बेग्लै संगठन विस्तार गर्ने रणनीतिका साथ शेष घलेले गतिविधि अघि बढाएपछि डा बद्री केसी नेतृत्वको मूल एनआरएनएतर्फ विश्वव्यापीरु...

जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ
बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माण थपिएको म्यादसमेतमा काम सम्पन्न नभएको हो । नि...

कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास बढेको छ : अध्यक्ष नेपाल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा वामपन्थी शक्तिबिच ध्रुवीकरणका लागि प्रयास भइरहेको बताएका छन् । पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम केन...

धरानमा 'हामी' भन्दा 'म' को घमन्ड : मेयर उपमेयर बिचको गहिरो विवादले अन्योलमा बजेट
धरान उपमहानगरपालिकाको मेयर उपमेयर बिचको गहिरो द्वन्द्वले नगरको प्रशासनिक गति ठप्प जस्तै बनाएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेट असार १० गतेभित्र सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यताका बाबजुद, मेय...

यमनमा मृत्युदण्डको सजाय भोगिरहेकी भारतीय नर्स प्रियालाई जुलाई १६ मा फाँसी
यो जानकारी उनीहरूलाई बचाउन अभियान चलाइरहेका व्यक्तिहरूले बीबीसीलाई दिएका हुन्। निमिषा प्रिया कुनै अर्को देशमा मृत्युदण्डको सजाय भोग्ने पहिलो भारतीय होइनन्। मार्च २०२५ मा, भारत सरकारले संसदलाई बता...

डोनाल्ड र मेलानिया ट्रम्प बाढी प्रभावित टेक्सासको भ्रमणमा जाने, अहिलेसम्म १२० जनाको मृत्यु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टेक्सासको भ्रमणमा जाँदैछन्। टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ। बाढीमा परी अहिलेसम्म १२० जनाको मृत्यु भइसकेको छ भने १६१ जना अझै बेपत्ता...

बाढीको असर हेर्न ट्रम्प टेक्सासमा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टेक्सास राज्यको केर काउन्टी पुगेका छन्, जहाँ गएको साता आएको भीषण बाढीले सयाैँ जनाको ज्यान लिएको थियो भने अझै १६० भन्दा बढी मानिस बेपत्ता छन्। राष्ट्रपत...

पञ्चशीलका सिद्धान्तमा आधारित हाम्रो सम्बन्ध अतुलनीय छ: प्रधानसेनापति सिग्देल
प्रधान सेनापति अशोकराज सिग्देलले पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल-सम्बन्ध अतुलनीय रहेको जनाउँदै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सम्बन्ध पनि उत्तिकै सुमधुर रहेको बताएका छन् । जनमुक्ति से...

'जन सुरज भोट काट्ने पार्टी हो', प्रशान्त किशोरले के भने?
जन सुरजका संस्थापक प्रशान्त किशोरले बिहार विधानसभा चुनावमा भोट काटिएको आरोपमा प्रतिक्रिया दिएका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले भने , "राजदका मानिसहरू भनिरहेका थिए कि हामीलाई भाजपाका मानिसहरूले...

दुई राजसंस्थावादी पदाधिकारीमाथि प्रहरीको केरकार, कागज गराएर छाडियो
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउन सक्रिय भूमिका खेलेको भन्दै प्रहरीले विश्व हिन्दू महासंघकी अध्यक्ष अस्मिता भण्डारी र पूर्वराजाका संवाद सचिव डा. फणिराज पाठकलाई नियन्त्रणमा लिइ ...

आज राती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना
आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभाग साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश...

सरकारी सेवामा हरेक वर्ष महिला कर्मचारीहरूको उपस्थिति १७ वर्षमा २९ प्रतिशत
सरकारी सेवामा हरेक वर्ष महिला कर्मचारीहरूको उपस्थिति बढ्दै गएको छ। राष्ट्रिय किताबखानाका अनुसार २०८१ फागुनसम्म महिलाको उपस्थिति २९ दशमलब २ प्रतिशत पुगेको छ। यो भनेको अहिलेसम्म सबैभन्दा उच्च सहभागित...

नेपाल–चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर तीर्थयात्रामा अवरोध, कूटनीतिक पहलको माग
काठमाडौँ। नेपाल–चीन सीमास्थित मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने सयौँ तीर्थयात्री समस्यामा परेकाे पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले बताएकाे छ । ट...

अरुण जीसी एफएओ नेपालका सहायक प्रतिनिधि नियुक्त
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले नेपालका लागि सहायक प्रतिनिधि (कार्यक्रम) पदमा अरुण जीसीलाई नियुक्त गरेको छ। यसअघि उनी एफएओमै कार्यक्रम विशेषज्ञको रूपमा कार्यरत थिए। एफएओमा प्रव...

फ्रान्स–बेलायत आप्रवासी सम्झौता बारे ईयूले मूल्यांकन गर्ने
फ्रान्स र बेलायतबीच आप्रवासी फिर्ता पठाउने विषयमा हालै भएको सहमति सम्बन्धमा युरोपेली आयोग (ईयू) ले मूल्यांकन गर्ने जनाएको छ । आयोगले सम्झौताको कार्यान्वयन अघि त्यसका ठोस प्रावधानहरूको विस्तृत अध्य...
३० समाचार देखाइएको