२०८२ साउन २५ का समाचार
अगस्त १०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: बानियाँलाई विश्वासको मत दिन सांसदहरूलाई ह्विप, मनाइयो जनैपूर्णिमा
काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा १२ बजे १२ समाचारसहित हामी उपस्थित भएका छौँ– १. बानियाँलाई विश्वासको मत दिन ह्विप बागमती प्...

‘भ्वाइस किड्स’ चौथो सिजनको उपाधि सोनाली राजभण्डारीलाई
काठमाडौँ । शनिबार सम्पन्न ‘भ्वाइस किड्स’को चौथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन्। उनले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन्। फिनालेमा आठ जना प्रतिस्पर्धी थिए, जसमा कोच खेम सेन्चुरी...

नेपाललाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्छ: सभामुख घिमिरे
भक्तपुर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाललाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा शनिबार श्रावणी मेलाको २४औँ डोलेश्वर महादे...
एनपीएल अक्सनः पहिलो चरणमा २६ खेलाडी अनुबन्ध
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको अक्सनको पहिलो चरणमा २६ खेलाडी अनुबन्ध भएका छन् । शनिबार भएको पहिलो चरणको अक्सनबाट एनपीएलमा सहभागी हुने ८ टोलीले उनीहरूलाई अनुबन्...

‘फौजदारी कानुन र फौजदारी न्याय’ पुस्तक सार्वजनिक
प्रा डा रञ्जितभक्त प्रधानाङ्ग र सोमकान्ता भण्डारीद्वारा संयुक्त रूपमा लिखित ‘फौजदारी कानुन र फौजदारी न्याय’ पुस्तक विमोचन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ र वरिष्ठ ...

आफूलाई सहकारी पीडितका पक्षमा उभ्याएर रविले देखाएको साहस
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले आफ्नो भागको बिगोबापत रकम जम्मा गर्न तयार रहेको भन्दै थुनामुक्त गरिदिन जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएका छन् । उनले बिगोबराबर हु...

कैलाली कारागार घटनाः गम्भीर घाइतेलाई उपचारका लागि काठमाण्डौं ल्याइँदै, कारागारको पुर्ण सुरक्षा गरिने
काठमाण्डौं २४ साउनः कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गृह मन्त्रालयले परिस्थितीलाई सहज बनाउन गम्भीरता पुर्वक सुक्ष्म रुपले हेरिरहेको छ । कैलाली कारागारमा शुक्रबार राति कैद...

बेलुका झगडा मिलाए, मध्यराति भयो हिंसात्मक झडप , झडपमा ५ जना घाइते
बिहीबार बेलुका कैलाली कारागारमा दुई समूहबीच झडप भयो। झडपमा ५ जना घाइते भए। कैदी स्थानान्तरणको विषयलाई लिएर दुई समूहबीच झडप भएको थियो। त्यसपछि अर्को दिन कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर ह...

एनआरएनएको अफिस कब्जा नगरी पनि एकताको प्रयासलाई प्राथमिकता दिँदै यास गरेका छौँ : महेश श्रेष्ठ
महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)ले राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाचनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञाप...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ । यु...

मादी नदीले बगाएर एक जना बेपत्ता
तनहुँको व्यास नगरपालिका-७ दुलेँपानीस्थित मादी नदीले बगाएर एक जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा व्यास नगरपालिका-१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेप...

वन्यजन्तु आक्रमणमा ज्यान गुमाएका परिवारलाई एक करोड ६० लाख क्षतिपूर्ति
वन्यजन्तु आक्रमणमा परी मृत्यु भएका यहाँका पीडित परिवारलाई डिभिजन वन कार्यालयले क्षतिपूर्तिस्वरुप रु एक करोड ६० लाख प्रदान गरेको छ । जिल्लाको विभिन्न स्थानमा गरी चितुवाको आक्रमणबाट ज्यान गुमाएका १६ ...
एनपीएल अक्सनबाट आठ टोलीले ३७ खेलाडी छाने
काठमाडौँ, २५ साउनः नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी छानेका छन् । अक्सनका लागि छनोट गरिएका १६४ खेलाडीबाट ३७ खेलाडी अनुबन्ध भएका हुन् । अक्...

संसदीय प्रतिवेदन कार्यान्वयनमा सभामुखको भूमिका शंकास्पद
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा भएको फेरबदल अध्ययन तथा छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनमा सभामुख देवराज घिमिरे उदासीन देखिएका ...

पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन्ः सभापति देउवा
काठमाडौँ, २५ साउनः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक पर्वहरू हाम्रा पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताउनुभएको छ । गाईजात...

कैलाली कारागारमा मध्यरात, कसरी सुरु भयो रक्तपात
धनगढी । केही महिनादेखि अशान्ति र हिंसाको पर्याय बन्दै आएको जिल्ला कारागार कैलाली शुक्रबार राति भने रक्तपातमा परिणत भएको छ । कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते छन् । एकज...

घरजग्गा कारोबार घट्दो, राजस्व बढ्दो
काठमाडौं । घरजग्गा कारोबारमा मन्दी र जग्गाको मूल्य यथावत् भए पनि सरकारलाई प्राप्त हुने राजस्व भने अघिल्लो वर्षको तुलनामा ९ अर्ब रुपैयाँले बढेको छ । किन्ने भन्दा बेच्ने धेरै र घरजग्गाको मूल्य ४ वर्ष...

गाईजात्रा जस्ता पर्वलाई जीवन्त राख्नुपर्छः उपाध्यक्ष घिमिरे
काठमाडौँ, २५ साउनः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि गाईजात्राजस्ता पर्वलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी रहेको बताउन...

ट्रम्प र पुटिनबीच अर्को हप्ता भेटवार्ता, रुस-युक्रेन युद्ध रोक्न के हुन्छ ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी शुक्रबार अलास्कामा भेटवार्ता हुनेछ। यस बैठकमा युक्रेन युद्धको भविष्यबारे छलफल हुनेछ। ट्रम्पले अगस्ट १५ मा आफ्नो सामाजिक...

चार महिनामा विपद्का दुई हजार ६ सय ७५ घटना
काठमाडौँ । गत वैशाखदेखि यही साउन २४ गतेसम्म कुल दुई हजार छ सय ७५ विपद्का घटना भएका छन् । ती घटनाबाट चार हजार ७२५ घरपरिवार प्रभावित भएका छन् । विपद्का घटनामा परेर एक सय १७ जनाको ज्यान गएको छ भने पाँ...

सप्तकोसीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलिए
सुनसरी । लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार, शनिबार (साउन २४) राति ९ः०० बजे गरिए...

बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग कुरा गरेपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले के भने?
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग कुरा गरेको बताएका छन्। जेलेन्स्कीले युक्रेनमा दिगो शान्तिको आवश्यकतामा दुवै सहमत भएको बताए। उनले भने कि "रूसले चीज...

भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा परेका १३ नेपालीको सकुशल उद्धार (सूची)
भारतको उत्तराखण्डमा गएको भीषण बाढीमा परेका नेपालीहरूमध्ये १३ जनाको सकुशल उद्धार गरिएको छ। भारतस्थित नेपाली दूतावासका अनुसार हराइरहेकाहरूको सूची उत्तराखण्ड स्थानीय प्रशासनलाई उपलब्ध गराइएकोमा १३ जन...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौं – आज २०८२ साल साउन २५ गते आइतबार। भाद्र कृष्ण पक्षको प्रतिपदा तिथि। गाइजात्रा पर्व। तदनुसार सन् २०२५ अगष्ट १० तारिख।

भोजपुर भुल्केमा ‘एक घर एक टनेल’ कार्यक्रम प्रभावकारी बन्दै
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका ३ भुल्केमा ‘एक घर एक टनेल’कार्यक्रम प्रभावकारी बनेको छ । किसानलाई व्यावसायिक तरकारी खेतीमा जोड्न गाउँपालिकाले‘एक घर एक प्लाष्टिक टनेल’ कार्यक्रम सञ्चालन गर...

छ किलो चारसय ग्राम सुनसहित ११ भारतीय नागरिक पक्राउ
कास्की- पोखरामा प्रहरीले छ किलो चार सय ग्राम अवैध सुनसहित ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको महाराष्ट्र तथा पश्चिम बङ्गाल घर भई पोखरामा विभिन्न स्थानमा बस्ने उनीहरुलाई पक्राउ गरी शनिबार स...

धवलागिरि बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक शिक्षा पठनपाठन हुने
धवलागिरि बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ। व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा सर्वोत्कृष्ट बनेको क्याम्पसले यसवर्षदेखि प्रा...

एकीकृत समाजवादीद्वारा आकस्मिक केन्द्रीय कमिटी बैठक आह्वान
नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले यही साउन २७ र २८ गते काठमाडौँमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । आगामी भदौ ८ गते तोकिएको उक्त बैठक करिब दुई साता अगाडि आकस्मिक रूपमा बोलाइएको हो । ...

बिर्सिइयो उपत्यकाको भीषण बाढी
काठमाडौँ, साउन २५ गते । २०८१ असोज १० देखि १२ गतेसम्मको भीषण वर्षा र बाढीको प्रताडना काठमाडौँ, भक्तपुर र ललितपुरवासीका लागि विस्मृतिमा गइसकेको छ । काठमाडौँ उपत्यकाको जलप्रणालीको प्रमुख स्रोत बागमती ...

गुल्मी अस्पतालमा डाइलासिस सेवाको स्तरवृद्धि
गुल्मी । गुल्मी अस्पतालमा डाइलासिस सेवाको स्तरवृद्धि गरिएको छ । रेसुङ्गा नगरपालिकाले डाइलासिसको लागि आवश्यक सामग्री प्रदान गरेसँगै अब अस्पतालमा सेवाको स्तरबृद्धि भएको हो । पछिल्लो समय नगरपालिकाले ७...
३० समाचार देखाइएको