मुख्य सामग्रीमा जानुहोस्
२०८२ साउन ९ को विवरण
आज

२०८२ साउन ९ का समाचार

जुलाई २५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nagariknews.nagariknetwork.com६७ हप्ता अघि

के शर्माले दाहालसँग 'सिङ्गौरी' खेलिरहेका छन् ?

मोहन वैद्य, डा. बाबुराम भट्टराईलगायत पार्टीबाट बाहिरिएपछि माओवादीमा अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिने नेता छैनन् भन्ने गरिन्थ्यो। तर, प्रकारान्तरलेत्यो भनाइ झुटो साबित हुँदै गएको छ। पार्टीभित्र...

nagariknews.nagariknetwork.com६७ हप्ता अघि

महानगरको छात्रवृत्तिले पारदर्शी बन्दै निजी विद्यालय

काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा संस्थागत शिक्षण संस्थामा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालित प्रवेश परीक्षा नतिजा प्रकाशन गरी मनोन...

ratopati.com६७ हप्ता अघि

लामिन यामालले सम्हाल्ने मेस्सीको १० नम्बर जर्सी

काठमाडाैँ। स्पेनिस क्लब ला लिगा क्लब बार्सिलोनाको जर्सी नम्बर १० को जर्सी लामिन यामालले लगाउने भएका छन् । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा र खेल निर्देशक डेकोको उपस्थितिमा एक औपचारिक समारोहमा १८ ...

ratopati.com६७ हप्ता अघि

हल्क होगनप्रति उपराष्ट्रपति जे.डी. भान्सको श्रद्धाञ्जली: ‘अन्तिम भेटमा सँगै बियर खाने योजना गरेका थियौँ’

काठमाडौँ। अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले चर्चित रेस्लर हल्क होगनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै भान्सले होगनलाई ‘एक महान् अमेरिकी प्रतीक’ भन्दै सम्झेक...

ratopati.com६७ हप्ता अघि

दुई लाख ४४ हजार विदेशी पर्यटकले गरे भक्तपुरको अवलोकन

भक्तपुर । गत आर्थिक वर्ष २०८१/८२ मा भक्तपुर नगरभित्र दुई लाख ४४ हजार ८६८ विदेशी पर्यटकको आगमन भएको छ । त्यसमध्ये एक लाख १५ हजार ४८७ जना सार्क राष्ट्र र चीनका पर्यटक रहेका छन् भने एक लाख २९ हजार ३८१...

ratopati.com६७ हप्ता अघि

महिलामैत्री छैन सिरहाको कारागार

सिरहा । महिला कैदीबन्दीको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राखी ‘महिलामैत्री’ कारागारको आवश्यकता बारम्बार उठ्दै आएको छ । तर सिरहाको कारागारमा अहिले त्यस्तो कुनै सुविधा उपलब्ध छैन । महिला कैदीबन्दी...

ratopati.com६७ हप्ता अघि

भद्रपुर भन्सारद्वारा २० करोड ८६ लाख राजस्व असुली

झापा । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा रु २० करोड ८६ लाख ६९ हजार ६३२ राजस्व सङ्कलन गरेको छ । विसं २०७५ मा मुख्य भन्सारको रुपमा स्तरोन्नति भएको यो भन्सार त्यसअघि छोटी भन्सारको रुपमा...

barnanmedia.com६७ हप्ता अघि

कांग्रेस–एमालेको खटपटमा राष्ट्रपति प्रवेश, अब के हुन्छ गठबन्धन ?

गठबन्धन गरेर एक वर्षदेखि सरकार चलाइरहेका कांग्रेस र एमालेबीच खटपटमा राष्ट्रपति रामचन्द्र पौडेल प्रवेश गरेका छन्। कांग्रेसबाट राष्ट्रपति बनेका पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा फिर्ता ...

barnanmedia.com६७ हप्ता अघि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) विभिन्न विकास परियोजनाको उद्घाटन तथा सार्वजनिक सभालाई सम्बोधन गर्न महोत्तरी र बारा जाँदै छन्। प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित वि...

barnanmedia.com६७ हप्ता अघि

'चाँदनी' बाट पार्श्व गायन सुरु गरेका गायक बबला मेहताको निधन

फिल्म 'चाँदनी' मा लता मंगेशकरसँग हिट युगल गीतबाट आफ्नो पार्श्व गायन करियर सुरु गरेका गायक बबला मेहताको मुम्बईमा हृदयघातका कारण निधन भएको छ। ६५ वर्षीय बबला मेहता अविवाहित थिए। उनको मृत्युको बारेमा ...

barnanmedia.com६७ हप्ता अघि

बंगाली बोलेकै आधारमा मानिसहरूलाई हिरासतमा राख्न सकिँदैन: ममता बनर्जी

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बंगाली भाषा बोलेकै आधारमा मानिसहरूलाई पक्राउ गर्न नसकिने बताएकी छिन्। उनले भने, "धेरै ठाउँमा बंगाली बोलेको कारणले मानिसहरूलाई यातना दिइन्छ। बंगाली बोलेको ...

ratopati.com६७ हप्ता अघि

मूर्तिमा जीवन भर्ने प्रेमको सङ्घर्ष

कञ्चनपुर । बेदकोट नगरपालिका–३ दैजीका ५७ वर्षीय प्रेम टमटा मूर्तिकारका रूपमा सुदूरपश्चिममै चिनिन्छन् । दुई दशकभन्दा बढी समयदेखि उहाँले तामा, पित्तल, काठ, सिमेन्ट र ढुङ्गा प्रयोग गरी सयकडौँ मूर्ति बन...

barnanmedia.com६७ हप्ता अघि

भारत र बेलायत बीचको व्यापार सम्झौताले के सस्तो हुनेछ, जान्नुहोस् यो ऐतिहासिक सम्झौताको बारेमा ५ ठूला कुराहरू

भारत र बेलायतबीच विगत तीन वर्षदेखि बीच-बीचमा वार्ता भइरहेको स्वतन्त्र व्यापार सम्झौता (FTA) अन्ततः बिहीबार अनुमोदन भयो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हाल बेलायत भ्रमणमा छन्। प्रधानमन्त्रीको र...

barnanmedia.com६७ हप्ता अघि

पैसा दिएर जबर्जस्ती करणीको मुद्दा मिलाउने प्रयास !

सुनसरीको देवानगञ्ज–४ कप्तानगञ्जकी एक युवतीले आफूलाई जबरजस्ती करणी गर्नेलाई गाउँ पञ्चायत बसेर मिलाउने प्रयास भएको भन्दै असन्तुष्टि जनाएकी छिन् । देवानगञ्ज गाउँपालिका वडा–४ का शनि मेहतामाथि आरोप लगा...

barnanmedia.com६७ हप्ता अघि

नक्कली नोटसहित दुई जना पक्राउ

नुवाकोट प्रहरीले दुप्चेश्वर गाउँपालिकाबाट रु १ हजार दरका ९३ थान नक्कली नोटसहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ६ जना किशोरहरूल...

barnanmedia.com६७ हप्ता अघि

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई रकेट लञ्चरले आक्रमण गरी हत्या गर्ने षडयन्त्र रचेको अभियोगमा ७३ वर्षीया एक महिलालाई पक्राउ गरिएको छ । आरोप पत्रअनुसार सरकारविरोधी अभियानमा सक्रिय तेल अ...

deshsanchar.com६७ हप्ता अघि

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रूपैयाँ ५६ पैसा निर्धारण गरिएको...

ratopati.com६७ हप्ता अघि

मनसुन प्रतिकूल बन्दाः धान उत्पादन घट्ने चिन्ता

काठमाडौँ । नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल हुँदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा सङ्घको मन्त्रिपरिषद्ल...

rajdhanidaily.com६७ हप्ता अघि

पदीय गरिमाको बहस

यतिबेला मुलुकको राजनीतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिमा फर्कने उद्घोषसँगै विभिन्न चर्चा परिचर्चाहरू चल्न थालेका छन् । संघीय गणतान्त्रिक नेपालको संविधान सभाबाट जारी संविधान २०७२ को ...

deshsanchar.com६७ हप्ता अघि

सङ्घीय मामिला मन्त्रालयमा गुनासो सुन्न छुट्टै व्यवस्था

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कुनै गुनासो भए अब सोझै गुनासो व्यवस्थापन केन्द्रमा सम्पर्क गर्न सकिने भएको छ । सो मन्त्रालय र मातहतका निकायले सम्पादन गर्ने कामसँग सम्बन्धि...

barnanmedia.com६७ हप्ता अघि

ओलीसँग संघर्ष गरेरै अघि बढ्ने तयारीमा भण्डारी

आफुलाई राजनीतिमा फर्कन नदिने एमालेको निर्णयप्रति पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी रुष्ट बनेकी छिन्। केपी शर्मा ओलीको प्रस्तावमा एमालेले उनको सदस्यता नै खारेज गर्ने निर्णय गरेको छ। सरकारले दिने स...

ratopati.com६७ हप्ता अघि

अन्तिम खेलमा पाकिस्तान विजयी, बङ्गलादेश ७४ रनले पराजित

काठमाडौँ। पाकिस्तान र बङ्गलादेशबिच सम्पन्न तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पाकिस्तान विजयी भएको छ। मिरपुरको शेरे बंगला राष्ट्रिय रङ्गशालामा बिहिबार सम्पन्न अन्तिम खेलमा बङ्गलाद...

rajdhanidaily.com६७ हप्ता अघि

राष्ट्र बैंकको निसानामा १० वाणिज्य बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासमा दुईवटा ‘क’ वर्गका वाणिज्य बैंकलाई कारबाही गरेको छ । यससँगै गत आवमा १० बैंक कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकले बैंक ...

rajdhanidaily.com६७ हप्ता अघि

पन्त र न्यौपानेबाहेक एमालेका मन्त्री ‘रेड जोनमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको आन्तरिक तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि प्रधानमन्त्री ओलीले सत्तारूढ दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ...

rajdhanidaily.com६७ हप्ता अघि

संवैधानिक परिषद्सम्बन्धी विधेयक संवैधानिक खोट देखाएर संसद्मै फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेका छन् । संघीय संसद्का दुवै सदनबाट पारित भएको विधेयकका केही प्रावधानप्रति असहमति र आशंका जनाउँदै ...

barnanmedia.com६७ हप्ता अघि

आठ वर्षदेखि नक्कली दूतावास चलाएर ठगी धन्दा

भारतमा नक्कली दूतावास सञ्चालन गरी ठगी गरेको आरोप एक व्यक्ति पक्राउ परेका छन्। उत्तर प्रदेशको स्पेशल टास्क फोर्सको नोएडा युनिटले जुलाइ २२ (मंगलबार) एउटा नक्कली दूतावास सञ्चालन गरिरहेको घरमा छापा मा...

ratopati.com६७ हप्ता अघि

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दै छ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको ...

rajdhanidaily.com६७ हप्ता अघि

लुम्बिनी सरकारको एक वर्षः सुशासन, प्रविधि र संघीय अभ्यासमा ‘मोडेल’ बन्ने यात्रा

दाङ । प्रदेश सरकार गठन भएको एक वर्ष पूरा गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ७६ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् । देउखुरीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार संघीय प्...

deshsanchar.com६७ हप्ता अघि

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महि...

kalakarmi.com६७ हप्ता अघि

नेपालका उत्कृष्ट व्यवस्थापन शिक्षाका आधार स्तम्भहरू

काठमाडौं- नेपालमा स्नातक तहको व्यवस्थापन शिक्षाको औपचारिक सुरुवात सन् १९५४ मा भएको थियो। यस वर्ष त्रि-चन्द्र कलेजले इन्टरमिडिएट अफ कमर्स र ब्याचलर अफ कमर्स कार्यक्रम सञ्चालनमा ल्याएको थियो । सन् १...

rajdhanidaily.com६७ हप्ता अघि

पाँच पटक म्याद थप्दा पनि बन्न सकेन लमाहाको पुल

रौतहट । रौतहटको गुजरा नगरपालिका वाड नं. १ कोठियार स्थीत लमाहा खोलाको पुल निमार्ण सम्पन्न गर्न पाँच पटक म्याद थप्दा पनि बन्न सकेको छैन । लमाहा खोलामा रहेको १ सय २५ मिटर लामो पुल निर्माणको लागी श्री ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको