मुख्य सामग्रीमा जानुहोस्
२०८२ भदौ २ को विवरण
आज

२०८२ भदौ २ का समाचार

अगस्त १८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com६४ हप्ता अघि

दसैँको मुखमा भाडा बढाउने तयारी, चेक बाउन्स आरोपमा कांग्रेस महासमिति सदस्य गोर्खाली पक्राउ

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. आम्दानी बढे पनि नाफा खुम्चियो विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८०/८१ मा नेपा...

ratopati.com६४ हप्ता अघि

साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ

महोत्तरी। साउन अन्तिम साताको अनुकूल वर्षा भएसँगै महोत्तरीमा करिब ७५ रोपाइँ भएको छ । साउनको अन्तिम साता दिनहुँ जसो पानी परेपछि धमाधम रोपाइँ भई करिब तीन भाग जमिनमा धान खेती भएको हो । साउन दोस्रो साता...

ratopati.com६४ हप्ता अघि

दैनिक १० हजारभन्दा बढीको इस्कुस बिक्री गर्दै किसान

उदयपुर । सदरमुकाम गाईघाटमा हरियो सागसब्जीको मूल्य महँगिँदै गइरहेका बेला पहाडी क्षेत्र रौता, साउने, खाँबु, रौतामलबासे, सल्लेलगायत क्षेत्रमा उत्पादित इस्कुस दैनिक रु १० हजारको हाराहारीमा कारोबार हुन ...

ratopati.com६४ हप्ता अघि

अख्तियारद्वारा सडक निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकाको सडक निर्माणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अ...

baahrakhari.com६४ हप्ता अघि

भारतीय राजनीतिमा हलचल ल्याउने ‘भोट चोरी’ विवाद के हो ?

काठमाडौं । ‘भोट चोरी’को आरोपले भारतमा ठूलो राजनीतिक विवाद उत्पन्न भएको छ । जसमा विपक्षीले भारतीय निर्वाचन आयोगलाई सन् २०२४ को लोकसभा निर्वाचन र बिहारमा भइरहेको मतदाता सूची पुनरवलोकनमा अनियमितता गरे...

ratopati.com६४ हप्ता अघि

पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी। जिल्लाको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअ...

ratopati.com६४ हप्ता अघि

एसिया कपका लागि पाकिस्तान टिम घोषणा, बाबर र रिजवान बाहिर

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आगामी सेप्टेम्बरमा युएईमा हुने एसिया कप २०२५ र त्यसअघि हुने ट्राइ-सिरिजका लागि १७ सदस्यीय टी-२० टिम घोषणा गरेको छ। टिमको कप्तानी सलमान अली आगाले गर्ने...

ratopati.com६४ हप्ता अघि

बिहुँ-घोडाबाधे सडक खण्डमा वर्षौँदेखि सास्ती

बागलुङ । नौ वर्षदेखि कालोपत्रे नहुँदा मध्य पहाडी लोकमार्गको बागलुङ खण्डमा सवारी साधनले सास्ती व्यहोर्दै आउनु परेको छ । बिहुँ–घोडाबाधे खण्डको १३ किलोमिटरमध्ये ६ किलोमिटर सडकको दुरावस्थाका कारण सवार...

ratopati.com६४ हप्ता अघि

फ्रेन्च लिग-१ मा पीएसजीको सुखद सुरुआत

काठमाडौँ । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले लिग-१ को नयाँ सिजन विजयी सुरुवातसँगै गरेको छ। नेपाली समयअनुसार सोमबार बिहान नान्तेसविरुद्धको पहिलो खेलमा पिएसजीले १-० को जीत हात पारे...

barnanmedia.com६४ हप्ता अघि

कुलमानले देखाएको गडबड हिसावको पोल खुल्यो, विद्युत प्राधिकरण  नाफा  घट्यो

कुलमान घिसिङ इन्जिनियर त हुन् नै त्योभन्दा बढी प्रचार रुचाउन पात्र हुन्। दुई कार्यकाल गरी सात वर्ष विद्युत प्राधिकरणको नेतृत्वमा रहे। तर, उनले जहिल्यै झुटो प्रचार गरिरहे। काठमाडौंलाई उज्यालोमा राखे...

barnanmedia.com६४ हप्ता अघि

मधेसको राजस्व सङ्कलनमा प्रगति

मधेसमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को राजस्व सङ्कलन रु पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार भएको छ । यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो । सात वर्ष पहिले आव २०७५/७...

barnanmedia.com६४ हप्ता अघि

सडक निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर

काठमाडौँ, २ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकाको सडक निर्माणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतस...

barnanmedia.com६४ हप्ता अघि

चाँदी आयातका लागि अब पाँच लाख डलरसम्मको सटही सुविधा

काठमाडौँ, २ भदौ : नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा वृद्धि गरेको छ । केन्द्रीय बैंकले सीमा वृद्धि गरी पाँच लाख अमेरिकी डलर बराबर पु-याएको जनाएको हो । सुनचाँदी व्यवसाय गर्ने उद्योगल...

ratopati.com६४ हप्ता अघि

एट्लेटिको म्याड्रिडको खराब सुरुवात, एस्पान्योलसँग २-१ ले पराजित

काठमाडौँ। ला लिगा २०२५/२६ सिजनको पहिलो खेलमा एट्लेटिको म्याड्रिडलाई एस्पान्योलविरुद्ध २–१ ले पराजित भएको छ। पहिलो हाफको ३७ औँ मिनेटमा जुलियन अल्भारेजले सुन्दर फ्रिकिकबाट गोल गर्दै एट्लेटिकोलाई अग्र...

barnanmedia.com६४ हप्ता अघि

चीनद्वारा नयाँ परीक्षण स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण

चीनले आइतबार दक्षिणपश्चिमी सिचुवान प्रान्तस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ परीक्षण उपग्रह अन्तरिक्षमा पठाएको छ। शीयान–२८बी ०२ उपग्रहलाई बेलुकी ४:५५ बजे (बेइजिङ समय) लामो मार्च–४सी बोक्...

barnanmedia.com६४ हप्ता अघि

रामेछापमा ४.० रेक्टरको भूकम्प

रामेछाप जिल्लाको हेलाम्चो आसपास केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो ३ बजेर ४३ मिनेटमा ४.० स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रामेछापमा ४.० र...

barnanmedia.com६४ हप्ता अघि

बिगो जम्मा गर्दा पनि थुनामुक्त हुन नदिनु रविप्रति घोर अन्याय

देशका मूल धारका ठूला दलका लागि रवि लामिछाने सबैभन्दा ठूलो टाउको दुखाइ भएका छन् । मिसन चौरासी भन्दै रविले आफ्नो सम्पूर्ण शक्ति आउँदो आम निर्वाचनकेन्द्रित गरेपछि नेपाली कांग्रेस र नेकपा एमाले मात्र ह...

ratopati.com६४ हप्ता अघि

छाडा कुकुर र चरन क्षेत्र अभावले भेडापालक किसान समस्यामा

भोजपुर । सहज चरीचरन नहुँदा यहाँका भेडापालक किसान समस्यामा परेका छन् । व्यावसायिक रुपमा भेडा पालन गरिरहेका किसानको पेसा नै सङ्कटमा परेको हो । चरन क्षेत्रको अभावसँगै छाडा कुकुरका कारण भेडा पालन पेसा...

barnanmedia.com६४ हप्ता अघि

कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट बसपार्कको टोलीले बसपार्क क्षेत्रबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोलीसहित ने...

ratopati.com६४ हप्ता अघि

इजरायलमा गाजा युद्ध अन्त्य र बन्धकहरूको रिहाइको माग गर्दै प्रदर्शन

काठमाडौँ । इजरायलमा लाखाैँ मानिसहरूले गाजा युद्धको अन्त्य र हमासले राखेका बन्धकहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन्। सबैभन्दा ठुलो भिड तेल अविभको ‘होस्टेज स्क्वायर’मा देखियो। प्रदर्शनकारीहरूल...

barnanmedia.com६४ हप्ता अघि

म राष्ट्रपति रहेसम्म ताइवान सुरक्षित छ, सीले आक्रमण नगर्ने वचन दिएका छन् : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङले आफू राष्ट्रपति रहँदासम्म ताइवानमाथि आक्रमण नगर्ने बताएको दावी गरेका छन्। अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नुअघि फ...

barnanmedia.com६४ हप्ता अघि

श्री राधाकृष्ण रथयात्राको क्रममा शंकास्पद गतिविधि गर्ने करिब ३० जना पक्राउ

विराटनगरमा आज निकालिएको ऐतिहासिक श्री राधाकृष्ण रथयात्राको क्रममा शंकास्पद गतिविधि गर्ने करिब ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङ प्रहरीले रथयात्रा परिक्रमा मार्ग वरपर निगरानीका क्रममा उछ...

barnanmedia.com६४ हप्ता अघि

के निर्वाचन आयोगले 'भोट चोरी र एसआईआर' को मुद्दामा यी ४ प्रश्नहरूको जवाफ दिन सक्यो?

आइतबार, कांग्रेस नेता राहुल गान्धी र राष्ट्रिय जनता दलका नेताहरूले बिहारको सासाराममा एक र्‍यालीलाई सम्बोधन गर्दै निर्वाचन आयोगलाई 'भोट चोरी' गरेको आरोप लगाइरहेका थिए। केही मिनेट पछि, यी आरोपहरूको ...

barnanmedia.com६४ हप्ता अघि

एनडीएले उपराष्ट्रपति पदको उम्मेदवार बनाएका सीपी राधाकृष्णन को हुन्?

भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले उपराष्ट्रपति पदको निर्वाचनका लागि सीपी राधाकृष्णनलाई उम्मेदवार घोषणा गरेको छ। उपराष्ट्रपति पदका लागि एनडीएका उम्मेदवार राधाकृष्णन हाल महाराष्ट्रका राज्...

barnanmedia.com६४ हप्ता अघि

बाढीका कारण कम्तीमा तीन सय ४४ जनाको मृत्यु

उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा बढी बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकले आइतबार बताए...

barnanmedia.com६४ हप्ता अघि

सशस्त्र प्रहरी र चिनियाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भ निरीक्षण

सशस्त्र प्रहरी बल नेपाल किमाथाङ्का बीओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकामा नेपाल–चीन सिमानामा रहेका सीमास्तम्भको निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल ...

baahrakhari.com६४ हप्ता अघि

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (भदौ २)का निम्ति विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम गरिएको राष्ट्र बै...

khabarhub.com६४ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ अगष्ट १८ तारिख।

nepalkhabar.com६४ हप्ता अघि

अस्ट्रेलियन डलर र पाउन्डको मूल्य घट्यो, युरो र दिनारको बढ्यो

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा युरो, कुबेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस...

gorkhapatraonline.com६४ हप्ता अघि

राउटे बस्ती व्यवस्थित गर्दै कर्णाली सरकार

ललित बसेल सुर्खेत, भदौ २ गते । कर्णाली प्रदेशका पहाडी जिल्लामा घुमन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका लागि कर्णाली प्रदेश सरकारले ‘राउटे कोरिडोर’ बनाउने तयारी गरेको छ । बर्सौंदेखि राउ...

nepalkhabar.com६४ हप्ता अघि

टप इन्ड टी-२० सिरिज: नेपाल आज मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दै

अस्ट्रेलियामा जारी टप इन्ड टि–ट्वान्टी सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमबार घरेलु टोली मेलवर्न स्टार्स एकेडेमीविरुद्ध खेल्दैछ। खेल अस्ट्रेलियाको डार्विनस्थित टीआइओ स्टेडियममा हुनेछ। ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको