२०८२ पुष १२ का समाचार
डिसेम्बर २७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: सम्बन्ध सुधारमा प्रधानमन्त्रीदेखि गगन–विश्वप्रकाश चुनाव नलड्नेसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. गगन–विश्वप्रकाशसहित कांग्रेसका ७ नेता चुनाव नलड्ने फागुन २१ गतेका लागि तोकिएक...

सत्तरी वर्षमाथिका एक हजार बढी ज्येष्ठ नागरिकलाई सम्मान
भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मानसहित न्यानो कपडा वितरण गरेको छ । ‘हाम्रो साझा अभियान: ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ ...
३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगिता डिशहोम गो र एक्सन स्पोर्टस एचडीबाट प्रत्यक्ष प्रसारण हुने
काठमाडौँ । लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा आयोजना हुने ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ गतेदेखि सुरु हुने भएको छ । प्रतियोगिताको निःशुल्क प्रत्यक्ष प्रसारण डिशहोम ग...

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ: मुख्यमन्त्री बानियाँ
चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार चितवनको सौराहमा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ उद...

प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरूको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेक...

गिरिजाप्रसाद कोइराला सामुदायिक भवनको शिलान्यास
झापा। झापाको गौरादह नगरपालिका–९ बैगुनधुराको झमकचोकमा गिरिजाप्रसाद कोइराला सामुदायिक भवनको शिलान्यास भएको छ । गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुनधुराले निर्माण गर्न लागेको उक्त भवनको शुक्रब...

भक्तपुरको पोटरी स्क्वायरमा सडक महोत्सव सुरु
भक्तपुर । भक्तपुरको पोटरी स्क्वायरमा शुक्रबारबाट पोटरी स्क्वायर स्ट्रिट फेस्टिभल (सडक महोत्सव) सुरु भएको छ । एकीकृत हाकुज्या प्रजापति समाजले शुक्रबाट सुरु गरेको दुई दिने पोटरी स्क्वायर स्ट्रिट फेस...
खेलकुद प्रतियोगिता कला–संस्कृति जोगाउने माध्यम बन्दै
कञ्चनपुर। कञ्चनपुरमा पालिकास्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताले खेल प्रतिभा उजागर गर्नुका साथै स्थानीय समुदायको भाषा, भेषभूषा, लोकगीत र नृत्यजस्ता सांस्कृतिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका नि...

अपदस्थ राष्ट्रपति युनविरुद्ध १० वर्ष कैदको माग
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध सन् २०२४ मा मार्सल ल लागू गर्ने असफल प्रयास तथा पदमा रहँदा उत्पन्न भएका अन्य गम्भीर आरोपहरूसम्बन्धी सात आपराधिक मुद्दामध्ये पहिलोमा स्वतन्त्र अभ...

कर्णालीमा ‘पर्यावरणीय कृषिका सिद्धान्त र अभ्यास’ प्रशिक्षण
कर्णाली । बढ्दो प्रदूषण, जलवायु परिवर्तनको प्रभाव र जैविक विविधताको ह्रास कम गर्न कर्णालीमा ‘पर्यावरणीय कृषिका सिद्धान्त र अभ्यास’ सम्बन्धी प्रशिक्षण दिइएको छ । पर्यावरणीय कृषिमा आधारित खाद्य प्रण...

देवघाटधाम प्लास्टिक निषेधित क्षेत्र
चितवन । पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको छ । देवघाट क्षेत्र विकास समितिले शुक्रबार एक कार्यक्रम आयोजना गरी उक्त घोषणा गरेको हो । देवघाटधामलाई प्लास्टिक निषेधि...

आधुनिकताको कोलाहलमा हराउँदै ‘डफला’ बाजा
लुम्बिनी। कुनै समय तराई–मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल सङ्गीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो । शुभ कार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर ...

दुई फर्मलाई नगद जरिवाना
काठमाडौँ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले जुली केक एण्ड पेष्ट्री ललितपुर र जिरी खिम्ती होटल रेष्टुरेन्टलाई रु पाँच हजार जरिवाना ...

म्यान्मामा पाँच वर्षपछि आम चुनाव
म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो चरण हुँदैछ । तर आलोचकहरूका अनुसार यो चुनावले सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि कमजोर बनेको लोकतन्त्र पुनःस्थापना गर्ने छैन भने सैन्...

मुस्ताङको घमीमा सामूहिक स्याउखेती
मुस्ताङ । यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँमा स्थानीय ४९ घरधुरीले सामूहिक स्याउ खेती गरेका छन् । गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा घमी गाउँमा विगत...

काठमाडौँका स्थानमा आज विद्युत अवरुद्ध हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका विभिन्न स्थान...

जापानको कारखानामा हिंसात्मक घटना : १४ जना घाइते
जापानको मध्य भागमा पर्ने शिजुओका प्रान्तको मिशिमा सहरस्थित एक कारखानामा भएको चक्कु प्रहारमा १४ जना घाइते भएका छन् । मिशिमाको अग्नि नियन्त्रण विभागका अधिकारी टोमोहारु सुगियामाका अनुसार घाइतेहरूलाई ...

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी
मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट करोडौँ अमेरिकी डलर दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गरिएको छ । देशको उच्च अदालतले ७२ वर्षीय नाजिबलाई शक्तिको दुरुपयोग...

चीनको ऊर्जा क्षेत्रमा वृद्धि, सौर्य ऊर्जामा मुख्य योगदान
चीनको विद्युत् उत्पादन क्षमता नोभेम्बर महिनासम्म तीन अर्ब ७९ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.१ प्रतिशतले बढी हो । राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार, यस वृद्धिमा सौर्य ऊर्जाले स...

इन्धन अभावका कारण गाजाका अस्पतालमा सेवा प्रभावित
इजरायली आक्रमणका कारण संरचनाहको विनाशको सामना गाजामा गम्भीर इन्धन अभावका कारण गाजाको एक प्रमुख अस्पतालले धेरै सेवाहरू स्थगित गरेको जनाएको छ । दुई वर्षभन्दा लामो युद्धले तहसनहस पारेको मध्य गाजा क्ष...

नेपाल संस्कृत विश्वविद्यालयको जमिन अतिक्रमित
दाङ। दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको ठुलो परिमाणको जग्गा अतिक्रमणमा परेको पाइएको छ । विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेको एक हजार ३३७ बिघा जग्गामध्ये ४०८ बिघा जग्ग...
न्युक्यासलमाथि म्यानचेस्टर युनाइटेडको जित
काठमाडौँ । म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा न्युक्यासल युनाइटेडलाई १–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडका लागि प्याट्रिक डोर्गुले २४ औ...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्माणको अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरक...

अनमोल केसीको पनि भाइबर/ह्वाट्सएप ह्याक, सावधान रहन आग्रह
काठमाडौं- नेपाली सेलिब्रिटीको नाम दुरुपयोग गरेर उनीहरूको भाइबर/ह्वाट्सएप ह्याक गर्दै पैसा माग्ने क्रम रोकिएको छैन । आधा दर्जन लोकप्रिय अभिनेतृको मेसेन्जिङ एप ह्याक भएको उनीहरूले नै सामाजिक सञ्जालबा...

भोजपुरमा आँखाका बिरामीको खोजी तथा उपचार अभियान सञ्चालन
भोजपुर। आँखासम्बन्धी रोगको पहिचान र उपचारको पहुँचमा ल्याउन नेपाल नेत्र ज्योति सङ्घले बृहत् खोजी अभियान सञ्चालन गर्ने भएको छ । जीवनशैलीमा आएको परिवर्तन, चेतनाको कमी तथा समयमै उपचार नपाउँदा ग्रामीण भ...

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल पौष १२ गते । शनिबार । ईश्वी सन् २०२५ डिसेम्बर २७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–सप्तमी, ...

क्रिसमसको अवसरमा भएका घटनाहरूमा आप नेता संजय सिंहले के भने?
आम आदमी पार्टी (आप) का राज्यसभा सांसद संजय सिंहले क्रिसमसको अवसरमा देशका धेरै भागहरूमा भएका घटनाहरूप्रति चिन्ता व्यक्त गरे। उनले एक भिडियो वक्तव्य जारी गर्दै भारत सांस्कृतिक रूपमा बलियो राष्ट्र हो...

क्रिसमसको विरोधमा हिन्दू संगठनहरूको विरोधलाई लिएर कांग्रेसले मोदी सरकारमाथि निशाना बनायो
छत्तीसगढको राजधानी रायपुरमा हिन्दू संगठनहरूले क्रिसमसको विरोधमा गरेको विरोधलाई लिएर कांग्रेसले भारतीय जनता पार्टी सरकारमाथि निशाना बनाएको छ। कांग्रेस पार्टीले एउटा भिडियो सेयर गर्दै भनेको छ कि यसल...

तारिक रहमानको स्वदेश फर्कने बारेमा जमात-ए-इस्लामीले के भन्यो?
जमात-ए-इस्लामीले बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानको देश फर्कने स्वागत गरेको छ। तारिक रहमान १७ वर्षपछि आज, २५ डिसेम्बरमा ढाका फर्किएका छन्। जमात-ए-इस्लामीका अमिर...

क्यानडामा भारतीय विद्यार्थीको हत्याको घटनामा भारतले के भन्यो?
क्यानडाको टोरन्टोमा भारतीय मूलका विद्यार्थी शिवांक अवस्थीको मृत्युप्रति भारतले प्रतिक्रिया जनाएको छ। "हामी उनको (शिवांक अवस्थी) परिवारसँग निरन्तर सम्पर्कमा छौं र यो एकदमै दुर्भाग्यपूर्ण घटना हो," ...

अरावलीलाई लिएर भाजपाले कांग्रेसलाई निशाना बनायो, के भने ?
अरावली पहाडको 'नयाँ परिभाषा' विरुद्ध भइरहेको विरोध प्रदर्शनलाई लिएर भारतीय जनता पार्टी (भाजपा) का नेताले कांग्रेसमाथि निशाना बनाएका छन्। राजस्थान सरकारका मन्त्री जवाहर सिंह बेधामले विरोध प्रदर्शनम...

सिरियाको मस्जिदमा विस्फोट हुँदा आठ जनाको मृत्यु, २० जना घाइते
सिरियाको एक मस्जिदमा विस्फोट हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्। सिरियाको होम्स प्रान्तको एक मस्जिदमा शुक्रबारको प्रार्थनाको लागि मानिसहरू भेला भएको बेला विस्फोट भ...

शनिबार बढ्यो अमेरिकी डलरको मूल्य
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । शुक्रबार खरिददर १४३ रुपैयाँ ३६ पैसा र ...

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्नेमा प्रधानमन्त्री कार्कीको जोड
प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ। नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री क...
३४ समाचार देखाइएको