मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष १६ को विवरण
आज

२०८२ पुष १६ का समाचार

डिसेम्बर ३१, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com४४ हप्ता अघि

यसरी भिक्षु चोकमा राखियो बुद्ध मूर्ति [तस्बिरहरू]

Read in English Facebook Messenger Whatsapp Viber Twiter Copy Link कपिलवस्तु — प्राचीन नगर कपिलवस्तुस्थित भिक्षु चोकमा बनाइएको चौमुखे गेटमाथि बुद्ध मूर्ति राखिएको छ । राजा शुद्धोदनको राजधानी...

ratopati.com४४ हप्ता अघि

१२ बजे १२ समाचार: मादीका हाइड्रोको बदमासीदेखि नागरिक सरकारमा दलीय मन्त्रीसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– दलीय मन्त्री ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा...

nepalpress.com४४ हप्ता अघि

एमाले केन्द्रीय सदस्यमा पराजित रूपन्देहीका बासु घिमिरेले छाडे पार्टी, रास्वपा प्रवेश गर्ने तयारी 

रूपन्देही । नेकपा एमालेकाे ११ औं महाधिवेशनमा केन्द्रीय सदस्यकाे उम्मेदार बनेर पराजित नेता तथा निवर्तमान प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले पार्टी छाडेकाे घाेषणा गरेका छन् । उनी काठमाडौं गएर बालेन...

ekantipur.com४४ हप्ता अघि

आधारभूत काम अझै कागजमै सीमित

सुनसरी — जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिम न्यूनीकरणका लागि तीनै तहको सरकारबीच समन्वय हुन नसक्दा जोखिम झनै बढ्दै गएको तथ्य सार्वजनिक भएको छ । सामाजिक परिवर्तन केन्द्र काठमाडौंले देशका विभिन्...

ekantipur.com४४ हप्ता अघि

चैनपुरमा फेरि सुरु भयो हाटबजार

हेटौंडा — हाटबजारमा कोदोको सेल, फापरका फुरौला र उसिनेको गिट्ठा एकाध घन्टामै बिक्री भयो । यसरी फटाफट सामान बिक्री भएकामा उनी खुसी देखिन्थिन् । घरमा सेल, फुरौला पकाएर र गिट्ठा उसिनेर उनले बिक्रीका ला...

ratopati.com४४ हप्ता अघि

चुड्काले गुन्जियो तनहुँको बन्दीपुर

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर मंगलबार चुड्काले गुन्जियो । बन्दीपुर भ्रमण वर्षको अवसर पारेर बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा मंगलबार एकैपटक एक हजार जनाले चुड्का नाचेका छन् । बन्दीपुरको पर्...

ratopati.com४४ हप्ता अघि

नेपाल संवत् नेपाल र नेपालीको एक मात्र मौलिक संवत्: प्रदेश प्रमुख देवकोटा

भक्तपुर । बागमती प्रदेशका प्रमुख दीपकप्रकाश देवकोटाले नेपाल संवत् नेपाल र सबै नेपालीको एकमात्र मौलिक संवत् भएकाले यसलाई सबैले आत्मासाथ गरेर जानु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय विभूति शखधर साख्व...

ratopati.com४४ हप्ता अघि

आगामी जेठमा एभरेष्ट टुरिजम अवार्ड र विश्व शान्ति सम्मेलन

काठमाडौँ । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५ गते दोस्रो ‘एभरेष्ट टुरिजम अवार्ड, २०२६’ तथा ‘विश्व शान्ति सम्मेलन’ आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अ...

barnanmedia.com४४ हप्ता अघि

सलमानको ‘ब्याटल अफ गलवान’ बाट चीन असन्तुष्ट

बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ लाई लिएर चीनले कडा आपत्ति जनाएको छ। चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले एक विशेष लेख प्रकाशित गर्दै यो फिल्मले ऐतिहासिक तथ्यहरूलाई तोडमोड ...

barnanmedia.com४४ हप्ता अघि

चीनको नयाँ कर नीति : घरेलु बजार र अन्तर्राष्ट्रिय व्यापारलाई प्रोत्साहन

चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुमा आयात शुल्क घटाउने घोषणा गरेको छ । राज्य परिषद्को कस्टम्स ट्यारिफ कमिसनका अनुसार, यी वस्तुमा लागू हुने शुल्क दर सबैभन्दा अनुकूल राष्ट्र (एमएफएन) दरभन्दा कम हु...

barnanmedia.com४४ हप्ता अघि

बङ्गलादेश : खालिदा जियाको निधन

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको ८० वर्षको उमेरमा मङ्गलबार बिहान निधन भएको छ । पार्टीले जारी गरेको विज्ञप्तिमा उहाँको निधन फजरक...

ratopati.com४४ हप्ता अघि

श्रीलंकालाई हराउँदै टी–ट्वान्टी सिरिजमा भारतकाे ‘क्लिन स्वीप’

काठमाडौँ । भारतीय महिला क्रिकेट टोलीले पाँचौँ तथा अन्तिम टी–ट्वान्टी खेलमा श्रीलंकालाई १५ रनले पराजित गरेको छ । यससँगै भारतले पाँच खेलको टी–ट्वान्टी सिरिज ५–० ले क्लिन स्वीप गरेको छ । पहिले ब्याटि...

barnanmedia.com४४ हप्ता अघि

गाजामा बायरन आँधीका कारण दुई लाख भन्दा बढी मानिस प्रभावित : युएनआरडब्लुए

प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी ९युएनआरडब्लुए० ले गाजा पट्टीमा करिब दुई लाख ३५ हजार मानिस हालै आएको बायरन आँधीबाट प्रभावित भएको जनाएको छ । गत १०–१७ डिसेम्ब...

barnanmedia.com४४ हप्ता अघि

काठमाडौंको तापक्रम थप घट्यो, जुम्लामा माइनस ४.५ डिग्री मापन

काठमाडौंको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम् तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ । यो तापक्रम वर्षकै सबैभन्दा कम हो । यसअघि यह...

ratopati.com४४ हप्ता अघि

अत्यधिक चिसोमा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको चहलपहल

मुस्ताङ । अत्यधिक चिसो हुँदा पनि मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । समून्द्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको हिन्दु तथा बौद्धधर्मालम्बीहरुको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथम...

barnanmedia.com४४ हप्ता अघि

खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त

बङ्गलादेश अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले मङ्गलबार बङ्गलादेशकी पूर्वप्रधानमन्त्री एवं बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधनप्रति गहिरो शोक व...

ratopati.com४४ हप्ता अघि

नटिङ्घम फरेस्टविरुद्ध एभर्टन २–० ले विजयी

काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा एभर्टनले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गरेको छ । खेलको १९ औँ मिनेटमा जेम्स गार्नरले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए । अग्रता बनाएको एभर्ट...

barnanmedia.com४४ हप्ता अघि

पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन

युक्रेनले पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको कुनै ठोस प्रमाण फेला नपरेको जनाएको छ । किएभले मस्कोलाई यस विषयमा गलत जानकारी फैलाएर शान्ति वार्तामा असर पार्ने प्रयास गरेको पनि जनाएको छ । अघिल्...

barnanmedia.com४४ हप्ता अघि

ताइवान घेर्दै चिनियाँ सेना : १३० युद्धविमान र १४ युद्धपोतद्वारा शक्ति प्रदर्शन

चीनले ताइवानलाई चारैतिरबाट घेरेर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास ‘जस्टिस मिसन २०२५’ सुरु गरेपछि पूर्वी एसियामा युद्धको सन्त्रास बढेको छ। ताइवानको रक्षा मन्त्रालयका अनुसार मंगलबार बिहानसम्म ताइवानी टा...

ratopati.com४४ हप्ता अघि

म्यानचेस्टर युनाइटेड र वुल्भ्स बराबरीमा रोकिए

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा म्यानचेस्टर युनाइटेड र वुल्भ्सले १–१ को बराबरी खेलेका छन् । खेलको २७ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका जोशुवा जिर्क्जीले गोल गर्दै टोलीलाई अग्रता दिला...

ratopati.com४४ हप्ता अघि

आर्सनलको दबदबा कायमैः एस्टन भिल्लामाथि ४–१ को शानदार जित

काठमाडौँ । प्रिमियर लिगमा आर्सनलले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै एस्टन भिल्लामाथि ४-१ को प्रभावशाली जित हात पारेको छ । घरेलु मैदानमा बुधबार भएको खेलमा आर्सनलले दोस्रो हाफमा आक्रामक प्रदर्शन ...

barnanmedia.com४४ हप्ता अघि

विदेशमन्त्री एस जयशंकर खालिदा जियाको अन्त्येष्टिमा सहभागी हुने

भारतका विदेशमन्त्री एस जयशंकर भारतको तर्फबाट बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टिमा सहभागी हुनेछन्। उनी भोलि बुधबार ढाका आइपुग्नेछन्। विदेशमन्त्री एस. जयशंकरले भारत सरकारको प्र...

barnanmedia.com४४ हप्ता अघि

त्रिपुराका विद्यार्थी एन्जल चक्माको न्यायको खोजीमा दिल्लीमा मैनबत्ती मार्च

देहरादूनमा त्रिपुराका एक विद्यार्थीको हत्याको विरोधमा दिल्लीमा कांग्रेसको विद्यार्थी संगठन एनएसयूआईले मैनबत्ती मार्च निकालेर विरोध प्रदर्शन गर्‍यो। विद्यार्थी एन्जल चकमामाथि डिसेम्बर ९ मा आक्रमण भ...

barnanmedia.com४४ हप्ता अघि

'कसैले भन्यो जय श्री राम मुम्बईमा स्वीकार गरिनेछ, मैले भनेँ यहाँ केवल जय महाराष्ट्र मात्र स्वीकार गरिनेछ': संजय राउत

शिव सेना (उद्धव गुट) का नेता तथा सांसद संजय राउतले आज नागरिक चुनावको सन्दर्भमा पत्रकार सम्मेलन गरे। यस क्रममा उनले भाजपामाथि कटाक्ष गर्दै भने , "मोदीजीलाई यहाँ मुम्बई आउनुको के आवश्यकता छ? के यहाँ...

barnanmedia.com४४ हप्ता अघि

अमित शाहले पश्चिम बंगालमा जितको दाबी गरे, टीएमसीले उनको दाबीको खिल्ली उडाउँदै भिडियो जारी गर्‍यो

गृहमन्त्री अमित शाह पश्चिम बंगालमा छन्। मंगलबार कोलकातामा पत्रकार सम्मेलनको क्रममा उनले अर्को वर्ष हुने पश्चिम बंगाल विधानसभा चुनावमा भाजपाले दुई तिहाइ बहुमतका साथ सरकार बनाउने दाबी गरे। यसपछि, तृ...

barnanmedia.com४४ हप्ता अघि

निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ, १६ पुसः आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका छन् । निर्वाचन आयोगका अनुसारका अनुसार ...

barnanmedia.com४४ हप्ता अघि

शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

काठमाडौँ, १६ पुसः शितलहरका कारण निर्माणाधिन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरुलाई वैकल्पिक...

barnanmedia.com४४ हप्ता अघि

चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान

काठमाडौँ, १६ पुसः ‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली चलचित्रलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विकास बोर्डले प्रक्रिया अघि बढाएको छ । स्वदेशी चलचित्रको संरक्षण र ...

rajdhanidaily.com४४ हप्ता अघि

समानुपातिक उम्मेदवारका नाम, व्यवस्थाकै बदनाम !

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले बुझाएको नामावली धमाधम सार्वजनिक हुनेक्रममा छ । आयोगमा सोमबार रातिसम्म समानुपातिकतर्फ बन्दुसूची बुझाएका दल र तिनका उम्मेदवारको नामावली ...

rajdhanidaily.com४४ हप्ता अघि

शर्मालाई अदालतले भन्यो– आफैं उपस्थित भएर जवाफ दिन

काठमाडौं । सरकारले कानुनविपरीत पशुपति क्षेत्र विकास कोषमा सदस्यसचिव नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि पदभार सम्हालेको...

rajdhanidaily.com४४ हप्ता अघि

नागरिक सरकारमा दलीय छाया: मन्त्री घिसिङ, खरेल र गुप्ता रास्वपा कित्तामा

काठमाडौं । राजनीतिक दलका नेताबीच एकता र धु्रवीकरण तीव्र भएसँगै जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारमा दलीय प्रतिधिनित्व बढेको पाइएको छ । आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले नि...

rajdhanidaily.com४४ हप्ता अघि

विद्यार्थीहरुलाई व्यापक रुपमा नागरिक भावना जगाइ देशभक्त बनाउनुपर्ने

भक्तपुर । नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुुक्छेंले प्रत्येक शैक्षिक संस्थाहरुले विद्यार्थीहरुलाई व्यापक रुपमा नागरिक भावना जगाइ देशभक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । वागीश...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको