मुख्य सामग्रीमा जानुहोस्
२०८२ पुष २० को विवरण
आज

२०८२ पुष २० का समाचार

जनवरी ४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४४ हप्ता अघि

निर्वाचन आउन ६० दिन बाँकी: निर्वाचनमा बालबालिका प्रयोग गर्न नपाइने

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारस...

ratopati.com४४ हप्ता अघि

युक्रेनी रक्षा मन्त्रीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी प्रस्ताव

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार आफ्ना वर्तमान रक्षामन्त्री डेनिस श्मीगललाई ऊर्जा मन्त्रीको भूमिकामा सार्ने प्रस्ताव गरेका छन् । युक्रेनी नेताले रुससँग लगभग चार वर्षको युद...

ratopati.com४४ हप्ता अघि

धनुषा-३ मा एमालेबाट जुलीकुमारी महतो एकल सिफारिस

जनकपुरधाम। फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री जुलीकुमारी महतोको नाम एकल रूपमा सिफारिस गरेको छ । शनिबार बसेको नेकप...

ratopati.com४४ हप्ता अघि

धनुषा–४ बाट एमालेको एकल सिफारिसमा रघुवीर महासेठ

जनकपुरधाम । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेले उपमहासचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठको नाम एकल रूपमा सिफारिस ...

ratopati.com४४ हप्ता अघि

डिआइजिपी रनिङ फुटबलको उपाधि पुलिस स्कुल धरानलाई

सुनसरी । सातौँ संस्करण कोशी प्रदेश अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ को उपाधि आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) ले जितेको छ । धरान उपमहानगरपालिका–१३ स्थित नेपाल प्रहरी प्रदेश क...

ratopati.com४४ हप्ता अघि

कैलाली जिल्ला क्रिकेट संघको ९ औँ साधारणसभा सम्पन्न, खेलाडीलाई मासिक तलब र नगद सम्मान

धनगढी । कैलाली जिल्ला क्रिकेट संघको ९औँ वार्षिक साधारणसभा शनिबार धनगढीमा सम्पन्न भएको छ। धनगढीस्थित निर्माण व्यवसायी संघको सभाहलमा आयोजित साधारणसभाले जिल्लामा क्रिकेटको विकास तथा खेलाडीको मनोबल अभि...

ratopati.com४४ हप्ता अघि

थारु कला–संस्कृतिलाई पर्यटनसँग जोडेर व्यावसायिक रूपमा अघि बढाउनुपर्छ: मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको परम्परागत कला, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटनसँग जोडेर व्यावसायिक रूपमा अघि बढाउन आवश्यक रहेको बताए...

ratopati.com४४ हप्ता अघि

बोर्नमाउथलाई हराउँदै आर्सनल शीर्ष स्थानमा झन् मजबुत, एस्टन भिल्ला पनि दोस्रो स्थानमा कायमै

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा आर्सनलले बोर्नमाउथलाई ३-२ ले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ । घरेलु टोली बोर्नमाउथका लागि इभानिल्...

ratopati.com४४ हप्ता अघि

भेनेजुएला कहिल्यै कुनै राष्ट्रको उपनिवेश हुनेछैन: उपराष्ट्रपति रोड्रिगेज

काठमाडौँ । भेनेजुएलाकी उपराष्ट्रपति रोड्रिगेजले देश कहिल्यै कुनै अन्य राष्ट्रको उपनिवेश नहुने स्पष्ट पार्दै अमेरिकाको आक्रमणप्रति कडा विरोध जनाएकी छिन् । टेलिभिजनमा सम्बोधन गर्दै रोड्रिगेजले अमेरि...

ratopati.com४४ हप्ता अघि

ऐतिहासिक पर्सागढीमा दुई सय एघारौँ विजय उत्सव मनाइयो

पर्सा । ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक युद्धस्थल पर्सागढीमा २११औँ विजय उत्सव मनाइएको छ । पर्सागढी नगरपालिका कार्यालयदेखि पर्सागढीसम्म झाँकीसहितको पदयात्रा गरेर...

ratopati.com४४ हप्ता अघि

मादुरोलाई न्युयोर्क लगिँदै, के भने मेयर ममदानीले ?

काठमाडौँ । न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान ममदानीले सामाजिक सञ्जालमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई पक्राउ गरी न्युयोर्कस्थित संघीय कारागारमा राख्ने योजना बारे ज...

barnanmedia.com४४ हप्ता अघि

अमेरिकी निशानामा किन परे भेनेजुएलाका राष्ट्रपति मादुरो ?

ल्याटिन अमेरिकाको राजनीतिमा अमेरिकाविरोधी धार सधैं कमजोर र क्षणिक मात्र रहँदैन । कहिलेकाहीँ यही धारले एउटा देशको सत्ता, नीति र पहिचान नै निर्धारण गर्छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो यस्तै र...

ratopati.com४४ हप्ता अघि

अमेरिकाले भेनेजुएला ‘चलाउने’ ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैनिक कारबाहीसँगै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिआलिया फ्लोरेस पक्राउ परेपछि अमेरिकाले देश चलाउने बताएका छन् । फ्लोरिडामा आयोजित...

ratopati.com४४ हप्ता अघि

सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइँदै

कञ्चनपुर । डिभिजन वन कार्यालय कञ्चनपुरले सार्वजनिक क्षेत्रमा रहेका जोखिमपूर्ण रुख हटाउने प्रक्रिया अघि बढाएको छ । सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न वन कार्यालयले त्यस्ता रुख हटाउन लागेको हो । व...

barnanmedia.com४४ हप्ता अघि

‘गिरफ्तार गरिएका’ भेनेजुएलाका राष्ट्रपति दम्पतीविरुद्ध मुद्दा चलाउने अमेरिकाको घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरिएको भनेर गरेको दाबीपछि अमेरिकी महान्यायाधिवक्ता पामेला बोन्डीले उनीहरूविरुद्ध अब मुद्दा चलाइने घ...

barnanmedia.com४४ हप्ता अघि

भारतको छत्तीसगढमा मुठभेड, १४ माओवादी मारिएको दाबी

भारतीय सुरक्षा बलले छत्तीसगढमा बिजापुर र सुकमा जिल्लामा कम्तीमा १४ माओवादी मारिएको दाबी गरेको छ। बस्तरका आईजी प्रहरी सुन्दरराज पीले अपरेसनका क्रममा शनिबार बिहान ५ बजेदेखि सुकमा जिल्लामा सुरक्षा बल...

barnanmedia.com४४ हप्ता अघि

अमेरिकाले ‘भेनेजुएलाका राष्ट्रपति पक्रेको’प्रति रुसको आपत्ति

रुसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको दम्पतीलाई अमेरिकाले ‘नियन्त्रणमा लिएको’प्रति चिन्ता प्रकट गरेको छ। अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार हवाई हमलाका क्रममा भेनेजुएलाका राष्ट्रपति...

barnanmedia.com४४ हप्ता अघि

विपक्षी नेता मारिया कोरिना मचाडोले भेनेजुएलावासीहरूलाई भनिन्: "स्वतन्त्रताको समय आएको छ

भेनेजुएलामाथि अमेरिकी आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको अमेरिकी दाबीपछि भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले प्रतिक्रिया दिएकी छन् । २०२५ को नोबेल शान्ति पुरस्कार विजेत...

barnanmedia.com४४ हप्ता अघि

भेनेजुएलामाथि अमेरिकी आक्रमणको बारेमा केरलाका मुख्यमन्त्री पिनारायी विजयनको बयान

केरलाका मुख्यमन्त्री पिनारायी विजयनले भेनेजुएलामा अमेरिकी आक्रमणको निन्दा गर्दै यसलाई "साम्राज्यवादी चाल" भनेका छन्। सामाजिक सञ्जालको एक पोस्टमा विजयनले लेखेका छन् , "हामी भेनेजुएलामा अमेरिकी आक्र...

barnanmedia.com४४ हप्ता अघि

भारतले न्युजिल्याण्ड विरुद्धको शृङ्खलाको लागि एकदिवसीय टोलीको घोषणा गर्‍यो,  हार्दिक पाण्ड्यालाई किन बाहिर राखियो?

न्युजिल्याण्ड विरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाका लागि भारतीय टोलीको घोषणा गरिएको छ। बीसीसीआईले जनवरी ११ देखि सुरु हुने आईडीएफसी फर्स्ट बैंकको तीन खेलको एकदिवसीय शृंखलाको लागि सि...

ratopati.com४४ हप्ता अघि

मादुरो बोकेको विमान न्युयोर्कमा अवतरण

न्युयोर्क । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सवार विमान न्युयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको छ । अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार विमान अवतरण ...

barnanmedia.com४४ हप्ता अघि

प्रवासी नेपालीको कथामा बन्यो ‘प्रवासी जीवन’

काठमाडौँ, २० पुसः नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्त राज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्र ‘प्रवासी जीवन’ आगामी फागुन ...

barnanmedia.com४४ हप्ता अघि

बालबालिकालाई न्यानो कपडा वितरण

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्रका ७०६ बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । विभिन्न सात विद्यालयमा अध्ययनरत बालबालिकालाई चिसोबाट जोगाउन जनालाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका अध्यक...

barnanmedia.com४४ हप्ता अघि

अमेरिकी सेनाद्वारा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ गोप्य सैन्य अपरेसनपछि मादुरो अमेरिकाको नियन्त्रणमा

भेनेजुएलाका राष्ट्रपति Nicolás Maduro अमेरिकी सेनाको विशेष सैन्य कारबाहीमा पक्राउ परेका छन्। अमेरिकी राष्ट्रपति Donald Trump को आदेशमा गरिएको उक्त अपरेसन शनिबार बिहान सम्पन्न भएको अमेरिकी प्रशासनले...

barnanmedia.com४४ हप्ता अघि

कभर्डहल निर्माण गर्न सहयोग सङ्कलन अभियान

जिल्ला सदरमुकाम बेनीमा सुविधायुक्त र आधुनिक भलिबल कभर्डहल निर्माणका लागि जग्गा खरिद गर्न शनिबारदेखि सहयोग सङ्कलन अभियान सुरु भएको छ । जिल्ला भलिबल सङ्घले दुई रोपनी आठ आना जग्गा खरिदका लागि सुुरु ग...

barnanmedia.com४४ हप्ता अघि

एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि

प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशले शनिबार आठ जिल्लाका आठ कविलाई एकै मञ्चमा उभ्यायो । पोखरामा आयोजित प्रदेशस्तरीय कवि गोष्ठीमा कास्कीका गीता तिवारी, बागलुङका लाल ऋतम्भरा, लमजुङका वासुदेव थापा, तनहु...

barnanmedia.com४४ हप्ता अघि

भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था र विद्यालय निर्माणको तयारी

कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटका २६ विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको छ । स्थानीय तहको सिफारिसमा भौतिक संरचना प्रदेश सरकारले बनाउन लागेको हो ...

barnanmedia.com४४ हप्ता अघि

उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर भूकम्प

उदयपुर जिल्लाको बागपाटी आसपास केन्द्रबिन्दु भएर आज (शनिबार) भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर शनिबार राति १० बजेर...

barnanmedia.com४४ हप्ता अघि

देशभर तापक्रम घट्दै, माइनसमा जुम्ला र मुस्ताङ

पुस महिना लागेपछि देशभर तापक्रम घट्दो क्रममा रहेकामा शनिबार थप घटेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पुसको पहिलो साताभन्दा दोस्रो र तेस्रो सातामा तापक्रम घटेको छ । यस्तै काठमाडौँ उपत्यकामा ...

rajdhanidaily.com४४ हप्ता अघि

राजनीतिक अल्पमतमा परेपछि कानुनी बहुमतको कसरत

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बहुमतले २८ देखि ३० वैशाख २०८३ मा १५औं महाधिवेशन गर्ने निर्णय गरेपछि केन्द्रीय समिति कि महाधिवेशन प्रतिनिधि सर्वोच्च ? भन्ने कानुनी बहस सतहमा ल्याइ...

३० समाचार देखाइएको

३० समाचार देखाइएको